A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6996daf82bc3d4.73456649): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6996daf82bc3d4.73456649,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6996daf82c03c9.12118938): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6996daf82c03c9.12118938,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6996daf82f33e5.92504388): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6996daf82f33e5.92504388,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

तीन जनामा संक्रमणपछि वीरगंजमा जाग्यो प्रशासन, छपकैयामा सिल, दुई दिन किन लुकाइयो सूचना?
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

तीन जनामा संक्रमणपछि वीरगंजमा जाग्यो प्रशासन, छपकैयामा सिल, दुई दिन किन लुकाइयो सूचना?



राधेश्याम पटेल

तीन जनामा संक्रमणपछि वीरगंजमा जाग्यो प्रशासन, छपकैयामा सिल, दुई दिन किन लुकाइयो सूचना?

वीरगंज : तीन जनामा कोभिड १९ पोजेटिभ देखिँदा पनि आज बिहानसम्म वीरगंज अरु दिनजस्तै थियो। कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि त्यसको ढिलोगरी जानकारी दिँदै वीरगंजका जनताको स्वास्थ्यसँग खेलवाड भएको छ।

नारायणी अस्पतालको आइसोलेसन वार्डमा रहेका तीन जनामा कोरोना संक्रमण दुई दिन अघि नै देखिएको थियो। कोरोना देखिएपछि थप सचेत हुनुका साथै ट्र्याकिङ बढाउनुका साटो सूचना लुकाउने काममात्रै भयो। गत शुक्रवार अपरान्ह ५ बजे नै वाग्मती प्रदेश मातहत रहेको किटजन्य रोग अनुसन्धान तथा प्रयोगशाला हेटौडाको ल्याबमा परीक्षण हुँदा कोरोना संक्रमण देखिएको थियो। स्थानीय प्रशासनको दबाबमा यसबारे जानकारी लुकाइयो। मानिसहरु निर्धक्क भइरहे, कोरोना संक्रमण छैन भन्दै।

‘सरकारले एकद्वारा प्रणाली लागू गरेको छ, त्यसकारण हेटौडाको ल्याबको पोजिटिभ रिपोर्ट आउँदा पनि हामीले बोल्न सकेनौं,' नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले भने, 'जसले गर्दा केही ढिलाई भयो। तर, अहिले स्थानीय प्रशासनलाई सुरक्षा प्रबन्ध कडा पार्न निर्देशन छ। साथै, कोरोना संक्रमितको संसर्गमा आएका अन्य व्यक्तिहरुको ट्रेसिङ गर्न थालिएको छ।’

जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार कोरोनाको आधिकारिक पुष्टि भएसँगै वीरगंज आसापासको सुरक्षा व्यवस्था कडा पारिएको छ। उनले वीरगंज–२ छपकैयको सीमा क्षेत्र आजबाट सिल गरिएको जानकारी गराउँदै अस्पताल क्षेत्रमा पनि सुरक्षा प्रबन्ध कडा पारिएको बताए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी वीरेन्द्रबहादुर शाहीले छपकैयाबाहेक सबै ठाउँमा पहिलेकै अवस्थामा सुरक्षा मिलाएको जानकारी दिए। तर, वीरगंजवासीले पहिले भन्दा आजको सुरक्षा व्यवस्था कडा अनुभव गरेका छन्। ठाउँ ठाउँमा खद्यान्न व्यवसायी, मिडियाकर्मीलाई समेत रोकेर प्रशासनले परिचयपत्र चेक गरिरहेको छ। पर्साको ग्रामिण क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्बन्धित समाचार

नेपालमा १२ जना पुगे कोरोना संक्रमित

अढाई महिना अघि नेपाल भित्रिएका थिए, पछिल्ला संक्रमितहरु : रोगसँगै भित्रिए या यहाँ आएपछि भए कोरोनाको सिकार?

अब प्रदेश २ पनि रहेन संक्रमणबाट अछुतो, संक्रमित तराईका धेरै जिल्ला डुलेकाले त्रास अधिक

संक्रमण देखिएका तीन भारतीय ६ वटा जिल्ला हुँदै पुगेका थिए वीरगंज



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell