PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • कमलविनायक-नगरकोट सडकखण्ड कालोपत्रे हुँदै, स्थानीयले उठाए गुणस्तरमा प्रश्न

    कमलविनायक-नगरकोट सडकखण्ड कालोपत्रे हुँदै, स्थानीयले उठाए गुणस्तरमा प्रश्न

    भक्तपुर : कमलविनायक-नगरकोट सडकखण्ड निर्माणको काम शुरु भएको छ। लकडाउनका बीच पहिलो चरणमा खरीपाटी चोकसम्म सडक कालोपत्रे गर्ने काम भइरहेको छ। वर्षौंदेखि उक्त सडक खण्ड निर्माण नहुँदा स्थानीयले विरोध गर्दै आएका थिए। सन् २०१४ जुन महिनामा सम्झौता भएर शुरु भएको यो सडकको काम २०१६ जुनमा सकाउने लक्ष्य थियो। तर, तीनपटक म्याद थपिसक्दासमेत यो सडकको निर्माण कार्य सम्पन्न हुन सकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • बिहानै भक्तपुरमा र्‍याली, भारतीय अतिक्रमणविरुद्ध चर्को नारावाजी

    बिहानै भक्तपुरमा र्‍याली, भारतीय अतिक्रमणविरुद्ध चर्को नारावाजी

    भक्तपुर : नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले आज बिहानै प्रदर्शन गरेका छन्। नेपालको भूमि अतिक्रमण गरे सडक बनाएको विरोधमा नेपाल मजदूर किसान पार्टीका भातृ संगठनहरुले र्‍याली निकालेर बिरोध जनाएका हुन्। उनीहरुले भारतीय विस्तारवादविरुद्ध नारावाजी गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरबाट काठमाडौं भित्रिने सवारी साधन जगातिमा यसरी हुन्छन् ‘डिसइन्फेक्ट’

    भक्तपुरबाट काठमाडौं भित्रिने सवारी साधन जगातिमा यसरी हुन्छन् ‘डिसइन्फेक्ट’

    काठमाडौं : भक्तपुरको जगाति हुँदै काठमाडौं प्रवेश गर्ने सवारी साधनलाई स्प्रे टनेलमार्फत संक्रमण रहित बनाउन शुरु गरिएको छ। सवारी साधनको माध्यमबाट कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै नियन्त्रणका लागि जगातिमा स्प्रे टनेल बनाइएको छ। टनेलको आइतवार उद्घाटन गरिएको थियो। संक्रमण रहित गराउनका लागि काठमाडौं भित्रने सबै सवारी साधन यही टनेलबाट प्रवेश गर्नुपर्ने हुन्छ। ‘डिसइन्फेक्टेन्ट स्प्रे’ गरेरमात्र गाडी भित्रने हुँदा यसले…

    विस्तृतमा पढ्नुस्

  • बाली थन्क्याउँदा किसानको मुहारमा झुल्किने त्यो खुसी...

    बाली थन्क्याउँदा किसानको मुहारमा झुल्किने त्यो खुसी...

    ६ महिनाको मेहेनेत पछि गहुँ काट्ने बेला भयो। तर, डेढ महिनादेखिको लकडाउन त्यसमाथि हप्तादिनदेखि लगातार वर्षा हुँदा किसानलाई गहुँ बारीमै नष्ट होला कि भन्ने चिन्ताले सताएको थियो। शुक्रवार मौषमले साथ दिएपछि लकडाउनका बीच किसानको एक हुल गहुँ बारीमा व्यस्त देखिए। भक्तपुरको चाँगुनारायण नगरपालिकाका दृश्य हुन् यी। शुक्रवार बारीमा पाकेर थन्क्याउँन ठीक्क परेको गहुँ काट्ने चटारोमा देखिएका थिए किसान। बाली थन्क्याउँदाको…

    विस्तृतमा पढ्नुस्

  • मुनी बिहारमा विश्व शान्तिको कामना

    मुनी बिहारमा विश्व शान्तिको कामना

    भक्तपुर : बुद्धजयन्तीको अवसरमा विश्व शान्तिको कामना गर्दै आज भक्तपुरको इनाचोस्थित मुनी बिहारमा प्रार्थना गरिएको छ। कोरोना भाइरसको संक्रमणका लागि भन्दै गरिएको लकडाउनका कारण पहिला वर्ष झै यसपटक भव्य कार्यक्रमहरु भएनन्। सिमित संख्यामा उपस्थित भएका भिक्षु भिक्षुणीहरुले बुद्धका सन्देशहरु पाठ गरेका थिए। उक्त अवसरमा कोरोना भाइरसको नियन्त्रण र संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा मर्मतसम्भारसँगै ‘फ्रेस’ देखियो त्रिवि क्रिकेट मैदान

    लकडाउनमा मर्मतसम्भारसँगै ‘फ्रेस’ देखियो त्रिवि क्रिकेट मैदान

    काठमाडौं : सामान्य अवस्था चल्थ्यो त एक महिना अघि नै विश्वचर्चित क्रिकेटरहरुले नेपालमा क्रिकेट खेलिरहेका हुन्थे - यही मैदानमा। तर, अवस्था असामान्य भयो। विश्वका ठूलाठूला क्रिकेटर ल्याएर भव्य फ्रेन्चाइज क्रिकेट गराउन लागेको एभरेस्ट प्रिमियर लिग इपिएल स्थगित भयो, अनिश्चितकालको लागि। यसको चोट इपिएलको आयोजकलाई मात्र परेन। टियु क्रिकेट मैदानमा क्रिसगेलको ‘छक्का’ हेर्न जाने योजना बनाइरहेका समर्थकले पनि मौका गुमाए। विश्वस्तरीय…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका बीच थपिएको दशरथ रंगशालाको रंग...

    लकडाउनका बीच थपिएको दशरथ रंगशालाको रंग...

    लकडाउन चलिरहेकै छ। २०७२ सालको भूकम्पमा भत्किएको दशरथ रंगशाला गएको मंसिरमा दक्षिण एसियाली खेलकुद (साग)का लागि पुनर्निमाण भएको थियो। रंगशाला बन्न ढिलाइ हुँदा नेपालको ‘होम ग्राउन्ड’मा हुनुपर्ने नेपाल र कुवेत बीचको खेल खेल्न भुटान जानु पर्‍यो। लगत्तै शुरु हुने सागका लागि भने रंगशाला तयार भयो। त्यतिबेला रंगशालाले राम्रै चर्चा कमायो। सागको उद्घाटन भयो। समापन भयो।  त्यसपछि शुरु भयो शहीद स्मारक ‘ए’…

    विस्तृतमा पढ्नुस्

  • व्यस्त छन् गुँड बनाउन तोप चरा

    व्यस्त छन् गुँड बनाउन तोप चरा

    लकडाउनका कारण मानिसका गतिविधि कम छन् अहिले। तर, चराका गतिविधि रोकिने कुरै भएन। यतिखेर तोप चारको गुँड बनाउने सिजन हो। त्यसैले यो चरा आकर्षक गुँड बनाउन जुटिरहेको देखिन्छ। तोप चराको विशेषता भनेको यसले बनाउने विशेषखालको गुँड पनि हो। रुखमा झुन्डिने गुँडमा तोप चराको शिल्पी देख्न सकिन्छ।

    विस्तृतमा पढ्नुस्

  • उपत्यका भित्रिने नाकाहरुमा सतर्कता, गाडीमा सवार यात्रुहरुको ज्वरो परीक्षण गरिँदै

    उपत्यका भित्रिने नाकाहरुमा सतर्कता, गाडीमा सवार यात्रुहरुको ज्वरो परीक्षण गरिँदै

    काठमाडौं : कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएसँगै काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा सतर्कता अपनाउन थालिएको छ। विगत केही दिनदेखि काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनहरुमा यात्रा गर्नेहरुको ज्वरो नाप्ने काम भइरहेको छ। युवा चिकित्सकहरुको संस्थाले उपत्यकाका विभिन्न स्थानमा यात्रुहरुको ज्वरो नाप्न सुरु गरेको हो। हाल थानकोट र जडिबुटीमा ज्वरो परीक्षण गर्ने काम भइरहेको संस्थाले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा पनि धमाधम काम : चाबहिल-बौद्ध खण्डमा विद्युतीय तार भूमिगत गर्दै विद्युत प्राधिकरण

    लकडाउनमा पनि धमाधम काम : चाबहिल-बौद्ध खण्डमा विद्युतीय तार भूमिगत गर्दै विद्युत प्राधिकरण

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले लकडाउनको समयमा पनि विद्युतीय तार भूमिगत परियोजनाको काम धमाधम गरिरहेको छ। चाबहिल जोरपाटी सडकखण्डमा यतिबेला विद्युतीय तार भूमिगत गर्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणको महत्वकांक्षी परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ५ गते शुभारम्भ गरेका थिए। नमुना परियोजनाका रूपमा अघि बढाइएको उपत्यकाको अण्डरग्राउण्ड केबलीङको काम पहिलो चरणमा रत्नपार्क, न्युरोड, असन, ठमेल, लाजिम्पाट, महाराजगञ्ज, बानेश्वर, एयरपोर्ट, चाबहिल र बौद्धसम्म गरिदैछ। प्राधिकरणले ३० महिनाभित्र उपत्यकाको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा खेत बाँझै हुँदा किसान चिन्तित, भक्तपुर नगरपालिकाले उपलब्ध गरायो धानको बिउ

    लकडाउनमा खेत बाँझै हुँदा किसान चिन्तित, भक्तपुर नगरपालिकाले उपलब्ध गरायो धानको बिउ

    भक्तपुर : लकडाउनका कारण कृषि क्षेत्र प्रभावित हुँदा बजारमा तरकारीको मूल्य बढ्दै गरेको छ। किसानहरु लकडाउनका कारण घरमै रहँना खेतबारी बाँझो हुन पुगेको छ। यता, भक्तपुर नगरपालिकाले भने किसानलाई खेत बाँझो नराख्न भन्दै मल हस्तानतरण गर्न सुरु गरेको छ। शुक्रवार नगरपालिकाले किसानलाई धानको बिउ हस्तानतरण गर्‍यो। भौतिक दूरी कायम गर्दै किसानहरुलाई बिउ प्रदान गरिएको थियो।शुक्रवार ५ हजार ९ सय ९…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको हनुमानघाटमा आमाको सम्झना

    भक्तपुरको हनुमानघाटमा आमाको सम्झना

    भक्तपुर : वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन। मातातीर्थ औसींका रुपमा मनाइने यस पर्वमा उपत्यकाका विभिन्न स्थलमा दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गर्ने गरिन्छ। तर कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने भन्दै सरकारले लकडाउन गरेसँगै आज विभिन्न स्थानमा लाग्ने मेला स्थगन भयो। यता भक्तपुरको हनुमानघाटमा पनि आज पहिला भन्दा कम चहलपहल देखियो। बिहानको समयमा भने केही…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल भादगाउँ : टेलिभिजनबाट यसरी हुँदैछ एसईईको तयारी

    भर्चुअल भादगाउँ : टेलिभिजनबाट यसरी हुँदैछ एसईईको तयारी

    चैतको पहिलो सातासम्म नेपालमा कोरोना भाइरसको कुनै पनि 'एक्टिभ केस' थिएन। तैपनि त्रास बढ्दो क्रममा थियो। एकातिर भाइरसको त्रास अर्कातिर नजिकिँदै गरेको परीक्षा। विद्यार्थी र अभिभावक अन्यौलमै। धेरैको राय थियो, वार्षिक परीक्षा स्थगित गरौं। तर परीक्षा नसार्ने विषयमा सरकार अडिग रह्‍यो। धेरैले गरे एसईई परीक्षा स्थगित गराउन। केहीले एसईई स्थगित गरे शैक्षिक क्यालेन्डर नै प्रभावित हुने तर्क गरे। सरकार पनि…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर नगरपालिकामा आरडीटी परीक्षण सुरु

    भक्तपुर नगरपालिकामा आरडीटी परीक्षण सुरु

    भक्तपुर : भक्तपुर नगरपालिकामा कोभिड १९ को एन्टीबडी परीक्षण सुरु भएको छ।  नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य सेवा केन्द्रमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) सुरु गरिएको हो। विश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विदेशबाट फर्किएका व्यक्ति र सम्भावित व्यक्तिहरुको परीक्षण गर्ने अभियानस्वरुप भक्तपुर नगरमा आजबाट आरडीटी टेस्ट सुरु गरिएको हो। भक्तपुर वडा नं. १० कमलविनायक सरस्वती विद्यागृहमा ९ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट…

    विस्तृतमा पढ्नुस्

  • घर जान पाउँदाको खुसी...

    घर जान पाउँदाको खुसी...

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनले दैनिक मजदूरी गर्नेहरु अलपत्र परेका छन्। देशका विभिन्न जिल्लामा मजदूरी गर्न गएकाहरु अहिले आफ्नो घरसम्म पुग्न भोक र निन्द्रा नभनेरै दिनरात पैदल हिँडिरहेका छन्। धेरै स्थानहरुमा यसरी पैदल हिँडेर घर फर्किरहेकाहरुलाई स्थानीय तहहरुले खाना तथा बासको व्यवस्था गरेका छन्। केहीले उनीहरुलाई घरसम्म पुर्‍याउने व्यवस्था पनि गरेका छन्। आइतबार बिहान काभ्रेबाट…

    विस्तृतमा पढ्नुस्

  • भोकालाई जोगीको साथ

    भोकालाई जोगीको साथ

    काठमाडौं : लकडाउनको कारण विपन्न तथा मजदुरको लागि छाक टार्न समस्या परेको छ। बिहान खाए बेलुका के खाउँ भन्ने अवस्था छ। तर, आइतवार बिहान भने पुरानो बसपार्कमा मजदुर तथा विपन्नलाई पशुपति मृगस्थलिस्थित गोरखनाथ पीठले खाना खुवाएको छ। पीठले यसरी खाना खुवाएको १६ औं दिन हो।

    विस्तृतमा पढ्नुस्

  • शहरलाई ताजा तरकारी खुवाउने गाउँका किसान, जसलाई खेतबारीको काम गर्न रोकेन लकडाउनले

    शहरलाई ताजा तरकारी खुवाउने गाउँका किसान, जसलाई खेतबारीको काम गर्न रोकेन लकडाउनले

    कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण शहर बजार लगभग शान्त छ। तर, ग्रामीण भेगमा भने खेतको काम गर्न किसानहरुलाई भ्याईनभ्याई छ। यो प्रिमनसुनको समय भएकाले पनि चाँगुनारायण नगरपालिकाका किसानलाई अहिले आलु खन्न चटारो परेको छ। ग्रामिण भेगका किसानले उत्पादन गरेका ताजा तरकारी शहरसम्म पुग्ने गर्छ। तर, लकडाउन लम्बिँदै जाँदा उनीहरुलाई तरकारी बिक्री…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर प्रवेश गर्ने सबै गाडीमा डिस्इन्फेक्टेन्ट स्प्रे गरिँदै

    भक्तपुर प्रवेश गर्ने सबै गाडीमा डिस्इन्फेक्टेन्ट स्प्रे गरिँदै

    भक्तपुर : काठमाडौंबाट भक्तपुर प्रवेश गर्ने गाडीहरुमा डिसइन्फेक्टेन्ट गर्ने काम शुरु भएको छ। बिहिवारबाट जिल्ला प्रवेश गर्ने गाडीहरुमा डिस्इन्फेक्टेन्ट स्प्रे लगाउने निर्णय गरेको थियो। जसअन्तर्गत काठमाडौं र भक्तपुर र ललितपुर हुँदै भक्तपुर प्रवेश गर्ने सबै गाडीहरुमा स्प्रे गर्न सुरु गरिएको छ। नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहयोगमा गाडी डिस्इन्फेक्ट गर्ने कार्य गरिँदै आएको छ।

    विस्तृतमा पढ्नुस्

  • सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु, संक्रमित बसेको 'ब्लक ए' बाट परीक्षण हुँदै

    सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु, संक्रमित बसेको 'ब्लक ए' बाट परीक्षण हुँदै

    काठमाडौं : काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट फर्किएर बसिरहेका दुईजनामा कोभिड१९ पोजिटिभ देखिएसँगै अपार्टमेन्टमा बस्नै सबैजनाको र्‍यापिड टेस्ट गर्न सुरु गरिएको छ। चैत ५ गते बेलायतबाट फर्किएका एकै परिवारका ३ जनामा र्‍यापिड टेस्ट गर्दा पोजिटिभ देखिएको थियो। यद्यपि, पिसिआरबाट परीक्षण गर्दा  ८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उक्त परीक्षणमा ५१ वर्षीया बुहारीमा भने कोभिड १९ नेगेटिभ पाइएको…

    विस्तृतमा पढ्नुस्

  • सिन्दुरले रंगिएन थिमि : लकडाउनमा सुनसान बन्यो मध्यपुर

    सिन्दुरले रंगिएन थिमि : लकडाउनमा सुनसान बन्यो मध्यपुर

    भक्तपुर : बैशाख २ गते भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइन्छ। तर कोरोना भाइरसको संक्रमण फैलिन नदिने भन्दै सरकारले गरेको लकडाउनका कारण आज थिमिमा सिन्दुर जात्रा गरिएन। २८ देवी-देवताका मूर्तिलाई खटमा राखी नगर परिक्रमा गरेर मनाइने सिन्दुर जात्रा नित्य पूजामा सिमित भयो। सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै मानिसहरुको भीड हुने मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका क्षेत्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell