PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • सेनाले किन राख्यो ३ अर्ब रुपैयाँको 'डिल' गुपचुप?

    सेनाले किन राख्यो ३ अर्ब रुपैयाँको 'डिल' गुपचुप?

    काठमाडौं : नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयमा गएको शुक्रबार टाइसुट र चश्मामा सजिएका एक व्यक्तिले जंगी पोशाकमा रहेका मेजर जनरल पूर्णबहादुर सिलवाललाई एउटा सानो नमूना जहाज हस्तान्तरण गरे।  खेलौना जस्तो जहाज दिने बुडी सान्तोसो इन्डोनेसियाली विमान कम्पनी पिटीडिआईका प्रेसिडेन्ट डाइरेक्टर थिए। तर, यो खेलौना मात्र थिएन। यसमा थियो अर्बौँ रुपैयाँको ‘डिल’।  नमूना जहाज हस्तान्तरण गर्नुअघि सान्तोसो र सिलवालबीच सिएन २३५-२२० एम…

    विस्तृतमा पढ्नुस्

  • कोशी पारी उत्सव र नाचगान, वारी सुनसान (प्रदेश १ बाट स्थलगत रिपोर्ट)

    कोशी पारी उत्सव र नाचगान, वारी सुनसान (प्रदेश १ बाट स्थलगत रिपोर्ट)

    लहान :  पूर्वपश्चिम राजमार्गबाट झापा, मोरङ, सुनसरी हुँदै आइतबार सप्तरी प्रवेश गर्दा दुई फरक किसिमको वातावरण हेर्न पाइयो। प्रदेश मात्र हैन परिवेश नै फरक। कोशी पारी उत्सवजस्तै माहौल र नाचगान। वारी भने बिल्कुल सुनसान। बिहान ८ बजेदेखि दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको थियो। एकाबिहानै हामी मनोनयन दर्ताको रमझम हेर्न पुगेका थियौँ झापाको बिर्तामोड नगरपालिका। ८ बज्न बाँकी…

    विस्तृतमा पढ्नुस्

  • आज बिहान ८ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता, परासीमा गोली चलेको घटनाले तनाव

    आज बिहान ८ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता, परासीमा गोली चलेको घटनाले तनाव

    भद्रपुर : दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत आइतबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ। असार २ गते नै हुनुपर्ने उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राष्ट्रिय जनता पार्टीसितको वार्तापछि सरकारको अनुरोधमा निर्वाचन आयोगले आजसम्मका लागि सारेको थियो।  राजपा सहभागी हुने आशाले कार्यक्रम सारिएको भए पनि…

    विस्तृतमा पढ्नुस्

  • उत्सवमय रुपमा पूरा भयो उम्मेदवारको मनोनयन दर्ता, हेर्नुस् फोटो

    उत्सवमय रुपमा पूरा भयो उम्मेदवारको मनोनयन दर्ता, हेर्नुस् फोटो

    सुनसरी : दोस्रो चरणको स्थनीय तहको निर्वाचनमा देशव्यापी रुपमा मनोनयन दर्ता पूरा भएको छ। छिटफुट घटनाबाहेक उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहप्रदरुपमा सम्पन्न भएको हो।  दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज ३ सय ३४ तहमा उम्मेदवारको मनोनयन भएको हो। ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा आज बिहान ८ बजेदेखि मनोनयन सुरु भएको थियो। मनोनयन गर्न जुलुस, बजागाजासहित उम्मेदवारहरु…

    विस्तृतमा पढ्नुस्

  • स्थलगत रिपोर्ट : आन्दोलनको हावाले नछोएको लिम्बुवान चुनावका लागि आतुर

    स्थलगत रिपोर्ट : आन्दोलनको हावाले नछोएको लिम्बुवान चुनावका लागि आतुर

    फिदिम (पाँचथर) :  'तपाईँहरु यतै रोकिनुस्। बन्द छ। एकछिनमा एस्कर्टिङ गरेर लग्छौँ', मेची राजमार्गको कान्छी दोकान भन्ने ठाउँमा प्रहरीले हामीलाई रोक्दै भन्यो। त्यहाँ मालवाहक र यात्रुवाहक गाडीहरुको लाम लागेको थियो। हामीले रिपोर्टिङका लागि आएको, प्रेसको गाडीलाई आन्दोलनकारीले केही नगर्नु पर्ने हो भन्यौँ। 'मैले भनेर हुँदैन, सरसँग कुरा गर्नुस्,' उसले भन्यो, 'अलि अगाडि झडप पनि भएको छ रे। हामीलाई यहीँ गाडीहरु…

    विस्तृतमा पढ्नुस्

  • चुनावका लागि आतुर लिम्बुवान, बन्दको प्रभाव नपरेपछि छैन आन्दोलन कार्यक्रम (स्थलगत रिपोर्ट)

    चुनावका लागि आतुर लिम्बुवान, बन्दको प्रभाव नपरेपछि छैन आन्दोलन कार्यक्रम (स्थलगत रिपोर्ट)

    फिदिम (पाँचथर) :  'तपाईँहरु यतै रोकिनुस्। बन्द छ। एकछिनमा एस्कर्टिङ गरेर लग्छौँ', मेची राजमार्गको कान्छी दोकान भन्ने ठाउँमा प्रहरीले हामीलाई रोक्दै भन्यो। त्यहाँ मालवाहक र यात्रुवाहक गाडीहरुको लाम लागेको थियो। हामीले रिपोर्टिङका लागि आएको, प्रेसको गाडीलाई आन्दोलनकारीले केही नगर्नु पर्ने हो भन्यौँ। 'मैले भनेर हुँदैन, सरसँग कुरा गर्नुस्,' उसले भन्यो, 'अलि अगाडि झडप पनि भएको छ रे। हामीलाई यहीँ गाडीहरु…

    विस्तृतमा पढ्नुस्

  • 'चार्ल्स शोभराजको पनि मुटु रहेछ !'

    'चार्ल्स शोभराजको पनि मुटु रहेछ !'

    मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले सोमबार दिउँसो एक बूढो बिरामीलाई अङ्गालो हाल्दै गरेको फोटोसहित अङ्ग्रेजीमा ट्विट गरे- 'हो ! उनको मुटु छ र मैले भर्खर भित्रका भल्भहरु ठीक गरिदिएँ। स्वास्थ्यमा सुधार हुँदैछ।' उपन्यासकारसमेत रहेका डा. कोइरालाले 'उनको पनि मुटु रहेछ' त्यसै भनेका होइनन्। उनी हुन् चार्ल्स शोभराज, जसले गरेका हत्याका विवरणमात्र सुन्दा पनि मुटु काँप्छ। उनले गरेका क्रुर हत्याका…

    विस्तृतमा पढ्नुस्

  • जसले गरेका हत्याका विवरणमात्र सुन्दा पनि मुटु काँप्छ, उनीसँग पनि मुटु रहेछ !

    जसले गरेका हत्याका विवरणमात्र सुन्दा पनि मुटु काँप्छ, उनीसँग पनि मुटु रहेछ !

    मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले सोमबार दिउँसो एक बूढो बिरामीलाई अङ्गालो हाल्दै गरेको फोटोसहित अङ्ग्रेजीमा ट्विट गरे- 'हो ! उनको मुटु छ र मैले भर्खर भित्रका भल्भहरु ठीक गरिदिएँ। स्वास्थ्यमा सुधार हुँदैछ।' उपन्यासकारसमेत रहेका डा. कोइरालाले 'उनको पनि मुटु रहेछ' त्यसै भनेका होइनन्। उनी हुन् चार्ल्स शोभराज, जसले गरेका हत्याका विवरणमात्र सुन्दा पनि मुटु काँप्छ। उनले गरेका क्रुर हत्याका…

    विस्तृतमा पढ्नुस्

  • सुनील प्रजापतिले बनाए फराकिलो जितको कीर्तिमान, भक्तपुरमा ‘क्लिनस्विप'पछि भन्छन्- 'उत्तरकोरिया जस्तो हुन पाए त झन् राम्रो'

    सुनील प्रजापतिले बनाए फराकिलो जितको कीर्तिमान, भक्तपुरमा ‘क्लिनस्विप'पछि भन्छन्- 'उत्तरकोरिया जस्तो हुन पाए त झन् राम्रो'

    काठमाडौँ : राजधानी काठमाडौँ र नजिकैको ललितपुर महानगरमा समेत‘नयाँ’ र विकल्पको नारा बिकिरहेको बेला सँगै जोडिएको भक्तपुर नगरपालिका भने यो हावाबाट अछुतो छ। यस पटकको स्थानीय निर्वाचनमा यसले २० वर्ष अघिको नतिजालाई समेत उल्ट्याउँदै अर्को गजबको कीर्तिमान कायम गर्‍यो। अघिल्लो स्थानीय निर्वाचनमा दुई वटा वडामा अध्यक्ष कांग्रेस र राप्रपाले जितेको थियो। यस पटक भने नेपाल मजदूर किसान पार्टीकै एकछत्र राज।…

  • विश्वमै नभेटिएको सर्पलाई आफ्नो नाम दिएका प्राध्यापक करनबहादुर शाह

    विश्वमै नभेटिएको सर्पलाई आफ्नो नाम दिएका प्राध्यापक करनबहादुर शाह

    पारी चितवन राष्ट्रिय निकुञ्ज, वारी नवलपरासीको मध्यवर्ती क्षेत्र। बीचमा बगिरहेको नारायणी। नदीको किनारै किनार लट्ठी बोकेका एक जना हिँड्दै केही खोज्दै थिए। खोजेकै चिज भेटियो - ढुंगाको कापमा लुकेको पानी सर्प। देख्ने बित्तिकै लट्ठीले सर्पको जिउमा थिचे। सर्प आत्तियो। टाउको उठायो। तर जिउ लट्ठीले थिचेको हुनाले भाग्न पाएन। सहयोगीले लट्ठी समातेपछि उनले बिस्तारै हात बढाएर सर्पको टाउको समात्न के खोजेका…

    विस्तृतमा पढ्नुस्

  • वीरेन्द्रको अकालमा मृत्यु भए ज्ञानेन्द्र सत्तामा आउने सिआइएलाई पहिले नै थाहा थियो

    वीरेन्द्रको अकालमा मृत्यु भए ज्ञानेन्द्र सत्तामा आउने सिआइएलाई पहिले नै थाहा थियो

    काठमाडौँ : राजा वीरेन्द्रको अकालमा मृत्यु भए नेपालको राजदरबारमा शक्ति संघर्ष कस्तो हुनेछ? अमेरिकी जासुसी एजेन्सी सिआइएले ३४ वर्षअघि तयार पारेको रिपोर्ट रोचक छ।  अमेरिकाको फ्रिडम अफ इन्फरमेसन कानुन अनुसार पुराना केही फाइलहरु सर्वसाधारणको पहुँचमा हुने गरी सार्वजनिक गरिएको छ, जसमा नेपालसम्बन्धी रोचक रिपोर्टहरु पनि समावेश छ।  नेपाल : कन्टिन्युटी एन्ड चेन्ज इन अ हिमालयन मोनार्की, एन इन्टेलिजेन्स एसेसमेन्ट शीर्षकमा…

    विस्तृतमा पढ्नुस्

  • ​सात दशकअघि पनि नेपालमा सिआइएको जासुसी : भारतीय प्रमको पर्चा खसालिएकोदेखि युएफओसम्म

    ​सात दशकअघि पनि नेपालमा सिआइएको जासुसी : भारतीय प्रमको पर्चा खसालिएकोदेखि युएफओसम्म

    काठमाडौँ : अमेरिकी सरकारको जासुसी एजेन्सी सिआइए ७० वर्षभन्दा अघिदेखि नै नेपालमा सक्रिय रहेको र यहाँका सानाठूला घट्नाक्रमसमेत अमेरिकी हेडक्वार्टरमा रिपोर्ट हुने गरेको देखिएको छ। अमेरिकाको फ्रिडम अफ इन्फरमेसन कानुन अनुसार पुराना केही फाइलहरु सर्वसाधारणको पहुँचमा हुने गरी सार्वजनिक गरिएको छ, जसमा नेपालसम्बन्धी रोचक रिपोर्टहरु पनि समावेश छ।  भारतीय प्रमको अपील नेपालका १२ सहरमा जहाजबाट खसालियो नेपालमा भारतीय हस्तक्षेपको विषय…

    विस्तृतमा पढ्नुस्

  • तिहार लगत्तै बेपत्ता भएका मनोज गजुरेलको 'जेल अनुभव'

    तिहार लगत्तै बेपत्ता भएका मनोज गजुरेलको 'जेल अनुभव'

    तिहार लगत्तै मनोज गजुरेल बेपत्ता भए। ‘तपाईँको कल डाइभर्ट गरिएको छ,’  उनको नम्बरमा डायल गर्ने धेरैले यस्तो सन्देश मात्र सुन्न पाए। डाइभर्टेड कल उनका दाजु केशव गजुरेलले उठाउँथे – ‘१०/१५ दिनमा आउँछु भनेर गएको हो, खै कहाँ गएको हो, थाहा भएन,’  दाइको जवाफ हुन्थ्यो ।  हरेक दिन जसो अपडेट हुने उनको फेसबुक र रियल कुराको गजुरियल विश्लेषण हुने उनको ब्लग…

    विस्तृतमा पढ्नुस्

  • सेतो सूर्य : संवेदनशील विषयमा बनेको असंवेदनशील फिल्म

    सेतो सूर्य : संवेदनशील विषयमा बनेको असंवेदनशील फिल्म

      भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको 'सेतो सूर्य' नेपालमा उदाउन थालेको एक साता पूरा भएको छ। सेतो यस्तो रङ हो, जुन आवश्यकताभन्दा चहकिलो भयो भने सबै रङ र दागलाई समेत आफैमा समाहित गरी सेतै बनाइदिन सक्छ। 'सेतो सूर्य' का दागहरु पनि म्यानुअल वा गाइड बुक शैलिका समीक्षात्मक 'सूर्य नमस्कार' का अगाडि सेताम्मे हुन पुगेका छन्। 'सेतो सूर्य' हाम्रै परिवेशको कथा…

    विस्तृतमा पढ्नुस्

  • सेतो सूर्य : संवेदनशील विषयमा बनेको असंवेदनशील फिल्म

    सेतो सूर्य : संवेदनशील विषयमा बनेको असंवेदनशील फिल्म

    भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको 'सेतो सूर्य' नेपालमा उदाउन थालेको एक साता पूरा भएको छ। सेतो यस्तो रङ हो, जुन आवश्यकताभन्दा चहकिलो भयो भने सबै रङ र दागलाई समेत आफैमा समाहित गरी सेतै बनाइदिन सक्छ। 'सेतो सूर्य' का दागहरु पनि म्यानुअल वा गाइड बुक शैलिका समीक्षात्मक 'सूर्य नमस्कार' का अगाडि सेताम्मे हुन पुगेका छन्। 'सेतो सूर्य' हाम्रै परिवेशको कथा हो।…

    विस्तृतमा पढ्नुस्

  • फिल्म समीक्षा : आवश्यकताभन्दा बढी चहकिलो सेतो सूर्य

    फिल्म समीक्षा : आवश्यकताभन्दा बढी चहकिलो सेतो सूर्य

    भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको 'सेतो सूर्य' नेपालमा उदाउन थालेको एक साता पूरा भएको छ। सेतो यस्तो रङ हो, जुन आवश्यकताभन्दा चहकिलो भयो भने सबै रङ र दागलाई समेत आफैमा समाहित गरी सेतै बनाइदिन सक्छ। 'सेतो सूर्य' का दागहरु पनि म्यानुअल वा गाइड बुक शैलिका समीक्षात्मक 'सूर्य नमस्कार' का अगाडि सेताम्मे हुन पुगेका छन्। 'सेतो सूर्य' हाम्रै परिवेशको कथा हो।…

    विस्तृतमा पढ्नुस्

  • तिहार लगत्तै बेपत्ता भएका मनोज गजुरेलको 'जेल अनुभव'

    तिहार लगत्तै बेपत्ता भएका मनोज गजुरेलको 'जेल अनुभव'

    तिहार लगत्तै मनोज गजुरेल बेपत्ता भए। ‘तपाईँको कल डाइभर्ट गरिएको छ,’  उनको नम्बरमा डायल गर्ने धेरैले यस्तो सन्देश मात्र सुन्न पाए। डाइभर्टेड कल उनका दाजु केशव गजुरेलले उठाउँथे – ‘१०/१५ दिनमा आउँछु भनेर गएको हो, खै कहाँ गएको हो, थाहा भएन,’  दाइको जवाफ हुन्थ्यो ।  हरेक दिन जसो अपडेट हुने उनको फेसबुक र रियल कुराको गजुरियल विश्लेषण हुने उनको ब्लग…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियामा सन्दीपको राम्रो सुरुवात, पहिलो खेलमा सन्दीप र क्लार्कको टीम विजयी

    अष्ट्रेलियामा सन्दीपको राम्रो सुरुवात, पहिलो खेलमा सन्दीप र क्लार्कको टीम विजयी

    सिड्नी : माइकल क्लार्कको एकेडेमीबाट क्रिकेट खेल्न अष्ट्रेलियामा रहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन्।   सिड्नी प्रिमियर क्रिकेटको फस्ट ग्रेड लिगमा वेस्टन सबअर्ब टीमबाट माइकल क्लार्कसँगै खेलेका सन्दीपले मोसमन विरुद्ध ८ ओभर बलिङ गर्दै १७ रन मात्र दिएर १ विकेट हात पारे।   सन्दीपले मोसमनका म्याथ्यु डे को विकेट लिएका हुन्। १ रन बनाएका डे…

    विस्तृतमा पढ्नुस्

  • किन भूकम्पका फोटोले मात्रै पुरस्कार जित्यो? कहाँ गए मधेस आन्दोलन र नाकाबन्दीका फोटो?

    किन भूकम्पका फोटोले मात्रै पुरस्कार जित्यो? कहाँ गए मधेस आन्दोलन र नाकाबन्दीका फोटो?

    काठमाडौँ : नेपालकै सर्वाधिक पुरस्कार राशी भएको फोटो पत्रकार (पिजे) क्लबको आयोजनामा भएको नेपाल फोटो प्रतियोगिता २०७३ मा न्युज क्याटेगोरीमा पुरस्कार जित्ने सबै फोटो भूकम्पका हुन्।  तेस्रो पुरस्कार बुद्धको ठूलो मूर्तिनजिकै भग्नावशेष र छेउबाट आफन्त गुमाएकी एक महिलालाई सान्त्वना दिँदै अरु महिलाले लाँदै गरेको लक्ष्मीप्रसाद ङाखुसीले खिचेको फोटोले जित्यो। दोस्रो पुरस्कार राजेश गुरुङले वैशाख १२ को भूकम्पपछि खोकनाबाट धुलो र…

    विस्तृतमा पढ्नुस्

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell