PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

काभ्रेस्थली घटना : बेलायत जाने तयारीमा थिइन्, लागेको थियो 'सिजनल भिसा'



पहिलोपोस्ट

काभ्रेस्थली घटना : बेलायत जाने तयारीमा थिइन्, लागेको थियो 'सिजनल भिसा'

काठमाडौं : काठमाडौंको तारकेश्वर वडा २ स्थित पदमसालमामा एकै परिवारका ४ जनाको शव भेटिएको छ। मृतक दिनेश पाण्डे, उनकी श्रीमती सुनिता पाण्डे, उनीहरुका छोराछोरी आशिक र आशिका रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुनिता कस्मेटिक पसल गर्थिन् भने दिनेश मोबाइल पसल सञ्चालन गर्थे। दिनेश वैदेशिक रोजगारीबाट केही वर्षअघि फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। यता सुनिता भने बेलायत जाने तयारीमा थिइन्। उनको बेलायत जानका लागि सिजनल भिसा लागेको खुलेको छ।

काभ्रेस्थली घटना : भेटियो पाँच पन्ने सुसाइड नोट, आमा र छोराछोरीको शव एकै कोठामा, बुवाको अर्कैमा
एकै परिवारका चार जना मृत फेला प्रकरण : आफन्त शोकमा, यस्तो देखियो घटनास्थल
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell