PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • ट्राफिक प्रहरीको चेकिङ आज झन् कडा हुँदा देखियो यस्तो दृष्य

    ट्राफिक प्रहरीको चेकिङ आज झन् कडा हुँदा देखियो यस्तो दृष्य

    काठमाडौं : जोर बिजोर पालन नगरेको भन्दै हिजोदेखि चेकिङको रफ्तार बढाएको ट्राफिक प्रहरीले आज पनि त्यसलाई निरन्तरता दिएको छ। आज काठमाडौंका सडकमा चेकिङ झन् कडा देखिएको हो।  प्रहरीले हिजो एकाएक चेकिङ बढाएपछि काठमाडौंका धेरै ठाउँमा ट्राफिक जाम हुन पुगेको थियो। आज भने हिजोभन्दा धेरै व्यवस्थित हिसाबले प्रहरीले चेकिङको व्यवस्था गरेको देखिएको छ। हिजो प्रहरीको कारवाहीमा २ हजार १७ सवारी साधन परेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनादेखि बन्द पशुपति मन्दिर खुला गर्न दबाब दिँदै दीप प्रज्वलन

    ६ महिनादेखि बन्द पशुपति मन्दिर खुला गर्न दबाब दिँदै दीप प्रज्वलन

    काठमाडौं : कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै चैतमा लकडाउन गरिएदेखि देशभरका मन्दिरहरु बन्द छन्। भिड हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारले मन्दिरमा नित्य पूजा बाहेक अन्य सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ। ६ महिनाभन्दा बढी समय देशभरका मठमन्दिरहरु बन्द छन्। पशुपतिनाथ मन्दिर पनि कोरोना संक्रमणका कारण गरिएको लकडाउन यता बन्द छ। तीजमा समेत यसपटक पशुपति मन्दिरको ढोका भक्तजनहरुको लागि खोलिएन। मन्दिर बन्द…

    विस्तृतमा पढ्नुस्

  • ६० रुपैयाँमै एक किलो प्याज, थापाथलीमा किन्नेको भिड

    ६० रुपैयाँमै एक किलो प्याज, थापाथलीमा किन्नेको भिड

    काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको थापाथलीमा प्याज बिक्री थालेकको छ। सरकारले राजधानीका विभिन्न स्थानबाट बरामद गरेको प्याज ६० रुपैयाँ किलोमा बेच्न थालेको हो। वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमनका क्रममा १२ हजार किलो बढी प्याज बरामद गरेको थियो। सोही प्याज खाद्यले बिक्रीमा राखेको हो। सस्तोमा प्याज बिक्रीमा राखेपछि अहिले थापाथलीस्थित कम्पनीको परिसरमा लाइन लाग्न थालेको छ।…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारीलाई फाँसीको सजाय माग्दै दुई जनाको प्रदर्शन, पचास बढी प्रहरीको पहरा

    बलात्कारीलाई फाँसीको सजाय माग्दै दुई जनाको प्रदर्शन, पचास बढी प्रहरीको पहरा

    काठमाडौं : बझाङकी एक बालिकाको बलात्कारपछि हत्या भयो। तिनै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै माइतीघरमा दुई विद्यार्थी प्रदर्शनमा उत्रेका छन्। 'मलाई माया गर बलात्कार होइन, बलात्कारीलाई फाँसी दे जस्ता' नारा लेखिएको ब्यानरसहित दुबै जना सडकमा धर्नामा बसेका छन्। उनीहरु धर्नामा बसेपछि ५० बढी प्रहरी उनीहरुको वरपर उभिए। धर्नामा उत्रिएकाहरु विद्यार्थी पूजा गडेल, दीपा जैसी हुन्। दिउँसो ३ बजेसम्म प्रदर्शनमा…

    विस्तृतमा पढ्नुस्

  • डा गोविन्द केसीको समर्थनमा उत्रेकालाई प्रहरीले गर्न दिएन प्रदर्शन, सडकमा उत्रनसाथ पक्राउ

    डा गोविन्द केसीको समर्थनमा उत्रेकालाई प्रहरीले गर्न दिएन प्रदर्शन, सडकमा उत्रनसाथ पक्राउ

    काठमाडौं : अनशनरत डा गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ। माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरसहित पुगेका उनीहरुलाई प्रहरीले प्रदर्शनसमेत गर्न दिएन। प्रदर्शन गर्न उत्रनसाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। डा केसी विभिन्न माग गर्दै १९ औं पटक अनशनमा छन्।  

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ र १२ को पाठ्यक्रम गणित, विज्ञान तथा प्रविधि विरोधी रहेको भन्दै माइतीघरमा प्रदर्शन

    कक्षा ११ र १२ को पाठ्यक्रम गणित, विज्ञान तथा प्रविधि विरोधी रहेको भन्दै माइतीघरमा प्रदर्शन

    काठमाडौंको माइतीघरमा दिउँसो ११ बजे गणित शिक्षकहरुले प्रदर्शन गरे।   शिक्षा मन्त्रालयले चालू शैक्षिक सत्रदेखि लागू गर्न खोजेको कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप गणित एवं विज्ञान तथा प्रविधि विरोधी रहेको आरोप लगाउँदै शिक्षकहरु प्रदर्शनमा उत्रेका हुन्। नेपाल गणित समाजले आयोजना गरेको प्रदर्शनमा उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न सरकारलाई चेतावनीसमेत दिए। प्रदर्शनमा उनीहरुले कक्षा ११ र १२ को पाठ्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • डा केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने क्रम जारी, शुक्रवार पनि माइतीघरमा प्रदर्शन

    डा केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने क्रम जारी, शुक्रवार पनि माइतीघरमा प्रदर्शन

    काठमाडौं : डा गोविन्द केसीको समर्थनमा माइतीघरमा शुक्रवार पनि प्रदर्शन गरिएको छ। १२ दिनदेखि अनशनरत डा केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन शुक्रवार पनि युवाले माइतीघरमा प्रदर्शन गरेका हुन्। मेडिकल शिक्षामा सुधारको माग गर्दै जुम्लाबाट अनशन शुरु गरेका डा केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्। उनको समर्थनमा युवाले दैनिक जसो प्रदर्शन गर्दै आइरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • आकाश खुलेको दिन यस्तो देखियो काठमाडौं

    आकाश खुलेको दिन यस्तो देखियो काठमाडौं

    काठमाडौं : केही दिनदेखि देशका विभिन्न भागमा लगातार वर्षा भयो। काठमाडौं उपत्यकामा पनि अविरल वर्षा भयो। केही दिनको वर्षापछि शुक्रवार भने काठमाडौँले घमाइलो दिन पायो। आकाश खुलेको दिन काठमाडौं वरिपरिका डाँडाबाट उपत्यकाको दृश्य प्रस्ट देखियो। काठमाडौंको ह्वाइट गुम्बाबाट अमित मचामसीको क्यामेराको लेन्समा कैद भएका दृश्य

    विस्तृतमा पढ्नुस्

  • वर्षासँगै जहिल्यै जलमग्न हुन्छ पाटनको महापाल क्षेत्र

    वर्षासँगै जहिल्यै जलमग्न हुन्छ पाटनको महापाल क्षेत्र

    काठमाडौं : केहिदिन देखि काठमाडौं उपत्यकामा निरन्तर पानी परिरहेको छ। मुसलधारे वर्षाका कारण उपत्यकाका धेरै स्थान जलमग्न भएका छन्। अत्याधिक वर्षासँगै पाटनको मंगलबजार क्षेत्रपनि जहिलै डुबानमा पर्ने गर्छ। यसपटकको वर्षामा पनि महापालदेखि मंगलबजारसम्म जाने सडक जलमग्न बन्न पुग्यो।   पुल्चोकमा रहेका पोखरीहरु मासिएपछि मंलबजारसम्म डुबान हुने गरेको स्थानीय बताउँछन्।

    विस्तृतमा पढ्नुस्

  • राज्यको लथालिंग पाराले कोरोना परीक्षणका लागि यसरी टेकुमा घण्टौं लाममा उभिन बाध्य छन् रामहरु

    राज्यको लथालिंग पाराले कोरोना परीक्षणका लागि यसरी टेकुमा घण्टौं लाममा उभिन बाध्य छन् रामहरु

    काठमाडौं : कोभिड-१९ संक्रमण रोकथाममा लागि सरकारले गत चैतबाट लकडाउनदेखि कर्फ्युसम्म लगायो। तर, रोकथाम तथा नियन्त्रणमा खासै प्रगति देखिएन। स्वास्थ्य विज्ञहरुले संक्रमण रोक्न टेस्ट, टेस्ट एन्ड टेस्टको उपाय सुझाए। सरकारले ६ महिनाको अवधि कोभिड-१९ परीक्षण बढाउने बढाउने भनेर रट्दै बितायो। १३ हजार परीक्षण नकट्दा पनि प्रधानमन्त्री केपी शर्माले २३ हजार परीक्षण गरिसकेको दाबी गर्न भ्याए। सरकारको अव्यवस्थित पारा काठमाडौंको टेकुस्थित…

    विस्तृतमा पढ्नुस्

  • बिरामी सुरक्षा दिवसको अवसरमा माइतीघर मण्डलमा दीप प्रज्वलन

    बिरामी सुरक्षा दिवसको अवसरमा माइतीघर मण्डलमा दीप प्रज्वलन

    काठमाडौं : कोरोना भाइरसको संक्रमणबीच बिहीबार विश्वभर ‘विश्व बिरामी सुरक्षा दिवस’ मनाइयो। नेपालमा पनि ‘सुरक्षित स्वास्थ्यकर्मीः सुरक्षित बिरामी’ भन्ने मूलनाराका साथ एक हप्तासम्म  विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसै अवसरमा बिहीवार साँझ माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ। स्वास्थ्यकर्मीको सम्मानमा साथै कोरोना संक्रमणबाट मृत्यु भएका सम्झनामा माइतीघर मण्डलमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • कुलमानको समर्थनमा उत्रिएकालाई प्रहरीको लाठी

    कुलमानको समर्थनमा उत्रिएकालाई प्रहरीको लाठी

    काठमाडौं : विद्युत प्राधिकरणबाट मंगलवारमात्र बिदा भएका निवर्तमान प्रबन्ध निर्देश कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ। यसै क्रममा काठमाडौंको माइतीघरमा घिसिङलाई प्राधिकरणमा दोहोर्‍याउनुपर्ने मागसहित उत्रिएकालाई प्रहरीले लाठी प्रहार गरेको छ। लाठी प्रहारपछि प्रदर्शनमा आइपुगेकाहरु तितरवितर भएका छन्। हेर्नुस् फोटोमा:  

    विस्तृतमा पढ्नुस्

  • धानको बाला लसरीपसरी…धान भित्र्याउन शुरु भो यसरी

    धानको बाला लसरीपसरी…धान भित्र्याउन शुरु भो यसरी

    भदौ महिना सकिनै लाग्दा धानका फाँटहरु पहेंलिएको छ। जेठ असारमा रोपेका धानका बाला लहलह देखिन थालेका छन्। यही मेसोमा किसानहरु धान भित्र्याउन थालेका छन्। मंगलवार चाँगुनारायण नगरपालिका वडा ४ मा रहेको खेतमा यस्तै दृश्य देखियो। कोही धान काट्न व्यस्त थिए भने कोही मेसिनमा धान चुट्न। यसरी नै त्यहाँका किसान धान भित्र्याउन व्यस्त थिए। हेर्नुस् फोटोमा…

    विस्तृतमा पढ्नुस्

  • खोकनामा जारी छ आन्दोलन: सेनाले पुल बनाउन सुरु गरेपछि स्थानीयले गरे प्रतिरोध

    खोकनामा जारी छ आन्दोलन: सेनाले पुल बनाउन सुरु गरेपछि स्थानीयले गरे प्रतिरोध

    काठमाडौं : खोकनाको खुदोल फाँटमा प्रस्तावित फास्ट ट्रयाकको जिरो किलोमिटर निर्माण गर्ने क्रममा पुल बनाउन सुरु गरिएपछि स्थानीयले विरोध प्रदशर्न गरेका छन्। निषेधाज्ञाको समयमा जनतालाई घरभित्र थुनेर फास्ट ट्रयाक निर्माण गरेको भन्दै स्थानीयले केहीदिनदेखि विरोध जनाउँदै आएका छन्। 'निषेधाज्ञाको समयमा हामीलाई थुनेर यहाँ सडक बनाउने काम भयो। राति सेनाले आएर यहाँ काम गरिरहेको छ। जबसम्म हाम्रो माग पुरा हुँदैन हामी आन्दोलन…

    विस्तृतमा पढ्नुस्

  • दशैंको झल्को, फूर्सदमा यसरी चंगा उडाउँदै बालबालिका

    दशैंको झल्को, फूर्सदमा यसरी चंगा उडाउँदै बालबालिका

    कोभिड-१९ महामारीका कारण पढाई लगभग ठप्प छ। वर्षा याम सकिँदै गर्दा आकाश खुल्दै आएको छ। निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाको चहलपहल पनि बढ्न थालेको छ। यही मेसोमा पसल खुल्न थालेपछि बालबालिका पसलसम्म पुगेर चंगा किन्न थालेका छन्। कोहीले आफै घरमै बनाउन थालेका छन् चंगा। यही चंगा उडाउँदै बालबालिका रमाइरहेको देखिन्छ फाँटहरुमा। चंगा उड्न थालेपछिप गाउँशहरमा दशैंको झल्को आउँछ।  

    विस्तृतमा पढ्नुस्

  • पुल्चोक घटनामा पक्राउ परेकाहरु रिहा भएको स्वागतमा दीप प्रज्वलन

    पुल्चोक घटनामा पक्राउ परेकाहरु रिहा भएको स्वागतमा दीप प्रज्वलन

    काठमाडौं : गत बिहीबार पुल्चोकमा बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदै पक्राउ परेकाहरु रिहा भएको स्वागतमा पाटनको मंगलबजारमा दीप प्रज्वलन गरिएको छ। उक्त झडपका क्रममा र पछि पक्राउ परेका सबैलाई हिजो रिहा गरिएको थियो। उपत्यका र ललितपुरका जनप्रतिनिधिहरुको रोहबरमा उनीहरुलाई रिहा गरिएको थियो। पक्राउ परेका अधिकांश ‘सम्पदा अभियन्ता’ लाई प्रहरीले गलत आरोप लगाएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • स्वाब संकलनका लागि सूर्यविनायकमा 'घुम्ती बुथ'

    स्वाब संकलनका लागि सूर्यविनायकमा 'घुम्ती बुथ'

    कोभिड-१९ संक्रमण बढ्दै गएपछि सूर्यविनायक नगरपालिकाले पीसीआर परीक्षणका लागि ‘घुम्ती स्वाब संकलन बुथ’ सञ्चालनमा ल्याएको छ।  नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले अब टोलटोलमा बुथ लगेर स्वाब संकलन गर्न सकिने र यसले नगरवासीलाई निकै सहज हुने बताए।  भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालमै पहिलो पटक सूर्यविनायक नगरपालिकाले आफ्नै बुथ टोलटोलमा पुर्‍याएर स्वाब संकलन गर्दा कोरोना…

    विस्तृतमा पढ्नुस्

  • सम्पदा संरक्षक अगुवाईलाई रिहाईको माग गर्दै मंगलबजारमा मौन प्रदर्शन

    सम्पदा संरक्षक अगुवाईलाई रिहाईको माग गर्दै मंगलबजारमा मौन प्रदर्शन

    बिहीवार मछिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका सम्पदा संरक्षणका अगुवा असोक महर्जनलाई रिहा गर्न स्थानीयले माग गरेका छन्। सोमबार मंगलबजार र पाटनमा उनीहरुले मौन प्रदर्शन गर्दै रिहाईको माग गरेका हुन्। महर्जनको रिहाईको लागि सामाजिक सञ्जालमा पनि विभिन्न व्यक्तिहरुले माग गर्दै आएका छन्। Tapaiharuko samarthan chha bhane gharbatai yestai birodh jaos! Posted by Maharjan Ashoj on Sunday, September 6, 2020 बिहीवार जबरजस्ती…

    विस्तृतमा पढ्नुस्

  • मछिन्द्रनाथको रथ तान्दा पक्राउ परेकालाई रिहाईको माग गर्दै सिडिओ कार्यालय घेराउ

    मछिन्द्रनाथको रथ तान्दा पक्राउ परेकालाई रिहाईको माग गर्दै सिडिओ कार्यालय घेराउ

    काठमाडौं : मछिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका युवाहरुलाई छाड्न भन्दै स्थानीय ललितपुरको जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका छन्। स्थानीय प्रशासन कार्यालय पुगेपछि प्रहरीले उनीहरुलाई तितरबितर बनाएको छ। उनीहरु बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालय पुगेका थिए। त्यसपछि केही बेर धर्नामासमेत बसे। मानभवनभित्र रहेको प्रशासन कार्यालय वरपर अहिले व्यापक प्रहरी परिचालन गरिएको छ। स्थानीय पनि प्रहरी नभएको स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • पढाई बन्द छ, हामी त माछा मार्न आ'को…

    पढाई बन्द छ, हामी त माछा मार्न आ'को…

    शनिवार चाँगुनारायण नगरपालिका क्षेत्रमा रहेको धमिलो खोलामा तीन जना बालक माछा समात्न व्यस्त देखिन्थे। तीनै जना मिलेर एउटा जाली खोलामा चोबल्दै निकाल्दै थिए। साना साना माछा जब जालमा पर्थे। तिनलाई समात्दै प्लास्टिकको बोतलमा हाल्थे। माछा बोतलमा हाल्ने बालक भन्दै थिए : अचेल पढाई छैन। घर बस्दा पनि बोर भयो। साथीहरु मिलेर यसो माछा मार्न आ'को। कोरोना महामारीका कारण चैतदेखि देशभरको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell