PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • प्रचण्डको दोहोरो चरित्र

    प्रचण्डको दोहोरो चरित्र

    अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई सत्ता साझेदार दलका प्रमुख नेताहरुले लेखेको पत्र बाहिरिएपछि आलोचना शुरु भएको छ। सम्झौतामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोहोरो भूमिका खेलेको भन्दै उनको चर्को आलोचना भएको हो। एमसीसीलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ‘प्रचण्ड’ले सम्झौता संसद्बाट पास गर्ने प्रतिबद्धता जनाएको पत्र बाहिरिएको हो। प्रचण्डले यसअघि संशोधन नगरी एमसीसी पास…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल किन्नेमाथि कति कर कर कर...!

    पेट्रोल किन्नेमाथि कति कर कर कर...!

    पेट्रोलको भाऊ लगातार माथितिर। रेकर्डमाथि बनिरहेछ रेकर्ड। विभिन्न शीर्षकमा एक लिटरमै ५७ रुपैयाँ कर सरकारी खातामा जान्छ पेट्रोलमा। त्यसैले जति इन्धनको मोल बढ्यो सरकारी खातामा उति धेरै आम्दानी। त्यसो त सवारी चलाउनेकै ज्यान पेलेर तेल निकाल्दा पनि कर कर कर भनेकै हो सरकारले। सरकारी खातामा जाने घट्न भएन, उसले जानेको त्यत्ति हो। सार्वजनिक यातायात सुधार्ने चासो किन गर्नु जब कि यसरी…

    विस्तृतमा पढ्नुस्

  • चियामा कति थोपा दूध हाल्दिम्?

    चियामा कति थोपा दूध हाल्दिम्?

    दूधको मूल्य बढेपछि चियाको भाउ बढ्ने भइहाल्यो। यस्तै दरले मूल्य बढिरहने हो भने कुनै दिने चियामा थोपा थोपाको मूल्य तिर्नुपर्ने दिन नआउला भन्न नसकिन्न। चियामा दूधका थोपा हालेर मूल्य निर्धारण भएजस्तै दूधको भाउ बढेको कारण पक्कै पनि नेपालमा - कालो चियाको पनि मूल्य बढ्ने छ। कि कसो?

    विस्तृतमा पढ्नुस्

  • यस्तै ताल हो भने नातिनातिनाको अनुहार कहिले हेर्ने?

    यस्तै ताल हो भने नातिनातिनाको अनुहार कहिले हेर्ने?

    पछिल्लो १० वर्षमा नेपालको जनसंख्या खासै बढेन। हालै तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालको जनसंख्या ३ करोड पनि नपुगेपछि चर्चाको विषय बनेको छ। बसाइँसराई, आर्थिक वृद्धितिर ध्यान, घट्दो जन्मदर देखिन्छ जनसंख्या वृद्धिदर घट्नुको कारण। सामाजिक सञ्जालदेखि चियोचर्चोको विषयमा भने प्रविधिदेखि उमेर ढल्केपछिको बिहेलाई पनि कारणका रुपमा प्रस्तुत गरिँदैछ।

    विस्तृतमा पढ्नुस्

  • जोर बिजोर फन्डा : कोरोना फैलाउने सरकारको अचुक उपाय!

    जोर बिजोर फन्डा : कोरोना फैलाउने सरकारको अचुक उपाय!

    जोर बिजोर लागू गरेर कोरोना भाइरस नियन्त्रण गर्ने जसको वुद्धि हो त्यसलाई पुरस्कार देऊ सरकार। मानिसहरु भिडमा कोच्दै कोरोनालाई किच्ने रणनीति कम्तिको बलियो होइन। जोर बिजोर हुनासाथ गाडी कम गुड्ने भइगयो, अब त्यसमै भर पर्नेले कोचिएर पनि झुन्डिएर पनि यात्रा नगरी भएन। अनि कोरोना प्रवर्द्धनका लागि यो भन्दा अचुक उपाय के होला त? जति कोरोना छिटो फैलियो उति कारोबार। अनि…

    विस्तृतमा पढ्नुस्

  • बढ्ने प्रतिस्पर्धा ! कोरोना र महँगी

    बढ्ने प्रतिस्पर्धा ! कोरोना र महँगी

    यतिखेर बजारमा प्रतिस्पर्धा छ उकालो लाग्ने। कोभिड १९ संक्रमितको स‌ंख्या चर्चामा छ यतिखेर। त्यसरी नै चम्किरहेको छ महँगी। भाइरसले ग्राफ उकालो लगाइरहँदा महँगीको ग्राफ उकास्न सरकार आफैँ लागेको छ। मिलेसम्म कर लिने अनि आयल निगम घाटामा देखाउँदै मूल्य बढाउने। अब इन्धनको भाग बढेपछि अरु सस्तिने त कुरै रहेन। महँगीको ग्राफले पनि रफ्तार लिइरहर्‍यो। प्रधानमन्त्री शेरबहादुर देउवाको उपलब्धी नै हो अहिलेको…

    विस्तृतमा पढ्नुस्

  • योगेशको गुलेली, आलेको तोप ! 

    योगेशको गुलेली, आलेको तोप ! 

    आरोप लगाइदिए पुग्यो - पत्याउने छँदैछन्। पुष्टि कसैले गर्नपर्दैन, जिम्मेवारी लिनु परको कुरा। त्यस्तै चलिरहेको छ पर्यटन मन्त्रालय सम्हालेका पूर्व र वर्तमान दुई 'मन्त्री'बीच। योगेश भट्टराईलाई केपी ‌ओलीले नै दिएको नाम - बैगुनी केटो। तिनै ओलीको कृपामा मन्त्री बनेका प्रेम आले। ओलीको शासनमा आले बदनाम थिए, बैगुनी केटो 'इमान्दार'। तर यतिखेर आले र भट्टराई राजनीतिक नदीका दुई किनारतिर छन्। विपक्षीको…

    विस्तृतमा पढ्नुस्

  • वाह ! क्या माथि उडाइदिनुभयो

    वाह ! क्या माथि उडाइदिनुभयो

    आजबाट काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। कोरोना भाइरस संक्रमणको गति घट्दै जाँदा ओमोक्रन भेरियन्टले कमजोर हुँदै गएको कोरोनालाई फेरि बल पुर्‍याइएको छ फैलिन।  कोरोना भाइरसको बढ्दो संक्रमण र ओमोक्रन भेरियन्टको त्रासबिच प्रशासन 'स्मार्ट लकडाउन' को तयारीमा जुटेको छ। सरकारले स्वास्थ्य मापदण्ड लागु गरेपनि बजारमा भने भिड कायमै छ।  पछिल्लो समय संक्रमणको जोखिम घट्दै गएपनि भारतमा…

    विस्तृतमा पढ्नुस्

  • उडायो सपना सबै आलेले ...!

    उडायो सपना सबै आलेले ...!

    नारायण हिटीमा बन्दै गरेको रेस्टुँरा रोक्न मन्त्रीले आदेश दिए। बतास समुहले बनाउँदै थियो - रोकियो। अघिल्लो सरकारकै पालाबाट सुरु भएको काम रोके मन्त्री प्रेम आलेले। आले ओली सरकारमा पनि मन्त्री थिए, देउवा सरकारमा पनि मन्त्री छन्। आलेले रोक लगाएसँगै ओली सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले भने - मलाई थाहै थिएन, रेस्टुँराबारे। अब बतास न परे! हावा हुन्। जोसुकैलाई पनि चाहिने।…

    विस्तृतमा पढ्नुस्

  • ए ए! विस्तारै बोल्नुस् न, विस्तारवाद भन्न पाइन्न

    ए ए! विस्तारै बोल्नुस् न, विस्तारवाद भन्न पाइन्न

    नेकपा (माओवादी केन्द्र)को महाधिवेशन जारी छ। महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा सामूहिक छलफल भइरहेको छ। यो पटक राजनीतिक दस्तावेजमा प्रचण्डले छिमेकीसहित अन्य मुलुकप्रति हेर्ने दृष्टिकोण उल्लेख गरेका छैनन्। आन्तरिक पार्टीलाई हेर्ने दृष्टिकोण पनि मैन छ। ‘अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद’को नारा घोकिरहेका कार्यकर्तालाई भने यो सवाल छुटेकोमा चिन्ता पनि छ। कतिपयले विषय समावेशको माग नै गरेका छन्। एमसीसीलगायतसँग जोडेर…

    विस्तृतमा पढ्नुस्

  • जिताम् जिताम्, ह्वाँलाई नै जिताम् !

    जिताम् जिताम्, ह्वाँलाई नै जिताम् !

    अघिल्लो दिनसम्म राष्ट्रिय सम्मेलन। भोलिपल्टै महाधिवेशन। विशेषता नै हो नेकपा (माओवादी केन्द्र)को। राष्ट्रिय सम्मेलनमा कसैलाई ननिम्त्याउने घोषणा गरेका थिए। तर, साता नबित्दै नेताहरुलाई फोन गर्नुपर्‍यो - आउनुपर्‍यो भन्दै। लामो समयदेखि पुष्पकमल दाहाल (प्रचण्ड) बाहेक सबै कुरामा चलायमान छ माओवादी। केहीमा स्थिर छ पार्टीभित्र भने त्यो हो अध्यक्ष पदमा। माओवादी अध्यक्षको अर्थ हो - पुष्पकमल दाहाल अर्थात् छविलाल दाहाल उर्फ प्रचण्ड।…

    विस्तृतमा पढ्नुस्

  • मिलेन मन अनि मिल्काइए मिलन...

    मिलेन मन अनि मिल्काइए मिलन...

    आफ्नो तारिफ मन पर्दा आलोचना रुचोस् कसरी? राजनीतिको रोग ठूलो पार्टी एमालेका अध्यक्ष केपी ओलीदेखि फुच्चे दल विवेकशील साझाका रविन्द्र मिश्रमा पनि उस्तै। बीबीसीमा  नेताको आलोचना गर्दै राजनीतिमा उदाउन चाहेका उनका पछिल्ला कदम - 'राप्रपाको भाइ' बन्नेतिर उन्मुख भयो। त्यसैको प्रतिकारमा उत्रिए मिलन पाण्डे। प्रतिकार गर्नेलाई सहनु कसरी? अनि मिल्काइदिए मिलनलाई।

    विस्तृतमा पढ्नुस्

  • क्यान नै क्यान आयो, बल चाहिँ खोई?

    क्यान नै क्यान आयो, बल चाहिँ खोई?

    काठमाडौं: क्रिकेटमा प्रतिस्पर्धा संघ र खेलाडीबीच चलिरहेको छ। क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरी तथा खेलाडीहरु सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको छ। कारबाहीपछि प्रधानमन्त्री शेरबहादुर देउवालगायतले समेत चासो राखेपछि क्यान अफ्ठ्यारोमा छ। वर्गीकरणमा चित्त नबुझाएका खेलाडीलाई क्यानले कारबाही गरेको हो। कारबाहीको विषयमा सामाजिक सञ्जालमा 'कोल्ड वार' चलेको छ। खेल ब्याट बलले भन्दा राजनीतिक शक्ति जसको बढी छ उसैले जित्ला…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीमा ओलीको दाउपेच !

    एमसीसीमा ओलीको दाउपेच !

    किचलोमा छ एमसीसी। त्यसैमा च्याँखे थापिरहेका छन् –  एमाले अध्यक्ष केपी शर्मा ओली। पार्टीको धारणा के हो भनेर सोध्यो भने ओलीदेखि केन्द्रीय सदस्यसम्मको एकै बोली सुनिन्छ – सरकारले कसरी अगाडि बढाउँछ त्यसमा भर पर्छ हाम्रो धारणा। एमसीसी कि ठीक छ कि बेठीक। जब च्याँखे थापिन्छ – त्यो जे पनि हुनसक्छ। र, यतिखेर ओली चाहन्छन् – माधवकुमार नेपाल र प्रचण्डको नेतृत्व…

    विस्तृतमा पढ्नुस्

  • आक्रमण... आउनुस् सिंगल सिंगल भिडौं

    आक्रमण... आउनुस् सिंगल सिंगल भिडौं

    महाभारतभन्दा कम छैन - कांग्रेस महाधिवेशन। निर्वाचन दोस्रो चरणमा दौडिरहेको छ सभापतिका लागि। पक्ष र विपक्षमा तैनाथ भएर मत मागिरहेका छन्। सामुन्ने पर्दा मुस्कान छरे पनि युद्धकै हारजितको अवस्थामा छ मन्। भेडाहरु बथानबाट यता उता भइरहेका छन् - आशालाई आश्चर्यतिर धकेल्दै। षड्यन्त्रका लागि सकुनीहरु कम छैनन्। र, जारी छ - महाभारतमय महाधिवेशन। 

    विस्तृतमा पढ्नुस्

  • ‘हाइटेक कांग्रेस’को भविष्य पानी ट्याङ्कीमा!

    ‘हाइटेक कांग्रेस’को भविष्य पानी ट्याङ्कीमा!

    राजनीतिक दलहरु आफूलाई हाइटेक बताउन बेला मौकामा पछि पर्दैनन्। चुनावी घोषणा पत्रदेखि राजनीतिक भाषणमा डिजिटल युगको प्रवचन दिन अग्रणी छन्। तर, व्यवहारमा प्रविधि प्रयोगमा दलहरु निकम्मा नै सावित छन्। राजनीतिक दलहरुका पछिल्ला महाधिवेशनमा दलहरुले प्रविधिमा विश्वास नै गरेनन्।  नेकपा (एमाले) र राप्रपाले विद्युतीय मतदान मेसिनको प्रयोग गरे पनि नेपाली कांग्रेस ड्रम युगमै फर्किएको छ। जारी महाधिवेशनमा कांग्रेसले मतपेटिकाका रुपमा पानी ट्याङ्कीलाई…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्रलाई वनवासको पिरलो!

    रामचन्द्रलाई वनवासको पिरलो!

    काठमाडौं: सत्तारुढ दल नेपाली कांग्रेसलाई महाधिवेसनले छपक्कै छोपेको छ। पदाधिकारीको उम्मेद्वारीमा दाबेदारी धेरै छ तर यसलाई टुंग्याउन गाह्रो। संस्थापन इतरमा त अध्यक्षकै प्रत्यासी धेरैहुँदा मिलाउन धौधौ परेको छ। सहमतिका लागि सोमवार बैठक, मंगलवार बैठक, बुधवार बैठक। बैठक बस्दाबस्दा वाक्क भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भावुक भएर भनिदिए :मिलेर नगए मलाई पार्टीबाटै बिदा दिनुस्। कि राजकाज, कि वनवास!

    विस्तृतमा पढ्नुस्

  • कमलको मनै फाट्यो, केले सिउने केले टाल्ने हो?

    कमलको मनै फाट्यो, केले सिउने केले टाल्ने हो?

    भावुक भएका छन् कमल थापा। राजेन्द्र थापाका शब्दमाथि बनेको गीत गुन्गुनाइरहन्छन् आजकल - यसपालि त मनै फाट्यो, केले सिउने, केले टाल्ने हो? गरेको त एकता महाधिवेशन थियो - भइदियो 'ए कता?' महाधिवेशन। 'आलाकाँचा'ले जित निकालेर राज गर्दैछन्। निर्मल निवासको षड्यन्त्र न पर्‍यो नत्र जित कसले रोक्थ्यो र? पञ्चायतदेखि प्रजातन्त्र हुँदै गणतन्त्रसम्म मेडल कब्जामै त थियो। एकाएक त्यो खोसियो - राजेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • हाम्रो विचारसँग चाहिँ मिल्दैन काम्रेड?

    हाम्रो विचारसँग चाहिँ मिल्दैन काम्रेड?

    विचार कसको कता मिल्छ भन्न सकिन्न - राजनीति न पर्‍यो। छेपारे राजनीति नेपालमा व्याप्त छ। त्यही देखियो राप्रपाको महाधिवेशनमा। महाधिवेशनको उद्घाटमा प्रचण्डले गोत्र मिल्ने बताउँदै राप्रपासँग नजिकको नाता सुनाए। सीपी मैनालीले महेन्द्र गाथा गुन्गुनाए। कमल थापाले राजतन्त्रको गाना गाए - गणतन्त्रवादी नेताहरुलाई सम्बोधन गर्दै। हिंसा, आतंक र भय त राजनीतिको अभिन्न अंग नै बनिसके। अनि डकैत गर्नेले विचार मिल्ने समूहका…

    विस्तृतमा पढ्नुस्

  • टीके महाधिवेशनको अनुष्ठान

    टीके महाधिवेशनको अनुष्ठान

    बालकोटमै तय भएको सूची कोटको खल्तीमा राखेर सौराह पुगेपछि टीका मात्र लगाउने सोच बनाएका थिए पार्टी अध्यक्ष केपी ओलीले। उनको सोचलाई भीम रावलको 'दवंग' पाराले उत्तानो पार्‍यो। बाजिगर बन्दैछन् रावल - हारेर पनि 'जित' मिल्दैछ अडानको। उनका पछि लाग्नेहरुको पनि हविगत उस्तै हो। टीका थाप्नेहरु ओलीको जयजयकारमा उत्रिने छन्। नपाउनेहरुले दुईचार दिन घुर्की लगाउन्। त्यत्ति न हो - अब एमाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell