PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

  • चलचित्र पत्रकारिता दिवसको अवसरमा 'चलचित्र पत्रकारिता' सम्मान तथा पुरस्कार

    चलचित्र पत्रकारिता दिवसको अवसरमा 'चलचित्र पत्रकारिता' सम्मान तथा पुरस्कार

    काठमाडौं: चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार २०७६ घोषणा भएको छ। बुधवार चलचित्र पत्रकार संघको कार्यसमिती बैठकले राष्ट्रिय सम्मान तथा पुरस्कार सम्बन्धी निर्णय गरेको हो। यसवर्ष चलचित्र पत्रकारितामा लामो समयदेखि क्रियाशिल दुई पत्रकारलाई 'चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान' प्रदान गर्ने भएको हो। इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गर्ने…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारका पुर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर

    अख्तियारका पुर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर

    काठमाडौं: नेपाल इन्जिनियरिङ कलेजको विवादमा घुस काण्डमा फरार रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्। नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठक आयुक्तबाट राजीनामा दिएका थिए। सञ्चार माध्यममा पाठकले घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार आफैले पाठकको बारे अनुसन्धान गरेको थियो। अख्तियारले अनुसन्धान थालेपछि पाठक फरार भएका थिए। अनुसन्धानपछि आयोगले गत…

    विस्तृतमा पढ्नुस्

  • ह्विलचियर एसिया कप क्रिकेट : पहिलो खेलमा भारतसँग नेपाल पराजित

    ह्विलचियर एसिया कप क्रिकेट : पहिलो खेलमा भारतसँग नेपाल पराजित

    काठमाडौँ : पहिलो पटक आयोजना भइरहेको ह्विलचियर एसिया कप टी २० क्रिकेटको पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ। बुधवार कीर्तिपूरस्थित टीयू मैदानमा भएको उद्घाटन खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको हो। नेपालले पहिले ब्याटिङ गर्दै कप्तान दिगम चेम्जोङको अर्ध शतकको मद्दतमा निर्धारित २० ओभरमा १ सय ४० रन बनाएको थियो। दिगमले सर्वाधिक ६६ रन बनाए। १ सय…

    विस्तृतमा पढ्नुस्

  • 'जात्रै जात्रा' नेपाल र अस्ट्रेलिया रिलिज एकैदिन

    'जात्रै जात्रा' नेपाल र अस्ट्रेलिया रिलिज एकैदिन

    काठमाडौं: फिल्म 'जात्रै जात्रा' आउँदो शुक्रबार अर्थात् जेठ ३ गतेबाट सार्वजनिक हुँदैछ। फिल्म नेपालसँगै अस्ट्रेलिया रिलिज पनि सोही दिने हुने भएको छ। 'चार सोभन्दा बढी भएकाले अस्ट्रेलिया प्रदर्शन अघि सेन्सर गर्नु पर्ने भयो। त्यसैले पोस्ट प्रोडक्सनको काम चाँडै सकियो', फिल्म निर्देशक प्रदीप भट्टराईले भने,'अब शुक्रबारबाट फिल्म दर्शकको।' अस्ट्रेलिया प्रर्दशनका लागि ३५ लाखमा फिल्म राइट्स बिक्री भएको हो। हो र, होइन…

    विस्तृतमा पढ्नुस्

  • नेपालका पूर्व प्रशिक्षक श्याम थापाको रिकमेन्डमा भारतले पायो नयाँ प्रशिक्षक, यस्ता छन् क्रोएसियाका पूर्व प्रशिक्षकको विशेषता

    नेपालका पूर्व प्रशिक्षक श्याम थापाको रिकमेन्डमा भारतले पायो नयाँ प्रशिक्षक, यस्ता छन् क्रोएसियाका पूर्व प्रशिक्षकको विशेषता

    काठमाडौँ : भारतीय राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा पूर्व क्रोएसियन प्रशिक्षक इगोर स्टिमाच नियुक्त भएका छन्। अल इन्डिया फुटबल फेडेरेसन (एआइएफए) को एक्जुकेटिभ कमिटिले इगोरलाई भारतको नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो। यसअघि प्रशिक्षक रहेका स्टेफन कन्सटसाइटनले एसिया कपमा भारतलाई छनोट गराउन नसकेको भन्दै राजिनामा दिएपछि भारतको प्रशिक्षक पद खाली थियो। यसबीचमा भारतको प्रशिक्षक बन्नेको लागि नाम चलेका प्रशिक्षकको नाम अगाडि…

    विस्तृतमा पढ्नुस्

  • कोहलीले खोले रिसब पन्त छोडेर दिनेश कार्तिक छानिनुको रहस्य

    कोहलीले खोले रिसब पन्त छोडेर दिनेश कार्तिक छानिनुको रहस्य

    भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई एकदिवसीय विश्वकप खेल्ने भारतको टिममा समावेश गर्नुको रहस्य खोलेका छन्। यही मे ३० बाट इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा सुरु हुने १२औँ संस्कणरको विश्वकपको लागि विराटको कप्तानीमा भारतको १५ सदस्यीय टोली घोषणा भइसकेको छ। कार्तिकको अनुभव र खेलको दबाब झेल्न सक्ने क्षमताको कारण उनलाई रिसब पन्तभन्दा अगाडि राख्दै टिममा राखिएको विराटले बताए।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल फर्कनुअघि प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनले जारी गरे १५ बुँदे वक्तव्य

    नेपाल फर्कनुअघि प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनले जारी गरे १५ बुँदे वक्तव्य

    काठमाडौं : पूर्वी एसियाली मुलुकहरुको साता लामो भ्रमण सकेर प्रधानमन्त्री आज साँझ स्वदेश फर्किँदै छन्। गत वैशाख २६ गते भियतनाम पुगेका प्रधानमन्त्री ओली उतैबाट ३० गते कम्बोडिया पुगेका थिए। कम्बोडियामा उनले त्यहाँका समकक्षी हु सेनसँग द्विपक्षीय वार्ता गरेका छन्। वार्तापछि दुई देशका प्रधानमन्त्रीको १५ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। प्रधानमन्त्री ओलीले कम्बोडियाको भ्रमणका क्रममा त्यहाँका कार्यवाहक राष्ट्र प्रमुख तथा…

    विस्तृतमा पढ्नुस्

  • एएफसी कप : पहिलो जितको खोजीमा मनाङ र मिनेर्भा पञ्जाब

    एएफसी कप : पहिलो जितको खोजीमा मनाङ र मिनेर्भा पञ्जाब

    काठमाडौँ : मनाङ मर्स्याङ्दी नेपालको ए डिभिजन लीग च्याम्पियन टोली हो भने मिनेर्भा भारतको शीर्ष डिभिजन 'आइ-लिग २०१७-१८' को च्याम्पियन हो। यस सिजन भने मिनेर्भाले नवौं स्थानमा रहेर लिग सकाएको थियो। आ-आफ्नो देशमा च्याम्पियन बनिसकेका यी दुई टोली एएफसी कप २०१९ मा भने पहिलो जितको खोजीमा छन्। समूह ई मा तीन खेल खेलिसक्दा दुवै टोलीले कुनै खेल जित्न सकेका छैनन्।…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय कलाकार मञ्च पुनर्गठन, यस्तो छ नयाँ कार्य समिति

    अन्तर्राष्ट्रिय कलाकार मञ्च पुनर्गठन, यस्तो छ नयाँ कार्य समिति

    अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति पुनर्गठन भएको छ। एकदशक अघिदेखि संगीत, साहित्य, लोक-संस्कृति लगायत नेपाली कला क्षेत्रमा सक्रिय कलाकारहरु कार्य समितिमा समेटिएका छन्। अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकामा स्थापना गरेका लोक दोहोरी गायक एवं लेखक रामप्रसाद खनाल केन्द्रीय अध्यक्ष चुनिएका छन्। उनले फेसबुकमार्फत कार्य समिति पुनर्गठन बारे लेखेका छन्,'हामीले केन्द्रीय समितिमा चाहेर पनि सबैलाई आटाउन सक्ने सम्भावना थिएन, सकेसम्म कलाका…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा मिटू: नाना पाटेकरविरुद्ध भेटिएन प्रमाण

    बलिउडमा मिटू: नाना पाटेकरविरुद्ध भेटिएन प्रमाण

    गत वर्ष बलिउड अभिनेत्री तनुश्री दत्तले आफूमाथि भएको यौन दुर्व्यवहारबारे बोलेपछि भारतको मिटू अभियानले चर्को रुप लियो। उनले पहिलोपटक चर्चित फिल्मकर्मी नाना पाटेकरविरुद्ध आरोप लगाएकी थिइन्। लगत्तै अन्य फिल्मकर्मीहरु गणेश आचार्य, समी सिद्दिकी लगायतमाथि पनि आरोप लाग्यो। सामाजिक सञ्जालदेखि मिडियाहरुमा उनीहरुले दश वर्षअघि फिल्म 'हर्न ओके प्लिज' सुटिङ सेटमा भएको दुर्व्यवहारको खबर छायो। पुलिसले उक्त समय फिल्‍म युनिटका हरेकसँग बयान…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै रेकर्ड तोडे कामीरिताले, २३औँ पटक सगरमाथाको आरोहण

    आफ्नै रेकर्ड तोडे कामीरिताले, २३औँ पटक सगरमाथाको आरोहण

    सोलुखुम्बुः साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न…

    विस्तृतमा पढ्नुस्

  • अज्ञात समूहद्वारा अछाममा नगरपालिकाको गाडीमा आजगनी

    अज्ञात समूहद्वारा अछाममा नगरपालिकाको गाडीमा आजगनी

    अछामः अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा गएराति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ। आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको छ। नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका…

    विस्तृतमा पढ्नुस्

  • मानव तस्करी बढेपछि नेपालीमाथि भारतीय अध्यागमनमा कडाइ, दूतावासले भन्यो 'एनओसी अनिवार्य'

    मानव तस्करी बढेपछि नेपालीमाथि भारतीय अध्यागमनमा कडाइ, दूतावासले भन्यो 'एनओसी अनिवार्य'

    काठमाडौँः भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरूले भारतीय अध्यागमन पार गर्दा दूतावासको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) देखाउनुपर्ने अनिवार्य व्यवस्था लागू भएको छ। दिल्लीस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरूलाई एनओसी बनाउन भन्दै मंगलबार सूचना प्रकाशित गरेको छ। दूतावासबाट एनओसी बनाउनका लागि तेस्रो मुलुक जानुपर्ने मनासिब कारणसहित निवेदन दिनु पर्नेछ। साथै यात्रा गर्ने व्यक्तिको राहदानी र प्रतिलिपि, यात्रा गर्ने देशको…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सत्तारुढ दलकै सांसद् सहभागीः परराष्ट्र भन्छ, 'जानकारी छैन'

    स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सत्तारुढ दलकै सांसद् सहभागीः परराष्ट्र भन्छ, 'जानकारी छैन'

    काठमाडौँः स्वतन्त्र तिब्बत माग्दै लाटभियामा भएको एक कार्यक्रममा नेपाली सांसद् सहभागी भएसँगै चीनले चासो व्यक्त गरेको छ। काठमाडौँस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयसमक्ष यस विषयमा चासो व्यक्त गरेको हो। मन्त्रालयले लाटभियाको कार्यक्रममा सांसदको सहभागिताको विषयमा अनभिज्ञता प्रकट गर्दै ध्यानाकर्षण भएको जनाएको छ। ‘सांसदका दुई सदस्य लाटभियामा भएको तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा वक्तव्य जारी गर्दै…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल टी २० क्रिकेटको ड्राफ्ट सम्पन्न : कुन टिमले कुन खेलाडी लिए?

    डब्लुसिएल टी २० क्रिकेटको ड्राफ्ट सम्पन्न : कुन टिमले कुन खेलाडी लिए?

    काठमाडौँ : क्वीनन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा आगामी असोजकमा काठमाडौंमा हुने वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी २० क्रिकेटको ड्राफ्ट मंगलवार सम्पन्न भएको छ। सहभागि ५ टिमले ड्राफ्टबाट ११-११ खेलाडी आफ्नो टिममा राखेका छन्। ड्राफ्टमा कूल १०७ खेलाडीले नाम दर्ता गराएपनि ड्राफ्टबाट कूल ५५ खेलाडी मात्र सहभागि टिममा पर्न सफल भए। ड्राफ्टमा डायमण्ड, सफाएज र रुबिज गरि तीन श्रेणीमा खेलाडीलाई विभाजन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • ह्विलचियर एसिया कप टी २० क्रिकेट भोलीबाट, भारत-पाकिस्तानको 'हाइ भोल्टेज' म्याच टीयू मैदानमा हुने

    ह्विलचियर एसिया कप टी २० क्रिकेट भोलीबाट, भारत-पाकिस्तानको 'हाइ भोल्टेज' म्याच टीयू मैदानमा हुने

    काठमाडौँ : पहिलो ह्विलचियर एसिया कप टी २० क्रिकेट टुर्नामेन्ट २०१९ भोलीदेखि नेपालमा आयोजना हुँदैछ। चार राष्ट्रको सहभागिता रहने यस क्रिकेट पहिलो पटक आयोजना हुन लागेको हो। र प्रतियोगिता कीर्तिपुरस्थित टी यू इन्टरनेशनल क्रिकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगिता जेठ १ देखि ४ गतेसम्म सञ्चालन हुनेछ। टी २० फर्म्याटमा हुने यस प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र बंगलादेशसहित चार राष्ट्रको सहभागिता रहनेछ।…

    विस्तृतमा पढ्नुस्

  • उमेर समूहको बुद्धिचाल प्रतियोगिता हुने

    उमेर समूहको बुद्धिचाल प्रतियोगिता हुने

    काठमाडौँ : उमेर समूह देखि नै बुद्धिचालको खेलाडीको विकास गर्ने उदेश्यका साथ काठमाडौँ महानगरपालिका वडा नम्वर २४ ले उमेर समूहको बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ। कामपा वडा नम्वर २४ ले मंगलवार पत्रकार सम्मेलन गर्दै २०७६ साल जेठ ३ देखि ५ गतेसम्म उमेर समूहको बुद्धिचाल प्रतियोगिता गर्ने जानकारी दिएको हो। २४औँ महानगर दिवसको अवसर पारेर प्रथम मेयर कप उमेर समूह …

    विस्तृतमा पढ्नुस्

  • घट्यो घरजग्गा कारोबार: छट्पटिन थाले व्यवसायी, कृषि जमीन प्लटिङ गर्न पनि रोकिएन

    घट्यो घरजग्गा कारोबार: छट्पटिन थाले व्यवसायी, कृषि जमीन प्लटिङ गर्न पनि रोकिएन

    सूर्यप्रकाश कँडेल चितवनः कृषियोग्य जमिन खण्डीकरण गर्न नपाउने गरी भूमिसुधार तथा व्यवस्था मन्त्रालयले करिब तीन वर्षअघि गरेको निर्णयलाई त्यसको ६ महिनापछि सर्वोच्च अदालतले सदर गरिदियो। सर्वोच्चले पूर्ण पाठ पठाउँदै व्यवस्थित गरेर कित्ताकाट खोल्न आदेश दियो। यो आदेशपछि केही समयअघि स्थानीय तहको सिफारिसमा घरजग्गा बिक्री गर्न पाउने व्यवस्था गर्‍यो। मन्त्रालयले केही खुकुलो बनाएपनि घरजग्गा कारोबार घटेको छ। कारोबार घटेपछि चितवनका घरजग्गा…

    विस्तृतमा पढ्नुस्

  • न्यूनतम ज्यालाको माग पूरा भएपछि काममा फर्किए चिया उद्योगका मजदुर, तीन बुँदे सहमति

    न्यूनतम ज्यालाको माग पूरा भएपछि काममा फर्किए चिया उद्योगका मजदुर, तीन बुँदे सहमति

    भद्रपुरः नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन्। सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए। सोमबार साँझ बिर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुरको विभिन्न सङ्घ सङ्गठनका वार्ताकारबीच तीन बुँदे सहमति भएको…

    विस्तृतमा पढ्नुस्

  • नेताका आफन्तलाई जागिर दिएको 'भाइरल' भएपछि विप्लव र वैद्यका विद्यार्थीले लगाए त्रिवि सेवा आयोगमा ताला

    नेताका आफन्तलाई जागिर दिएको 'भाइरल' भएपछि विप्लव र वैद्यका विद्यार्थीले लगाए त्रिवि सेवा आयोगमा ताला

    काठमाडौं : सामाजिक सञ्जाल र मिडियामा हालै त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षाबारेको विषय भाइरल बन्यो। त्रिविमा राजनीतिक दल र त्रिविकै नेताहरुका आफन्तलाई पास गराइएको विषयले व्यापक चर्चा पाएपछि वैद्य र विप्लव नेतृत्वका माओवादीको विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। त्रिवि आयोग अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा भूमिगत शैलीमा पुगेका विद्यार्थी नेताहरुले तालाबन्दी गरेको हुन्। कार्यालयमा उतीर्ण भएकाहरुको अन्तर्वार्ता जारी रहँदा अखिल क्रान्तिकारीका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell