PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • एउटै मञ्चमा सम्पूर्ण नेपाल झल्किने नृत्यः राउटेहरुको जनजीवन देखि किराँतहरुको संस्कृति सम्म

    एउटै मञ्चमा सम्पूर्ण नेपाल झल्किने नृत्यः राउटेहरुको जनजीवन देखि किराँतहरुको संस्कृति सम्म

    काठमाडौंः जंगलममा बस्ने राउटे समुदायले नाच्ने नृत्यदेखि हिमाल, पहाड तराई तथा पूवै र पश्चिमको प्रतिनिधित्व हुने नृत्यहरु एकै मञ्चमा देखियो। सोमवार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय नृत्य महोत्सव २०७६’ मा सुदुर पश्चिम र मध्यपश्चिमको दैलेख हुम्ला, जुम्ला तथा कर्णाली क्षेत्रका विभिन्न स्थानमा बस्ने राउटे समुदायहरुको नृत्य प्रस्तुत भयो। जंगलमै बस्ने गुना मारेर खाने काठको भाँडा बनाउने यस…

    विस्तृतमा पढ्नुस्

  • भारतमा बने पनि औसत नेपाली फिल्मभन्दा कमजोर 'आप्पा'

    भारतमा बने पनि औसत नेपाली फिल्मभन्दा कमजोर 'आप्पा'

    गत बिहीवार जय नेपाल हलमा बाजा बजाएर फिल्मको प्रिमियर भएपछि धेरैको हेर्नैपर्ने चलचित्रको सूचीमा चढ्यो फिल्म 'आप्पा'। सन्तानप्रति बाबुको मायालाई लिएर बनाइएको चलचित्र पारिवारिक चलचित्र हो। भारतको पश्चिम बंगालका नेपाली बाहुल क्षेत्रमा छांयाकन गरिएको आप्पाले उतैको परिवेश वर्णन गरेको छ। नेपाली चलचित्रमा छुट्टै छाप बनाएका कलाकार दयाह्याङ राईको मुख्य भूमिका रहेको चलचित्रमा नयाँ कलाकारहरु सिद्धार्थराज तामाङ गुरुङ र अलोना काबो…

    विस्तृतमा पढ्नुस्

  • नेपाली संगीतमा स्थान खोज्दै दीपंकर मुखिया:  '२० वर्ष अघि काठमाडौंमा संघर्ष गर्न सकिन, पछि परेँ अब चाँहि गर्छु'

    नेपाली संगीतमा स्थान खोज्दै दीपंकर मुखिया:  '२० वर्ष अघि काठमाडौंमा संघर्ष गर्न सकिन, पछि परेँ अब चाँहि गर्छु'

    भारतका पूर्वोत्तर राज्यमा नेपाली भाषीहरुको बाहुल्यता छ। धर्म संस्कृति नेपालीसँग समान दसैँ तिहारको उस्तै रौनक। नेपालमा जस्तै त्यता पनि देउसी खेलिन्छ। २० वर्ष अगाडि भर्खर जुँगाको रेखी बसेको थियो दिपंकर सिंह मुखियाको। साथीभाइसँग तिहारमा देउसी खेल्थे। गाउँ गाउँ पुग्थे। देउसी–भैलो खेल्दा साथीहरुले भन्थे, ‘तेरो स्वर राम्रो छ गीत निकाल् न।’ यसैले हौसायो। २० वर्ष अगाडि १९९८/९९ मा गीत निकाल्नकै लागि काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • दार्जिलिङबाट पहिलो पटक आउँदा ‘थिएन कोही मेरो’, अहिले अँगाल्यो काठमाडौंले : बानिका प्रधान

    दार्जिलिङबाट पहिलो पटक आउँदा ‘थिएन कोही मेरो’, अहिले अँगाल्यो काठमाडौंले : बानिका प्रधान

    ‘थिएन कोही मेरो न कसैको चाह थियो तिम्ले आधार दियौँ र प्वाँख फर्फराउन खोजेँ।’ झण्डै ६ वर्ष अगाडि काठमाडौंमा गायिका बानिका प्रधानको जिउने अरु कुनै आधार थिएन। यही गीत गाउन काठमाडौं आएकी थिइन् उनी। अहिले यतै नेपाली संगीत उद्योगमा पाइला अगाडि बढाउँदै छिन्। चलचित्र ‘मेघा’मा समावेश यही गीत नै बानिकाको सांगीतिक करियरको टर्निङ प्वाइन्ट बन्न पुग्यो। गीतको शब्द र संगीत…

    विस्तृतमा पढ्नुस्

  • शाहीकालका मेयरदेखि कलाकारका अध्यक्षसम्म रवीन्द्र : उनका बाबु चाहन्थे - छोरो माननीय होस्

    शाहीकालका मेयरदेखि कलाकारका अध्यक्षसम्म रवीन्द्र : उनका बाबु चाहन्थे - छोरो माननीय होस्

    नेपाली सिनेमामा त्यति जमेका थिएनन्। व्ल्याक एण्ड ह्वाइट टेलिभिजनमा हिरोले हिरोइनीलाई समातेर नाचिरहेका हुन्थे। हिरोले भिलेनलाई पिटिरहेका हुन्थे। नेपाली नभए पनि हिन्दी सिनेमा गाउँका टेलिभिजन सेटमा पुगिरहेका हुन्थे। बाल मस्तिस्कमा त्यतिबेला फिल्म हेरिसकेपछि नक्कल गर्ने भुत चढ्थ्यो। गाउँमा आफ्नै उमेरका साथीहरु भेला पार्थे छ – सात वर्षका रवीन्द्र खड्का। अनि सुरु हुन्थ्यो, हिरो हिरोइनको नक्कल, फिल्मको फाइट। काभ्रेमा जन्मिए पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell