PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • कहाँ पुगेर थामिएला जग्गाको अत्यासलाग्दो मूल्यवृद्धि? नक्कली घरजग्गा व्यवसायीको बिगबिगीले जग्गा धनीकै नियन्त्रणमा छैन जमिन

    कहाँ पुगेर थामिएला जग्गाको अत्यासलाग्दो मूल्यवृद्धि? नक्कली घरजग्गा व्यवसायीको बिगबिगीले जग्गा धनीकै नियन्त्रणमा छैन जमिन

    काठमाडौं : लगभग डेढ वर्षअघि आनाको २५ लाख रुपैयाँ रहेको काठमाडौंको काँडाघारीमा अहिले त्यही जग्गाको भाउ ४५ लाख रुपैयाँ पुगेको छ। दुई वर्षअघिसम्म आनाको २७ लाख हाराहारीमा किनबेच भएको टिकाथलीको एउटा एरियामा जग्गाको दाम अहिले ४५ लाख रुपैयाँ चलेको छ। यी ठाउँ मात्र होइन, मुखबोलीमा चलेको जमिनको दाम काठमाठौं उपत्यकाभित्रको डाँडा-कुनामा पनि यतिबेला आनाको २०-२५ लाख सामान्य भइसकेको छ। बस्तीका…

    विस्तृतमा पढ्नुस्

  • नेपालको 'हाउजिङ साम्राट'को पतनको कथा : इच्छाराजका 'महत्त्वाकांक्षा'ले ढलेको साम्राज्य

    नेपालको 'हाउजिङ साम्राट'को पतनको कथा : इच्छाराजका 'महत्त्वाकांक्षा'ले ढलेको साम्राज्य

    काठमाडौं : नेपालमा हाउजिङ-अपार्टमेन्टको 'अर्गनाइज्ड लिभिङ' प्रति आम धारणा बदल्ने बिम्ब नै बन्यो एउटा निजी कम्पनीको स्लोगन - 'घर भनेकै सिभिल होम्स्!'  सिभिल होम्स् अर्थात् इच्छाराज तामाङ। इच्छाराज तामाङ अनि नेपाली रियल इस्टेट क्षेत्र। यी सन्दर्भ र अनुक्रमहरु लगभग पछिल्लो दुई दशकभर एक अर्काका परिपूरकजस्तै भए।  यसबिच तामाङको सानसौकत र ऐश्वर्यको ग्राफ पनि उकालो मात्र चढेको थियो। सभासद नहुँदै डेढ…

    विस्तृतमा पढ्नुस्

  • अब्बलमध्येको 'शुभतारा' स्कुल किन पुग्यो बन्दको संघारमा, यस्तो छ भित्रीकथा

    अब्बलमध्येको 'शुभतारा' स्कुल किन पुग्यो बन्दको संघारमा, यस्तो छ भित्रीकथा

    कुनै समय एलिटका छोराछोरी पढ्ने स्कुल भनेरसमेत चिनिएको काठमाडौं उपत्यकाको तीन दशकभन्दा पुरानो निजी विद्यालय 'शुभतारा' एकाएक बन्दको खबरले यसमा आफ्ना सन्तान पढाइरहेका अभिभावकहरुलाई यतिबेला पिरोलेको छ। पूर्व सूचनाबिनै अकस्मात् विद्यालय सञ्चालकबाट 'नयाँ सत्रदेखि स्कुलको सम्पूर्ण सेवा स्थगित गर्ने' निर्णयसहितको इमेल पाएयता विद्यार्थीका अभिभावकहरु बिलखबन्दमा परेका छन्। अझ, स्कुलमा वर्षौंदेखि अध्यापनरत शिक्षकहरु समेत व्यवस्थापनले विद्यालय बन्द गर्ने निर्णय गरेको अकस्मात सुनाउँदा…

    विस्तृतमा पढ्नुस्

  • किन बन्द भयो ६६ वर्ष पुरानो जगदम्बा प्रेस ?

    किन बन्द भयो ६६ वर्ष पुरानो जगदम्बा प्रेस ?

    काठमाडौः वैशाखको पहिलो साता संचालक कनकमणि दीक्षितले जब जगदम्बा प्रेसको हात्तीवन कार्यालयमा स्टाफहरुलाई डाकेर आफ्ना कुरा राख्न थाले, त्यहाँ एक किसिमको शून्यता छायो। उनी स्वयंको गला पनि अवरुद्ध थियो। किनकि, बुवा कमलमणिले ६६ वर्षअघि स्थापना गरेको देशकै अग्रणी छापाखाना बन्दको घोषणा उनी गर्दै थिए। यसबीच जगदम्बा अनवरत साढे ६ दशक नै संचालनमा थियो। 'जुनबेला मैले स्टाफहरुलाई प्रेस बन्दको घोषणा सुनाउन…

    विस्तृतमा पढ्नुस्

  • कसरी दुत्कारियो डङ्गोटेको ५५ अर्बको लगानी? : एफडिआइमा नेपालको यस्तो छ नजिर

    कसरी दुत्कारियो डङ्गोटेको ५५ अर्बको लगानी? : एफडिआइमा नेपालको यस्तो छ नजिर

    काठमाडौं : दुई दिनपछि सुरु हुन लागेको लगानी सम्मेलनमा सम्भाव्य अन्तर्राष्ट्रिय लगानीकर्ता बोलाउन सरकारले उनीहरुका मध्यस्थकर्ताको दैलो चहारिरहँदा अफ्रिकी अर्बपति एलिको डाङ्गोटे भने पाँच वर्षदेखि चुनढुङ्गा खानीका लागि नेपाल सरकारको सहयोगको पर्खाइमा छन् । एलिकोको नाइजेरियाली कम्पनी डाङ्गोटे ग्रुपले नेपालमा सिमेन्ट उद्योग स्थापनाका लागि ५५ करोड अमेरिकी डलर लगानी भित्र्याउने अनुमति १५ कात्तिक २०७० मा नै पाएको थियो ।डाङ्गोटे ग्रुपले अहिले पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell