PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • चाँगुनारायणको भंगेरी डाँडामा शिखर खेल मैदान निर्माण हुने, ४० हजार दर्शक अट्ने स्टेडियम बनाउने योजना

    चाँगुनारायणको भंगेरी डाँडामा शिखर खेल मैदान निर्माण हुने, ४० हजार दर्शक अट्ने स्टेडियम बनाउने योजना

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ७ मा रहेको भंगेरी डाँडामा खेल मैदान बनाउने काम सुरु भएको छ। हाललाई नगरपालिकाले करिब २२ लाख रुपैयाँको बजेट छुटाएर खैल मैदानको स्तरोन्नतीको काम गरिरहेको छ।  भंगेरी डाँडा शिखर खेल मैदान निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष कान्छामान लामाका अनुसार भंगेरी डाँडामा फुटबल स्टेडियम बनाउने योजना अनुसार काम भइरहेको जानकारी दिए।  'हाललाई स्तरोन्नतीको काम भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • ‘रिजेक्ट एमसीसी’ : एमसीसी चाहिँदैन भन्दै विरोध प्रदर्शनमा उत्रिए विद्यार्थी

    ‘रिजेक्ट एमसीसी’ : एमसीसी चाहिँदैन भन्दै विरोध प्रदर्शनमा उत्रिए विद्यार्थी

    मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ। सोमवार स्वतन्त्र विद्यार्थीहरुले नाराबाजीसहित माइतीघर मण्डलमा प्रदर्शन गरेको हो। प्रदर्शनकारीले ‘नो एमसीसी’, ‘रिजेक्ट एमसीसी’, ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए। एमसीसीविरुद्ध माइतीघर मण्डलमा दिनहुँजसो प्रदर्शन भइरहेका छन्। एमसीसीको पक्षमा अधिकांश दलहरु रहेपनि सत्तारुढ दल नेकपामा पनि यसबारे मतभेद…

    विस्तृतमा पढ्नुस्

  • सडकमा सवारीको चाप, असनका गल्ली मानिसले खचाखच

    सडकमा सवारीको चाप, असनका गल्ली मानिसले खचाखच

    काठमाडौः आज लकडाउनको ७७ ‍औं दिन। अझै पनि लकडाउन जारी छ। तर पहिले झैँ अहिले काठमाडौँ उपत्यकाभित्र सडक तथा बजार भने सुनसान देखिँदैनन्। केहिदिन यता त झन् मानिसको चहलपहल बाक्लिँदै गएको छ। सरकारी तथा निजी कार्यालयहरू खुल्ने समयमा त सडकमा सवारीको जाम नै देखिन थालेको छ। यतिखेर कस्मेटिक देखि खाद्यसम्मका पसल खुलेका छन्। काठमाडौँको व्यस्त रहने बजार असनमा पनि मानिसको…

    विस्तृतमा पढ्नुस्

  • मर्मत हुँदै बोझिनी ड्याम, उपत्यकाकै पर्यटकीय हब बनाउने योजना

    मर्मत हुँदै बोझिनी ड्याम, उपत्यकाकै पर्यटकीय हब बनाउने योजना

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको बोझिनी ड्याम मर्मतको काम भइरहेको छ। नगरपालिकाको पहलमा मर्मतको काम भइरहेको नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। कलामसी नामले समेत प्रख्यात रहको ड्यामलाई उपत्यकाकै पर्यटकीय हब बनाउन मर्मतको काम सुरु गरिएको उनले बताए। ड्यामसँगै वरिपरि पार्क बनाउने योजना नगरपालिकाको रहेको छ। यता केही स्थानीयले भने ड्याम निर्माण कार्य नीजि कम्पनीलाई दिएको र कंक्रिटको प्रयोग गरेको भन्दै …

    विस्तृतमा पढ्नुस्

  • तीन महिना क्वारेन्टाइन बसेपछि स्वदेश फर्किए हरिकिशोर, भक्तपुरको होल्डिङ सेन्टरमा उनीसहित २३ जना

    तीन महिना क्वारेन्टाइन बसेपछि स्वदेश फर्किए हरिकिशोर, भक्तपुरको होल्डिङ सेन्टरमा उनीसहित २३ जना

    काठमाडौंः धनुषाका हरिकिशोर चौधरी ८ महिनाअघि रोजगारीको सिलसिलामा दुबई पुगे। सपना धेरै थिए। पैसा कमाउने, भविष्यमा परिवारलाई खुशी बनाउने। तर,  नियतीलाई यो मञ्जुर भएन। चार महिनाअघि चीनको वुहानबाट फैलिएको भाइरस जब खाडी क्षेत्र पुग्यो। त्यहाँ कार्यरत धेरै आप्रवासी कामदारले जागिर गुमाए। हरिकिशोरले पनि ३ महिना अघिदेखि काम गर्न पाएनन्। उनी पनि साथीसँगै क्वारेन्टाइनमै थुनिए। न बाहिर जान पाउनु  न त…

    विस्तृतमा पढ्नुस्

  • १४ सय वर्ष पुरानो जात्रा रोकिँदा सुनसान बन्यो पनौती, जुधेन महादेव र भद्रकालीको रथ

    १४ सय वर्ष पुरानो जात्रा रोकिँदा सुनसान बन्यो पनौती, जुधेन महादेव र भद्रकालीको रथ

    काभ्रे : कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लागू गरेको लकडाउनका कारण उपत्यका र आसपासका क्षेत्रमा मनाइने धेरै जात्रा पर्वहरु प्रभावित भए। आज ‘ज्या पुन्ही’मा पनौतीमा मनाइने जात्रा पनि लकडाउनका कारण स्थगित भयो। यौन शिक्षा दिने यो जात्रा तीन दिन अघि सुरु भएर आजसम्पन्न हुनु थियो। जात्रामा भद्रकाली र महादेवको रथलाई यौन समागमको प्रतिक स्वरुप जुधाउने परम्परा रहेको थियो। तर लकडाउनका कारण यसपटक…

    विस्तृतमा पढ्नुस्

  • न काम, न माम, अनि सडक किनारा यसैगरी चल्दैछ जिन्दगी

    न काम, न माम, अनि सडक किनारा यसैगरी चल्दैछ जिन्दगी

    भक्तपुर : गर्नका लागि काम छैन। तै पनि नाम्लो हातमा छुटेको छैन। आशा : केही मिली पो हाल्छ कि! दैनिक श्रम गर्नेका लागि लकडाउनका दिनहरु बिजोग बनाएको छ। पाखुरीको बलले मेहनत गर्दै रोजीरोटीको गुजारा गर्नेहरुलाई न राहत छ न काम। त्यसो त स्थानीय निकायले काम दिने भन्दै खुवाउँदै आएको भात पनि सरकारले रोक्यो। एकपटक बाँडेको चामलले कति दिन थेग्नु। अनि…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट आउने नेपालीका लागि भक्तपुरमा यसरी तयार भयो होल्डिङ सेन्टर

    विदेशबाट आउने नेपालीका लागि भक्तपुरमा यसरी तयार भयो होल्डिङ सेन्टर

    भक्तपुर : सधैं पार्टी हुने इम्पेरियल व्यान्केटमा एकाएक नयाँ तुल टाँगिएको छ। शुभ विवाह या अन्य कुनै भोजको निमन्त्रणाको स्वागत तुल टाँगिने ठाउँमा राखिएको फ्लेक्समा लेखिएको छ - होल्डिङ एरिया, प्रदेश नम्बर १ भक्तपुर। वाग्मती प्रदेशको भक्तपुर जिल्लामा रहेको इम्पेरियल व्यान्केट एन्ड इभेन्ट्समा टाँगिएको फ्लेक्सले जोसुकैलाई पनि सजिलै बुझाउँछ - यहाँ विदेशबाट ल्याइएका मानिसहरुलाई स्क्रिनिङका लागि राखिनेछ। इम्पेरियल व्यान्केट्समा तुलमात्र…

    विस्तृतमा पढ्नुस्

  • ‘सुपरम्यान डाइभ’ : गर्मी बढ्दै जाँदा पौडीको मस्ती

    ‘सुपरम्यान डाइभ’ : गर्मी बढ्दै जाँदा पौडीको मस्ती

    पछिल्लो समय तापक्रम बढेको महसुस गर्न थालिएको छ। जेठको अन्त्यतिर आइपुग्दा गर्मी बढेको महसुस गर्न थालिएको हो। त्यस्तोमा गर्मी छल्ने सबैभन्दा राम्रो उपाय भनेको पौडी हो। पौडी एउटा रमाइलो क्रियाकलाप हो। यसमा बच्चाबच्चीहरु अझ बढी रमाउने गर्छन्। यस्तोमा चाँगुनारायण नगरपालिकाको एक नहरमा पौडीको मजा लिइरहेका केही बालक तथा युवालाई देखियो। धमिलो पानीमा उनीहरु पौडी खेल्दै रमाइलो गरिरहेका थिए।

    विस्तृतमा पढ्नुस्

  • लकडाउन खुल्ने दिन कुर्दै छन् विमानस्थलमै थन्किएका जहाज

    लकडाउन खुल्ने दिन कुर्दै छन् विमानस्थलमै थन्किएका जहाज

    लकडाउनले सबैतिर प्रभाव पारेको छ। तर, यसले सबैभन्दा बढी प्रभाव पारेको क्षेत्र भनेको एयरलाइन्स व्यवसाय हो। लकडाउनका कारण एयरलाइन्स व्यवसाय पूर्ण रुपमा ठप्प छ भन्दा पनि फरक नपर्ला। कम्तीमा नेपालमा भने एयरलाइन्स कम्पनीहरुले व्यावसायिक उडान गर्न पाएका छैनन्। लकडाउनका कारण मानिसहरु देशविदेश घुम्न पाइरहेका छैनन्। त्यसकारण पनि एयरलाइन्स व्यवसाय ठप्प बनेको हो। यस्तोमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरु थन्किएको देख्न…

    विस्तृतमा पढ्नुस्

  • ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन...’ भन्दै माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिए नेतादेखि बालबालिकासम्म

    ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन...’ भन्दै माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिए नेतादेखि बालबालिकासम्म

    रूकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको जातीय विभेद सम्बन्धी घटनाको चौतर्फि विरोध प्रदर्शन भइरहेको छ। त्यसक्रममा आइतवार माइतीघर मण्डलमा पनि मानिसहरु सो घटनाको विरोध गर्दै प्रदर्शनमा उत्रिए। प्रदर्शनमा नेतादेखि युवायुवती र बालबालिकाको समेत उपस्थिति थियो। जसमा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराई पनि सहभागी थिए। प्रदर्शनमा लिम्बुवान, किराँत, शेर्पा, मधेस, ताम्सालिङ, नेवाः, शिल्पी, तमुवान, मगरात,…

    विस्तृतमा पढ्नुस्

  • जीर्णोद्धार हुँदै न्यातापोल

    जीर्णोद्धार हुँदै न्यातापोल

    भक्तपुर : भक्तपुरको टौमढी स्थित न्यातापोल (ङातापोल) मन्दिर जीर्णोद्धारको काम भइरहेको छ। २०७२ सालको भूकम्पमा क्षति पुगेको मन्दिर जीर्णोद्धारको काम गत वर्षको मंसिर महिनादेखि सुरु भएको थियो।  मन्दिर जीर्णोद्धारको काममा लकडाउनले केही समय असर पारेपनि हाल भने दैनिक रुपमा काम भइरहेको छ। माथिल्लो तल्लाबाट मन्दिर जीर्णोद्धारको काम सुरु भएको थियो। हाल माथिल्लो तल्लाको जीर्णोद्धार सकिएर गजुर समेत राखिको छ। भक्तपुर नगरपालिकाको…

    विस्तृतमा पढ्नुस्

  • पानीको स्रोत सफा गर्दै मनाइयो सिथी नख:

    पानीको स्रोत सफा गर्दै मनाइयो सिथी नख:

    आज सिथी नख:। नेवार समुदायमा पानीको स्रोत सफा गर्दै यो चाड मनाउने गरिन्छ। यसदिन उपत्यकामा विभिन्न स्थानमा पानीका मुहान, इनार, कुवा, पोखरी, दुंगेधारा लगायतका पानीको स्रोतहरु सफा गर्ने चलन छ।अहिलेको समयमा पानीका स्रोत र मुहानहरुमा पानीको सतह कम हुने गर्छ। वर्षभरी फोहोर जम्मा भएका स्रोतहरु सफा गर्न अहिले सजिलो हुन्छ। त्यसैले वर्षको अन्तिम चाडका रुपमा नेवारहरु आफ्नो नजिकका पानीको स्रोत र…

    विस्तृतमा पढ्नुस्

  • रानीपोखरीमा पानी अड्याउने तयारी, यसरी हुँदैछ मन्दिर पुनर्निर्माणको काम

    रानीपोखरीमा पानी अड्याउने तयारी, यसरी हुँदैछ मन्दिर पुनर्निर्माणको काम

    काठमाडौं : २०७२ सालको भूकम्पमा क्षति पुगेको रानीपोखरीको काम लकडाउनबीच पनि भइरहेको छ। सिमित जनशक्तिका साथ भइरहेको पुनर्निर्माणको कामले पहिलाभन्दा राम्रो गति लिइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। हाल रानीपोखरीमा पानी अड्याउन कालोमाटो बिछ्याउने र त्यसमाथि माअप्पा राख्ने काम अन्तिम चरणमा पुगेको छ। यस्तै, पोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिरको काम पनि भइरहेको छ। रानी पोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका बीच अरनिको राजमार्गमा धमाधम हुँदैछ सडक ‘ओभरले’को काम

    लकडाउनका बीच अरनिको राजमार्गमा धमाधम हुँदैछ सडक ‘ओभरले’को काम

    काठमाडौं : हाल लकडाउनका कारण सडक लगभग खाली जस्तै हुने गरेको छ। यतिबेला शहरका अधिकांश गतिविधि पनि ठप्प छन्। सडक खाली भएको मौकामा अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक चोकदेखि कोटेश्वरसम्मको ६ लेन सडकखण्डको करिब १० किमी सडक ‘ओभरले’ गर्ने काम शुरु भएको छ। गत सोमवारदेखि यो काम शुरु भएको हो। सो सडक खण्डमा अरु समयमा काम गर्दा यातायात अवरुद्ध नै हुन्थ्यो।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण भेटिएपछि भक्तपुरको भेलुखेलस्थित द्यौलाबस्ती सिल

    कोरोना संक्रमण भेटिएपछि भक्तपुरको भेलुखेलस्थित द्यौलाबस्ती सिल

    भक्तपुर : काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकमा कोरोना भाइरस संक्रमण देखिएपछि भक्तपुर नगरपालिका भेलुखेलस्थित द्यौलाबस्ती सिल गरिएको छ। जेठ दुई गते स्वाब संकलन गरी पीसीआर गर्दा भक्तपुर घर भएका उनको पोजेटिभ रिपोर्ट आएको थियो। बुधवार विहान विहान ८ बजेदेखि सिल गरिएको हो। प्रहरीले स्थानीयलाई घरबाहिर आउन बन्देज लगाएको छ। संक्रमितलाई अस्पताल लगिसकिएको छ। भक्तपुरमा यसअघि एक महिला र पुरुषमा संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरका सुरक्षाकर्मीको गरियो ‘र्‍यापिड टेस्ट’, लिइयो स्वाब

    भक्तपुरका सुरक्षाकर्मीको गरियो ‘र्‍यापिड टेस्ट’, लिइयो स्वाब

    कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइँमा ‘फ्रन्ट लाइन’मा छन्, प्रहरी। कोभिड-१९ को नियन्त्रण तथा रोकथाम गर्न जारी गरिएको लकडाउनलाई प्रभावकारी बनाउन खटिएका छन् उनीहरु। चोकचोक र गल्लीगल्लीमा प्रहरीको उपस्थितिले लकडाउनमा कडाइ मात्रै भएको छैन आम सर्वसाधारणलाई सुरक्षित महसुस पनि गराएको छ। तर, उनीहरु कोभिड-१९ संक्रमणको उत्तिकै जोखिममा छन्। यस्तोमा भक्तपुर क्षेत्रमा खटिएका प्रहरीहरुको जगातिमा मंगलवार र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • छुपु र छुपु हिलोमा धान... शुरु भयो धान रोप्ने चटारो

    छुपु र छुपु हिलोमा धान... शुरु भयो धान रोप्ने चटारो

    खेतका गह्रामा केही महिलाहरु धान रोप्दै थिए, केही धानको बीउ काड्दै। केही पुरुषहरु भने ‘बाउसे’ गर्न तल्लीन थिए। लाग्यो, अब रोपाइँ शुरु भएछ। यो दृश्य चाँगुनारायण नगरपालिकाको हो। भक्तपुरको चाँगुनारायण नगरपालिकाका केही किसानले धान रोप्न शुरु गरेका छन्। धान रोप्ने चटारोमा अहिले किसानहरु खेतका गह्रामा व्यस्त देखिन्छन्।

    विस्तृतमा पढ्नुस्

  • धुलिखेल अस्पताल यसरी गरिएको छ सिल, राजमार्गबाटै आउन लगाइयो रोक

    धुलिखेल अस्पताल यसरी गरिएको छ सिल, राजमार्गबाटै आउन लगाइयो रोक

    धुलिखेल : गत बिहीवार एक सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पताललाई आज पूर्ण रुपमा सिल गरिएको छ। सुत्केरी महिलाको थ्रोड स्वाब परीक्षणको रिपोर्ट स्वास्थ्य मन्त्रालयबाट आज सार्वजनिक गरिने बताइएको थियो तर मन्त्रालयले उनमा कोभिड १९ भए नभएको जानकारी दिएन। उनको मृत्यु भएको र स्वाब परीक्षणको रिपोर्ट आउने क्रममा रहेकोमात्र मन्त्रालयले जनाएको छ। धुलिखेलमा मृत्यु भएकी महिला ९ दिन अघि शिक्षण…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुरथिमि जोड्ने मुख्य दुई बाहेक सबै सडक बन्द, अपरिचितलाई बस्न दिए घरधनीलाई कारबाही

    मध्यपुरथिमि जोड्ने मुख्य दुई बाहेक सबै सडक बन्द, अपरिचितलाई बस्न दिए घरधनीलाई कारबाही

    दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि मध्यपुरथिमि नगरपालिका जाने सडक बन्द गरिएको छ। मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गरिएको हो। अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गरिएको हो। यसैबीच, नगरपालिकालको बुधवार आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो। मध्यपुरथिमि नगरपालिकाले नगरभित्रका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell