PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • बीमामा विकृति : रकम हत्याउन आफन्तकै हत्या  

    बीमामा विकृति : रकम हत्याउन आफन्तकै हत्या  

    काठमाडौं: अघिल्लो महिना रौतहटका रामकिशोर यादवले आफ्नै नाबालक छोरीको हत्या गरे। कारण थियो बीमा। उनले पहिले नाबालक छोरीको बीमा गरे, अनि हत्या। हत्यापछि बीमा रकम दाबी गरे। पोखराका रमेश नेपालीले पनि एक करोड कमाउने लोभमा श्रीमतीको हत्या गरे। कारण थियो बीमा रकम हत्याउनु। हत्यापछि बीमा बापतको १ करोड रुपैयाँ दाबी गरे। १० वर्ष अगाडि गोविन्द आचार्यले आफ्नै श्रीमतीको हत्या गरेर २५…

    विस्तृतमा पढ्नुस्

  • गुलियो चिनीको तीतो कथाः यसपटक किसानले समयमै पाउलान् पैसा?

    गुलियो चिनीको तीतो कथाः यसपटक किसानले समयमै पाउलान् पैसा?

    धनुषाः गोदाममा ४० हजार मेट्रिक टन चिनी थन्क्याएर उखु उद्योगहरूले यो सिजनको उखु पेल्न सुरु गरेका छन्। गत वर्षकै चिनी बिक्री नभएको साथै यस वर्ष उत्पादन भएको चिनी पनि बिक्री हुने टुंगो नभएकाले चिनी मिलहरु आर्थिक सङ्कटमा फसेको चिनी उत्पादक सङ्घका उपाध्यक्ष राजेश कुमार केडियाले बताए। हाल हिमालयन सुगर मिलमा ७० हजार क्विन्टल, एभरेष्ट सुगर मिलमा एक लाख ५० हजार क्विन्टल,…

    विस्तृतमा पढ्नुस्

  • बजार बढाएर बेच्नेको जालोमा फेरि परे साना लगानीकर्ता

    बजार बढाएर बेच्नेको जालोमा फेरि परे साना लगानीकर्ता

    काठमाडौं : मुद्रा र शेयर बजारको अध्ययन गर्न गठित कार्यदलले दिएको सुझाब नेपाल राष्ट्र बैंकले जस्ताको तस्तै कार्यान्वयनमा ल्यायो। यो कार्यदलको प्रतिवेदन कार्यान्वयन आउनुअघिनै गभर्नर डा. चिरञ्जिबी नेपालले बैंकको ब्याजदर घट्ने र बैंकले प्रदान गर्ने शेयर कर्जाको सीमा बढेपछि बजार बढ्ने सार्वजनिक अभिव्यक्ति दिए।  पुस १० गते प्रतिनिधिसभा अर्थसमिति बैठकमा उनले दिएको अभिव्यक्तिको भोलिपल्टै शेयर बजार ३३ अंकले बढ्यो। गभर्नर…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य बीमामा नयाँ प्रावधान : धेरै कमाउनेलार्इ चर्को बीमा शुल्क, गरिबलार्इ सित्तैमा

    स्वास्थ्य बीमामा नयाँ प्रावधान : धेरै कमाउनेलार्इ चर्को बीमा शुल्क, गरिबलार्इ सित्तैमा

    काठमाडौं: सरकारले स्वास्थ्य बीमाको प्रावधानलार्इ परिवर्तन गर्दै धेरै कमाउनेले धेरै बीमा शुल्क तिर्नुपर्ने नयाँ व्यवस्था गरिने भएको छ। अहिले अति गरिबवाहेक अरु सबै नागरिकले वार्षिक २५ सय रुपैयाँ तिर्दा ५० हजार रुपैयाँसम्म उपचार खर्च पाउने व्यवस्था छ। तर अब योगदानमा आधारित बीमा योजना ल्याएर धेरै कमाउनेलार्इ धेरै बीमा शुल्क तिर्ने प्रावधान कार्यान्वयनमा ल्याउन लागेको हो। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा…

    विस्तृतमा पढ्नुस्

  • सम्भव छ ७.२ प्रतिशत आर्थिक वृद्धिदर? अध्ययन भन्छ '३.५४ प्रतिशतमा सीमित'

    सम्भव छ ७.२ प्रतिशत आर्थिक वृद्धिदर? अध्ययन भन्छ '३.५४ प्रतिशतमा सीमित'

    काठमाडौं: काठमाडौं विश्वविद्यालयको ‘इन्स्टिच्युट फर इन्ट्रिगेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)’ले चालु आर्थिक वर्षमा सरकारले लक्ष्य गरेभन्दा आधामात्र आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ। इन्स्टिच्युटले सोमबार सार्वजनिक गरेको ‘नेपाल इकोनोमिक आउटलुक २०१६-१७’ मा चालु आर्थिक वर्ष २०७४/७५ मा आर्थिक वृद्धिदर ३.५४ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो। सरकारले बजेटमार्फत चालु आर्थिक वर्षको वृद्धिदर ७.२ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ। गत आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • चुनावविरोधी विज्ञप्तिले नयाँ शक्तिमा संकट, असफल भयो खिमलालको पत्रकार सम्मेलन

    चुनावविरोधी विज्ञप्तिले नयाँ शक्तिमा संकट, असफल भयो खिमलालको पत्रकार सम्मेलन

    काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचन गर्न मिति घोषणा गरेलगत्तै दुई दिनको बीचमा विरोधाभास विज्ञप्ति जारी गरेर विवादमा तानिएको नयाँ शक्ति नेपालले प्रस्टीकरण दिन आखिर पत्रकार सम्मेलन नै गर्नुपर्‍यो।   समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँगको संयुक्त विज्ञप्ति निर्वाचनको विपक्षमा थियो। यही विज्ञप्तिले नयाँ शक्ति निर्वाचनको विपक्षमा रहेको भन्दै पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि शुक्रबार पार्टीका प्रवक्ता खिमलाल देवकोटाले पत्रकार…

    विस्तृतमा पढ्नुस्

  • चुनावको मिति सार्ने दाउमा बाबुराम : नयाँ शक्तिमा बढ्यो उपेन्द्रको दबदबा

    चुनावको मिति सार्ने दाउमा बाबुराम : नयाँ शक्तिमा बढ्यो उपेन्द्रको दबदबा

    काठमाडौं : स्थानीय तहको निवार्चनको मिति घोषणा भएपछि नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले न चुनावको विरोध गरे न दिलदेखि स्वागत नै गर्न सके।  चुनावको मिति घोषणा भएको दोस्रो दिन काठमाडौँमा उपलब्ध पार्टीका केन्द्रीय सदस्यहरुको बैठक बोलाएर विज्ञप्ति निकाले र सर्वपक्षीय सरकारको माग गरे। यत्तिमै अड्किएनन् उनी त्यसको बिहीबार समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर अर्को संयुक्त विज्ञप्ति निकाले जसमा चुनावको…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीय तह निर्वाचन घोषणाप्रति वैद्य मौन : न स्वागत न विरोध

    ​स्थानीय तह निर्वाचन घोषणाप्रति वैद्य मौन : न स्वागत न विरोध

    काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति घोषणापछि नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति निकालेर विरोध गरे। दोस्रो संविधान सभाको निर्वाचन बहिष्कार गरेको मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीले कुनै प्रतिक्रिया जनाएको छैन। सरकारसँग असन्तुष्ट रहेका मधेशी मोर्चा आन्दोलित छ। अन्य राजनीतिक दलले चुनाव घोषणाको स्वागत र विरोध गरिरहेका छन्। वैद्य र उनको पार्टी भने मौन छ। उसले न यसको स्वागत नै गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell