PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • कान्तिपुरी नगरीका 'राजा', बजाउँदैछन् बाजा

    कान्तिपुरी नगरीका 'राजा', बजाउँदैछन् बाजा

    बाजा बजाउने सिजन त होइन अहिले। तर, यतिखेर काठमाडौं महानगरपालिकाले बजाउन थालेको छ। कुरो कर उठाउने पर्‍यो। दिन नसके पनि कान्तिपुरी नगरीका 'राजा' लिन किन पछि पर्थे ! त्यसैले यतिखेर सांस्कृतिक शहरमा रौनक छ। कर लिन भन्दै घरघरमा नि:शुल्क बाजागाजाको मनोरञ्जन। कर उठाउन बाजा बजाए पनि घरछेउको फोहर उठाउन बज्ने सिठ्ठीको आवाज सुनिन्न आजकल। त्यसैले काठमाडौंमा फोहरका डङ्गुर देखिन थालेको…

    विस्तृतमा पढ्नुस्

  • यता कि उता, जाने कता?

    यता कि उता, जाने कता?

    नेकपा एमाले औपचारिक रुपमा दुई चिरा परेको छ। यद्यपि दरार भएको ठाउँमा जोड्न सकिन्छ कि भन्दै तेस्रो धारका नेताहरु दबाई खोज्दैछन्। अध्यक्ष केपी शर्मा ओलीको सत्तालाई सत्ताच्युत गर्न सडकमा ओर्लेका अधिकांश नेता तेस्रो धारमा देखिन्छन्। सत्ता छाडेर माओवादी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र माधव नेपालसँगै कुम मिलाएका तेस्रो धार नेताहरुसँग एकताका लागि भन्दै ओलीले पनि १० बुँदै सहमति गरेको बताएका…

    विस्तृतमा पढ्नुस्

  • तिमीले बनाएको हतियार, तिमीमाथि नै चलाएँ - मैले के बिराएँ?

    तिमीले बनाएको हतियार, तिमीमाथि नै चलाएँ - मैले के बिराएँ?

    ठिक बेठिक बहस चलिरहोस् - तिम्रै तरिका, मैले अपनाएँ - मैले के बिराएँ। सिकायौं जे त्यही सिकेँ, सहि होस् गलत नै। गाली त मैले कहिले खाइन र? प्रतिनिधिसभा विघटन गरेकै हो। पार्टी फुटाएकै हो। तै पनि ज्योतिषले सात पटक भनेकै छन् प्रधानमन्त्री बन्ने। तिमीले हराए पनि तिम्लाई नै उल्ट्याएँ। तिमीले बनाएको हतियार तिमीमाथि नै चलाएँ - मैले के बिराएँ !

    विस्तृतमा पढ्नुस्

  • सत्ता र सभापतिका लागि 'देउवा पथ' !

    सत्ता र सभापतिका लागि 'देउवा पथ' !

    एकातिर सत्ता, अर्कातिर पार्टीको शीर्षासन। तौलिँदा मोह दुवैतिर। सत्ता नहुँदा सभापतिमै रहन कसरी सक्नु? त्यसमाथि अरु पार्टी मिलाउनै पर्‍यो। साझेदार दललाई मनाउन कुनै कसर कसरी छोड्नु? जसरी उमेश श्रेष्ठलाई छिराइयो, उसैगरी अरुलाई मन्त्रीमा घुसाइरहन पनि मिलेन। नत्र घुच्चुकमै हानिहाल्छन्। त्यसैले सरकार विस्तार उस्तै हो! हुँदै जान्छ। नचाहेको त कहाँ हो र?, यो परिस्थितिले नै भगाइरहेछ त के गर्नु? सत्ता नहुँदा…

    विस्तृतमा पढ्नुस्

  • ‘आठै बज्या छैन’ भीडमा छिर्ने? कस्तो अटेरी कोरोना!

    ‘आठै बज्या छैन’ भीडमा छिर्ने? कस्तो अटेरी कोरोना!

    कोरोना संक्रमणको कहर बढिरहेका बेला उपत्यकामा अहिले निषेधाज्ञा जारी छ। परीक्षणको तुलनामा अहिले औसत संक्रमणदर २५ प्रतिशत रहेको छ। निषेधाज्ञामा पनि संक्रमणमा कमी नआएपछि बिहीबार (आज) बाट लागू हुनेगरि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले राति ८ बजेपछि सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेका छन्।  सिडिओहरुको निर्णयको आलोचना पनि भइरहेको छ। ८ बजेपछि कोरोना सर्ने र सोभन्दा अघि नसर्ने कुन अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • मेरो चाहिँ भत्काए…

    मेरो चाहिँ भत्काए…

    काठमाडौंको मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएको छ। प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाउन नेपाल प्रज्ञा-प्रतिष्ठानले घर भत्काएको हो। ‘कविकुञ्ज’ का रुपमा चिनिएको घर भत्काएपछि यसको चौतर्फी विरोध भएको छ। एेतिहासिक घरलाई संरक्षण गर्नुपर्नेमा भत्काएर सरकारले पुरतत्व मास्ने काम गरेको सरोकारवालाहरु बताउँछन्। विसं २००० मा बनेको घरलाई पुरतत्विक महत्वका हिसाबले पनि जिर्णोद्वार गरे पुग्ने संरक्षणकर्मीहरुको दाबी…

    विस्तृतमा पढ्नुस्

  • ब्याटिङमा उत्रियो तेस्रो लहर!

    ब्याटिङमा उत्रियो तेस्रो लहर!

    नेपालले कोभिड-१९ को दोस्रो लहरको सामना गरिसकेको छ। पहिलो लहरसँगै दोस्रो लहरमा पनि धेरै जना संक्रमितहरु थपिए। संक्रमणका कारण धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ। पहिलो लहरले थलिएका क्षेत्रहरु उठ्ने प्रयास गर्दा गर्दै दोस्रो लहरले पुनः मर्कामा परेका थिए। यस्तोमा कोभिड-१९ को तेस्रो लहर शुरु भएको विज्ञहरुको दावी छ। सरकारले यसको सामना गर्न तयारी पनि गरिरहेको बताएको छ। कोभिड-१९ विरुद्धको…

    विस्तृतमा पढ्नुस्

  • दोस्त दोस्त ना रहा... नि:शब्द

    दोस्त दोस्त ना रहा... नि:शब्द

    विस्तृतमा पढ्नुस्

  • हाम्लाई पनि मन्त्री चाहियो प्रचण्ड!

    हाम्लाई पनि मन्त्री चाहियो प्रचण्ड!

    सर्वोच्चको परमादेशपछि असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन्। कसलाई मन्त्री बनाउने भन्नेबारेको रस्साकस्सीले अझै पनि देउवा क्याबिनेट बिस्तार हुन सकेको छैन। सत्ता गठबन्धनका साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले मन्त्री छान्न सकस भएको बताइरहेका छन्। शनिवारमात्र प्रचण्डले आफूलाई कसलाई मन्त्री बनाउने भन्ने विषयले आफूलाई अतांकित बनाएको धारणा राखेका थिए।

    विस्तृतमा पढ्नुस्

  • टोकियोबाट वामदेव गौतमलाई आउँदै यस्तो गिफ्ट !

    टोकियोबाट वामदेव गौतमलाई आउँदै यस्तो गिफ्ट !

    राजनीतिको खेलकुद सधैं चलेकै। त्यही बिचमा पर्‍यो ओलम्पिक। त्यो पनि जापानमा। खेलाडी बरु छुटुन्, खेलाडीका प्रशिक्षक छुटुन्, यसो विज्ञप्ति निकालेर कुरा मिलाम्ला, तर राजनीति गर्ने छुट्न भएन के! सँधैको झैँ त हो नि यस पटकको ओलम्पिक पनि। मरीमरी अभ्यास गर्ने खेलाडी ओलम्पिक जानबाट छुटे, खेलाडीलाई सिकाउने प्रशिक्षक कोरोना देखाएर छुटे। तर, अमेरिकामा भएका पदाधिकारी छुटेनन्। उतैउतै पुगे जापान। भत्ता के भत्ता!…

    विस्तृतमा पढ्नुस्

  • कमरेडहरुको मर्निङ वाक!

    कमरेडहरुको मर्निङ वाक!

    संसदमा सबैभन्दा ठुलो दल हो नेकपा एमाले। तर पार्टीभित्रको किचलोले सत्ताको बागडोर छाड्नुपरेको छ। सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीबाट एमाले अध्यक्ष केपी शर्मा ओली अपदस्त भएका छन्। यता वरिष्ठ नेता माधव नेपाल स्थायित्व र संविधानको रक्षाका लागि भन्दै विपक्षी गठबन्धनसँग काँध मिलाएर आफ्नै अध्यक्षलाई सत्ताच्युत गर्न सफल भएका छन्। ओली र नेपालबीच अहिले एकताको कुरा चलिरहेको छ। तर एकले अर्काको अस्तित्व…

    विस्तृतमा पढ्नुस्

  • नो केपी बा, अब देउ बा !

    नो केपी बा, अब देउ बा !

    सर्वोच्च अदालतले सोमवार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गर्‍यो। देउवाले गत जेठ १० गते १४७ जना सांसदको सनाखत पेश गर्दै आफूलाई प्रधानमन्त्री बनाउन परमादेश माग्दै रिट दायर गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • एकता के गर्ने कमरेड?

    एकता के गर्ने कमरेड?

    नेकपा एमालेमा पछिल्लो विवाद आज साम्य हुने र दुई समूहबीच एकता घोषणा हुने समय तय भएको थियो। त्यसका लागि बिहान ८ बजेको समय तोकिएको थियो। यद्यपि समय घर्किँदासमेत ओली नेपालको मिलनको घोषणा हुन सकेको छैन। आइतवार बिहानैबाट सिंहदरवारमा ओली समूहका कार्यदलका सदस्यहरु माधव नेपाल समूहका नेताहरुलाई कुरिरहेको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • हुन्न है हुन्न, विश्वास गर्ने आधारै देख्दिन...

    हुन्न है हुन्न, विश्वास गर्ने आधारै देख्दिन...

    सामाजिक सुरक्षा कोष (एसएसएफ) ले निजी क्षेत्रका प्रत्येक प्रतिष्ठानहरुलाई कोषमा अनिवार्य रुपमा आबद्ध हुन पत्राचार गरेको भन्दै यतिबेला बैंक तथा वित्तीय संस्था र कर्पोरेट जगतका कर्मचारीहरु विरोधमा छन्। 'आफैंले वित्तीय अनुशासन पालना गरेको नदेखिएको संस्था (कोष) प्रति योगदानकर्ताले केका आधारमा विश्वास गर्ने? हामीले विश्वास गर्न सकेनौं। त्यही भएर पनि कोषमा जान नसकिएको हो,' वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले…

    विस्तृतमा पढ्नुस्

  • छिटो बना, मेटेर अफिस जानुछ !

    छिटो बना, मेटेर अफिस जानुछ !

    काठमाडौं महानगरपालिकाको नारा छ, 'सांस्कृतिक शहर, काठमाडौं महानगर'। तर महानगरका सार्वजनिक स्थानका भित्ताहरु कस्ता छन् ? कत्तै राजनीतिक नारा कोरिएका छन्। कतै विज्ञापनको पोस्टरहरु। न ती भित्तामा नगरको संस्कृति झल्किन्छ न त फोहर भित्ता सफा राख्नै महानगर कुनै प्रयासमा लाग्छ। केही दिन अघि भने महानगरले रत्नपार्कको आकाशे पुलमा कलाकारहरुले कोभिड १९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र मेटायो। चित्र…

    विस्तृतमा पढ्नुस्

  • बहुला कुकुर अर्थात् माधवसँग बचेको विकल्प !

    बहुला कुकुर अर्थात् माधवसँग बचेको विकल्प !

    मदन भण्डारीको जन्म दिनका दिन बालुवाटारमा जनताको बहुदलीय जनवादमाथि छलफल होला ठान्नेहरू मुर्ख सावित भए। सिद्धान्तको आशा गर्नेहरूसामु प्रधानमन्त्री ओलीले बहुला कुकुरको सन्दर्भ उप्काए। त्यसो त जोसँग जे अनुभव छ त्यसैको कुरा गर्नु अन्यथा भएन। एकता एकता भन्दै कुर्लिरहेको एमालेको मध्यपङ्तिका नेता र भर्खर अवकास पाएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ को प्रस्तावलाई पनि ओलीले एकै वाक्यमा धुलिसात पारिदिए - माधव…

    विस्तृतमा पढ्नुस्

  • मदनको 'आधुनिक कम्युनिष्ट'

    मदनको 'आधुनिक कम्युनिष्ट'

    आज मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्ती। नेकपा एमालेले विभिन्न कार्यक्रम गरेर भण्डारीलाई सम्झिँदैछ। तर, मदनले प्रतिपादित गरेको 'जनताको बहुदलीय जनवाद' लाई नेकपा एमालेले बिर्सिँदै गएको र पार्टी पुँजीवादी हुँदै गइरहेको आरोप लाग्ने गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • उड्दा उड्दै यस्तो भइयो, मन्त्री पद त स्वात्तै गइगो...

    उड्दा उड्दै यस्तो भइयो, मन्त्री पद त स्वात्तै गइगो...

    कहिले यता त कहिले उता। मन्त्री नहुँदाको पीडा बुझिदेवस् कसले? त्यसैले कहिले प्रतिगमन मुर्दावाद। कहिले त्यही प्रतिगमन जिन्दावाद! जे गर जसो गर, जतासुकै लैजाउ - कुर्सी चाहिँ चाहिएकै हो! के सम्म गरिएन यसका लागि? पार्टी भर्सेलामा जाँदा पनि साथ दिएकै हो। लामो समय मन्त्री नहुँदाको पीडा कम थियो? त्यही झोकमा हो - दिएको साथ। नागरिकता विधेयकलाई पनि रोक्यो, अहिले मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • समृद्धि हाम्रै पालामा...

    समृद्धि हाम्रै पालामा...

    वर्षासँगै बाढी र पहिरोले देशका विभिन्न क्षेत्रमा क्षति पुग्न थालेको छ। यो समस्या हरेक वर्षको वर्खायाममा दोहोरिने गर्छ। जब वर्षा सकिन्छ - तब मानिसहरु यस्ता घटना बिर्सदै जान्छन्। र प्रकृतिको दोहनलाई निरन्तरता दिँदै जान्छन्। पछिल्लो समय खोलानाला तथा नदीमा दोहन निरन्तर छ। सरकारले चुरे दोहनलाई पनि साथ दिने गरी बजेट ल्याएको छ। यसले बाढी पहिरोबाट हुने क्षतिलाई थप सहयोग गर्छ…

    विस्तृतमा पढ्नुस्

  • पानी चुहियो ? मर्मतपछि एकपटक फेरि हान्दिम्ला उद्‍घाटन!

    पानी चुहियो ? मर्मतपछि एकपटक फेरि हान्दिम्ला उद्‍घाटन!

    गोदावरीमा उद्‍घाटन गरेपछि मात्र झरी पर्‍यो। अब यसमा उद्‍घाटनको के दोष। पानी चुहियो रे ! पानीको जातै हो चुहिने - के ठूलो कुरा भयो? मान्छेलाई काम छैन - प्रधानमन्त्रीले जे गरे पनि विरोधैमात्र गर्न जान्या छन्। अब पानीको जातै चुहिने हो भने गोदावरीको हलभित्र पानी पर्नु के ठूलो कुरा भयो र? चुहियो - अब टाल्ने। टाल्दा अलिअलि मिल्यो भने खल्तितिर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell