PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • माग्न निषेध त भिख पो त!

    माग्न निषेध त भिख पो त!

    काठमाडौं महानगरले सूचानै जारी गरेर सार्वजनिक स्थानमा भिख माग्न निषेध गरेको छ। महानगर देशकै राजधानी। यहाँ सार्वजनिक स्थानमा भिख माग्न निषेधको अर्थ हो - सडकमा उभिएर वा बसेर भोको पेट भर्न रकम माग्न पाइँदैन। होटल पसल डुलेर आफू गरिब भएको प्रमाण देखाएर पेट भर्न पाइँदैन। तर राजधानी हो, यहाँ किसिम किसिमका माग्नेहरु छन्। कोही सेटिङ गरिदिए बापत रकम माग्छन्। कोही…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीको रफ्तार...

    मन्त्रीको रफ्तार...

    मन्त्री बनेपछि आफू कसरी चर्चामा रहने? विविध फन्डादेखि विवादास्पद अभिव्यक्ति दिन पछि पर्दैनन् नेताहरु। जनताको ध्यान आफूतिर तान्न तिकडम त गर्नैपर्‍यो। राजनीतिक वृत्तमा खासै चर्चामा नरहेका प्रेम आले मन्त्री बनेपछि यसरी नै चर्चामा रहे। सोमवारमात्र सहरी विकास मन्त्रीमा शपथ लिएका मेटमणि चौधरीले पनि आफूतिर ध्यान तान्न त्यस्तै अभिव्यक्ति दिएका छन्। उनले आफूलाई स्पोर्ट्स बाइकसँग तुलना गरे अनि सबैभन्दा बढी स्पिडमा…

    विस्तृतमा पढ्नुस्

  • छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी !

    छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी !

    मुलुकको आर्थिक चित्र भयावहपूर्ण छ। श्रीलंका बन्ला भन्दै तर्साउनेहरु पनि छन्। राजनीति उत्तिकै असरल्ल। जनतासँग जोडिएका विषयवस्तु उत्तिकै बिलखबन्द। यही अवस्थामा न्यायालयसँग जोडिएर आयो एउटा अडियो। अडियोले नङ्ग्यायो न्यायालयको मर्यादा। न्यायालयमा बिचौलियाको दबदबा, न्यायमूर्ति तिनैबाट परिचालित हुनेसम्मको अडियो आएपछि न्याय - एकादेशको कथा बन्दै त होइन? रामशाहपथले न्यायालयभित्रको नाङ्गो नाचलाई कसरी सुल्ट्याउला?

    विस्तृतमा पढ्नुस्

  • ल मेरो दुई लिटर पेट्रोल...

    ल मेरो दुई लिटर पेट्रोल...

    पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ अचाक्ली बढेको छ। आफू अझै घाटामा रहेको भन्दै नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मृल्य बढाउँदै लगेको हो। बहाना त युक्रेन युद्धलाई लगाएको छ तर सार्क राष्ट्रमै तुलना गर्ने हो भने नेपालमा यसको मुल्य चर्को तोकिएको छ। पेट्रोलियम पदार्थको मुल्यवृद्धिले महँगी त बढेको छ नै सर्वसाधारणलाई दैनिकी चलाउनसमेत धौधौ हुने देखिन्छ।

    विस्तृतमा पढ्नुस्

  • फसाइस् नि केटा, अब कसरी उम्कने?

    फसाइस् नि केटा, अब कसरी उम्कने?

    अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादले अहिले सदनदेखि सडक गर्माएको छ। अमेरिकी सेनासँग नेपाली सेनाले गठबन्धन गर्न यो सम्झौता गर्न लागेको आरोप प्रतिपक्ष दल नेकपा एमालेले लगाएको छ। यता सत्ता पक्षकले भने एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै पालामा यो सम्झौता अघि बढेको दाबी गरेको छ। सेनाले आफ्नो फरक धारणा राखिसकेको छ भने अमेरिकाले भने यो सम्झौता नेपालकै अनुरोधमा…

    विस्तृतमा पढ्नुस्

  • फोहोर फाल्न स्कुटी नकिनी भएन के!

    फोहोर फाल्न स्कुटी नकिनी भएन के!

    काठमाडौंको फोहोर व्यवस्थापन अझै चुनौतिपूर्ण नै छ। ल्यान्डफिल्ड साइडमा पठाउन थालिए पनि यसको व्यवस्थापनका लागि कति दिन लाग्ने हो थाह छैन। साउनबाट महानगरले कुहिने र नकुहिने फोहोर नछुटाए संकलन नै नगर्ने शर्त यसअघि नै सारिसकेको छ। यद्यपि अझै चोकदेखि गल्ली र खोलामा फोहोर फाल्नेहरु देखिन्छन् नै। उनीहरु कोही सकेसम्म कसैले नदेखोस् भनेर राति पैदलै पुगेर फोहोर चोकतिर वा सडकको कुनातिर…

    विस्तृतमा पढ्नुस्

  • फोहोरको रजगजमा बालेन !

    फोहोरको रजगजमा बालेन !

    काठमाडौंको चोक गल्ली अहिले फोहोरले भरिएका छन्। बञ्चरेडाँडामा फोहोर खसाल्न रोकिँदा काठमाडौंको फोहोर उठ्न नसकेको हो। शुक्रवार बिहानबाट फेरि काठमाडौंको फोहोर उठ्ने सहमति भएको छ। केही दिन अघि पनि यस्तै सहमति भएको थियो। तर कार्यान्वयनमा आएको थिएन। स्थानीय र प्रहरीको झडपबिच बञ्चरेडाँडामा फोहोर फालिएको थियो। आज मध्यरातमा भएको सहमतिले कार्यान्वयन भएर सहज रुपमा फोहोर फाल्ने वातावरण बन्ला ? प्रश्न तेर्सिएको छ…

    विस्तृतमा पढ्नुस्

  • इम्बोस्ड प्लेट लगाउने सरकारी काइदा!

    इम्बोस्ड प्लेट लगाउने सरकारी काइदा!

    यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीसाधनलाई साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न ताकेता गरिसकेको छ। अनलाइनबाटै नम्बर प्लेटका लागि आवेदन गर्न सकिने प्रणाली सुरुसमेत विभागले गर्‍यो। यद्यपि, पास र नवीकरण भइसकेको लाइसेन्ससमेत वर्षदिन बित्दा पनि वितरण गर्न नसक्ने विभागको यो कदम आफैमा प्रश्नयोग्य छ। अर्को इम्बोस्ड नम्बर विभाग अन्तर्गतकै कार्यालयबाटै वितरण हुने भनेपछि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको अफर त मलाई हो आएको!

    प्रधानमन्त्रीको अफर त मलाई हो आएको!

    गठबन्धन सरकारको महत्वपूर्ण सारथि हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल। 'प्रधानमन्त्री पद'को कलहकै कारण पार्टी फुटाएर कांग्रेस नेतृत्वको सरकारमा गभिन आएका दुई नेता अहिले बार्गेनिङ भाषा बोलिरहेका छन् - प्रधानमन्त्रीको अफर आयो भन्दै। स्थानीय तहको निर्वाचनमा कांग्रेसले दम्भ देखाएको आरोप छ प्रचण्ड र नेपालको। अनि घुमाउरो भाषामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई…

    विस्तृतमा पढ्नुस्

  • बाँकी यही हो, बेचेर पेट्रोल भर…

    बाँकी यही हो, बेचेर पेट्रोल भर…

    स्थानीय तहको निर्वाचन यतामात्र नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई पटक भाउ बढाइसकेको छ। युक्रेनमाथि रसियाको आक्रमणलाई कारण देखाउँदै जेठ ८ गते आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढायो। अहिले पेट्रोल लिटरलाई मूल्य १ सय ८०, डिजेल र मट्टीतेलको मूल्य लिटरको १ सय ६३ रुपैयाँ, एक सिलिन्डर ग्यासलाई १ हजार ८ सय रुपैयाँ तिर्नुपर्छ। सरकारले कर कटाएर भाउ घटाउने भनेकाले अहिले…

    विस्तृतमा पढ्नुस्

  • विस्थापित भए स्थापित : किन रोइस मंगले, आफ्नै ढङ्गले...

    विस्थापित भए स्थापित : किन रोइस मंगले, आफ्नै ढङ्गले...

    काठमाडौं महानगरमा बालेनको उदय हुँदा केशव स्थापित विस्थापित भएका छन्। २०५४ सालमा मेयर बनेर काठमाडौंमा बलियो प्रभाव छाडेका विस्थापित यसपाला चाहिँ आफ्नै बोलीले आलोचित भइरहे। अरुलाई होच्याउने उनको शैलीले उनलाई नउठ्नेगरी थच्यायो। अपत्यारिलो हिसाबमा बालेनप्रति मानिसहरु आकर्षित भए। हावादारी योजनाबाट वाक्क भएकाहरुले स्थापितहरुका उट्पट्याङ शैलीलाई दुत्कारे। घमण्डको पारोलाई रित्याइदिए। स्थापितको घमण्ड एक्सप्रेस दुर्घटनामा पर्‍यो।

    विस्तृतमा पढ्नुस्

  • 'हद म्याद'बारे नेपालमा न्याय : आँखा बन्द, हात बाँधिएको

    'हद म्याद'बारे नेपालमा न्याय : आँखा बन्द, हात बाँधिएको

    केही भयो सजिलो जवाफ - कानुन छैन। कानुन छ भने उस्तै अर्को जवाफ - यस्तो विषयलाई त हेर्ने आधार नै छैन। जति धेरै छिद्र छोड्यो उत्ति धेरै खेल्ने ठाउँ। अनि भन्यो - कानुन नै छैन। दोष कानुनले पाइरहँदा कानुन बनाउनेहरु सधैं चोखा! चलिरहेको छ यसैगरी। थाहा छैन चलिरहने छ कहिलेसम्म? कानुनलाई दोष लगाएर कानुन बनाउनेलाई प्रश्न किन नगर्ने? कागजलाई दोष दिएर…

    विस्तृतमा पढ्नुस्

  • देशभर चुनावी मतगणना तर चौतर्फी जित चाहिँ महँगीको !

    देशभर चुनावी मतगणना तर चौतर्फी जित चाहिँ महँगीको !

    देशभरि यतिखेर मतगणनाको भ्याइनभ्याई ! दिन न रात - सबैतिर जित हारको लेखाजोखा चलिरहेकै छ। काठमाडौं महानगरमा लौरो लिएर बालेन उदाएका छन्। चितवन र पोखरामा के होला? ध्यान सबैको उता पनि उत्तिकै! आफ्नो जन्मथलोमा कसले जित्छ? बसाइसराई गरेर पुगेको ठाउँमा को अगाडि छ? डेरा रहेको टोलमा कसले जित्ला? कौतुहलताको श्रृङ्खला जारी छ। अनि त्यतिखेर नै पेट्रोल/डिजलमा एकै झमटमा १० रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • उधारोमा भोट ! लौ तिर यसरी

    उधारोमा भोट ! लौ तिर यसरी

    मतदाता कति स्वतन्त्र भएर मत दिए त आज? प्रश्न सजिलो उत्तर असजिलो। भोटका लागि भोज खुवाउनेहरुले उधारोमा कारोबार किन चाहन्थे? पक्कै चाहेनन्। त्यसैले भोट खसाउने बेलामा कठालोमा समात्‍ने नै भए - मानसिक रुपमा नै किन नहोस्। भोजमा रमाएपछि मत चाहेर पनि मत अरुतिर दिन सकियोस कसरी?

    विस्तृतमा पढ्नुस्

  • सुविधासम्पन्न घाट छाडेर कहाँ थोत्रो अस्पताल जान लागेको ?

    सुविधासम्पन्न घाट छाडेर कहाँ थोत्रो अस्पताल जान लागेको ?

    चुनावमा पहिलेजस्तो मेट्रो रेलका कुरा सुनिएका छैनन् यसपाला। तर पनि मनोरञ्जन दिनेखालका अभिव्यक्तिका श्रृङ्खला आइरहेकै छन्। मलामीलाई मरौं मरौं लाग्ने खालको सुविधासम्पन्न घाट बनाइदिने प्रतिवद्धता तिनै श्रृङ्खला मध्येकै एक रह्यो यसपाला। चुनावको एउटा रमाइलो पाटो बनेको छ - यस्तैखाले ठट्यौली पाराका प्रतिवद्धता। 

    विस्तृतमा पढ्नुस्

  • हाम्लाई जिताउनै पर्छ, नत्र ...

    हाम्लाई जिताउनै पर्छ, नत्र ...

    हिजो दिन नत्र...को परेछ। भरतपुरदेखि डडेल्धुरासम्म नत्र...का नत्र... चलिरह्यो। भरतपुरमा प्रचण्डले रेनु दाहाल जित्नै पर्ने नत्र... देश दुर्घटनामा पुग्ने भन्दै थर्काए। उता डडेल्धुरा पुगेर आरजु राणले भनिन् - पालिकामा कांग्रेसले जित्नै पर्छ नत्र... पैसा नै पठाउँदैनौं। स्थानीय तहको निर्वाचन प्रचारमा निर्वाचन आयोगले चाहिँ उनीहरुको 'नत्र...' सुन्यो कि सुनेन कुन्नी?

    विस्तृतमा पढ्नुस्

  • विरोधीलाई मज्जाले हिलो छ्यापियो नि!

    विरोधीलाई मज्जाले हिलो छ्यापियो नि!

    नेताहरु अहिले स्थानीय चुनावी प्रचार-प्रसारमा छन्। चुनावी घरदैलोसँग आरोप प्रत्यारोपमा समेत उनीहरु उत्रिएका छन्। एमालेका उम्मेदवार कांग्रेस र स्वतन्त्र उम्मेदवारप्रति अराजनीतिक टिप्पणी गरेकोमा आलोचित छन्। महिलामाथि असंवेदनशील टिप्पणी खुलेआम भइरहेका छन्। उम्मेदवारमाथि हिलो छ्यापाछाप भइरहँदा निर्वाचन आयोग एक्सनमा उत्रिएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले एमाले उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण समेत सोधेको छ।

    विस्तृतमा पढ्नुस्

  • मतपत्र च्यात्‍न बलियो मान्छे ठिक पार है केटा हो !

    मतपत्र च्यात्‍न बलियो मान्छे ठिक पार है केटा हो !

    गन्दागन्दैको मतपत्र थुत्त थुत्यो, च्यारर्र च्यात्यो, किचिमी हुनेगरी चपायो ! निर्वाचन आयोगलाई पर्‍यो आपत। मतगणना नै ठप्प। गन्ने कि फेरि मतदान गर्ने? महिना दिनसम्मै लफडा। आयोग बन्यो हत्तु। उपाय के त? अब टोक्न रोक्ने कसरी? नटोक्लान् भन्ने कसरी? कुन दलले टोक्छ कसरी भन्नु? नसिक्नुपर्ने कुरै त सिक्ने हुन् नेपालीले। त्यै भएर आयोगले निकाल्यो उपाय - नच्यातिने गरी बलियो बनाइदिने मतपत्र। परेन आपत्…

    विस्तृतमा पढ्नुस्

  • पदकअनुसारको दाम, चान्चुनले हुन्न काम!

    पदकअनुसारको दाम, चान्चुनले हुन्न काम!

    सरकारको सिफारिसमा प्रदान गरिने पदक, विभुषण तथा मानपदावी पाउने व्यक्तिको आलोचना नयाँ हैन। राम्रालाई भन्दा हाम्रालाई प्रदान गरिने चलन बढेपछि पदकको गरिमा त घट्ने नै भयो, पछिल्लो समय पदक पाउनेहरु विवादमासमेत तानिन थालेका छन्। यसरी नै ताप्लेजुङको जिल्ला मालपोत कार्यालयकै प्रमुख विवादमा तानिएकी छिन्। त्यसै त मालपोत कार्यालय सबैभन्दा बढी घुस लेनदेन हुने सरकारी संस्थाका रुपमा बदनाम छ। त्यसमाथि 'प्रबल…

    विस्तृतमा पढ्नुस्

  • अझै 'भोट केमा' रे?

    अझै 'भोट केमा' रे?

    स्थानीय तहको निर्वाचन संघारमा छ। कांग्रेस नेतृत्व गठबन्धनसँग तालमेल गरेरै चुनावमा जाँदैछ। स्थानीय नेता कार्यकर्ता भने तालमेलको पक्षमा छैनन्। कुनै बेला विद्रोही रहेको माओवादीसँग मिलेर जान अझै तयार देखिँदैनन् कांग्रेसजन। कांग्रेस नेतृत्व भने सत्तामा पुर्‍याउने दल माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलाई सडकमा छोड्न नहुने तर्क गर्दै कार्यकर्तालाई चेतावनी दिँदै आइरहेको छ। विशेष जोड सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै छ। तालमेल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell