PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • दुर्घटनामा परेको बंगलादेशी विमानमा ३३ नेपाली यात्रु

    दुर्घटनामा परेको बंगलादेशी विमानमा ३३ नेपाली यात्रु

    काठमाडौं : त्रिभुवन विमानस्थलमा दुर्घटना भएको युनाइटेड बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली यात्रु थिए। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार ३३ नेपालीसहित ६७ जना यात्रु रहेको विमानमा ४ जना चालक दलका सदस्य थिए।  दिउँसो २ बजेर १८ मिनेट जाँदा धावनमार्गको पूर्वतिर दुर्घटना भएको थियो।  विमानस्थलका उद्दार तथा अग्नि नियन्त्रकहरुद्वारा विमानमा लागेको आगो नियन्त्रण गरिएको थियो। विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • ओलीकै जगमा टेकेर देउवाको प्रहार, नयाँ सरकारलाई आफ्नै घोषणापत्र 'निल्नु कि ओकल्नु'

    ओलीकै जगमा टेकेर देउवाको प्रहार, नयाँ सरकारलाई आफ्नै घोषणापत्र 'निल्नु कि ओकल्नु'

    काठमाडौं : माघ १० गते साँझ बसेको मन्त्रिपरिषद बैठकले वृद्धभत्ता पाउन योग्य नागरिकको उमेर ७० वर्षबाट ६५ वर्षमा घटाउने निर्णय गर्यो। त्यसको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै 'प्राइममिनिस्टर इन वेटिङ' केपी शर्मा ओलीले घोषणा गरे, 'तत्काल नगरी नहुने बाहेकका अहिलेको सरकारले गरेका सबै निर्णय एकमुष्ठ रुपमा खारेज हुनेछन्।’  ओलीले वृद्धभत्ता पाउन योग्य व्यक्तिहरुको उमेर घटाउने निर्णय खारेज गर्ने जवाफ पनि…

    विस्तृतमा पढ्नुस्

  • देउवाका तीन 'पपुलिष्ट' निर्णय, राज्यकोषमा थपियो एक खर्ब १० अर्बको दायित्व

    देउवाका तीन 'पपुलिष्ट' निर्णय, राज्यकोषमा थपियो एक खर्ब १० अर्बको दायित्व

    काठमाडौंः देउवा सरकारले मन्त्रिपरिषदबाट गरेका आर्थिक सहायता बाँड्ने तीन वटा निर्णयले मात्रै सरकारमाथि एक खर्ब १० अर्ब रुपैयाँको दायित्व थपिएको छ। गत बुधबारको मन्त्रिपरिषदको एउटा बैठकको निर्णयको दायित्व मात्रै एक खर्ब नौ अर्ब रुपैयाँभन्दा माथि छ। सरकारले भुकम्पबाट क्षति भएका निजी आवास पुननिर्माणका लागि तीन लाख रुपैयाँ अनुदानमा एक लाख रुपैयाँ थप गरेर चार लाख पुर्‍याउने निर्णय गरेको छ। अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • कर्पोरेट गेममा जोडिएका १० 'डन' जो अहिले ओरालो लाग्दैछन्

    २०६१ कात्तिक। भारतको ठूलो औद्योगिक घरानामध्ये मोदी कर्पका अध्यक्ष बिके मोदी काठमाडौंमा थिए। भारतमा पहिलोपटक मोबाइल सेवा सञ्चालन गरेका मोदी नेपालमा पनि त्यस्तै सम्भावनालाई साकार दिने प्रयासमा थिए। त्यसका लागि मोदीले मोदीकर्प र स्पाइस इन्डियाको ६० प्रतिशत स्वामित्व र नेपालको खेतान समूहको ४० प्रतिशत स्वामित्वको स्पाइस नेपाल कम्पनी खडा गरे। जुन कम्पनी पछि मेरो मोवाइल हुँदै अहिले देशकै सवैभन्दा ठूलो…

    विस्तृतमा पढ्नुस्

  • जसलाई एनसेल 'फापेन', देश हितमा काम नगर्दा उजाडिए लोकमानदेखि चुडामणिसम्म

    जसलाई एनसेल 'फापेन', देश हितमा काम नगर्दा उजाडिए लोकमानदेखि चुडामणिसम्म

    काठमाडौं: एनसेल सफल भए पनि एनसेलमार्फत् नेपालको हितमा काम नगर्ने धेरैको भने उठिबास लागेको छ। एनसेल स्थापनापछिका केही शक्तिशाली व्यक्ति जसलाई एनसेल 'फापेन। पहिलो भागमा पढ्नुभयो- राजबहादुर सिंह, निरजगोविन्द श्रेष्ठदेखि अजयराज सुमार्गी र लार्स नैवर्गसम्मको नियति। पढ्नुस् पहिलो भाग- सडक मार्गबाट भागे एनसेलका तीन उच्च कर्मचारी, तत्कालीन सिईओ, सिटिओ र सिएफओले छाडे नेपाल ६) एरिम टाइलनलरको विग्रिएको टाइम देशको सवैभन्दा ठूलो कम्पनी…

    विस्तृतमा पढ्नुस्

  • एनसेलसँग जोडिएका दश हाइप्रोफाइल, जो एनसेलकै कारण 'पतन भए'

    एनसेलसँग जोडिएका दश हाइप्रोफाइल, जो एनसेलकै कारण 'पतन भए'

    २०६१ कात्तिक। भारतको ठूलो औद्योगिक घरानामध्ये मोदी कर्पका अध्यक्ष बिके मोदी काठमाडौंमा थिए। भारतमा पहिलोपटक मोबाइल सेवा सञ्चालन गरेका मोदी नेपालमा पनि त्यस्तै सम्भावनालाई साकार दिने प्रयासमा थिए। त्यसका लागि मोदीले मोदीकर्प र स्पाइस इन्डियाको ६० प्रतिशत स्वामित्व र नेपालको खेतान समूहको ४० प्रतिशत स्वामित्वको स्पाइस नेपाल कम्पनी खडा गरे। जुन कम्पनी पछि मेरो मोवाइल हुँदै अहिले देशकै सवैभन्दा ठूलो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell