PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • वरिष्ठ अधिवक्ताको उपाधि दिने प्रक्रियामा न्यायाधीश खतिवडाको फरक मत,  'भने मापदण्ड पूरा भएन'

    वरिष्ठ अधिवक्ताको उपाधि दिने प्रक्रियामा न्यायाधीश खतिवडाको फरक मत,  'भने मापदण्ड पूरा भएन'

    काठमाडौं: सर्वोच्च अदालतको बिहीबार २७२ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको प्रक्रियामा एक न्यायाधीशले फरक मत राखेका छन्। अदालतले नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० अनुसार अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो। सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले उपाधि वितरणमा फरक मत राखेका हुन्। उनको असहमतिलाई फरक मतका रुपमा माइन्युट गरिएको छ। "निश्चित मापदण्ड पुर्‍याएर मात्र वरिष्ठ अधिवक्ताको उपाधि दिनु पर्छ भनेर फरक…

    विस्तृतमा पढ्नुस्

  • ८ करोडबाट ८ अर्बको यात्रा अब नयाँ उचाइमा

    ८ करोडबाट ८ अर्बको यात्रा अब नयाँ उचाइमा

    काठमाडौं : एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले अचेल अधिकांश पार्टीहरुमा एउटै प्रश्नको सामना गर्नु पर्छ- सबै बैंक खाली गरिदिने हो?   लक्ष्मण मुस्कुराउँछन् मात्र उत्तर फर्काउँदैनन्। प्रश्न गर्नेले नै उत्तर दिन्छन्- हाम्रो बैंकबाटै ५/६ जना कर्मचारी एनआइसी पुगिसके।    हुन पनि, लक्ष्मणले एक वर्षमा नयाँ र पुराना गरेर ४२५ जना कर्मचारी बैंकमा नियुक्त गरिसकेका छन्। चालु बर्ष…

    विस्तृतमा पढ्नुस्

  • दीप बस्न्यात 'चरित्रवान व्यक्ति' हुन्? लोकमानको नजिरले भन्छ- अख्तियार प्रमुखमा बस्न्यात अयोग्य

    दीप बस्न्यात 'चरित्रवान व्यक्ति' हुन्? लोकमानको नजिरले भन्छ- अख्तियार प्रमुखमा बस्न्यात अयोग्य

    काठमाडौं : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट लोकमानसिंह कार्कीलाई बर्खास्त गर्न स्थापित गरेको नजिरलाई लत्याउँदै सरकारले दीप बस्न्यातलाई अख्तियार प्रमुखमा सिफारिस गरेको छ। आयुक्त नियुक्तिका बेला दर्जनौं उजुरी परे पनि प्रमुखमा उक्लिँदा एउटै उजुरी सामना नगरी बस्न्यात संसदीय सुनुवाइबाट अनुमोदितसमेत भइसकेका छन्। योग्यतादेखि उच्च नैतिक आचरणसम्मको प्रश्न उठाएर सर्वोच्चले लोकमानलाई बिदाइ गरेको पृष्ठभूमिमा त्यही प्रश्न उठेका बस्न्यातलाई…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ महाअभियोग लागेकै दिन सुशीलाले फैसला गरेको सुडान काण्डको भित्री कथा...

    यस्तो छ महाअभियोग लागेकै दिन सुशीलाले फैसला गरेको सुडान काण्डको भित्री कथा...

    काठमाडौंः बहुचर्चित सुडान घोटाला मुद्दामा सर्वोच्च अदालतले तत्कालीन महानिरीक्षकहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको छ। यसैगरी श्यामसिंह थापा, दीपकसिंह थाङदेन, दीपक श्रेष्ठ र रवीप्रताप राणा पनि दोशी ठहर भएका छन्। प्रधानन्यायाधीश सुशीला कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो।  के हो सुडान घोटाला? को को मुछिँदै थिए?  २०६३…

    विस्तृतमा पढ्नुस्

  • सरकारी कागज कीर्तेमा नवराज सिलवालमाथि कारबाही तयारी,  यसरी गरिएको थियो कीर्ते हेर्नुस् फाइल 

     सरकारी कागज कीर्तेमा नवराज सिलवालमाथि कारबाही तयारी,  यसरी गरिएको थियो कीर्ते हेर्नुस् फाइल 

    काठमाडौं : प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सर्वोच्च अदालतलाई कीर्ते कागज बुझाएको आरोपमा सरकारले नवराज सिलवाललाई फौजदारी अभियोगमा कारबाही गर्ने तयारी गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा सिलवाललाई विभागीय कारबाही गर्ने विषयमा छलफल भएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले पहिलोपोस्टलाई बताए। 'तर कारबाहीको निर्णय भने भइसकेको छैन', उनले भने। महानिरीक्षक अर्याललाई दर्ज्यानी चिह्न दिने कार्यक्रम र प्रहरी समन्वय…

    विस्तृतमा पढ्नुस्

  • गिरिजा मुछिएको लाउडा काण्डमा दुई न्यायाधीशबीच मत बाझियो, पूर्ण इजलासमा पुग्यो मुद्दा

    गिरिजा मुछिएको लाउडा काण्डमा दुई न्यायाधीशबीच मत बाझियो, पूर्ण इजलासमा पुग्यो मुद्दा

    काठमाडौं : पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला जोडिएको र तत्कालीन प्रतिपक्षले सडक र संसदमा चर्को विरोध गरी ५९ दिनसम्म संसद अवरुद्ध भएको चर्चित भ्रष्टाचार मुद्दा लाउडा कान्डमा दुई न्यायाधीशको राय बाझिँदा टुङ्गो पूर्ण इजलासले लगाउने भएको छ। बहुचर्चित लाउडा विमान काण्डमा सर्वोच्च अदालतमा ८१औं पटक पेशी चढेपछि बुधबार फैसला हुँदै गर्दा शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा राय बाझिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • अब एसएमएस गरेको भरमा ब्याजदर बढाउन नपाइने, ४५ दिनअघि खबर गर्नुपर्ने

    अब एसएमएस गरेको भरमा ब्याजदर बढाउन नपाइने, ४५ दिनअघि खबर गर्नुपर्ने

    काठमाडौं : नेपाल राष्ट्र बैंकले प्रस्तावित मस्यौदामा संशोधन नगरे बैंकबाट पैसा चलाउनेहरुले ऋणको ब्याज दरमा बिकल्प पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बिहीबार ब्याज दर निर्धारण तथा पुनरावलोकन बारेमा आफ्नो अवधारणा सार्बजनिक गरेको छ।   अवधारणामा आवश्यक सुझाव भए सात दिनभित्र पठाउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।   यो पनि पढ्नुस्: ऋणमा किन विकल्प दिँदैनन् बैंक? अनुकुलमा मात्र अन्तराष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • अब मुद्दति खाताको ब्याज बढ्दा बचतको पनि बढाउनुपर्ने

    अब मुद्दति खाताको ब्याज बढ्दा बचतको पनि बढाउनुपर्ने

    काठमाडौं : ठूलावडाले १३ प्रतिशतसम्म ब्याज पाउँदा सर्वसाधारणले साढे दुई प्रतिशत पनि नपाएको भन्दै नेपाल राष्ट्र बैंकले मुद्दति बढ्दा बचत खाताको पनि ब्याज बढ्ने गरी संयन्त्र विकास गर्ने भएको छ। सर्वसाधारणलार्इ न्यायोचित ब्याज दर दिलाउन राष्ट्र बैंकले मुद्दती निक्षेप र बचत खाताबीचको ब्याज अन्तर तोक्ने भएको हो। राष्ट्र बैंकले चाँडै ब्याज दर परिवर्तन हुने कल डिपोजिट (माग्ने वित्तिकै ब्याजसहित पैसा…

    विस्तृतमा पढ्नुस्

  • बैंक ब्याज : पहुँचवाला पोस्न एघार लाखमाथि ज्यादती

    बैंक ब्याज : पहुँचवाला पोस्न एघार लाखमाथि ज्यादती

    तरलता अभावको नाममा अहिले बैंकहरूले निक्षेप र कर्जाको ब्याजमा सीमित पहुँचवाला व्यक्ति तथा संस्थालाई फाइदा पुर्‍याउँदै ११ लाख सर्वसाधारण सेवाग्राहीलाई अन्याय गरिरहेका छन्, कसरी ?     ऋण लगानी गर्ने पैसा सकियो भनेर बैंकहरू अहिले पैसाको जोहो गर्न निक्षेपको ब्याज बढाइरहेका छन् । तर, ब्याज बढाउँदा यसरी चलाखी गरिएको छ कि बढेको भनिएको निक्षेपको ब्याज सर्वसाधारणले पाएका छैनन् । उल्टो…

    विस्तृतमा पढ्नुस्

  • ब्याजमा बै‌ंकको कार्टेलिङ् : वचतकर्तालाई १२ प्रतिशतभन्दा बढी ब्याज नदिने

    ब्याजमा बै‌ंकको कार्टेलिङ् : वचतकर्तालाई १२ प्रतिशतभन्दा बढी ब्याज नदिने

    काठमाडौं : वाणिज्य बैंकहरुले १२ प्रतिशतभन्दा माथि ब्याज नदिन सहमति गरेका छन्। छाता संगठन बैंकर्स एसोसिएसनको बिहीबार दिउँसो बसेको वैठकमा ब्याज दर १२ प्रतिशतभन्दा माथि नजान सहमति बनेको हो। बैठकमा २७ वटा वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए। सुरुमै संघका अध्यक्ष अनिल शाहले ब्याज दर निक्कै बढेको भन्दै यसलाई व्यवस्थापन गर्न केही कदम चाल्न आवश्यक भएको बताएका थिए। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • ब्याजमा बै‌ंकको कार्टेलिङ् : वचतकर्तालाई १२ प्रतिशतभन्दा बढी ब्याज नदिने

    ब्याजमा बै‌ंकको कार्टेलिङ् : वचतकर्तालाई १२ प्रतिशतभन्दा बढी ब्याज नदिने

    काठमाडौं : वाणिज्य बैंकहरुले १२ प्रतिशतभन्दा माथि ब्याज नदिन सहमति गरेका छन्। छाता संगठन बैंकर्स एसोसिएसनको बिहीबार दिउँसो बसेको वैठकमा ब्याज दर १२ प्रतिशतभन्दा माथि नजान सहमति बनेको हो। बैठकमा २७ वटा वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए। सुरुमै संघका अध्यक्ष अनिल शाहले ब्याज दर निक्कै बढेको भन्दै यसलाई व्यवस्थापन गर्न केही कदम चाल्न आवश्यक भएको बताएका थिए। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • भारतको हेपाइ : १० हजारलाई रोजगारी दिइरहेको नेपाली जुट निर्यातमा आक्रमण

    भारतको हेपाइ : १० हजारलाई रोजगारी दिइरहेको नेपाली जुट निर्यातमा आक्रमण

    'सङ्ले पनि जाँदैन दुष्टको दुष्टता रिस। श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष।' काठमाडौं : नेपालको निर्यात व्यापारलाई पटक-पटक अवरोध गरेर दु:ख दिइरहने भारतीय प्रवृत्तिको चित्रण कवि शिरोमणि लेखनाथ पौडेलको यो पंक्तिले गर्छ।   अदुवा निर्यातको दु:खबाट उन्मुक्ति नपाउँदै भारतले नेपालको जुट उद्योगमा पनि 'शनि दृष्टि' लगाएको छ। विश्व व्यापार संगठन (डब्लुटिओ) को मर्मविपरीत एन्टी डम्पिङ ड्युटी (अतिरिक्त कर) लगाएर…

    विस्तृतमा पढ्नुस्

  • ​शक्तिकेन्द्र धाएको भन्दै बैंकका सिइओसँग राष्ट्रबैंक रिसायो

    ​शक्तिकेन्द्र धाएको भन्दै बैंकका सिइओसँग राष्ट्रबैंक रिसायो

    काठमाडौं : शक्ति केन्द्र धाएर अनावश्यक दवाव बढाको भन्दै राष्ट्र बैक बैंकका अधिकारी प्रमुख कार्यकारी अधिकृतहरुसँग रिसाएको छ। बाणिज्य बैकहरुको छाता संगठन नेपाल बैकर्स संघले औपचारिक रुपमा अर्थमन्त्री कृष्णवहादुर महरालाई भेटेर तरलताको प्रबन्ध मिलाइ दिन भनेका थिए। उनीहरुले सरकारले खर्च गर्न नसक्ने हो भने राष्ट्र बैकमार्फत तरलता उपलब्ध गराइ दिन लबिङ गरेको केन्द्रीय बैकका अधिकारीहरुको आरोप छ। बैकरहरुको टोलीले अनौपचारिक…

    विस्तृतमा पढ्नुस्

  • ऋण दिन मिल्ने गरी ४० अर्ब रुपैयाँ राष्ट्र बैंकको तरलता उपहार

    ऋण दिन मिल्ने गरी ४० अर्ब रुपैयाँ राष्ट्र बैंकको तरलता उपहार

    काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्नसमेत मिल्ने गरी तरलता उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता उपलब्ध गराउन लागेको हो।   बैंकहरुले राष्ट्र बैंकबाट लिएको पैसा कम्तीमा जेठ १५ देखि बढिमा असार २९ गतेसम्म प्रयोग गर्न पाउँछन्।   बैंकहरुको अभाव कम गर्का लागि ४० अर्ब रुपैयाँ बराबरको 'आउट राइट पर्चेज' गर्न लागेको…

    विस्तृतमा पढ्नुस्

  • एनआइसी एसियाको यस्तो जुक्ति, जसका कारण साटियो लाखौं भारु

    एनआइसी एसियाको यस्तो जुक्ति, जसका कारण साटियो लाखौं भारु

    काठमाडौं : नेपाल राष्ट्र बैंकले पटकपटक प्रयास गर्दा समेत नसाटिएको भारु नोट एक निजी क्षेत्रको बैंकले भने साटेको छ। एनआइसी एसिया बैंकले आफ्नै पहलमा ठूला दरका भारु नोट साटेको हो।   भारत सरकारले ५०० र १००० दरका भारु नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेको ठूला भारु 'खोस्टो' बराबर भएका थिए। तर एनआइसी बैंकले भने 'जुक्ति' लगाएर आफूसँग भएको भारु नोट साटेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालको भारु समस्या समाधान गर्न भारतको केन्द्रीय बैँकले बनायो कार्यदल

    नेपालको भारु समस्या समाधान गर्न भारतको केन्द्रीय बैँकले बनायो कार्यदल

    काठमाडौं : भारतले नेपालमा रहेको  ५०० र १००० दरको भारतीय नोट सटहीको निकास खोज्न कार्यदल गठन गरेको छ। भारतले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएको छ। भारतमा अहिले ती नोट साट्ने क्रम जारी छ। नेपालले पनि आफ्ना नागरिकसँग रहेको नोट साट्न आग्रह गरेपछि भारतले कार्यदल गठन गरेको हो। सरकारले भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआइ) को नेतृत्वमा…

    विस्तृतमा पढ्नुस्

  • भारु ५ सय र हजारको नोटलाई अब के गर्ने?

    भारु ५ सय र हजारको नोटलाई अब के गर्ने?

    काठमाडौं : नेपालीसँग रहेको ५ सय र हजार दरका भारतीय रुपैयाँ अब कागजको खोस्टासरह नै हुने हो त?   भारत सरकारले यी नोट प्रतिबन्ध लगाएको एक साता बित्न लाग्दा समेत यसको जवाफ न नेपाल सरकारले दिएको छ, न त राष्ट्र बैंकले। भारतीय पक्षले भारु सटहीका बारेमा नेपाली अधिकारीहरुलाई स्पष्ट जवाफ नदिँदा साटिने/नसाटिनेमा अन्यौल कायमै छ।   यो प्रकरण थप जटिल…

    विस्तृतमा पढ्नुस्

  • ५ सय र हजारको भारतीय नोटबारे अन्यौल : कारोबार बिहान १० बजेदेखि नगर्न राष्ट्र बैँकको निर्देशन

    ५ सय र हजारको भारतीय नोटबारे अन्यौल : कारोबार बिहान १० बजेदेखि नगर्न राष्ट्र बैँकको निर्देशन

    काठमाडौँ : नेपाल राष्ट्र बैँकले ५ सय र हजारको भारतीय नोटको कारोबार अहिले बिहान १० बजेदेखि नै नगर्न नगराउन सबै बैँक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।  राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीका अनुसार भारत सरकारले नै गएको मध्यरातबाट यी दरका नोट नचल्ने निर्णय गरेको हुँदा केन्द्रीय बैँकको व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्देशन जारी गरेको हो। नेपालमा भएका…

    विस्तृतमा पढ्नुस्

  • आइसी ५ सय र हजारका नोट नेपालमा पनि कागजको खोस्टा, साट्न पाउने/नपाउने अन्यौल

    आइसी ५ सय र हजारका नोट नेपालमा पनि कागजको खोस्टा, साट्न पाउने/नपाउने अन्यौल

    काठमाडौँ : ५ सय र हजारको भारतीय नोट नेपालमा यदि कसैसँग छ भने त्यो कागजको खोस्टासरह बनेको छ। भारतमा ती नोट साट्नलाई ५० दिनको व्यवस्था गरिएको भए पनि नेपालमा अहिले बिहान १० बजेदेखि त्यस्ता नोट अर्को निर्णय नहुन्जेलका लागि कागजको खोस्टा बनेको हो। नेपाल राष्ट्र बैँकले ५ सय र हजारको भारतीय नोटको कारोबार अहिले बिहान १० बजेदेखि नै नगर्न नगराउन…

    विस्तृतमा पढ्नुस्

  • Exclusive : लोकमानले जेल हाल्ने धम्की दिएपछि एनसेलबाट बाहिरियो साढे आठ अर्ब रुपैयाँ

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले एनसेलको क्यास रिप्याट्रियसन(मुनाफा विदेश लैजान) मा सहयोग नगर्नेलाई जेल हाल्ने चेतावनी दिएपछि देशबाट आठ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको छ। सुरु लगानीको दश करोड रुपैयाँको स्रोत देखाउन नसकेपछि एनसेलको क्यास रिप्याट्रियसन पाँच वर्षदेखि रोकिएको थियो। पछिल्लो समय एनसेलले पुँजीगत लाभकर नतिरेपछि यो विषय अझ चर्चामा आएको थियो।  एनसेलको सेयर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell