PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

बाबुराम पक्षद्वारा काठमाडौंमा समानान्तर समिति गठन

काठमाडौं : संस्थापन पक्षसँग बढ्दै गएको बिबादकाबीच नेता डा. बाबुराम भट्टराई पक्षले आज काठमाडौं जिल्लामा समानान्तर पार्टी कमिटी गठन गरेको छ। बुधवार काठमाडौंमा बसेको जिल्ला पार्टी कमिटीको बैठकले नेता महेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो। यद्यपी भट्टराई पक्षले कार्यसमितिमा संस्थापन पक्षीय नेता हिमाल शर्मालाई उपाध्यक्ष घोषणाा गरेको छ।  

छुटाउनु भयो कि


एमालेमा जगमगाएको महेन्द्र राष्ट्रवाद

एमालेमा जगमगाएको महेन्द्र राष्ट्रवाद

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेताहरू आफ्नो पार्टीलाई ‘राष्ट्रवादी’ कम्युनिष्ट पार्टीका रुपमा स्थापित गरेर २०२५ सालतिरको महेन्द्रकालीन अवस्था सिर्जना गर्न चाहन्छन्। २०४७ सालमा शुरु भएको प्रजातान्त्रिक र २०६३ मा…

विस्तृतमा पढ्नुस्

एसिडको पेगले पोलिरहेको सोनामको सपना

एसिडको पेगले पोलिरहेको सोनामको सपना

‘बुबा मेरो नागरिकता बनाउन पर्‍यो। विदेश जान सजिलो हुन्छ रे।’ ‘तँ मेरो लागि मरिसकिस्। तँलाई मेरो नामको नागरिकता किन दिउँ?’ बुबा केसाङ तामाङले छोरा सोनामलाई नागरिकता नबनाइदिने भनेपछि सोनामभित्रको आक्रोश…

विस्तृतमा पढ्नुस्

​हेर्नुस् यो हो सबैभन्दा गहिरो स्विमिङ पुल

​हेर्नुस् यो हो सबैभन्दा गहिरो स्विमिङ पुल

​वाइ-फोर्टी दी डिप जोय यस्तो स्विमिङ पुल हो जहाँ फ्रि डाइभ हान्ने सपना देख्ने पौडीबाजहरुले विपनामै पाउन सक्छन्। गिनिज वर्ल्ड रेकर्ड कायम गरेको यो स्विमिङ पुलको गहिराई १ सय ३७…

विस्तृतमा पढ्नुस्

कोलम्बियाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार

कोलम्बियाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार

कोलम्बियाका राष्ट्रपति जुआन मेनुअल सन्तोषले सन् २०१६ को नोबल शान्ति पुरस्कार प्राप्त गरेका छन्। नोबल कमिटीका प्रवक्ताले राष्ट्रपति सन्तोषले शान्तिका लागि सधै सक्रियता जनाएको भन्दै उनको नाम घोषणा गरिन्। ‘उनका…

विस्तृतमा पढ्नुस्


PahiloPost

PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Chairperson: Junu Rijal
Group Editor: Om Thapa

Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg


014227212/ 014227242
pahilopost@gmail.com
fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV