PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • Exclusive : एनसेलको रकम विदेश लान गभर्नरले लोकमानलाई साथ दिँदा देशकै अर्थतन्त्र डामाडोल, ३ अर्ब घाटा

    Exclusive : एनसेलको रकम विदेश लान गभर्नरले लोकमानलाई साथ दिँदा देशकै अर्थतन्त्र डामाडोल, ३ अर्ब घाटा

    काठमाडौं : २५ अर्ब रुपैयाँभन्दा बढी सरकारलाई पुँजीगत लाभ कर बुझाउन बाँकी रहेको एनसेल प्रालिलाई नेपाल राष्ट्र बैंकले गुपचुप लाभांश विदेश लैजान दिएपछि देशको ब्यालेन्ससिट (शोधनान्तर/बिओपी) नै घाटामा गएको छ।   राष्ट्र बैंकले गत भदौ २७ गते एनसेललाई ८ अर्ब ३६ करोड रुपैयाँ लाभांश लैजान स्वीकृति दिएको थियो। राष्ट्र बैंक नेतृत्वले एनसेललाई लाभांस लैजान स्वीकृति दिएको सूचना नचुहाउन निर्देशन दिएपनि…

    विस्तृतमा पढ्नुस्

  • Exclusive : लोकमानले जेल हाल्ने धम्की दिएपछि एनसेलबाट बाहिरियो साढे आठ अर्ब रुपैयाँ

    Exclusive : लोकमानले जेल हाल्ने धम्की दिएपछि एनसेलबाट बाहिरियो साढे आठ अर्ब रुपैयाँ

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले एनसेलको क्यास रिप्याट्रियसन(मुनाफा विदेश लैजान) मा सहयोग नगर्नेलाई जेल हाल्ने चेतावनी दिएपछि देशबाट आठ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको छ। सुरु लगानीको दश करोड रुपैयाँको स्रोत देखाउन नसकेपछि एनसेलको क्यास रिप्याट्रियसन पाँच वर्षदेखि रोकिएको थियो। पछिल्लो समय एनसेलले पुँजीगत लाभकर नतिरेपछि यो विषय अझ चर्चामा आएको थियो।  एनसेलको सेयर…

    विस्तृतमा पढ्नुस्

  • अब वैदेशिक रोजगारमा गएका र घरेलु कामदारले पनि सञ्जय कोषमा रकम जम्मा गर्न पाउने

    अब वैदेशिक रोजगारमा गएका र घरेलु कामदारले पनि सञ्जय कोषमा रकम जम्मा गर्न पाउने

    काठमाडौं : अब वैदेशिक रोजगारीमा गएका, असंगठित क्षेत्र, घरेलु कामदार, कृषि मजदुरहरुले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने भएका छन् । 'संचय कोष ऐन २०१९' संशोधन गर्दै बनेको नयाँ ऐन संसदबाट पारित भएपछि रकम जम्मा गर्ने बाटो खुलेको हो ।   'नयाँ ऐनमा सामाजिक सुरक्षाको क्षेत्रलाई बढाएर असंगठित क्षेत्रका घरेलु कामदार, कृषि मजदुरका साथै स्वरोजगार ब्यक्तिहरुले पनि रकम जम्मा…

    विस्तृतमा पढ्नुस्

  • ​ओली सरकारले ल्याएको बजेट हेरफेर गर्न प्रचण्ड सरकारले पुरक बजेट ल्याउने

    ​ओली सरकारले ल्याएको बजेट हेरफेर गर्न प्रचण्ड सरकारले पुरक बजेट ल्याउने

    काठमाडौं‌ : एमाले सरकारले ल्याएको बजेटमा हेरफेर गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पुरक बजेट ल्याउने भएको छ। राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पुरक बजेट ल्याउन हिसाबले कुराकानी भइरहेको जानकारी दिँदै कार्यान्वयनमा जानसक्ने योजनाहरुलाई मात्र अगाडि बढाउने बताए। 'पहिले भएका योजनामा समावेश भएका कार्यक्रमहरुलाई बजेट नदिइएको वा कम दिइएको छ। त्यस्ता योजनाहरुको स्रोत उपलब्ध भएसम्म बजेट बढाउने प्रयास…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र बैंकमा नीतिगत भ्रष्टाचार : मौद्रिक नीति ३ दिन रोकेर २३ लघुवित्त दर्ता

    राष्ट्र बैंकमा नीतिगत भ्रष्टाचार : मौद्रिक नीति ३ दिन रोकेर २३ लघुवित्त दर्ता

    काठमाडौं : नेपाल राष्ट्र बैंकले गत असार ३० गते बिहीबार मौद्रिक नीति सार्वजनिक गर्‍यो। त्यसको ठिक तीन दिनअघि नै तयार गरेर 'प्रेस' पुर्‍याइएको मौद्रिक नीति छाप्दाछाप्दै अचानक रोकियो।   सञ्चालक समितिमा देखिएको विवादका कारण फाइनल गरेर पठाएको मौद्रिक नीति फिर्ता गरेर तीन दिनपछि मात्र सार्वजनिक गरियो। गभर्नर डा. चिरञ्जीवी नेपालले दोस्रो पटक वाचन गरेको मौद्रिक नीतिमा के त्यस्तो त्रुटी भयो…

    विस्तृतमा पढ्नुस्

  • ​इच्छाराज हावी हुँदा राष्ट्र बैंक हार्‍यो

    ​इच्छाराज हावी हुँदा राष्ट्र बैंक हार्‍यो

    काठमाडौं : अर्थ समितिबाट बुधबार पारित भएर बिहीबार पूर्ण सदनमा प्रस्तुत भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकले सयौं सञ्चालकको जागिर जोगाएको छ।   मुल मस्यौदामा 'कुनै फर्म कम्पनीमा ५० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भइ उक्त फर्म कम्पनीले बैंक वा बित्तीय संस्थासँग ब्यवसायिक कर्जा लिइ उद्योग व्यवसाय तथा व्यापारमा संलग्न रहेको' ब्यक्ति सञ्चालक हुन अयोग्य हुने व्यवस्था गरिएको थियो।  …

    विस्तृतमा पढ्नुस्

  • यस वर्ष वृद्धभत्ता दोब्बर पारिँदै, गाविसको बजेट पनि बढ्ने

    यस वर्ष वृद्धभत्ता दोब्बर पारिँदै, गाविसको बजेट पनि बढ्ने

    काठमाडौं  : सरकारले आर्थिक वर्ष २०७३/७४ मा सामाजिक सुरक्षा भत्ता दोब्बर बढाउने तयारी गरेको छ। वृद्ध/वृद्धा, एकल महिला लगायतलाई दिइदै आएको भत्ता सरकारले शतप्रतिशत बढाउने तयारी गरेको हो। अहिले जेष्ठ नागरिकले मासिक ५ सय भत्ता र ५ सय उपचार खर्च गरी १ हजार रुपैयाँ हात पार्छन्। सरकारले यसलाई बढाएर दुई हजार रुपैयाँसम्म पुर्‍याउन लागेको हो । २०५१ सालमा नेकपा एमालेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell