लोकतन्त्र विरुद्ध प्रतिगामी कदम!
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आफू निकट पार्टीको पत्रकार भेलालाई सम्बोधन गर्दै पत्रकारिताको पाठ पढाए। लेख्नासाथ पार्टीको पत्रकार भन्ने चिनिने गरी लेख्न मात्र सुझाएनन्, राजालाई जसरी आफूहरुलाई सम्बोधन नगरेकोमा गुनासो समेत गरे।
कमल पोखरीलाई 'ब्युटिफिकेसन' गर्ने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको छैन त अजिवको योजना? उनको यो ड्रिम प्रोजेक्ट रे!
प्रधानमन्त्री केपी शर्मा ओलीको पाहुना बनेर नेपाल आएका भारतीय टेलिभिजन च्यानल जी न्युजका सम्पादक सुधीर चौधरी। एकातिर उनले ओलीको वाह वाही गराए, अर्कातिर सगरमाथामा पुगेर विवादित अभिव्यक्ति दिए। प्रधानमन्त्रीका पाहुना भएकाले हुनुपर्छ, उनको कालापत्थर यात्रा अनुमतिविना नै थियो। यससँग सम्बन्धित खबर : चीनसँग जोडिएको भूगोलमा अनुमतिविनै जी न्युज, प्रधानमन्त्रीका पाहुना लाग्दा रअ प्रमुख पनि थिए पुगेका सगरमाथाको बेसक्याम्पमा पुगेर सुधीर…
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। तर, मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टीको एकता भाँडिएको समय। एकता दिवसमा विभिन्न संगठन र संस्थाहरु कार्यक्रममा व्यस्त भए। तर ठूला भनेर चिनिएका राजनीतिक दल भने विभाजित मानसिकताबाट बाहिर आउन सकेका छैनन्। एकता उनीहरुका लागि यतिखेर ए...कता बनिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सुवास नेम्वाङ संविधानसभाका सभामुख थिए। उनले नै राजनीतिक स्थिरताका लागि संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने प्रावधान राखिएको भनेका थिए पहिले। अहिले भने उनी ओली समूहको बचाउमा छन्। उनको अभिव्यक्ति यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्। संविधानमा यो व्यवस्था छैन। पत्रकारले समाचार लेख्दा हेक्का राख्नुपर्छ - सुवास नेम्वाङ, अध्यक्ष,…
अब ठीक छ कि, गुरुजी? नट् ब्याड। अझै मिहिनेत पुगेन। मेरो भाषण नछुटाई हेर्ने गर्नू।
आश्वासनमात्र रे? एक्सनमै उत्रेको देखेनौ!
वाह ! टोपबहादुरजी, नयाँ कार्यकालको क्या धमाकेदार उद्घाटन गर्नुभयो।
वेलकम, बहादुर बादल। अब वैशाखमा प्रचण्ड गर्मी छेक्नुपर्छ।
नेकपा कसको ? आउ, भिडौं। जसले जित्छ, उसैको।
माघ र फागुनमा बिहेको लगन छैन। ल्याइदिउँ अध्यादेश ? गर्छौ बिहे ?
"नेतासेता, मन्त्रीसन्त्रीको भिडमा नजाउ है बाबु, भ्रष्टाचार भाइरस सर्ला"
कमरेडहरुको करोड क्लब (कार्टुन)
जान त गइदिउँला। देश बनाउने कुरा चाहिँ... भगवान भरोसा
ह्याप्पी बर्थ डे टू यू, विष्णु भाइ!
नेपाल छिट्टै विकासशील राष्ट्रहरुको सूचीमा उक्लिँदैछ है !
रविन्द्र मानन्धर