PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • कोरोना कहर : शहरबाट गाउँ फर्कनेको लहर

    कोरोना कहर : शहरबाट गाउँ फर्कनेको लहर

    काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलदो त्रासपछि सरकारले चैत १० बाट लामो दुरीका सार्वजनिक यातायात चल्न रोक लगाउने घोषणा गर्‍यो। लगत्तै मानिसहरुले उपत्यका छाड्न थालेका छन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै लामो दूरीका सवारीसाधन बन्द गर्ने बताएका हुन्। त्यसपछि उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंबाट बाहिरिनेको संख्या बढिरहेको छ।  

    विस्तृतमा पढ्नुस्

  • स्कुल सुनसान, सार्वजनिक ठाउँमा बालबालिका : हेर्नुस् कोरोनाप्रति बलमिच्याई!

    स्कुल सुनसान, सार्वजनिक ठाउँमा बालबालिका : हेर्नुस् कोरोनाप्रति बलमिच्याई!

    काठमाडौं : सरकारले विश्वव्यापी बनिसकेको कोभिड १९ अर्थात् कोरोना भाइरसबाट बच्न आजदेखि सबै शैक्षिक संस्थामा पठनपाठन र परीक्षासमेत निषेध गरेको छ। कोरोनाको संक्रमणबाट जोगिन सरकारले २५ जनाभन्दा धेरै मानिस जमघट होस् या सिनेमाघरको भिड, सबैतिर सजग रहन निर्देशन दियो। सरकारको निर्णयको पालना गर्दै विद्यालयहरु बन्द भए। परीक्षा रोकिए। स्कुले बालबालिका त्यसपछि के गरुन्? खेल्ने उमेरका उनीहरु सडकमै उत्रिन थाले। होहल्ला…

    विस्तृतमा पढ्नुस्

  • आहा! वसन्त ऋतुमा फुलेको काठमाडौं

    आहा! वसन्त ऋतुमा फुलेको काठमाडौं

    वसन्त ऋतुलाई मनमोहक ऋतुको रुपमा लिने गरिन्छ। किनकी यो ऋतुमा वातावरण हरियाली हुन्न। अनि मनमोहक फुलहरु पनि यसै ऋतुमा फुल्ने गर्छन्। वसन्त ऋतु शुरु हुनै लाग्दा काठमाडौंका विभिन्न स्थानमा पनि मनमोहन फुल फुल्न थालिसकेका छन्। फुल फुलेपछि सडक तथा पार्कहरु पनि अझ सुन्दर देखिन थालेका छन्। काठमाडौंको भृकुटी मण्डप तथा तीनकुने लगायतका सडक वरपर फुलेका चेरी लगायतका फुल निकै आकर्षक देखिएका…

    विस्तृतमा पढ्नुस्

  • यसरी जीर्णोद्धार हुँदैछ भक्तपुरको न्यातापोल

    यसरी जीर्णोद्धार हुँदैछ भक्तपुरको न्यातापोल

    भक्तपुर: २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले क्षति पुगेको भक्तपुरको प्रसिद्ध ङातापोल (न्यातापोल) मन्दिरको जीर्णोद्धारको काम भइरहेको छ। हाल मन्दिरको माथिल्लो तल्ला भत्काउने काम सकिएको छ। भूकम्पमा मन्दिरको माथिल्लो छानामा क्षति पुगेको थियो। जीर्णोद्धारका क्रममा निकालिएको काठ र इट्टामा नम्बर लेखेर सुरक्षित राख्ने काम गरिएको छ। ङातापोल मन्दिर नेपाल संवत ८२२ मा राजा भूपतिन्द्र मल्लको पालामा निर्माण भएको हो। उक्त…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell