PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • ३० वर्षमा पानी आएको, एक पटक उद्घाटन गरेर हुन्छ?

    ३० वर्षमा पानी आएको, एक पटक उद्घाटन गरेर हुन्छ?

    काम होस् नहोस्, उद्घाटनको रफ्तारमा अहिलेको सरकारलाई कसैले जित्न सक्दैन। रेकर्ड बनिरहेको छ। त्यसैले नै हो, शिलन्यास र उद्घाटनको म्याराथन जारी छ। जारी यसरी छ कि पहिल्यै कसैले उद्घाटन गरेको होस् नहोस् मतलब भएन, गर्न चाहिँ आफैँले पर्‍यो। सरकारको यही रफ्तारमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको उद्घाटन गरिन्। यसअघि घरघरमा धारामा मेलम्चीको पानी झर्दा कर्मचारीले उद्घाटन गरिसकेका थिए। आज बिहानै…

    विस्तृतमा पढ्नुस्

  • सोचे झैँ अप्रिल फुल रै'नछ...

    सोचे झैँ अप्रिल फुल रै'नछ...

    सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (ने क पा) नाम विवाद पुनरावलोकन गर्न दिएको निवेदन अस्वीकृत गरेको छ। नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) अमान्य घोषित गरेपछि एमाले र माओवादी पूर्ववत् रुपमा फेर्किएको हो। यससँगै एमालेले 'विद्रोह' गरेका माधव कुमार नेपाल. भीम रावल लगायतका नेतालाई निलम्बन गरेको छ। यता माओवादी केन्द्र दोधारमा…

    विस्तृतमा पढ्नुस्

  • सासै फेर्न सकस!

    सासै फेर्न सकस!

    गएको केही दिनदेखि देशभर वायु प्रदूषण ह्वात्तै बढेको छ। देशभर करिब ४०० भन्दा बढी क्षेत्रमा लागेको डढेलोको कारण प्रदूषण बढेको बताइन्छ। कोरोनाको त्रासबिच बढेको प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउनुका साथै आँखा पोल्ने घटनाहरु बढेको छ। स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। काठमाडौं उपत्यकामा हानीकारण तुवाँलो मडारिएको छ। काठमाडौं विश्वकै प्रदूषित शहर बन्दा प्रदूषण नियन्त्रणका लागि सरकारले खासै…

    विस्तृतमा पढ्नुस्

  • आइ एम ब्याक!

    आइ एम ब्याक!

    कोरोना संक्रमणको गति फेरि बढ्न सुरु भएको छ। कोरोनाविरुद्धको भाइरस निर्माण भएसँगै कोरोनाको गति सुस्त हुने र चाँडै नियन्त्रणमा आउन सक्ने अनुमान गरिएको थियो। तर विश्वमा फेरि कोरोनाको संक्रमण बढ्दै गएको हो। भारतमा संक्रमिको संख्यामा ह्वात्तै वृद्धि भएसँगै नेपालमा पनि सतर्कता अपनाउन सुरु भएको छ। विभिन्न जिल्ला प्रशासन कार्यालयले भिडभाड नगर्न र मास्क लगाउन आग्रह गरिसकेको छ। 

    विस्तृतमा पढ्नुस्

  • हामी प्रतिपक्षी हो ब्रो !

    हामी प्रतिपक्षी हो ब्रो !

    यतिखेर कोही प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापतिका फ्यान छन् भने ती सत्तारुढ नेकपा एमालेको ओली समर्थकहरु। प्रधानमन्त्री ओलीका कदमलाई सहर्ष स्वीकारेपछि देउवाविरुद्ध बरु उनकै पार्टीका केही नेता तथा कार्यकर्ताले आलोचना गरेका थिए। त्यसैको असर हो देउवाले आफू प्रतिपक्षी भएको भन्दै ओलीको प्रतिनिधिसभा विघटनालाई 'प्रतिगमन' भन्न रुचाएनन्।  

    विस्तृतमा पढ्नुस्

  • गब्बरका अघि संख्या मात्र ५ !

    गब्बरका अघि संख्या मात्र ५ !

    अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई फरक दल बनाएपछि तत्कालीन ने क पा’को विवाद अहिले एमालेमा सरेको छ। शीर्ष नेताहरु एक अर्काे समूलाई कारबाही र समानान्तर भेलामा व्यवस्त छन्। कारबाहीको सिलसिला जारी छ। शनिबारमात्र अध्यक्ष ओली समूहले नेपाल पक्षका चार शीर्ष नेतालाई कारबाही प्रक्रियाका लागि स्पष्टीकरण सोधेको छ। कारबाहीको शृङ्खला कुन विन्दुमा रोकिन्छ यकिन छैन। 

    विस्तृतमा पढ्नुस्

  • उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक...

    उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक...

    भारततिर तस्करी हुनुलाई नै पेट्रोलियम पदार्थ महँगो बनाउनुको कारण बताउँछ सरकार। लाचारीको हद यो भन्दा बढी के हुनु? सरकार आफैँ तस्करी रोक्न सक्दिन भनेको होइन यसको अर्थ? अब अर्थ खोज्नुभन्दा प्रगतिका तथ्याङ्क कसरी बटुल्ने धुनमात्र जो सवार छ। सरकार सूचकाङ्कमा अब्बल देखिन चाहन्छ। अब आयल निगमले इन्धनमा लगातार भाउ बढाएपछि यसलाई पनि प्रगति नै भनिदिने त होला!  त्यसो त विपक्षमा…

    विस्तृतमा पढ्नुस्

  • सत्तासीनको सहमति 'रेशम फिरीरी'

    सत्तासीनको सहमति 'रेशम फिरीरी'

    सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र फरक फरक दल हुने फैसला सुनाएपछि तत्कालीन नेकपाभित्रको किचलो अहिले एमालेमा सरेको छ। बहुमतको निर्णय भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेताहरुको जिम्मेवारी खोसेपछि समानान्तर गतिविधि भइरहेको छ। विवाद समाधनको प्रयास भए पनि सहकार्यको प्रारम्भ समेत फेला परेको छैन। आन्तरिक कलह झनै उत्कर्षमा छ। सहमति झनै टाढा हुँदै गएको छ।

    विस्तृतमा पढ्नुस्

  • मिडियाबाटै मुक्कामुक्की !

    मिडियाबाटै मुक्कामुक्की !

    नेपाल कम्युनिस्ट पार्टीलाई अवैधानिक घोषित गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँझाइदिएपछि मिडिया पनि विभाजित देखिएका छन्। त्यसो त संगठित रुपमा नै पार्टी अनुसार पत्रकारहरुको संगठन स्थापित छन् यहाँ। त्यसैले दलअनुसार र गुटअनुसार पत्रकारिता गर्नेहरुले एउटालाई निषेध र अर्कालाई काँध थाप्ने गरेको मिडियाका अन्तर्वस्तुबाटै देखिन्छ। 

    विस्तृतमा पढ्नुस्

  • म कहाँ छु ?

    म कहाँ छु ?

    पुष्पकमल दाहाल प्रचण्डलाई नेता मानेर नेकपाबाट अलग्गिएका पूर्व प्रधानमन्त्री माधव नेपाल पुरानै पार्टी नेकपा एमालेमा फर्कने भएका छन्। सर्वोच्च अदालतले नेकपाको नाम विवादको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गरेर एमाले र माओवादी केन्द्र ब्युँताएसँगै नेपाल पहिलेकै पार्टीमा फर्कन बाध्य भएका हुन्। सोमवार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक बसी नेपाल छुट्टिएका हुन्। अबको राजनीतिक कोर्स कसरी अघि बढ्छ? यसबारे जिज्ञासा बढ्दो छ।

    विस्तृतमा पढ्नुस्

  • वनमन्त्रीको बोलीले रुखहरूकै भागदौड!

    वनमन्त्रीको बोलीले रुखहरूकै भागदौड!

    गएको साता वन मन्त्री तथा वातावरण मन्त्रीले दिएको एउटा अभिव्यक्ति भाइरल भयो। उनले रुखले कार्वनडाइ अक्साइड उत्पादन गरेर जीवहरुका लागि सहयोग पुर्‍याएको अभिव्यक्ति दिए। उनको अभिव्यक्तिलाई लिएर धेरैले व्यङ्ग्य पनि गरे। अघिल्लो साता चाहिँ वनकै विषयलाई लिएर अर्को चर्चा थियो। नेपालले वन संरक्षण गरेकै कारण कार्वन उत्सर्जन घटाउन योगदान पुर्‍यायो र त्यसवापत् ५ अर्ब रुपैयाँ पाउने विषयले उत्साही बनाएको थियो। 

    विस्तृतमा पढ्नुस्

  • ज्यानलाई तलमाथि होला जस्तो छ !

    ज्यानलाई तलमाथि होला जस्तो छ !

    प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू असुरक्षित महसुस भएको बताइरहेका छन्। गृह मन्त्रालयमा प्रचण्डको साथ छाडेका रामबहादुर थापा र रक्षा मन्त्रालयको जिम्मेवारी आफैं सम्हालेका ओलीले आफैले नेतृत्व गरिरहेको सुरक्षा संयन्त्रमाथि अविश्वास प्रकट गरे। शारीरिक रुपमा नै आफूमाथि आक्रमण हुन सक्ने भन्दै उनलाई त्यसो भए अनौठो नमान्न समेत भन्न भ्याए। यता, सुरक्षा अधिकारी र विज्ञहरु…

    विस्तृतमा पढ्नुस्

  • के को स्टे अर्डर? होस् गर है पस्यो डोजर!

    के को स्टे अर्डर? होस् गर है पस्यो डोजर!

    सर्वोच्च अदालतको आदेशलाई वेवास्ता गर्दै काठमाडौंको बालाजु बाइपास क्षेत्रमा डोजर चल्न थालेको छ। उक्त क्षेत्रमा विवाद हुने देखिएपछि प्रहरी खटाएर स्थानीयलाई छेक्दै डोजर चलाइएको थियो। स्थानीयले उक्त क्षेत्रमा भएको विस्तारलाई लिएर सर्वोच्चमा मुद्दा दायर गरेपछि 'स्टे अर्डर' जारी गरिएको थियो।  

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभा विघटनदेखि पुनर्स्थापनासम्म, प्रधानमन्त्री ओलीमाथि गरिएका दर्जन कटाक्ष

    प्रतिनिधि सभा विघटनदेखि पुनर्स्थापनासम्म, प्रधानमन्त्री ओलीमाथि गरिएका दर्जन कटाक्ष

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेसँगै सुरु भएको राजनीतिक गतिरोधमा संवैधानिक प्रश्न उठेपछि न्यायालय पनि जोडियो। ६६ दिनपछि माघ ११ मा सर्वोच्चबाट किनारा लागेको छ। यो बीचमा थुप्रै राजनीतिक र अदालती घटनाक्रमहरु भए। राजनीतिक रुपमा नेकपा दुई समूहमा विभाजित भयो। एक समूह (प्रचण्ड माधव) आन्दोलनमा उत्रियो। केपी ओली समूहले सरकारको नेतृत्व गरिरह्यो। प्रमुख प्रतिपक्षी नेपाली…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई जन्मदिनमा सर्प्राइज गिफ्ट !

    प्रधानमन्त्रीलाई जन्मदिनमा सर्प्राइज गिफ्ट !

    सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने गरेको निर्णयलाई बदर गरिदिएको छ। ओलीले बालुवाटारमा आफ्नो ७० औं जन्मदिन मनाइरहेका बेला सर्वोच्चले उनको कदमलाई असंवैधानिक ठहर गरेको हो। 

    विस्तृतमा पढ्नुस्

  • भनेको खुरुक्क मान्छौ कि फुकाइदिउँ…

    भनेको खुरुक्क मान्छौ कि फुकाइदिउँ…

    प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्चबाट फैसला आउने क्रममा छ। यही संघारमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने यसको विपक्षमा फैसला आउनै नसक्ने दाबी गरेका छन्। कुनै जालझेल र सेटिङबाट जनताको विपक्षमा फैसला आए आन्दोलनमा उत्रने उद्घोष ओलीले गरिसकेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • मेरो माया केपी - प्रचण्डको जस्तो होइन!

    मेरो माया केपी - प्रचण्डको जस्तो होइन!

    मेरो माया केपी - प्रचण्डको जस्तो होइन! विश्वास गर प्रिय।

    विस्तृतमा पढ्नुस्

  • बाहुबलीहरूको शक्ति प्रदर्शन : तागत हेर तागत!

    बाहुबलीहरूको शक्ति प्रदर्शन : तागत हेर तागत!

    नेकपाका नेताहरूको घरेलु झगडा यतिखेर सडकभरि पोखिँदै छ। कहिले सत्ताको शक्ति प्रदर्शन हुन्छ त कहिले आन्दोलनमा उत्रिएकाहरूको। यी दुवैखाले प्रदर्शनबाट आजित हुने चाहिँ जनता। २३ गते प्रधानमन्त्री ओलीले यस्तै प्रदर्शन गरे। आज उनीविरुद्ध प्रचण्ड-माधव नेपालहरुले पनि 'काउन्टर' दिए। बाहुबलीहरुको यो प्रतिस्पर्धाले भने धेरैलाई आपत् नै पार्‍यो। बाटो बन्द गरियो, हिँडेकाहरू अलपत्र परे। सवारी ठप्प। थाहा छैन, कहिलेसम्म जारी रहनेछ यस्तो हालत।

    विस्तृतमा पढ्नुस्

  • कालापानी जान्छ हजुर?

    कालापानी जान्छ हजुर?

    नेपाली सेनाले बख्तरबन्द सवारीको राजधानीको चक्रपथमा परिक्रमा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्ष सेनालाई हेर्ने रक्षा मन्त्रालय आफू मातहतमा ल्याएका हुन्। २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले 'कु' गर्दै संकटकाल लगाएका थिए। संयोग नै हुनुपर्छ सेनाले गरेको यो 'नियमित सवारी'  माघ १९ गतेकै दिन पर्‍यो।  प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न संकट र बढ्दो राजनीतिक ध्रुविकरणका बिच भएको…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको महासंग्राम : ल एकबाजी जुधाउने हो त?

    नेकपाको महासंग्राम : ल एकबाजी जुधाउने हो त?

    ल एकबाजी जुधाउने हो त? नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच यतिखेर महासंग्राम जारी छ - वाकयुद्धको। कसले ठूलो भेला देखाउने र कसले चर्को भाषण गर्ने भन्ने प्रतिस्पर्धा पनि चलिरहेकै छ। हरेक दिन यी दुई पक्षबिच गालीगलौजको वर्ष हुँदै आएको छ। र, दुवै पक्षका कार्यकर्ताहरु एकअर्काविरुद्ध खनिनेक्रम पनि जारी छ। गुण दोषभन्दा पनि व्यक्तिको पक्षविपक्षमा भिडन्त…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell