PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • भक्तपुरमा पानी ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

    भक्तपुरमा पानी ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

    भक्तपुर : भक्तपुरको सल्लाघारीमा पानी ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। वाग्मती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल बा ४ ख ४२६८ नम्बरको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। मोटरसाइकलमा सवार झापा…

    विस्तृतमा पढ्नुस्

  • शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्ने ‘मेमोरी किङ’को सुनौला सपना

    शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्ने ‘मेमोरी किङ’को सुनौला सपना

    कालिका खड्का- काठमाडौं : ‘मेमोरी किङ’का नामले विश्वमा परिचित अर्पण शर्मा (कट्टेल)लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ। विद्यमान शिक्षा प्रणालीले बालबालिकालाई पढ्न असाध्यै कठिनाइ भएको र परीक्षामा पास गर्नका लागि मात्र उनीहरुलाई पढाउने खालको शिक्षा प्रणालीमा परिर्वतन ल्याउनमा आफू लाग्ने योजना उनको छ। ‘नेपालको शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ, रटेर अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा कर्मचारी खटाइएपछि रसुवामा नागरिकता र राहदानी वितरण स्थगित

    निर्वाचनमा कर्मचारी खटाइएपछि रसुवामा नागरिकता र राहदानी वितरण स्थगित

    रसुवा : कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ। प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरणलगायतका सबै…

    विस्तृतमा पढ्नुस्

  • झापा १ मा ‘हेभिवेट’बिचको  प्रतिस्पर्धा : कसको पक्षमा आउला नतिजा?

    झापा १ मा ‘हेभिवेट’बिचको  प्रतिस्पर्धा : कसको पक्षमा आउला नतिजा?

    बनियानी : झापा क्षेत्र नम्बर १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का दुई ‘हेभिवेट’बिचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ। चुनावलाई आफ्नो पक्षमा पार्न उनीहरु घरदैलोमा व्यस्त छन्। कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा…

    विस्तृतमा पढ्नुस्

  • घरेलु हतियारले आमाछोरीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

    घरेलु हतियारले आमाछोरीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

    त्रिशूली : नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। उनका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा नष्ट

    भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा नष्ट

    भरतपुर : भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ। नवलपरासीको बर्दघाटबाट काठमाडौं लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा कृषकले सशस्त्र प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिएर सोमवार नष्ट गरेका हुन्। लु ३ च ३३३६ नम्बरको योद्धा पिकअप गाडीमा ५० वटा कार्टुनमा राखिएका दुई हजार किलो माछा चितवनको रामनगरमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ। नष्ट गरिएको माछाको बजार मूल्य…

    विस्तृतमा पढ्नुस्

  • हाते ट्र्याक्टरका कारण बझाङको खप्तडछान्नामा गोरु विस्थापित

    हाते ट्र्याक्टरका कारण बझाङको खप्तडछान्नामा गोरु विस्थापित

    बझाङ : खप्तडछान्ना गाउँपालिका-५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ। उनले हलो नसमात्ने अडान नै लिएका छन्। गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्र्याक्टरले जोतेर घर फर्कनु आनन्द भएको उनले बताए। ‘कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्र्याक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन’, उनले भने, ‘गोरु जोतेरै बूढो भइसके। मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दी र राहुघाट नदीमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा जोड्न सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु

    म्याग्दी र राहुघाट नदीमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा जोड्न सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु

    म्याग्दी : म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका-७ विमदेखि रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको हो। सवस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति…

    विस्तृतमा पढ्नुस्

  • भोट माग्दै मतदाता शिक्षा दिँदै उम्मेदवार

    भोट माग्दै मतदाता शिक्षा दिँदै उम्मेदवार

    भरतपुर : चितवन क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्यका एक उम्मेदवारले आइतवार खैरहनी नगरपालिका-३ मा आयोजित कोणसभामा मतदातालाई भोट हाल्ने तरिकाबारे सिकाउँदै थिए। उनले आफूलाई मत मागिसके पछि मतदान गर्ने तरिकाबारे सिकाउन थाले। ‘तपाईले हामीलाई भोट हाल्छु भनेर मात्र हुँदैन, सही तरिकारले मतदान गर्न पनि जान्नुपर्छ’, उनले भने, ‘बदर भयो भने आफ्नो अमूल्य मत खेर जान्छ।’ निर्वाचनमा चारवटा छुट्टाछुट्टै…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको सुरक्षाका लागि कर्णालीमा १४ हजार बढी सुरक्षाकर्मी परिचालन

    निर्वाचनको सुरक्षाका लागि कर्णालीमा १४ हजार बढी सुरक्षाकर्मी परिचालन

    सुर्खेत : आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच हजार सात सय २९ जना…

    विस्तृतमा पढ्नुस्

  • मर्चवारवासीको एकैस्वर : मल र बीउ उपलब्ध गराउनेलाई भोट

    मर्चवारवासीको एकैस्वर : मल र बीउ उपलब्ध गराउनेलाई भोट

    भैरहवा : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारले घरदैलो अभियान तीव्र बनाएका छन्। उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन्। क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्तछन्। मर्चवारमा अपेक्षाकृत रुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा विकासका ठूलाठूला आश्वासन बाँड्दै छन्।…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् पाँचथरवासीका उम्मेदवारसँग माग

    यस्ता छन् पाँचथरवासीका उम्मेदवारसँग माग

    पाँचथर : जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका-१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन्। ढोडेनीबाट फिदिम-नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो। यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन्। सदरमकाम नजिकैको फिदिम नगरपालिका-२ बतासेका स्थानीयवासी बतासेबाट रमिते जोड्ने करिब पाँच किलोमिटर…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल-भारत सीमानाका बन्द गर्ने निर्णय

    निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल-भारत सीमानाका बन्द गर्ने निर्णय

    जनकपुरधाम : मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ। भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो। खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • झापाको मेचीनगरमा पुलबाट खसेर एक साइकलयात्रीको मृत्यु

    झापाको मेचीनगरमा पुलबाट खसेर एक साइकलयात्रीको मृत्यु

    गौरादह : झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति-५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ। दोकानडाँडाबाट पूर्व मेचीनगर-३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारलाई सुकुम्बासीको प्रश्न : हामीले लालपुर्जा कहिले पाउने?

    उम्मेदवारलाई सुकुम्बासीको प्रश्न : हामीले लालपुर्जा कहिले पाउने?

    ढोरपाटन : ‘हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा  नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्, आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन्,’ बागलुङ नगरपालिका-१२ अमलाचौरका ७५ वर्षीय  इसुफ मियाँ भने। उनको आफ्नो र पैतृक सम्पत्ति केही छैन। मियाँलाई हरेक चुनावमा लालपुर्जा…

    विस्तृतमा पढ्नुस्

  • मतदाता भन्छन् : ‘निर्वाचनपछि काम गरेर खान पाइयोस, सुखले बाँच्न पाइयोस्’

    मतदाता भन्छन् : ‘निर्वाचनपछि काम गरेर खान पाइयोस, सुखले बाँच्न पाइयोस्’

    भरतपुर : आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ। राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन्। कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा। पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन। उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने…

    विस्तृतमा पढ्नुस्

  • बुलेरो दुर्घटना हुँदा धादिङमा एक जनाको मृत्यु

    बुलेरो दुर्घटना हुँदा धादिङमा एक जनाको मृत्यु

    धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका-४ खरीमा गए राति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा १ ज ५५८० नम्बरको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो। दुर्घटनामा ज्वालामुखी-४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • नयाँ मतदाता भन्छन् : चुनावको मात्रै कुरा सुन्दा भोट खसाल्न आतुर छौँ

    नयाँ मतदाता भन्छन् : चुनावको मात्रै कुरा सुन्दा भोट खसाल्न आतुर छौँ

    दोधारा चाँदनी : कञ्चनपुरको बेदकोट नगरपालिका-९ का सरला पन्त आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा छिन्। जीवनमा पहिलो पटक मतदान प्रक्रियामा सहभागी बन्न पाउँदा आफूलाई धेरै उत्सुकता जागेको उनले बताइन्। ‘पहिलो पटक भोट हाल्दै छु कस्तो होला, के होला भनेर उत्सुकता जागेको छ’, उनले भनिन्, ‘जताततै चुनावको मात्रै कुराकानी सुन्दा भोट खसाल्न आतुर छु।’ उनले…

    विस्तृतमा पढ्नुस्

  • दोसल्ले गाउँमा बोटमै पुगेर व्यापारीले किने पाक्दै गरेको सुन्तला

    दोसल्ले गाउँमा बोटमै पुगेर व्यापारीले किने पाक्दै गरेको सुन्तला

    गलेश्वर : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ। पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाडौंबाट आएका व्यापारीले खरिद गरेको स्थानीय कृषक मायादेवी पुनले बताए। व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौंबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो ९५ रुपैयाँमा किनेका हुन्। दोसल्ले व्यावसायिक सुन्तला जात…

    विस्तृतमा पढ्नुस्

  • मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चित गर्न माग गर्दै ध्यानाकर्षण

    मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चित गर्न माग गर्दै ध्यानाकर्षण

    पोखरा : आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। सो सम्बन्धमा इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएकाहरु मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell