काठमाडौं : नेपाल भलिबल महिला टिमकी कप्तान अरुणा शाही यो वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा शाहीलाई यो वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो।
यस्तै, यो यो वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड अन्जन विष्टले जितेका छन्। फुटबलर विष्टलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको हो।
सम्बन्धित समाचार :
उषा भण्डारीलाई 'पिपल्स च्वाइस अवार्ड', रघुराज वन्तलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड'