PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

  • ज्योति समूहमा दाजुभाइबीचको झगडाको यस्तो छ अन्तर्कथा

    ज्योति समूहमा दाजुभाइबीचको झगडाको यस्तो छ अन्तर्कथा

    काठमाडौंः उद्योगी घराना ज्योति समूहभित्र सम्पत्ति बाँडफाँट र आफ्ना कम्पनीहरूमाथिको नेतृत्वको विवाद यतिबेला उत्कर्षमा छ। मणिहर्ष ज्योतिले खडा गरेको नेपालको प्रतिष्ठित औद्योगिक घरानाभित्रको यो पारिवारिक किचलो तत्कालै सुरू भएको भने होइन।  क्यान्सरका कारण २७ वर्षअघि दिवंगत काठमाडौं महानगरपालिका वडा नम्बर १, जमलमा बस्ने मणिहर्ष ज्योति साधारण व्यक्ति मात्रै थिएनन्, उनी अहिलेको मूल्यमा अर्बौं रुपैयाँको साम्राज्य खडा गरेका नेपालका प्रतिष्ठित पायोनियर उद्योगपति थिए। …

    विस्तृतमा पढ्नुस्

  • डलर अर्बपति विनोद चौधरी सिजी टेलिकम बिजनेसमा कति पास कति फेल?

    डलर अर्बपति विनोद चौधरी सिजी टेलिकम बिजनेसमा कति पास कति फेल?

    काठमाडौं : भारतका सबैभन्दा धनीमध्ये एक धिरुभाई अम्बानीका दुई छोरा सन् २००५ मा छुट्टिए।  भाई अनिलको भागमा विद्युत, टेलिकम र वित्तीय सेवा पर्‍यो, दाजु मुकेशको भागमा पेट्रो केमिकल्स र म्यानुफ्याक्चरिङ युनिट। जेठा मुकेशलाई टेलिकम बिजनेसमा रुचि थियो। तर अंशबण्डामा त्यो बिजनेस भाइको हातमा पुग्यो। अंशबण्डा गर्दा आमा कोकिलावेनले एउटा सर्त राखेकी थिइन्, पाँच वर्षसम्म दुई भाईले एक अर्काको व्यापारमा हात नहाल्ने।…

    विस्तृतमा पढ्नुस्

  • आखिर किन प्रधानमन्त्री ओलीले विनोद चौधरीको नाम 'नोट' गर्न लगाए? मोबाइलको लाइसेन्ससँग जोडिएको अन्तर्कथा

    आखिर किन प्रधानमन्त्री ओलीले विनोद चौधरीको नाम 'नोट' गर्न लगाए? मोबाइलको लाइसेन्ससँग जोडिएको अन्तर्कथा

    काठमाडौं : २०७४ जेठ दोस्रो साता, अर्थ मन्त्रालयको आफ्नो टीम लिएर मन्त्री डा. युवराज खतिवडा बजेटका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए। साँझको समय थियो, डिनरपछि अर्थ मन्त्रालयको टीमले बजेटका विविध विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न थाल्यो। छलफल चलिरहेको थियो। प्रसंगवश मन्त्रालयको टीम मध्येका एक जनाले विनोद चौधरीको नाम लिए। प्रधानमन्त्री ओलीले तत्तकाल जवाफ दिंदै भने,…

    विस्तृतमा पढ्नुस्

  • स्विस बैँकमा साढे दुई अर्ब रुपैयाँभन्दा बढी जम्मा गर्ने मिनु शाहको नखुलेको पाटो

    स्विस बैँकमा साढे दुई अर्ब रुपैयाँभन्दा बढी जम्मा गर्ने मिनु शाहको नखुलेको पाटो

    काठमाडौं : भारतमा प्रकाशित हुने सूर्या म्यागेजिनमा सन् १९७८ मा दुई पेजको एउटा फोटोकथा छापियो। म्यागेजिनका कन्सलटिङ एडिटर थिए, खुसवन्त सिंह। उनले छापिएको दुई पेजको फोटोकथामाथि टिप्पणी गर्दै भनेका थिए, यदि कामसूत्रमा ६४ आसन हुन्छ भने यो फोटोकथामा नौ वटा आसन छन्। 'सुस्मा पवन इन इन्टरनेशनल स्पाई रिंग' शीर्षकमा छापिएको यो फोटो भारतको पहिलो सेक्स स्क्याण्डल थियो। बीआरपि ६५१ नम्वरको…

    विस्तृतमा पढ्नुस्

  • निजगढ विमानस्थल : शून्य दशमलव शून्य तीन आठ सात प्रतिशत वनका लागि मच्चाइएको रडाको 

    निजगढ विमानस्थल : शून्य दशमलव शून्य तीन आठ सात प्रतिशत वनका लागि मच्चाइएको रडाको 

    अहिले चर्चा निजगढ विमानस्थलको चलिरहेको छ, त्यसैले निजगढ विमानस्थलको रनवेमा प्रवेश गर्नु अघि मैले अरुण तेस्रोमा एक पटक फेरि फन्को लगाएँ।  +++ २१ महिनाअघि जब अरुण तेस्रोलाई फेरि ब्यूँझाइयो, बिजमाण्डूबाट सुदर्शन सापकोटा, प्रभात भट्टराई र दीपेन श्रेष्ठको टोली अरुण किनारामा पुगेको थियो। त्यही श्रृंखलाको पहिलो स्टोरी थियो- विकासलाई एमालेले चुनावी हतियार बनाउँदा कसरी खेर गयो दुई दशक? यो पहिलो स्टोरी…

    विस्तृतमा पढ्नुस्

  • जब राजाले नारायणहिटी दरवार छाडे

    जब राजाले नारायणहिटी दरवार छाडे

    २९ जेठ २०६५। नारायणहिटी दरवारको मुख्य हलको भर्‍याङ अघिल्तिर एउटा टेवुल स्वदेशीदेखि विदेशी टेलिभिजनका बुम र रेकर्डरले भरिएको थियो। टेवल पछिको रातो छिर्केमिर्के कुर्चीमा ज्ञानेन्द्र शाह आएर बसे। रातो फ्रेम भएको चश्मा, ढाकाको टोपी, सेतो दौरासुरुवालमा कालो कोट लगाएका ज्ञानेन्द्र शाह नारायणहिटी राजदरवारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थिए। भेटे जति र भ्याए जति स्वदेशका मात्रै होइन विदेशी पत्रकार पनि ज्ञानेन्द्रको…

    विस्तृतमा पढ्नुस्

  • 'मिस्टर देउवा, यु जस्ट फाइन्ड देम, फिक्स देम एण्ड फिनिस देम'

    'मिस्टर देउवा, यु जस्ट फाइन्ड देम, फिक्स देम एण्ड फिनिस देम'

    २४ वैशाख २०५९, प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी राष्ट्रपतिको अफिस 'ओभल'मा थिए। अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई देउवाले नेपालका बारेमा संक्षिप्त ब्रिफ गरे। राष्ट्रपतिसँग नेपालका विषयमा के-के कुरा कसरी राख्ने भनेर जुलिया चाङ ब्लकले पहिल्यै देउवालाई ब्रिफ गरेकी थिइन्। जुलिया शेरबहादुर देउवा गृहमन्त्री हुँदा २०४८ सालमा नेपालका लागि अमेरिकाकी राजदूत थिइन्। शेरबहादुर देउवाको विवाह आराजु राणासँग गराउन उनै जुलियाले भूमिका खेलेकी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell