PahiloPost

Nov 30, 2020 | १५ मंसिर २०७७

काठमाडौं-हेटौडा सुरुङ मार्गमा क्यानेडियन कम्पनीले २७ अर्ब लगानी गर्ने

नेपाल पूर्वाधार विकास कम्पनी र क्यानेडियन कम्पनीबीच काठमाडौं-कुलेखानी-हेटौडा सुरुङ मार्ग निर्माणको लागि ऋण लिने  सम्झौता पत्रमा हस्ताक्षर भएको  बिजमाण्डू अनलार्इनमा छ ।

नेपाल पूर्वाधार विकास कम्पनीका तर्फबाट अध्यक्ष कुशकुमार जोशी र इन्फ्राब्याङ्क्स् कर्पोरेसन, सेज ग्लोबल क्यानडा र ग्लोबल फिनान्सियल एसोसिएट्स् क्यानडाका प्रतिनिधिबीच शनिबार राजधानीमा आयोजित कार्यक्रममा २८ करोड अमेरिकी डलर (करिव २७ अर्ब रुपैयाँ) बराबरको ऋण लिनेदिने सम्झौता भएको हो ।

नेपाल पूर्वाधार विकास कम्पनी र क्यानेडियन कम्पनीबीच काठमाडौं-कुलेखानी-हेटौडा सुरुङ मार्ग निर्माणको लागि ऋण लिने  सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनीका तर्फबाट अध्यक्ष कुशकुमार जोशी र इन्फ्राब्याङ्क्स् कर्पोरेसन, सेज ग्लोबल क्यानडा र ग्लोबल फिनान्सियल एसोसिएट्स् क्यानडाका प्रतिनिधिबीच शनिबार राजधानीमा आयोजित कार्यक्रममा २८ करोड अमेरिकी डलर (करिव २७ अर्ब रुपैयाँ) बराबरको ऋण लिनेदिने सम्झौता भएको हो । - See more at: http://www.bizmandu.com/content/-8421.html#.U_iI7GO3rIU

छुटाउनु भयो कि


एमालेमा जगमगाएको महेन्द्र राष्ट्रवाद

एमालेमा जगमगाएको महेन्द्र राष्ट्रवाद

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेताहरू आफ्नो पार्टीलाई ‘राष्ट्रवादी’ कम्युनिष्ट पार्टीका रुपमा स्थापित गरेर २०२५ सालतिरको महेन्द्रकालीन अवस्था सिर्जना गर्न चाहन्छन्। २०४७ सालमा शुरु भएको प्रजातान्त्रिक र २०६३ मा…

विस्तृतमा पढ्नुस्

एसिडको पेगले पोलिरहेको सोनामको सपना

एसिडको पेगले पोलिरहेको सोनामको सपना

‘बुबा मेरो नागरिकता बनाउन पर्‍यो। विदेश जान सजिलो हुन्छ रे।’ ‘तँ मेरो लागि मरिसकिस्। तँलाई मेरो नामको नागरिकता किन दिउँ?’ बुबा केसाङ तामाङले छोरा सोनामलाई नागरिकता नबनाइदिने भनेपछि सोनामभित्रको आक्रोश…

विस्तृतमा पढ्नुस्

​हेर्नुस् यो हो सबैभन्दा गहिरो स्विमिङ पुल

​हेर्नुस् यो हो सबैभन्दा गहिरो स्विमिङ पुल

​वाइ-फोर्टी दी डिप जोय यस्तो स्विमिङ पुल हो जहाँ फ्रि डाइभ हान्ने सपना देख्ने पौडीबाजहरुले विपनामै पाउन सक्छन्। गिनिज वर्ल्ड रेकर्ड कायम गरेको यो स्विमिङ पुलको गहिराई १ सय ३७…

विस्तृतमा पढ्नुस्

कोलम्बियाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार

कोलम्बियाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार

कोलम्बियाका राष्ट्रपति जुआन मेनुअल सन्तोषले सन् २०१६ को नोबल शान्ति पुरस्कार प्राप्त गरेका छन्। नोबल कमिटीका प्रवक्ताले राष्ट्रपति सन्तोषले शान्तिका लागि सधै सक्रियता जनाएको भन्दै उनको नाम घोषणा गरिन्। ‘उनका…

विस्तृतमा पढ्नुस्


PahiloPost

PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Chairperson: Junu Rijal
Group Editor: Om Thapa

Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : [email protected] - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : [email protected] - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg


014227212/ 014227242
[email protected]
fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

A PHP Error was encountered

Severity: Notice

Message: Undefined variable: footerAd

Filename: pahilopost/footer.php

Line Number: 71