PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • गाडीको भन्सार घटाउन डब्लुटिओको दवाव, सरकारको जवाफ : घटाउँदैनौं

    गाडीको भन्सार घटाउन डब्लुटिओको दवाव, सरकारको जवाफ : घटाउँदैनौं

    काठमाडौं : विश्व व्यापार संगठन (डब्लुटिओ) ले सवारी साधनको भन्सार दर घटाउन दिएको दबाब नेपालले अस्वीकार गरेको छ। बढ्दो व्यापार घाटाले अर्थतन्त्रमा नै नकारात्मक असर देखिने अवस्था आउन थालेको र समष्टिगत अर्थतन्त्रका केही क्षेत्रमा समेत नकारात्मक प्रभाव देखिन थालेको भन्दै डब्लुटिओको प्रस्ताव नेपालले अस्वीकार गरेको हो। स्विट्जरल्याण्डको जेनेभामा केही दिनअघि सम्पन्न ट्रेड पोलिसी रिफर्म (टिपिआर) बैठकमा डब्लुटिओ सम्वद्ध मुलुकहरुले नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • एनएसी सञ्चालक समितिमा रस्साकस्सी, 'जहाज उडाउन नसक्ने अनि फेरि नयाँ किन्न पैसा माग्ने?

    एनएसी सञ्चालक समितिमा रस्साकस्सी, 'जहाज उडाउन नसक्ने अनि फेरि नयाँ किन्न पैसा माग्ने?

    काठमाडौँः सोमबार बिहान नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा अध्यक्ष मदन खरेलले विमान खरिदको योजना सुनाए। ६ वटा नयाँ ट्विनअटर विमान किन्न सञ्चालक समितिमा प्रस्ताव ल्याउन चाहेको उनले बताए। हालै दुईवटा ठूला विमान खरिद गरेको निगमले आन्तरिक बजार विस्तारका लागि साना विमान खरिदको योजना अघि बढाएको थियो। यो जहाज खरिदका लागि चालु वर्षमा पाँच अर्ब रुपैयाँ र त्यसपछि अर्को वर्ष १५ अर्ब…

    विस्तृतमा पढ्नुस्

  • चुडामणि शर्माले राजस्वमा रजाईँ गरेको विवादास्पद कर फर्छ्यौट आयोग ऐन नै खारेजीको प्रस्ताव

    चुडामणि शर्माले राजस्वमा रजाईँ गरेको विवादास्पद कर फर्छ्यौट आयोग ऐन नै खारेजीको प्रस्ताव

    काठमाडौँः बहुचर्चित कर फर्छ्यौट आयोग गठन गर्ने कानुनी आधार 'कर फर्छ्यौट आयोग ऐन २०३१' खारेजीको प्रक्रिया सुरु भएको छ। अर्थ मन्त्रालयले केही नेपाल ऐन संशोधनसम्बन्धी प्रस्तावमार्फत यो ऐन खारेजीका लागि मन्त्रिपरिषदमा एजेण्डा पठाएको छ। करसँग सम्बन्धित विवाद निरूपणका लागि अन्य कानुनी व्यवस्था रहेको अवस्थामा विवादित ऐनमार्फत राजस्वका विवाद निरूपण गर्ने पुरानो पद्धति आवश्यक नरहेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ऐन…

    विस्तृतमा पढ्नुस्

  • देउवाको नातेदारमार्फत् एनएसीमा रणनीतिक साझेदार ल्याउने योजना तुहियो

    देउवाको नातेदारमार्फत् एनएसीमा रणनीतिक साझेदार ल्याउने योजना तुहियो

    काठमाडौँः लुफ्थान्सा कन्सल्टिङ कम्पनीलाई रणनीतिक साझेदारका रुपमा भित्र्याउन नेपाल वायुसेवा निगमले गरेको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अस्वीकार गरेको छ। रणनीतिक साझेदारका रुपमा युरोपेली कम्पनी भित्र्याउन निगमको प्रस्ताव मन्त्रालयले अस्वीकार गरेको हो। लुफ्थान्सालाई रणनीतिक साझेदार नियुक्तिसम्बन्धी निर्णयको फाइल अघि बढाउन निगमले मन्त्रालयलाई अहिलेसम्म भएका प्रक्रियासहितको विवरण उल्लेख गरी पत्राचार गरेको थियो। तर पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले 'विना प्रतिस्पर्धा रणनीतिक…

    विस्तृतमा पढ्नुस्

  • एनजिओका कार्यक्रमलार्इ अंकुश लगाउँदै सरकार, स्थानीय तहमा जथाभावी खर्च गर्न रोक

    एनजिओका कार्यक्रमलार्इ अंकुश लगाउँदै सरकार, स्थानीय तहमा जथाभावी खर्च गर्न रोक

    काठमाडौं: संघीय सरकारले गैर सरकारी संस्था (एनजिओ)लार्इ अंकुश लगाउँदै स्थानीय तहमा जथाभावी खर्च गर्न रोक लगाउने भएको छ। स्थानीय सरकारका वार्षिक कार्यक्रममा समावेश भएको मात्रै खर्च गर्न पाउने गरी अंकुश लगाउन लागेको हो। एनजिओले आफूखुशी कार्यक्रम सञ्चालन गर्दा सरकारी कार्यक्रमसँग 'डुप्लिकेसन' हुने र उनीहरुको बजेटको नियमन पनि गर्न नसकिने अवस्था रहेको भन्दै अर्थ मन्त्रालयले त्यसमाथि नियन्त्रणको प्रयास थालेको हो। वैदेशिक…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा काम गरेर फर्केकालाई ५ प्रतिशत व्याजमै ऋण, नेपालमै काम गर्नेलाई अवसर

    विदेशमा काम गरेर फर्केकालाई ५ प्रतिशत व्याजमै ऋण, नेपालमै काम गर्नेलाई अवसर

    काठमाडौं : कम्तिमा ६ महिना रोजगार भिषामा विदेशमा काम गरेर फर्किएका नेपालीलाई मात्र सरकारले ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको छ। चालु आर्थिक वर्षको बजेट वक्तव्यमा घोषणा भएको ब्याज अनुदानसम्बन्धि व्यवस्था कार्यान्वयन गर्न कार्यविधि बनाउने क्रममा अर्थ मन्त्रालयले कम्तिमा ६ महिना वैदेशिक रोजगारीका क्रममा विदेश बसेर आएकालाई अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको हो।  रोजगार भिषामा विदेश गएका, कम्तिमा ६ महिना…

    विस्तृतमा पढ्नुस्

  • अहिलेसम्मकै ठूलो आयकर छलीको मुद्दा दायर, विभागले यसरी पत्ता लगाएको थियो छली

    अहिलेसम्मकै ठूलो आयकर छलीको मुद्दा दायर, विभागले यसरी पत्ता लगाएको थियो छली

    काठमाडौं: राजस्व अनुसन्धान विभागले आयकर छलीको अहिलेसम्मकै ठूलो मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको छ। हिमालयन कार्गो चलाउने विनोदकुमार गुप्ताले आयकर छली गरेको भेटिएको हो। उनले कार्गो कम्पनी चलाएर १० वर्षदेखि कुनै कर नबुझार्इ ५४ करोड ४२ लाख रुपैयाँ छली गरेको अनुसन्धानबाट देखिएको विभागले जनाएको छ। विभागले विगो र जरिवाना समेत २ अर्ब ७२ करोड १२ लाख ३८ हजार ७…

    विस्तृतमा पढ्नुस्

  • पोखरादेखि मुक्तिनाथसम्म ७५ किलोमिटर केबलकार : डिपिआरको अनुमति, ३४ अर्बको लगानी

    पोखरादेखि मुक्तिनाथसम्म ७५ किलोमिटर केबलकार : डिपिआरको अनुमति, ३४ अर्बको लगानी

    काठमाडौं : पोखराको नयाँ पुलबाट मुस्ताङको मुक्तिनाथ जोड्ने करिब ७५ किलोमिटर लामो केबलकार निर्माणका लागि लगानी बोर्डले मुक्तिनाथ दर्शन प्रालिलाई विस्तृत आयोजना अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्न अनुमति दिएको छ। मुलुककै लामो केबलकार सञ्चालनका लागि कम्पनीले गरेको प्रस्तावअनुसार अध्ययनको अनुमति लगानी बोर्डले दिएको हो।    लगानी बोर्डले अनुमति दिएसँगै अब बोर्ड र कम्पनीबीच विस्तृत आयोजना प्रतिवेदन तयारीका लागि समझदारी गर्ने…

    विस्तृतमा पढ्नुस्

  • भारत र चीनको नेपालमा पूर्वाधार विकास बैंक खोल्न होड, कुन होला पहिलो?

    भारत र चीनको नेपालमा पूर्वाधार विकास बैंक खोल्न होड, कुन होला पहिलो?

    काठमाडौं : भारतीय निर्यात-आयात बैंक (एक्जिम बैंक-इन्डिया)ले नेपालमा स्थापना हुन लागेको पूर्वाधार विकास बैंकमा इक्विटी (स्वपुँजी) लगानीको प्रस्ताव गरेको छ। एक्जिमले नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने आफ्नै प्रतिनिधिका रुपमा छुट्टै पूर्वधार बैंक स्थापना गर्ने वा नेपालको कुनै बैंकमा संस्थापक शेयरधनीका रुपमा प्रवेश गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको हो। सरकारले चिनियाँ कम्पनीसँग मिलेर पूर्वाधार विकास बैंक खोल्ने निर्णय गरेसँगै भारतीय पक्षले…

    विस्तृतमा पढ्नुस्

  • जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् कामदार लैजाने

    जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् कामदार लैजाने

    काठमाडौं : जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् नेपालबाट कामदार लैजान प्रस्ताव गरेको छ। विभिन्न क्षेत्रमा कामदार अभाव भोगेपछि नेपालबाट कामदार लैजाने प्रकृया अघि जापानले बढाएको हो। जापान नेपालीका लागि आकर्षक रोजगार गन्तव्य हो। जापानमा नेपालीले मासिक तीन लाख रुपैयाँसम्म सहजै कमाउन सक्छन्।   जापानले सात वर्षअघि प्रशिक्षार्थी कामदार लैजाने घोषणा गरेपनि नेपाली म्यानपावर कम्पनीले ८ लाख रुपैयाँसम्म लिएपछि प्रभावकारी बन्न…

    विस्तृतमा पढ्नुस्

  • संचार मन्त्रीले हटाउन खोजेको टेलिकमकी प्रवन्ध निर्देशकलाई एकाएक प्रमको साथ - 'कामिनी, कन्टिन्यु योर जब'

    संचार मन्त्रीले हटाउन खोजेको टेलिकमकी प्रवन्ध निर्देशकलाई एकाएक प्रमको साथ -  'कामिनी, कन्टिन्यु योर जब'

    काठमाडौं : अर्थमन्त्रालयले साउनमा नेपाल टेलिकम र एनसेलबाट आयकरको तेस्रो किस्ताका लागि दुई/दुई अर्ब रुपैयाँ हाराहारीमा कर आउने 'क्यालकुलेसन' गरेको थियो।  तर, साउन बित्नैलाग्दा एनसेलले आयकरको तेस्रो किस्तावापत दुई अर्ब २० करोड रुपैयाँ बुझायो भने नेपाल टेलिकमले जम्मा एक अर्ब १३ करोड रुपैयाँ मात्रै।   ९० प्रतिशतभन्दा बढी सरकारी स्वामित्व भएको र सरकारलाई सबैभन्दा धेरै लाभांश दिने सार्वजनिक संस्थान नेपाल…

    विस्तृतमा पढ्नुस्

  • ठूला अस्पतालका नामी डाक्टर नै तिर्दैनन् कर, पाँच अस्पताललाई कर कार्यालयले पठायो पत्र

    ठूला अस्पतालका नामी डाक्टर नै तिर्दैनन् कर, पाँच अस्पताललाई कर कार्यालयले पठायो पत्र

    काठमाडौं: डाक्टरहरुले आयकर बुझाउनुको सट्टा स्रोतमा कर कट्टी गरी थोरै राजस्व बुझाएको भेटिएपछि सरकारले कारवाही अघि बढाएको छ। काठमाडौं उपत्यकाका पाँच वटा अस्पतालमा कार्यरत डाक्टरले पारिश्रमिक लिएबापत आयकर नतिरी स्रोतमा कर कट्टी गर्ने विधिमार्फत कर छली गरेको भेटिएपछि कारवाही थालिएको हो। उपत्यकामा सञ्चालित ग्रान्डी, अल्का, नेपाल मेडिसिटी, बी एन्ड बी र नेपाल क्यान्सर अस्पतालबाट नियमित पारिश्रमिक बुझ्ने तर परामर्श शुल्कका…

    विस्तृतमा पढ्नुस्

  • बाजेको सेकुवा बन्द प्रकरण: कानुनी प्रक्रिया मिचेर अघि बढ्यो सरकार!

    बाजेको सेकुवा बन्द प्रकरण: कानुनी प्रक्रिया मिचेर अघि बढ्यो सरकार!

    काठमाडौं: ३३ किलो सुन तस्करी मुद्दामा संलग्नहरुको अनुसन्धानका क्रममा प्रहरीले बाजेको सेकुवाका सञ्चालक चेतनाथ (चेतन) भण्डारीलाई फरार सूचीमा राखेर अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत मोरङमा दायर भएको अभियोगपत्रमा भण्डारीलाई प्रतिवादी बनाइएको छ।    अदालतमा प्रतिवादीहरुले दिएको बयानमा तस्करीको सुनमा भण्डारीको लगानी रहेको उल्लेख गरेका छन्।    सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले जेठ ३० गते बाजेको सेकुवाका ६ वटा आउटलेटमा…

    विस्तृतमा पढ्नुस्

  • सामसुङको बिक्रेता आइएमएसलाई १८ करोड करको पत्र, कसरी गरेको थियो कारोबारमा झेली

    सामसुङको बिक्रेता आइएमएसलाई १८ करोड करको पत्र, कसरी गरेको  थियो कारोबारमा झेली

    काठमाडौं : मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता सुविधाको दुरुपयोग गरेको भन्दै ठूला करदाता कार्यालयले इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स (आइएमएस) लाई १८ करोड रुपैयाँ कर फिर्ता गर्न पत्राचार गरेको छ। आइएमएसले कोरियाबाट सामसुङका मोबाइल आयात गरेर बिक्री गर्ने गरेको छ।  भ्याट फिर्ता सुविधाअन्तर्गत ल्याइएका मोबाइल फोन सेटहरु मूल्य अभिवृद्धिविना नै निकासी गरी दोहोरो फाइदा लिएको भेटिएपछि कार्यालयले १८ करोड रुपैयाँ कर फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • अन्तःशुल्क बढ्ने सूचना चुहिएपछि गाडी आयात बढ्यो, १० दिनमै ८२६ गाडी आयात 

    अन्तःशुल्क बढ्ने सूचना चुहिएपछि गाडी आयात बढ्यो, १० दिनमै ८२६ गाडी आयात 

    काठमाडौँः पछिल्लो दश दिनको अवधिमा वीरगंज भन्सार हुँदै ६ सय ३३ वटा साना चार पांग्रे सवारीसाधन नेपाल भित्रिएका छन्। बजेट आउनुअघि सीमामै थन्क्याएर राखेका गाडी एकाएक व्यवसायीले भित्र्याउन थालेका हुन्। बजेटमार्फत सवारी साधनको अन्तःशुल्क परिवर्तन हुने अनुमानका आधारमा व्यवसायीले आयात बढाएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेल बताउँछन्। 'बजेट आउने दिन नजिकिँदै गर्दा अनुमानका आधारमा गाडी भित्र्याउने पहिलेदेखिकै चलन हो,…

    विस्तृतमा पढ्नुस्

  • प्रति व्यक्ति नेपालीको आय हजार डलर कट्यो

    प्रति व्यक्ति नेपालीको आय हजार डलर कट्यो

    काठमाडौं : चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने भएको छ। केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्र ५.८९ प्रतिशतले बढेर ३० खर्ब रुपैयाँ पुग्ने अनुमान सार्बजनिक गरेको छ। बुधवार तथ्यांक सार्वजनिक गर्दै विभागले प्रति ब्यक्ति आम्दानी १ हजार डलर पुगेको जनाएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। मध्यावधि समीक्षामा त्यसलाई घटाएर ६ प्रतिशतमा झारिएको…

    विस्तृतमा पढ्नुस्

  • मोबाइलबाट मात्रै ब्यापारीलाई ९० करोड भ्याट फिर्ता!

    मोबाइलबाट मात्रै ब्यापारीलाई ९० करोड भ्याट फिर्ता!

    काठमाडौं : सरकारले मोबाइल आयातमा ८९ करोड २७ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिएको छ। कर प्रणाली सुधार आयोगले दिएको सुझाव विपरित एक आर्थिक वर्षमा विभिन्न देशबाट हुने मोबाइल फोन आयातमा यो रकम बराबरको भ्याट फिर्ता दिइएको हो।    मोबाइल आयातकर्तालाई मात्रै फाइदा पुग्ने गरी भ्याट फिर्ता दिइएको हो। मोबाइललगायतका वस्तुमा दिइएको भ्याट फिर्ता हटाउनु पर्ने सुझाव कर…

    विस्तृतमा पढ्नुस्

  • जनताले तिरेको भ्याट व्यापारीलाई फिर्ता? उपभोक्ताको करमाथि व्यवसायीको मोज

    जनताले तिरेको भ्याट व्यापारीलाई फिर्ता? उपभोक्ताको करमाथि व्यवसायीको मोज

    काठमाडौं : जनताले तिरेको कर विभिन्न नाममा व्यवसायीलार्इ पोस्नेगरी ५४ अर्ब रुपैयाँ फिर्ता दिइएको छ। कर फिर्ताका लागि आवश्यक सामान्य अध्ययनसमेत नगरी राजनीतिक पहुँचका आधारमा व्यवसायीलार्इ कर फिर्ता दिइएको हो।   अर्थमन्त्रीहरुलार्इ प्रभावमा पारेर पछिल्लो १५ वर्षमा सरकारले विभिन्न संघ-संस्था तथा व्यवसायिक फर्महरुलाई ५३ अर्ब ९३ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिएको छ।    विभिन्न व्यवसायिक फर्महरुले गरेको…

    विस्तृतमा पढ्नुस्

  • किन समयमै तयार नहुनसक्छ तामाकोशी जलविद्युत्?

    किन समयमै तयार नहुनसक्छ तामाकोशी जलविद्युत्?

    गोंगर (दोलखा) : दुई वर्षअघिको भूकम्पले काममा बाधा पुगेपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले २०७५ को असार मसान्तलाई निर्माण लक्ष्य तोक्यो। लक्ष्यअनुसार प्रगति नहुने भएपछि आयोजनाले नयाँ डेडलाइन तोकेको छ पुस २०७५। पछिल्लो मितिमा आयोजनाका ६ मध्ये कम्तिमा एउटा टर्बाइनले काम थाल्ने र अधिकतम ७६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित अहिले काम अघि बढिरहेको छ।  अहिलेसम्म राष्ट्रिय गौरवको यो आयोजनाको ९४…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीसँग कुराकानीदेखि भारतीय राजदूतसँग कानेखुशीसम्म : शपथ समारोहमा प्रधानन्यायाधीश पराजुलीका ६ दृश्य

    प्रधानमन्त्रीसँग कुराकानीदेखि भारतीय राजदूतसँग कानेखुशीसम्म : शपथ समारोहमा प्रधानन्यायाधीश पराजुलीका ६ दृश्य

    काठमाडौँ : बुधबार अपराह्न पौने पाँच बजे शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बहालवाला तथा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन महाराजगञ्ज पुग्नुअघि नै प्रधान न्यायाधीश गोपाल पराजुली न्यायपरिषद् सचिवालयको सचिवस्तरीय निर्णयबाट पदमुक्त भएको खबर सार्वजनिक भइसकेको थियो। यस्तो रह्यो शपथका केही दृश्य १) बधाईको जवाफ आएन राष्ट्रपतिलाई सपथ गराइसकेपछि प्रधान न्यायाधीशले  भने, बधाई छ। त्यसको जवाफ राष्ट्रपतिले दिइनन्। उनले हाँसेर रातो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell