PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • मध्यरातसम्म चल्यो बालाजु बाइपासमा डोजर, अभियन्ता अनसनमा!

    मध्यरातसम्म चल्यो बालाजु बाइपासमा डोजर, अभियन्ता अनसनमा!

    काठमाडौं : सडक विस्तारको क्रममा बालाजु -बाइपास क्षेत्रमा रहेका दुई घर भत्काइएपछि सडक विस्तारबाट विस्थापित भएकाहरु आन्दोलित भएका छन्। मंगलवार चारवटा डोजरले बाइसधारा र बाइपास जोड्ने सडकको बायाँ भागमा रहेका दुई घर भत्काएको हो। मध्यरातसम्म बाइपास क्षेत्रका घर भत्काउने क्रम चलेको थियो। त्यस क्रममा बालाजु चोकदेखि बाइपास जाने सडक बन्द गरिएको थियो। अदालतले सडक विस्तार हाललाई रोक्न भन्दै ‘स्टे अर्डर’…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको नगदेशमा ‘देवंविर प्याखं’ को रौनक

    भक्तपुरको नगदेशमा ‘देवंविर प्याखं’ को रौनक

    भक्तपुरको नगदेशमा ‘देवंविर प्याखं’ प्रस्तुत गरिएको छ। मध्यपुर थिमीमा वर्षको एकदिन सापारुको बेलामा मात्रै यो नाच प्रदर्शन गर्ने गरिन्छ। गाईजात्राको दिन विभिन्न देवगणहरुले नृत्य गर्दै नगर परिक्रमा गर्ने यो नाच मध्यरातसम्म चल्छ। हेर्नुस् तस्विरमा

    विस्तृतमा पढ्नुस्

  • जनै पूर्णिमामा यस्तो देखियो नगरकोटको रत्नचुडेश्वर मन्दिर

    जनै पूर्णिमामा यस्तो देखियो नगरकोटको रत्नचुडेश्वर मन्दिर

    आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा मनाइँदैछ। भक्तपुरको नगरकोटस्थित रत्नचुडेश्वर महादेव मन्दिरमा पनि जनैपूर्णिमा भक्तजनहरु उपस्थित देखिए। कोरोना त्रासका कारण मन्दिरमा भक्तजनको उपस्थिति भने कम थियो। विभिन्न ठाउँबाट झाँक्रीहरुसमेत यस मन्दिरमा दर्शन गर्न आइपुगेका थिए। अघिल्ला जनैपूर्णिमामा झाँक्रीको आउजाउ बाक्लो देखिए पनि यसपटक भने झाँक्रीको उपस्थिति न्युन देखियो।  

    विस्तृतमा पढ्नुस्

  • गुरुयोजनाको विरोधमा पशुपतिका स्थानीयद्वारा प्रदर्शन

    गुरुयोजनाको विरोधमा पशुपतिका स्थानीयद्वारा प्रदर्शन

    काठमाडौं : पशुपति विकास कोषले पशुपति (ग्वल) क्षेत्रलाई व्यवस्थित गर्ने भन्दै प्रस्ताव गरेको गुरुयोजनाको विरुद्धमा स्थानीयले शनिवार प्रदर्शन गरेका छन्। कोषले ल्याएको गुरुयोजनाले 'ग्वल सभ्यता' नै समाप्त हुने भन्दै स्थानीयले प्रस्तावित गुरुयोजना स्वीकार नगर्ने भन्दै विरोध जनाएका हुन्।  शनिवार स्थानीयले गुरुयोजना खारेज हुनुपर्ने र स्थानीयसँग सल्लाह गरेरमात्रै यस्ता योजना ल्याउनुपर्ने भन्दै पशुपति क्षेत्र परिक्रमा गरेका थिए। कोषले १०० वर्षको गुरुयोजना…

    विस्तृतमा पढ्नुस्

  • साँझ ७ बजेपछि नाका बन्द भनेपनि साँगामा उपत्यका प्रवेश गर्नेको भीड

    साँझ ७ बजेपछि नाका बन्द भनेपनि साँगामा उपत्यका प्रवेश गर्नेको भीड

    काठमाडौं :  लकडाउन अन्त्य भएसँगै काठमाडौं उपत्यका प्रवेश गर्नेको संख्या बढ्दै गएको छ।  सरकारले हाल एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात संचालनका लागि स्वीकृति नदिएपनि दैनिक सयौंको संख्यामा नीजि सवारीबाट मानिसहरु उपत्यका भित्रिरहेका छन्। रातको समयमा पनि मानिसहरु उपत्यका प्रवेश गरिरहेका छन्। सरकारले बिहीवारदेखि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। तर, नाकाहरुमा…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई पौडेल पक्षको पाँच बुँदे विरोधपत्र, 'कामचलाउ सभापतिले अन्धाधुन्ध पद बाँड्न पाइँदैन'

    देउवालाई पौडेल पक्षको पाँच बुँदे विरोधपत्र, 'कामचलाउ सभापतिले अन्धाधुन्ध पद बाँड्न पाइँदैन'

    काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सभापति शेरबहादुर देउवा कामचलाउ सभापति भएको उल्लेख गर्दै कामचलाउले सीमित काम मात्र गर्न पाउने बताएका छन्। बिहीवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी पौडेलले देउवाको पछिल्लो कदमको खुलेर विरोध गरे। २०७६ फागुनमै देउवाको पदाधवि सकिएको उल्लेख गर्दै पौडेले विधान उल्लंघर गरी अन्धाधुन्ध तरिकाल पद र प्रलोभन बाँडेको आरोप लगाए।…

    विस्तृतमा पढ्नुस्

  • टंगलमा मीननाथको रथारोहण

    टंगलमा मीननाथको रथारोहण

    ललितपुर : पाटनको टंगलमा रहेका मीननाथलाई आज रथारोहण गरिएको छ। लोकेश्वर बुंग्द्य : (रातो मछिन्द्रनाथ) को रथारोहण भएको चौथो दिनपछि मीननाथलाई रथारोहण गराइएको हो। रातो मछिन्द्रनाथको रथारोहण गराइएको चौथो दिनमा मछिन्द्रनाथका साथै मीननाथको रथ यात्रा समेत हुने गर्छ। तर, कोरोना संक्रमणका कारण यसपटक रथयात्रा अनिश्चित बनेको छ। लकडाउन अन्त्त्य भएपछि गत शनिवार मछिन्द्रनाथलाई त: बहाबाट खटमा राखेर पुल्चोकमा रथारोहण गराइएको…

    विस्तृतमा पढ्नुस्

  • ‘इनफ इज इनफ’को सत्याग्रहमा कांग्रेसको ऐक्यवद्धता

    ‘इनफ इज इनफ’को सत्याग्रहमा कांग्रेसको ऐक्यवद्धता

    काठमाडौं : कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिँदै आएको ‘इनफ इज इनफ’को सत्याग्रहमा नेपाली कांग्रेसको ऐक्यवद्धता जनाएको छ। कांग्रेसका नेताहरुले बसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन्। कांग्रेस नेताहरु नवीन्द्रराज जोशी, रामहरी खतिवडा, नेपाल विद्यार्थी संघका पूर्व सभापति नैनसिंह महर र काठमाडौं महानगरपालिकाका मेयर हरिप्रभा खड्की लगायतको सहभागिता…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका छिर्ने पूर्वी नाका साँगामा यसरी सुरु भयो पीसीआर परीक्षणका लागि थ्रोट स्वाब लिने काम

    उपत्यका छिर्ने पूर्वी नाका साँगामा यसरी सुरु भयो पीसीआर परीक्षणका लागि थ्रोट स्वाब लिने काम

    भक्तपुर : साँघाबाट काठमाडौं छिर्ने मानिसहरुको नाकामै थ्रोट स्वाबको स्याम्पल लिन थालिएको छ। लामो दुरी तय गरेर काठमाडौं आउँदै गरेका मानिसमा कोभिड १९ को संक्रमण भए नभएको थाहा पाउनका लागि स्वास्थ्य मन्त्रालय, बनेपाको रेडक्रस र बनेपा नगरपालिकाको संयुक्त टोलीले स्वाब संकलन थालेको हो। हिजो साँझदेखि विशेषगरी प्रदेश ए र दुई बाट उपत्यका प्रवेश गरिरहेका मानिसको स्याम्पल संकलन थालिएको हो। उपत्यका…

    विस्तृतमा पढ्नुस्

  • रातो मछिन्द्रनाथको रथ निर्माण सम्पन्न, शनिवार रथारोहण

    रातो मछिन्द्रनाथको रथ निर्माण सम्पन्न, शनिवार रथारोहण

    काठमाडौं : लोकेश्वर बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथ निर्माण सम्पन्न भएको छ। साउन १० गते शनिवार रथारोहण गराइने भएपछि शुक्रवार रथ निर्माण कार्यलाई पूर्णता दिइएको हो। शुक्रवार घ:मामा भैरवको चित्र बनाइ रथमा राखिएको छ। सरकारले लकडाउन अन्त्य गरेसँगै सुरक्षा सतर्कता अपनाउँदै साउन १० गते रथारोहण गरिने भएको हो। शनिवार १२ : ०५ देखि १२ : २५ सम्म रातो मछिन्द्रनाथको रथारोहणको…

    विस्तृतमा पढ्नुस्

  • स्वयम्भूमा छैन गुँला पर्वको रौनक

    स्वयम्भूमा छैन गुँला पर्वको रौनक

    काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु हुने गुँला पर्व यसपटक प्रभावित बन्यो। गुँलाका अवसरमा काठमाडौं उपत्यकामा रहेका बौद्ध चैत्य, बहा:बही मन्दिरहरु परिक्रमा गर्ने गरिन्छ। बौद्ध नेवारहरु यस पर्वमा धा: बाजा (गुँला बाजा) बजाउँदै चैत्य परिक्रमा गर्छन्। तर भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यसपटक नगर र चैत्य परिक्रमा गर्ने कार्यक्रमहरु भएनन्। गुँला पर्वमा भीड लाग्ने स्वयम्भू…

    विस्तृतमा पढ्नुस्

  • ख्वपमा अनलाइनबाट यसरी सञ्चालन हुँदैछ कक्षा ११ को परीक्षा

    ख्वपमा अनलाइनबाट यसरी सञ्चालन हुँदैछ कक्षा ११ को परीक्षा

    भक्तपुरको देकोचोस्थित ख्वप माध्यामिक विद्यालय। एउटा कक्षा कोठामा दुई जना  शिक्षक छन्। विद्यार्थीको भौतिक उपस्थिति छैन। शिक्षकको अगाडि कम्प्युटर मोनिटर छ। स्क्रिनमा विद्यार्थीहरु देखिन्छन्। शिक्षक भने विद्यार्थीहरुको हाजिरी गर्दैछन्। कम्प्युटर रुममा भने बेन्चहरुमा लहरै शिक्षकहरु बसेका छन्। विद्यार्थीहरु कक्षामा जस्तै शिक्षकलाई सुन्दैछन्। ख्वप विद्यालयमा ८-९ वटा कक्षामा यस्तै दृश्य देखिन्थ्यो बुधवार। शिक्षक राजन गवचाले एउटा पेपर निकाले र सबै विद्यार्थीलाई…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन खुलेसँगै पुरानै लयमा फर्कँदै राजधानी, जडीबुटीमा देखियो यस्तो जाम

    लकडाउन खुलेसँगै पुरानै लयमा फर्कँदै राजधानी, जडीबुटीमा देखियो यस्तो जाम

    मंगलवार मध्यरातबाट लकडाउन खुलेको छ। योसँगै लकडाउनअघि सुनसान देखिएको सडक सवारी साधनले भरिन थालेको छ। बुधवार बिहान कार्यालय समयमा राजधानीको कोटेश्वर, जडीबुटी क्षेत्रमा जाम नै भयो। छोटो दुरीका सवारी साधन निर्वाध चल्न थालेपछि राजधानीमा पहिलोपटक सवारी चाप देखिएको हो।

    विस्तृतमा पढ्नुस्

  • हनुमन्तेमा बढ्यो पानीको बहाव, डुबानमा बस्ती

    हनुमन्तेमा बढ्यो पानीको बहाव, डुबानमा बस्ती

    भक्तपुर : अविरल वर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पानीको बहाव बढ्दै गएको छ। जसकारण नदी आसपास रहेका घर, विद्यालय, मन्दिर डुबानमा परेका छन्। भर्खरै रोपाई सकेको खेतहरु समेत डुबानमा परेको छन्।  अहिले पनि पानी परिरहेकोले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।  

    विस्तृतमा पढ्नुस्

  • नेवार समुदायमा सुरु भयो जात्रापर्व, सिपाडोलमा दहन गरियो गथांमुग

    नेवार समुदायमा सुरु भयो जात्रापर्व, सिपाडोलमा दहन गरियो गथांमुग

    काठमाडौँ: गथांमुग सँगै नेवार समुदायमा जात्रापर्वको माहोल सुरु भएको छ। यद्यपि, कोरोना कहरका कारण यसपटक धेरै जात्रापर्वमा असर पर्ने देखिएको छ। गथांमुग पनि मनाउने नमनाउने भन्ने अन्योल रहेको बेलामा पहिलेभन्दा सीमित व्यक्ति भेला भएर भक्तपुरको सिपाडोलमा गथांमुग दहन गरिएको छ। किसानहरुले रोपाईँ गर्न शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने गरेको र अहिलेको समयलाई धान रोपेर किसान आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुग:…

    विस्तृतमा पढ्नुस्

  • हरियो पहिरनले भरिए पसल, तर भरिएनन् ग्राहक

    हरियो पहिरनले भरिए पसल, तर भरिएनन् ग्राहक

    काठमाडौं : साउन महिना लागेसँगै हरियो चुरापोते तथा हरियो पहिरन लगाउने चलन नेपाली हिन्दू महिलाहरुका बीच रहेको छ। यस वर्ष पनि अघिल्ला वर्षझैँ फेन्सी तथा कपडा पसलहरु हरियो चुरापोते तथा हरियो पहिरनले सजिसजाउ भइसके। तर ग्राहकको चहलपहल भने शून्य जस्तै छ। अघिल्ला वर्षहरुमा हरियो पहिरन किन्ने ग्राहकहरुको भिडले खुट्टा टेक्ने ठाउँ समेत नहुने गरेको इन्द्रचोक क्षेत्रमा अहिले भने फाट्टफुट्ट मात्रै…

    विस्तृतमा पढ्नुस्

  • ‘लुतो जा’ भन्दै यसरी मनाइयो लुतो फाल्ने पर्व

    ‘लुतो जा’ भन्दै यसरी मनाइयो लुतो फाल्ने पर्व

    काठमाडौं : आज साउने सङ्क्रान्तिका दिन ‘लुतो फाल्ने’ पर्व मनाइएको छ। नेपाली हिन्दू परम्परामा मनाइने यो पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जंगली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ। त्यस्तै, परम्पराअनुसार लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नसपाती आदि फलफूलसहित कण्डारक नामक…

    विस्तृतमा पढ्नुस्

  • सुनाकोठीका स्थानीय बिहान ९ बजे सडक बन्द गर्छन्, साँझ ६ बजेमात्र खोल्छन्

    सुनाकोठीका स्थानीय बिहान ९ बजे सडक बन्द गर्छन्, साँझ ६ बजेमात्र खोल्छन्

    ललितपुर : ललितपुर सुनाकोठीका स्थानीयहरु केही दिनयता सडक संघर्षमा छन्। सडक कालोपत्रे नहुँदा समस्या भोग्न परेको भन्दै उनीहरुले सडक अवरुद्ध गरेका छन्। स्थानीयले हरेक दिन बिहान ९ बजेबाट सडक बन्द गर्ने गरेका छन् भने बेलुका ६ बजे सडक खुला गर्छन्। स्थानीयको अवरोधसँगै टीकाभैरव, लेले, लुभु, चापागाउँ, प्युटारलगायतको सवारी यात्रुलाई असहज भएको छ। वर्षौंदेखि सडक मर्मत नहुँदा वर्षायाममा सडक पोखरी बन्ने गरेको…

    विस्तृतमा पढ्नुस्

  • कर तिर्न कुपन, कुपन लिन बिहानैबाट यस्तो लाइन : 'सरकारलाई पैसा बुझाउन पनि यस्तो कष्ट'

    कर तिर्न कुपन, कुपन लिन बिहानैबाट यस्तो लाइन : 'सरकारलाई पैसा बुझाउन पनि यस्तो कष्ट'

    भक्तपुर सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा बिहानैबाट सेवाग्राही लाइनमा उभिए। बिहान ६ बजेबाट एउटा कुपनका लागि सेवाग्राहीहरु लाइनमा छन्। कुपन १० बजेबाट बाँड्छ। यही कुपन पाउन उनीहरु बिहानैबाट लाइनमा छन्। लाइन बस्नका लागि सामाजिक दुरीसहितको घेरा कोरिएको छ। दैनिक २०० देखि २५० कुपन बाँड्छ यहाँ। कुपन पाउन घण्टौं कुर्नैपर्‍यो। घेरामा बसिरहन पनि सकिँदैन। त्यसैले धेरैले आफ्नो पालो नमिचुन भनेर घेरामा…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य सतर्कतासहित मयूर यातायातले सञ्चालन गर्‍यो सार्वजनिक बस

    स्वास्थ्य सतर्कतासहित मयूर यातायातले सञ्चालन गर्‍यो सार्वजनिक बस

    काठमाडौं : मयूर यातायातले उपत्यकामा सार्वजनिक बस सञ्चालन गर्न शुरु गरेको छ। मयूरले आजदेखि बस चलाउन शुरु गरेको हो। सुरक्षा सतर्कतासहित मयूरले बस चलाउन शुरु गरेको छ। बसमा स्यानिटाइजरको व्यवस्था गरिएको छ भने सामाजिक दुरी कायम गरेर यात्रु चढाइएको छ। मयूर यातायातले सोमबार विहानबाट ६ वटा बसमार्फत सेवा सुरु गरेको हो। कम्पनी अध्यक्ष मोहन श्रेष्ठले लामो समयदेखि बसहरू ग्यारेजमा थन्किएर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell