PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • ​अफसोर लिक्समा भेटिए पाँच हाइप्रोफाइल नेपाली : विनोद चौधरीका छोरादेखि गोल्छाकी बहिनीसम्म

    ​अफसोर लिक्समा भेटिए पाँच हाइप्रोफाइल नेपाली : विनोद चौधरीका छोरादेखि गोल्छाकी बहिनीसम्म

    काठमाडौँ : नेपालको विद्यमान कानुनी व्यवस्था उल्लङ्घन गर्दै विदेशमा कम्पनी खोली अफसोर कारोबार गर्ने थप हाइप्रोफाइल नेपालीहरु भेटिएका छन्। यी हाइप्रोफाइलहरुको नाम अन्तर्राष्ट्रिय खोजमूलक पत्रकारहरुको संस्था आइसिआइजेले सार्वजनिक गरेको डेटाबेसमा भेटिएका हुन्। डेटाबेसमा उनीहरुको नाम नेपालसँग जोडिएको नभेटिए पनि पहिलोपोस्ट र बिजमान्डुको अनुसन्धानले उनीहरु नेपाली नै रहेको भेटिएको हो।  करको दर एकदम कम हुने वा लाग्दै नलाग्ने देश वा क्षेत्रहरुमा…

    विस्तृतमा पढ्नुस्

  • अमर रहनेछन् अम्बर : राष्ट्रिय गान र कम्पोज गरेका हजार गीतहरुमा

    अमर रहनेछन् अम्बर : राष्ट्रिय गान र कम्पोज गरेका हजार गीतहरुमा

    काठमाडौँ : संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङले भौतिक शरीर ७९ वर्षको उमेरमा मंगलबार बिहान २ बजेर ३७ मिनेटमा त्यागेको घोषणा अस्पतालले गरे पनि राष्ट्रिय गान तथा हजार वटा जति कम्पोज गरेका गीतहरुमा उनी अमर नै रहिरहने छन्। अम्बरको बास अब अम्बरमा रहे पनि ती कम्पोज गरिएका हजार गीत मध्ये ६/७ सय वटा गीतमा उनकै स्वर सुन्न पाइनेछ जसमा…

    विस्तृतमा पढ्नुस्

  • सिं‌हदरबारको फोटो खिच्दा चार दिन थुनामा परेका पत्रकार सोध्छन्- मैले के गल्ती गरेँ?

    सिं‌हदरबारको फोटो खिच्दा चार दिन थुनामा परेका पत्रकार सोध्छन्- मैले के गल्ती गरेँ?

    खाँदै नखाएको विष लाग्छ? पत्रकार शेषनारायण झालाई अहिले यही प्रश्नले पोलिरहेको छ। चार दिन प्रहरी हिरासतमा रहेर हिजो साँझ छुटेका उनी सोध्छन्- 'मैले के गल्ती गरेँ, देखाइदेऊ। गल्ती छ भने सजाय भोग्न तयार छु।' प्रहरीले उनलाई 'राज्यको वास्तविक चरित्र देखाउन' सिंहदरबारको भित्तामा रक्तिम रंग छर्कने इशानको अभियानमा संलग्न रहेको आरोप लगायो। मिडियामा अनुसन्धानमा संलग्न प्रहरीलाई उद्धृत गर्दै समाचार आयो- 'झा लगातार…

    विस्तृतमा पढ्नुस्

  • ​सकियो ३ महिने समयसीमा : सीमाङ्कन त परै छाडौँ, समितिको विवादसम्म मिलेन

    ​सकियो ३ महिने समयसीमा :  सीमाङ्कन त परै छाडौँ, समितिको विवादसम्म मिलेन

    काठमाडौँ :  सीमाङ्कनको जटिल मुद्दालाई समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा गठन गरेको राजनीतिक समितिको तीन महिने समयसीमा एउटा बैठकसम्म पनि नबसी सकिएको छ।   प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जानुअघि फागुन ६ गते मध्यरात गठन गरिएको ११ सदस्यीय समितिलाई सीमाङ्कन विवादको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन दिन भनिएको थियो। सीमाङ्कनको त कुरै छाडौँ, यो तीन महिनामा यसले समितिको विवादसम्म…

    विस्तृतमा पढ्नुस्

  • एक्सक्लुसिभ : अफसोर कारोबार गर्ने थप नेपालीको खुलासा

    एक्सक्लुसिभ : अफसोर कारोबार गर्ने थप नेपालीको खुलासा

    काठमाडौँ :  अफसोर कारोबार गर्ने थप नेपालीहरुको नाम आइसिआइजेले सार्वजनिक गरेको डेटाबेसमा भेटिएको छ। करको दर एकदम कम हुने वा लाग्दै नलाग्ने देश वा क्षेत्रहरुमा शेल (कागजी रुपमा मात्रै अस्तित्वमा भएका) कम्पनीहरुमार्फत् कारोबार गर्नुलाई अफसोर कारोबार भनिन्छ। सन् २०१३ को अफसोर लिक्समा नेपालबाट १२ जनाको नाम देखिए पनि त्यसमा थप नेपालीहरु पनि रहेको अहिले खुलेको हो। खोजमूलक पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था…

    विस्तृतमा पढ्नुस्

  • पनामा पेपर्स लिक : नेपालीको नाम सार्वजनिक, उपेन्द्र महतोदेखि चौधरीसम्मको नाम

    पनामा पेपर्स लिक : नेपालीको नाम सार्वजनिक, उपेन्द्र महतोदेखि चौधरीसम्मको नाम

    काठमाडौँ : विश्वभर हङ्गामा मच्चाएको पनामा पेपर्स दस्तावेजमा रहेका नेपालीहरुको नाम सार्वजनिक भएको छ।  विश्वका धनी र शक्तिशाली नेताहरुको पोल खुल्ने गरी उनीहरुले ब्रिटिस भर्जिन आइल्यान्डस, पनामा, सिंगापुर र अन्य कर छुट हुने अफसोर देशहरुमा छायाँ कम्पनीहरुमार्फत् गरेको लगानीको खुलासा भएको लिङ्क खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आइसिआइजे) ले सोमबार मध्यरात गरेको हो। लिक भएका दस्तावेजमा सात…

    विस्तृतमा पढ्नुस्

  • पनामा पेपर्स लिक : नेपालीको नाम सार्वजनिक, उपेन्द्र महतोदेखि चौधरीसम्मको नाम

    पनामा पेपर्स लिक : नेपालीको नाम सार्वजनिक, उपेन्द्र महतोदेखि चौधरीसम्मको नाम

    ​​काठमाडौँ : विश्वभर हङ्गामा मच्चाएको पनामा पेपर्स दस्तावेजमा रहेका नेपालीहरुको नाम सार्वजनिक भएको छ।  विश्वका धनी र शक्तिशाली नेताहरुको पोल खुल्ने गरी उनीहरुले ब्रिटिस भर्जिन आइल्यान्डस, पनामा, सिंगापुर र अन्य कर छुट हुने अफसोर देशहरुमा शेल (छायाँ, कागजी) कम्पनीहरुमार्फत् गरेको लगानीको खुलासा भएको लिक खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आइसिआइजे) ले सोमबार राति पौने १२ बजे गरेको…

    विस्तृतमा पढ्नुस्

  • ​एक वर्ष नहुँदै हट्यो लोडसेडिङ... तर कागजमा मात्रै

    ​एक वर्ष नहुँदै हट्यो लोडसेडिङ... तर कागजमा मात्रै

    काठमाडौँ :  आफू प्रधानमन्त्रीको कुर्सीमा बसेदेखि नै केपी शर्मा ओलीले भन्दै आएको एक वर्षमा लोडसेडिङ हटाउने वाचा आइतबार कागजी रुपमा पूरा भएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा वाचन गरेको झण्डै ६ हजार शब्दको सरकारको नीति तथा कार्यक्रममा 'लोडसेडिङ' शब्द कतै छैन।  राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रममा चलाखीपूर्ण तरिकाले 'दुई वर्षभित्र माग बमोजिम विद्युत आपूर्ति गर्ने' वाक्य राखी 'लोडसेडिङ'…

    विस्तृतमा पढ्नुस्

  • ​टेलियाले भन्यो- नेपालमा कर तिर्दैनौँ, अर्बौँ कर गुम्ने जोखिम

    ​टेलियाले भन्यो- नेपालमा कर तिर्दैनौँ, अर्बौँ कर गुम्ने जोखिम

    उमेश श्रेष्ठ/पहिलोपोस्ट - काठमाडौँ : स्विडेनमा मुख्य कार्यालय भएको टेलिया कम्पनी (पुरानो नाम टेलियासोनेरा) ले नेपालमा कर नतिर्ने बताएको छ। यसले टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर डेढ खर्बमा खरिदबिक्री हुँदा नेपालले पाउनु पर्ने २५ प्रतिशत कर गुम्ने जोखिम बढेको छ। टेलियासोनेराले सन् २००८ मा नेपाल प्रवेश गर्दा अफसोर कम्पनी रेनोल्डस् होल्डिङ्ग्स लिमिटेडमार्फत् प्रवेश गरेको र अहिले बाहिरिँदा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell