जबजब कुनै दुर्घटना हुन्छन् त्यसपछि हाम्रो व्यवस्थापन क्षमतामाथि प्रश्न उठने गर्छ। दुर्घटना हुँदा सबैभन्दा पहिला उद्दार र क्षति न्युनीकरण पहिलो प्राथमिकतामा पर्छ। त्यसमा कसले कसरी र कति योगदान गर्यो भन्ने पाटोले कम्तिमा दुर्घटना भइरहेको बखतमा महत्व राख्दैन। दुर्घटनाको क्षति न्युनीकरणका लागि व्यवस्थापन महत्वपूर्ण कुरा हो। बुधबार मध्याह्न साढे १२ बजे बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको ‘मुख्य सर्भर’ रहेको…
काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड सम्बन्धि सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको दुई दिन बित्न नपाउँदै प्रधानमन्त्री केपी ओलीले आइफा जसरी पनि गर्ने दृढता व्यक्त गरेका छन्। उनले समितिले दिएको निर्देशन अनधिकृत र हल्लाको भरमा गरिएको निर्णय भनेर टिप्पणी गरे। तर, समितिले नेपाल सरकार र आइफा अवार्डको माउ संस्था विजक्राफ्ट ईन्टरनेशनल बीचको…
काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड सम्बन्धि सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको दुई दिन बित्न नपाउँदै प्रधानमन्त्री केपी ओलीले आइफा जसरी पनि गर्ने दृढता व्यक्त गरेका छन्। उनले समितिले दिएको निर्देशन अनधिकृत र हल्लाको भरमा गरिएको निर्णय भनेर टिप्पणी गरे। तर, समितिले नेपाल सरकार र आइफा अवार्डको माउ संस्था विजक्राफ्ट ईन्टरनेशनल बीचको…
काठमाडौं: सरकारले टेलिभिजन च्यानलमा क्लिन फिड लागू गर्न भनेर ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा उल्लेख गरेसँगै क्लिन फिडबारेको बहश चुलिएको छ। केबल टेलिभिजन सेवा प्रदायकहरु र विज्ञापन एजेन्सीबीच घम्साघम्सी चलिरहेकै छ। क्लिन फिडको विरोधमा केबल टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टा सेवा बन्द नै गरे। यता क्लिन फिड लागू गर्नेसम्बन्धमा सरकार भने दृढ देखिएको छ। एकातिर सरकार र…
काठमाडौं: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा ऐन विपरित स्नातकोत्तर (पिजी)कार्यक्रमको सीटमा नेपाली विद्यार्थीभन्दा बढी कोटा विदेशीलाई छुट्याइएको भेटिएको छ। ऐनले विदेशी विद्यार्थीका लागि एक तिहाइभन्दा बढी सीट दिन नपाइने व्यवस्था गरेको छ। तर बिपी प्रतिष्ठानले ऐन विपरित नेपाली विद्यार्थीलाई भन्दा बढी सीट विदेशी विद्यार्थीलाई छुट्याएको छ। असार ७ गते बिपी प्रतिष्ठानले पिजीको लागि भर्ना खोलेको सूचनामा यस्तो फेला…
काठमाडौं: ‘पानी नपरेको कारण ब्याडमै तयारी अवस्थामा रहेको धानको बेर्ना पहेँलो भई सुख्न थालेको छ’, मनसुन ढिला शुरु भएर पानी नपरेको चिन्ता यसरी पोख्छन् महोत्तरी गौशाला नगरपालिका–१० का किसान देवलाल महतो। सिँचाइको उचित व्यवस्था नभएको महोत्तरीको उत्तरवर्ती क्षेत्रका किसानलाई खेतमा तयार पारेको धानको तयारी अवस्थामा रहेको बेर्ना जोगाउन कठिन भएको छ। असारको पहिलो हप्ता सकिनै लाग्दा पनि पानी पर्ने सुरसार…
मध्य गर्मीको मौसम। झापाको मेची पुलबाट महेन्द्रनगरको चाँदनी दोधारासम्मको यात्रा। महेन्द्र राजमार्गको २० देखि ३० किलोमिटर भित्र मधेशका बस्तीबाट जाने ९ सय ७५ किलोमिटर लामो हुलाकी सडक। खन्दै र बन्दै गरेको सडक। तराईको मुटु चिरेर बगेको यो सडकमा तापमानको पारो ३५ डिग्रीबाट माथि चढेको छ। बाटोमा भेटिन्छन् सडकमा माटो खन्याइरहेका ट्रक, बाटो सम्याउँदै गरिरहेका स्काभेटर, कल्भर्ट र साना पुलहरुका लागि…
भत्केको पुलबाट कालोपुलतिर जाने खोलाको किनारको बाटो। बाटोसँगै जोडिएको तीनतले घर। गेटको छेउमै सँगै जोडिएका दुईवटा सटर। गेट खोलेर भित्र छिर्दा मुलढोका अगाडि एउटा गाडी पार्क गरिराखिएको छ। त्यहाँ कतै सुरक्षाकर्मी सेन्ट्री बसेका छैनन्। भुइँतलाको मुल ढोकामा ठूलो चाबी झुण्ड्याएको छ। पहिलोपटक जाने हरकोहीलाई लाग्न सक्छ, घरमा कोही पनि छैनन्। घरको देब्रेपट्टि टिन लगाइएको एकतले टहरो छ। सुरक्षाकर्मी बस्नका लागि बनाइएको…