PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • अमेरिकाको अस्पतालमा मिलेको दोस्रो जन्म र चन्दाले दिएको चोट!

    अमेरिकाको अस्पतालमा मिलेको दोस्रो जन्म र चन्दाले दिएको चोट!

    'ह्याप्पी न्यू इयर, बिष्णु।' पहिलो वाक्य सुनेँ। सँगै सुनियो - बधाई छ नयाँ जीवनका लागि। सेतो गाउन त्यसमाथि प्लास्टिकले ढाकिएकी थिइन् उनी। कोठा ज्यादै चहकिलो लाग्यो। हेर्न पनि सकसपूर्ण। अलमलमा थिएँ म। को हुन् उनी? कहाँ छु म? अनि नयाँ जीवन? के भन्छिन् उनी? ठम्याउने आधार मेरासामु थिएनन्। आखिर यो सब के भइरहेको छ? रन्थनिएको छु म। अनुत्तरित प्रश्नको जवाफ…

    विस्तृतमा पढ्नुस्

  • ढुंगे पहिरोमा पैसा फलाउने गाउँ : तपाईँको स्वागतमा जुटिसकेको छ ‘रक गार्डेन’

    ढुंगे पहिरोमा पैसा फलाउने गाउँ : तपाईँको स्वागतमा जुटिसकेको छ ‘रक गार्डेन’

    खानीगाउँ (लमजुङ) : २०६९ साल हिउँदको एक बिहान नेपाली कांग्रेस लमजुङका सचिव आनन्द घिमिरेको एउटै भनाइले सविक घेर्मु गाउँ विकास समिति (गाविस) स्थित खानीगाउँका शिक्षक कामसार्की गुरुङको लगभग ६ महिना दिमाग हल्लायो। अहिलेको पुस्तालाई कथा लाग्न सक्छ। तर, यो सत्य हो। झण्डै ७० वर्ष अगाडिसम्म यहाँका बासिन्दाले स्थानीय खानीको नुन बेच्ने गर्दथे। एकरात मर्स्याङ्दी नदीले अन्याय गर्यो- त्यो 'नुनखानी' नै…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन जितेपछि ह्यारीको पहिलो पत्रकार सम्मेलन : अमेरिकाभरका नेपालीभाषीले फाइदा लिन सक्ने गरी काम गर्ने वाचा

    निर्वाचन जितेपछि ह्यारीको पहिलो पत्रकार सम्मेलन : अमेरिकाभरका नेपालीभाषीले फाइदा लिन सक्ने गरी काम गर्ने वाचा

    मेरिल्याण्ड राज्यको विधायिका (हाउस अफ डेलिगेट्स) ह्यारी भण्डारीले  अमेरिकाभरी रहेका नेपाली भाषीले फाइदा लिन सक्ने गरी काम गर्ने बताएका छन्। जीतपछि अाइतबार साँझ कन्फेरेन्स कल मार्फत् पहिलाे अाैपचारिक पत्रकार सम्मेलनमा राज्य सभा विधायिका भण्डारीले अाफ्नाे निर्वाचन क्षेत्र बाहिरका नेपालीभाषीका लागि इमिग्रेशनसहित अन्य समस्या सहयाेग गर्ने बताए । उनले अाप्रवासीहरूका समस्या सम्बाेधनका लागि अाफ्नाे कार्यलयमा नेपाली भाषी कर्मचारीकाे व्यवस्था गर्ने घाेषणा…

    विस्तृतमा पढ्नुस्

  • बैँकक भन्दै अमेरिका पुगेका मुख्यमन्त्री शेरधन राईको समाचार लेख्‍ने पत्रकार न्युयोर्कमा कुटिए, पुलिस केस फिर्ता लिन दबाब

    बैँकक भन्दै अमेरिका पुगेका मुख्यमन्त्री शेरधन राईको समाचार लेख्‍ने पत्रकार न्युयोर्कमा कुटिए, पुलिस केस फिर्ता लिन दबाब

    न्युयाेर्क : उपचारका लागि बैँकक जाने भन्दै नेपालबाट उडेर कसैलाई थाहै नदिई अमेरिका पुगेका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको विषयमा समाचार लेख्ने पत्रकार न्युयोर्कमा कुटिएका छन्।    हाल न्यूयाेर्कमा रहेर पत्रकारिता गर्दै अाएका लाेकमणि राईले फेसबुक स्टाटस लेख्दै समाचार लेखेकै  विषयलाई लिएर अाफूलाई मुख्यमन्त्रीका सहयाेगीकाे साथीले कुटेको दावी गरेका छन्।  राईले स्टाटसमा लेखेका छन्, 'नेपालकाे प्रदेश १ का मुख्यमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • एन्फा निर्वाचन: गणेश थापा 'प्याक' सर्भिस गर्दै, कर्माछिरिङ कुन ड्याङको?

    एन्फा निर्वाचन: गणेश थापा 'प्याक' सर्भिस गर्दै, कर्माछिरिङ कुन ड्याङको?

    थुप्रै अवगुण भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा)का निलम्बित अध्यक्ष गणेश थापाको एउटा  राम्रो बानी छ, उनी ध्रूमपान र मध्यपान गर्दैनन। त्यसका साथै उनको अर्को विलक्षण क्षमता पनि छ, आफू मदिरा नपिए पनि, “जड्याँहरु” सँग उनी छर्लङ्ग रात बिताउन सक्छन्। आफू कफी पिउँदै अन्यलाई “प्याक” थपिदिन औधी हौसिन्छन्। सामान्यतय मदिरा पिउने र नपिउनेको कुरा मिल्दैन भन्ने गरिन्छ।  यसबाट उनलाई…

    विस्तृतमा पढ्नुस्

  • ‘दासहरु’रहेसम्म नेपाली फुटबलमा गणेश थापालाई कसैले हल्लाउन सक्दैन 

    ‘दासहरु’रहेसम्म नेपाली फुटबलमा गणेश थापालाई कसैले हल्लाउन सक्दैन 

    त्यति बेला म नेपाल वान टेलभिजिनमा काम गर्थेँ। २०६२ सालको चैत लाग्दै थियो। मौसममात्र होइन सडक पनि तात्न थालेका थिए। राजधानीका विभिन्न ठाउँमा तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारले निषेधाज्ञा लगाएको थियो।  राजनीतिक दलका नेता तथा कार्यकर्ता निषेधाज्ञा तोड्न खोज्ने र सुरक्षा निकाय रोक्न खोज्ने, त्यो क्रममा समातिएका आन्दोलनकारीलाई दशरथ रंगशालाको भीआइपी प्यारापिटमुनि रहेको जुडो, कराते र उसु हलमा थुनिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • एनआरएन अभियान : धनाड्यको क्लब, मनमुटावको केन्द्र

    एनआरएन अभियान : धनाड्यको क्लब, मनमुटावको केन्द्र

    काठमाडौं : आसन्न निर्वाचनमा वाम तालमेलले तताएको काठमाडौंमा अहिले गैरआवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलन र चुनाव पनि गर्माएको छ। अझ भनौं समाजिक सञ्जाल, चोक, होटलमा गफको अर्को एजेण्डा थपिएको छ।  'विदेश जानेले प्राप्त गरेको सीप र पुँजीलाई एकिकृत गरी नेपालको लागि उपयोग गर्ने,' शुरुका वर्षमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले दोहोर्याउने शब्द। त्यसबेला सुन्दा 'वाह' नै भन्ने लाग्थ्यो। राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका बस्ने नेपालीलाई किन चाहियो एनआरएन?

    अमेरिका बस्ने नेपालीलाई किन चाहियो एनआरएन?

    कामै नगरी सुख नपाइने ठाँउ हो अमेरिका। तर, क्यालिफोर्निया बस्दै आएका सर्वज्ञ वाग्ले पछिल्लो तीन महिना नियमित काममा गएनन्। त्यस्तै रविना थापाले पनि लगभग एक वर्ष आफ्नो व्यवसायमा पूर्णरुपमा समय दिन पाइनन्।  फुर्सदको समयमा साहित्य सृजनामा रमाउने वाग्ले काममा नजानुको कारण थियो- गैर अवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद (एनआरएन एनसीसी) अमेरिकाको चुवान। यही करणले रविनाको दैनिकीमा परिवर्तन ल्यायो।  एनआरएन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell