PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • अमेरिकाबाट आएपछि 'लोमान्थाङमै बसम्'को सुटिङ, संगीताको सन्देश 'आफ्नो ठाउँ नछाडौँ'

    अमेरिकाबाट आएपछि 'लोमान्थाङमै बसम्'को सुटिङ, संगीताको सन्देश 'आफ्नो ठाउँ नछाडौँ'

    संगीता थापामगर र रामजी खाँणको स्वरमा रहेको 'लोमान्थाङमै बसम्' बोलको गीत भिजिट नेपाल २०२० उद्घाटनकै दिन युट्युबबाट रिलिज भयो। लोमान्थाङमा छायाङ्कन गरिएको गीतमा गायक/गायिका नै फिचर्ड छन्। गीतको भिडियो छायाङ्कन माइनस २६ डिग्रीमा गरिएको संगीता बताउँछिन्। 'मंसिरमा लोमान्थाङको माइनस २६ डिग्रीको ठन्डीमा हिउँसँगै छायाङ्कन गरियो। लोमान्थाङको चिसोले अझै छाडेको छैन।' न्यूयोर्क बस्दै आएकी संगीता छायाङ्कनका लागि मुस्ताङ मंसिरमा पुगेकी हुन्।…

    विस्तृतमा पढ्नुस्

  • बाबुको इन्डियन आर्मीको चाहना, सुनिलको संगीतमा लगाव : भन्छन्, 'म पहिलो गीतबाटै हिट भएको भाग्यमानी गायक'

    बाबुको इन्डियन आर्मीको चाहना, सुनिलको संगीतमा लगाव : भन्छन्, 'म पहिलो गीतबाटै हिट भएको भाग्यमानी गायक'

    'को होला त्यो मसँग आँखा जुधाउने नचिनेनी मसँग अलि लजाउने डाँडापारिको गाउँमा, गोधूली त्यो साँझैमा।' ६ वर्षअघि सांगीतिक करियर सुरु गरेका गायक सुनिल गिरी ‘को होला त्यो बोलको लोकपप शैलीको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा उदाए। पहिलो गीत नै हिट भएपछि छोटो समयमा नै उनी सफल गायकको रूपमा स्थापित भए। सायदै उनले सोचेका थिए, पहिलो गीत नै यति हिट हुन्छ भनेर।…

    विस्तृतमा पढ्नुस्

  • रात्रिक्लबमा जब पूर्वराजाले केकी अधिकारीलाई भने, 'मैले तपाईको फिल्म हेर्ने गरेको छु'

    रात्रिक्लबमा जब पूर्वराजाले केकी अधिकारीलाई भने, 'मैले तपाईको फिल्म हेर्ने गरेको छु'

    काठमाडौं : शनिवार पूर्वराजा ज्ञानेन्द्र शाहले 'रातो र चन्द्र सूर्य' बोलको गीतमा नाच्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। उनले ठमेलस्थित 'लर्ड अफ द ड्रिंक्स (एलओडी)' मा नाच्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। पूर्वराजा ज्ञानेन्द्रसँगै पूर्वयुवराज्ञी हिमानी शाह पनि क्लबमा पुगेकी थिइन्। त्यही दिन नायिका केकी अधिकारी, रिमा विश्वकर्मा, पूजा शर्मालगायत अभिनेत्रीहरु पनि त्यहाँ देखिए। त्यतिमात्रै होइन उनीहरुले पूर्वराजा…

    विस्तृतमा पढ्नुस्

  • सामूहिक टीका लगाउने अञ्जली दिदी लिन्नन् उपहार, भन्छिन्: भाइटीका प्रेम र स्नेहको लागि हो

    सामूहिक टीका लगाउने अञ्जली दिदी लिन्नन् उपहार, भन्छिन्: भाइटीका प्रेम र स्नेहको लागि हो

    हरेक वर्ष तिहारआउनु अघि भ्याइ नभ्याइ हुन्छ अञ्जली मास्केलाई। ताहचलकी अञ्जलीलाई भाइ मसला, माला लगायत सामान जोर जाम गर्दै हप्तौ बित्छ। किनकि उनका भाइ सीमित छैनन्। उनको भाइटीका सामान्य हुँदैन। अञ्जलीले सामुहिक भाइटीका लगाउँछिन्। २२ वर्षअघि सुरु गरेकी हुन् उनले यसरी टीका लगाउन। त्यसयता एक मात्र दाइकी प्यारी बहिनी सयौं दाजुभाइकी साझा दिदी बनिन्। दिदीबहिनी नभएका दाजु भाइलाई टीका लगाउन…

    विस्तृतमा पढ्नुस्

  • भिटेन पक्राउप्रति कलाकारदेखि विश्लेषकको विरोध, कसले के भने?

    भिटेन पक्राउप्रति कलाकारदेखि विश्लेषकको विरोध, कसले के भने?

    काठमाडौं: र्‍यापर एवं गायक समीर घिसिङ (भिटेन) पक्राउ परेसँगै सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी भइरहेका छन्।   भिटेनलाई लिएर बनेका थुप्रै ट्रोलहरु पनि सामाजिक सञ्जालमा छाएका छन्। उनलाई बिहीवार महानगरीय अपराध महाशाखाको टोलीले गीतमा प्रहरीलाई डन्ठेदेखि लिएर अश्लील गाली गरेको भन्दै नियन्त्रणमा लिएको थियो। भिटेनलाई प्रहरीले प्रकाउ गरेसँगै कलाकारदेखि सर्वसाधारणले उनको पक्षमा कमेन्ट गर्दै अभिव्यक्ति स्वतन्त्रताको माग गरेका छन्।  निर्देशक तथा अभिनेता…

    विस्तृतमा पढ्नुस्

  • निश्चल बस्नेत भन्छन्, 'केमियो रोल मेरो बाध्यता थियो'

    निश्चल बस्नेत भन्छन्, 'केमियो रोल मेरो बाध्यता थियो'

    निर्देशक तथा अभिनेता निश्चल बस्नेत अभिनित फिल्म 'घामड शेरे' आँउदो कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउँदैछ। यो फिल्ममा निश्चलसँगै अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ। फिल्मको प्रदर्शन मिति नजिकिएसँगै निश्चल र स्वस्तिमा 'घामड शेरे]को प्रचारप्रसारमा लागेका छन्। 'रियल लाइफ कपल' निश्चल र स्वस्तिमाले रिलमा 'घामड शेरे'मार्फत पहिलो पटक एउटै स्क्रिन शेयर गरेका छन्। यसअघि उनीहरुले केही म्युजिक भिडियोमा एकसाथ काम…

    विस्तृतमा पढ्नुस्

  • 'सिमसिमे पानी'मा जति गायो उति राम्रो लाग्छः रेखा शाह

    'सिमसिमे पानी'मा जति गायो उति राम्रो लाग्छः रेखा शाह

    'सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा.....।' २०४९ सालमा यही गीतले गायिका रेखा शाहलाई चर्चामा ल्यायो। शाहले गाएको पहिलो गीत 'सिमसिमे पानी'लाई नै दर्शकले यति रुचाए कि उनलाई यही गीतले नै सफल गायिकाको परिचय दियो। धादिङमा जन्मेकी रेखाले सिमसिमे पानीमा,  नजिक छौ तिमी, साइली माइली, तिमीलाई केही, तस्बिरमात्र लगायतका थुप्रै गीत गाइसकेकी छिन्। २७ वर्ष अघि रेडियो नेपालले आयोजना गरेको…

    विस्तृतमा पढ्नुस्

  • सुगम पोखरेलको दशैं अनुभव, 'तास खेल्दा पाँच रुपैयाँ हारे पनि रुन मन लाग्छ'

    सुगम पोखरेलको दशैं अनुभव, 'तास खेल्दा पाँच रुपैयाँ हारे पनि रुन मन लाग्छ'

    ‘वर्षमा दिनमा लैलै हर्षका दिन यी लैलै दशैं तिहार चाड र बाड खुशीले सारा भर्‍यो नि संसार’ गायक सुगम पोखरेलले ८ वर्षअघि रिलिज गरेको यो गीत दशैं लागेसँगै नेपालीको घरघरमा गुञ्जिन थाल्छ। गीतको लोकप्रियतासँगै दर्शकको मागका कारण सुगमको यो गीत हरेक वर्ष दशैंमा आयोजना हुने स्टेज कार्यक्रमहरुमा गाउन छुटाउँदैनन्। गीतले दशैंमा आफ्नो घर परिवारबाट टाढा रहेका घरपरिवार तथा साथीभाई इष्टमित्रको झल्को…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाली तारा'बाट उदाएका सन्तोष, भन्छन् 'एल्बम निकाल्न नसक्दा तीन वर्ष कष्टसँग बित्यो'

    'नेपाली तारा'बाट उदाएका सन्तोष, भन्छन् 'एल्बम निकाल्न नसक्दा तीन वर्ष कष्टसँग बित्यो'

    सन् २००७ सालको 'नेपाली तारा सिजन २' को टाइटल जितिसकेपछि गायक सन्तोष लामाको जीवनमा एकाएक धेरै परिवर्तन आयो। टाइटल जितेपछि उनी केही दिनसम्म त अलमलमा परे। आफ्नो जीवनमा के भइरहेको छ छुट्ट्याउन सकिरहेका थिएनन्। नर्मलबाट उनको लाइफ सेलेब्रेटीझैँ भएको थियो। १२ वर्षअघि नै नेपाली ताराको टाइटल जितेका सन्तोष लामा केही दिनअघि जाउलाखेलको 'क्याफे कफी डे' मा भेटिए। छोटो भेट घाटमा…

    विस्तृतमा पढ्नुस्

  • यो वर्षको तीजमा कम चहलपहल, अधिकांश पार्टी प्यालेस सुनसान

    यो वर्षको तीजमा कम चहलपहल, अधिकांश पार्टी प्यालेस सुनसान

    हरितालिका तीज आउन केही दिन मात्र बाँकी छ। तीजलाई हिन्दु महिलाहरुको विशेष चाडको रुपमा लिइन्छ। पतिको लामो आयुको कामना गर्दै महिलाहरु तीजमा निर्जल ब्रत बस्ने चलन रहि आएको छ। सदाझैँ यो वर्ष पनि तीजका थुप्रै गीतहरु बजारमा आइसकेका छन्। फिल्म कन्यादानमा समावेश ‘तीजको लहर आयो बरिलै’ बोलको गीत सहरबजारमा गुञ्जिन थालेपछि तीज नजिकिदै गरेको आभाष हुन्छ। त्यसो त केही वर्षयता…

    विस्तृतमा पढ्नुस्

  • महिला शक्तिको सतही प्रस्तुतिः फिल्म 'जाइरा'

    महिला शक्तिको सतही प्रस्तुतिः फिल्म 'जाइरा'

    काठमाडौं: जाइरा मार्सल आर्ट खेलाडी हुन्। उनका पति राहो एक इमान्दार प्रहरी इन्स्पेक्टर हुन्। दुवैजना वैवाहिक जीवनमा खुशी छन्। न्याय र जनताको हितमा विश्वास राख्ने राहोको जिम्मेवारी सहज भने छैन। एउटा गम्भीर र अप्ठ्यारो मामिला सुल्झाउन लागि परेका हुन्छन् उनी। उक्त मामिला बलात्कारको हो। उक्त बलात्कारको आरोपित राजा हो। उसलाई अनुसन्धानका लागि हिरासतमा राखिएको हुन्छ। उ आफूले गरेको गल्ती स्वीकार्न…

    विस्तृतमा पढ्नुस्

  • मोडलिङबाट रजतपटमा डेब्यु गरेकी रेविका, भन्छिन्, 'एक दुइटा फिल्ममा अनुहार देखाएर हराउँदिनँ'

    मोडलिङबाट रजतपटमा डेब्यु गरेकी रेविका, भन्छिन्, 'एक दुइटा फिल्ममा अनुहार देखाएर हराउँदिनँ'

    नेपाली रजतपटमा नवनायक नायिकाहरूको कमी छैन। धेरैले फिल्मी क्षेत्रमा आफ्नो अभिनयको भविष्य टिकाउने प्रयास गरे। तीमध्ये केही मात्रै सफल रहे। धेरै स्थापित हुन संघर्षरत छन्। तिनैमध्येकि एक हुन् रेविका गुरुङ। फिल्म 'मारुनी'बाट डेब्यु गर्दैछिन् रेविका। भदौ १३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको मारुनीको प्रमोसनसँगै उनी अर्को फिल्मको तयारीमा छिन्। उनी कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नयाँ फिल्म 'म'मा अनुबन्धित भएकी…

    विस्तृतमा पढ्नुस्

  • माननीय भएपछि कोमल वलीको तीज, ‘कार्यकाल सकिएपछि मात्र पोइला’!

    माननीय भएपछि कोमल वलीको तीज, ‘कार्यकाल सकिएपछि मात्र पोइला’!

    गायिका कोमल वली अहिले राष्ट्रियसभा सदस्य छिन्। ०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि वलीको नियमितता परिवर्तित छ। दुई वर्षअघिसम्म यो बेला वली रेकर्डिङ स्टुडियोमा भेटिन्थिन् तीजका गीतहरुको रेकर्डिङमा। अहिले रेकर्डिङमा भन्दा पनि राष्ट्रियसभामा हुने बहसमा भेटिन्छिन्। यसपटक उनी कानुन बनाउन व्यस्त छिन्। तर, यही व्यस्तताबीच पनि उनले एउटा तीज गीत भने रेकर्डिङ गराउन भ्याइन, ‘छड्के तिलहरी’। आफ्नै बहिनीको साथमा…

    विस्तृतमा पढ्नुस्

  • वेब सिरिज ‘ट्वान्टि फस्ट लभ’ को दोस्रो सिजन साउन २५ गतेदेखि शुरु

    वेब सिरिज ‘ट्वान्टि फस्ट लभ’ को दोस्रो सिजन साउन २५ गतेदेखि शुरु

    काठमाडौंः युवा पुस्तामाझ लोकप्रिय लभ स्टोरी जनरामा निर्मित वेब सिरिज ‘ट्वान्टि फस्ट लभ’को दोस्रो सिजनकोे ट्रेलर सार्वजनिक गरिएको छ। १ मिनेट ५६ सेकेन्ड लामो ट्रेलरमा प्रेम, बिछोड र धोका देखाइएको छ।  काठमाडौंमा शुक्रबार एक कार्यक्रम आयोजना गरी पहिलो सिजनको सफलतापछि ‘ट्वान्टि फस्ट लभ’को दोस्रो सिजन निर्माण गरिएको निर्माताको टिमले जानकारी दियो। विभोर पोखरेल निर्देशित उक्त सिरिजमा संयोग गुरागाई, अनुष्का अधिकारी,…

    विस्तृतमा पढ्नुस्

  • नाटक ‘तीनकुने’ले उठाएको प्रश्न: महिला महान, बाध्य कि कमजोर?

    नाटक ‘तीनकुने’ले उठाएको प्रश्न: महिला महान, बाध्य कि कमजोर?

    काठमाडौं: समाजको चरित्र फरक फरक छ। त्यसैले मानिसहरुको स्वभाव फरक छ, प्रवृत्ति फरक छ, समाजका पात्रहरु र उनीहरुको भोगाइ फरक फरक छन्। समाजभित्रकै भिन्नाभिन्नै कथा भएर पनि आपसमा मेल खानु वा एकअर्कासँग कुनै न कुनै ढङ्गले जोडिनु संयोग मात्र हो त? नाटक ‘तीनकुने’ हेरिसकेपछि उठ्ने प्रश्न हो यो। पोषण पाण्डे लिखित ‘भिनाजुको स्वेटर’, रमेश विकलको ‘एउटी अवकासप्राप्त वेश्याको आत्महत्या’ र…

    विस्तृतमा पढ्नुस्

  • तीनकुनेका निर्देशक सुलक्षण भन्छन् : विदेशी ट्रान्सलेट गरेर नाटक बनाउँदिन

    तीनकुनेका निर्देशक सुलक्षण भन्छन् : विदेशी ट्रान्सलेट गरेर नाटक बनाउँदिन

    रंगमञ्चमा स्थापित नाम हो, सुलक्षण भारती। यस क्षेत्रमा एक दशक बिताइसकेका छन् भारतीले। मण्डला थिएटरबाट करियर सुरु गरेका भारती निर्देशित नाटक ‘तीनकुने’ अहिले कौशी थिएटरमा मञ्चन भइरहेको छ। उनले मिल्क टी, सलेदो, बोक्सीको घर, बिल गेट्स पण्डित, मेटामर्फोसिस लगायत नाटकहरुमा अभिनय तथा निर्देशन गरिसकेका छन्। सानैदेखि नाच्न गाउनमा रुचि राख्ने भारतीले ओस्कार कलेज अफ आर्ट्सबाट स्नातक गरेका छन्। डान्सिङ र…

    विस्तृतमा पढ्नुस्

  • फेस एपमा रमाउँदै सेलिब्रेटी: सामाजिक सञ्जालमा छाएको बुढ्यौली

    फेस एपमा रमाउँदै सेलिब्रेटी: सामाजिक सञ्जालमा छाएको बुढ्यौली

    अहिले सामाजिक सञ्जालमा फेस एपको चर्चा छ। आम साधारण व्यक्तिदेखि विदेशी तथा नेपाली सेलिब्रेटीहरुले फेस एप मार्फत सामाजिक सञ्जालमा आफ्नो बुढ्यौली रूप सार्वजनिक गरिरहेका छन्। फेस एपले जुन उमेरको मानिसलाई पनि आफ्नो बुढेयौलीपनको झलक दिएको छ।  सेलिब्रेटीहरुले फेस एपलाई मनोरञ्जनको साधनको रूपमा पनि लिई रहेका छन्। यसै क्रममा बलिउडमा सेलिब्रेटी वरुण धवनदेखि नेपाली सेलिब्रेटी आयुष्मान देशराज जोशीसम्मले सामाजिक सञ्जालमा आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • शीतल निवासको कार्यक्रमले तताउँदै सामाजिक सञ्जाल : घरमा नाच्न करिश्माको अस्विकारदेखि सरोज खनालको 'कमोडासन'सम्म

    शीतल निवासको कार्यक्रमले तताउँदै सामाजिक सञ्जाल : घरमा नाच्न करिश्माको अस्विकारदेखि सरोज खनालको 'कमोडासन'सम्म

    काठमाडौं:  लगातार तीन वर्ष हुन नसकेको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान शुक्रवार सम्पन्न भयो। तीन वर्षपछि भएको कार्यक्रम प्रति कलाकारहरुले नै असन्तुष्टि जाहेर गरेका छन्। कार्यक्रम भएकै दिन नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमा कार्यक्रम आयोजनास्थल प्रति असन्तुष्टि जाहेर गरिन्। त्यससँगै कार्यक्रममा सहभागी नायक सरोज खनालको एउटा फोटो करिश्माकै पोस्टकै कमेन्टबाट बाहिरियो। करिसश्मा शीतल निवासमा आयोजित कार्यक्रमप्रति असन्तुष्टि जाहेर…

    विस्तृतमा पढ्नुस्

  • 'कबिर सिंह' को नेपाली रिमेक चर्चाबारे हरिहर भन्छन् : अफर आएको हो

    'कबिर सिंह' को नेपाली रिमेक चर्चाबारे हरिहर भन्छन् : अफर आएको हो

    काठमाडौं : तेलगु फिल्म ‘अर्जुन रेड्डी’ को आधिकारिक कपी राइट्स लिएर निर्माण गरिएको बलिउड भर्सन 'कबिर सिंह'ले भारतीय बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ। भारतमा मात्र नभएर नेपालमा पनि कबिर सिंहको क्रेज बढ्दो छ। आक्रमक स्वभावका युवा र सामान्य युवतीको प्रेमकथामा आधारित फिल्म दुई साता भइसक्दा पनि नेपाली सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ। यसैबीच आइतवार नेपाली रजतपटमा एउटा हल्ला चल्यो-…

    विस्तृतमा पढ्नुस्

  • जात्रै जात्राको ५१ दिन आज : निर्देशक भट्टराई भन्छन् – ‘सिक्वेल होइन अब सिरिज’

    जात्रै जात्राको ५१ दिन आज : निर्देशक भट्टराई भन्छन् – ‘सिक्वेल होइन अब सिरिज’

    प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ले आज शनिवार ५१ औं दिन मनाउँदैछ। कुनै एउटा हलमा फिल्म जबरजस्ती 'होल्ड' गराएर ५१ दिन पूरा गराउने प्रवृत्तिबाट टाढा रहेर कुनै फिल्मले यस्तो रेकर्ड बनाउँछ भने त्यो नेपाली फिल्म उद्योगका लागि निक्कै सुखद् विषय हो। गएको जेठ ३ गतेदेखि प्रदर्शनमा आएको फिल्म दर्शकले राम्रोसँग रुचाए। र, यो अझै ७ वटा हलमा प्रदर्शनरत छ। नेपालमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell