PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • पहिलोपोस्टको प्रकाशन स्थगन, अब सबै सामग्री बिजमाण्डूमा [विशेष सूचना]

    पहिलोपोस्टको प्रकाशन स्थगन, अब सबै सामग्री बिजमाण्डूमा [विशेष सूचना]

    यस मिडिया हाउसले संचालनमा ल्याएको पहिलोपोस्टडटकमको २०८० साउन १ गतेदेखि प्रकाशन स्थगन हुने जानकारी गराउँछौं। एकै मिडिया हाउसबाट फरक दुई अनलाइन संचालन गर्नुभन्दा एउटै प्लेटफर्मबाट विविधतायुक्त गुणस्तरीय सामग्री सम्प्रेषण गर्ने उद्देश्यका साथ बिजमाण्डूले यस्तो निर्णय लिएको हो। बिजमाण्डू प्रालि अन्तर्गत रहेर पहिलोपोस्टमा कार्यरत सबै पत्रकार अब बिजमाण्डूडटकममा आवद्ध हुनुहुनेछ। उहाँहरुको आवद्धतासँगै समाज र राजनीति केन्द्रित पहिलोपोस्टका सामग्रीहरु आगामी दिनमा बिजमाण्डूडटकममा…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू, १५ दिनमा आयल निगमलाई कति भयो नाफा?

    आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू, १५ दिनमा आयल निगमलाई कति भयो नाफा?

    काठमाडौं : नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुनेछ। ‘हामीले त्यही अनुसार तयारी गरिरहेका छौं। भारतबाट आज नयाँ मूल्यसूची आउँदै छ। त्यसमा मूल्य घटेर आए मूल्य स्वत: घट्छ भने बढेर आएको खण्डमा बढ्छ,’ ती कर्मचारीले भने। उनका अनुसार पूर्ण स्वचालित मूल्य प्रणाली…

    विस्तृतमा पढ्नुस्

  • एमडीएमएसमा कसरी दर्ता गर्ने फोन ? एउटा आइएमइआइ दर्ता हुँदा अर्को नभए यसो गर्नुस्

    एमडीएमएसमा कसरी दर्ता गर्ने फोन ? एउटा आइएमइआइ दर्ता हुँदा अर्को नभए यसो गर्नुस्

    काठमाडौं : के तपाईंको मोबाइल आइएमइआइ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता भएको छ? तपाईंको फोन दर्ता भए नभएको एमडीएमएस पोर्टलमा गएर हेर्न सकिन्छ। यसका लागि नेपाल दूरसंचार प्राधिकरणले छुट्टै पोर्टलको व्यवस्था गरेको छ। प्राधिकरणको यो वेबसाइटमा गएर बायाँ तर्फको ‘आफ्नो मोबाइलको आइएमइआइ एमडीएमएसमा दर्ता भए/नभएको हेर्नहोस्’ भन्ने बक्समा गएर हेर्न सकिन्छ। एमडीएमएस प्रणालीमा मोबाइल दर्ता गर्न केके कागजातहरु आवश्यक हुन्छ? व्यक्तिगत दर्ता…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियामा बाढी, १३ जनाको शव टनेलबाट निकालियो

    दक्षिण कोरियामा बाढी, १३ जनाको शव टनेलबाट निकालियो

    दक्षिण कोरियामा बाढीका कारण केही क्षेत्र जलमग्न भएका छन्। अन्डरग्राउन्ड टनेलमा डुबेको बसमा उद्धारटोलीले ७ जनाको शव निकालेका छन्। केहीदिनयताको अविरल वर्षाका कारण बाढी पहिरोका घटना बढेको छ भने मुख्य ड्यामहरुको जलस्तरसमेत बढेको छ। उद्धारटोलीले ओसङबाट थप ६ जनाको शवसमेत फेला पारेका छन्। शनिवार मिहो नदी 'ओभरफ्लो' भएपछि चार लेनको अन्डरपास डुबेको थियो। अचानक भएको सो घटनाका कारण टनेलबाट मानिस…

    विस्तृतमा पढ्नुस्

  • कलुवापुर बजारमा छैन पानीको निकास, थोरै वर्षा हुँदा पनि पर्छ डुबानमा

    कलुवापुर बजारमा छैन पानीको निकास, थोरै वर्षा हुँदा पनि पर्छ डुबानमा

    कञ्चनपुर : पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका-११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ। पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो। ‘बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ’, स्थानीय जयबहादुर ऐरले भने, ‘नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको…

    विस्तृतमा पढ्नुस्

  • अब धुलिखेलमा पनि गर्न सकिन्छ ‘प्याराग्लाइडिङ’

    अब धुलिखेलमा पनि गर्न सकिन्छ ‘प्याराग्लाइडिङ’

    काभ्रे : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ। विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल-८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो। उक्त व्यावसायिक प्याराग्लाइडिङ उडानको पूर्व मन्त्री एवं सांसद गोकुल प्रसाद बाँस्कोटाले शनिवार शुभारम्भ गरे। उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत…

    विस्तृतमा पढ्नुस्

  • ‘आत्मनिर्भर बनायो आफ्नै बारीको तरकारीले’

    ‘आत्मनिर्भर बनायो आफ्नै बारीको तरकारीले’

    रुपनी जिएम- जानकी : बाँकेको बैजनाथ गाउँपालिका-८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै बित्छ। प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उनको दिन बित्ने गर्दछ। शान्ति तरकारी बोकेर बिहानै नेपालगन्ज आइपुग्छिन्। मौसमअनुसार बारीमा फलाइएका…

    विस्तृतमा पढ्नुस्

  • जीप दुर्घटना हुँदा पर्वतमा एक बालिकाको मृत्यु, ११ जना घाइते

    जीप दुर्घटना हुँदा पर्वतमा एक बालिकाको मृत्यु, ११ जना घाइते

    पर्वत : पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नम्बरको जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा-३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले बाटो रोकिँदा बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर

    पहिरोले बाटो रोकिँदा बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर

    डम्मर बुढामगर- ढोरपाटन : वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला-ठूला ढुङ्गासहितको पहिरो थुप्रिएको छ। पहिरोले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन। बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन हुँदा ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन्। सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन्। गाउँ-गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा खच्चड पाल्न छोडे। गाडीले नै दैलो अगाडि आवश्यक सामान पुर्‍याइदिएपछि…

    विस्तृतमा पढ्नुस्

  • यी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

    यी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको  छ। कोशी, वाग्मती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आइतवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै र बाँकी…

    विस्तृतमा पढ्नुस्

  • निधिलाई राजस्थानस्थित संगम विश्वविद्यालयको अभिनन्दन

    निधिलाई राजस्थानस्थित संगम विश्वविद्यालयको अभिनन्दन

    राजस्थान : भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ। विश्वविद्यालयमा शनिवार आयोजित कार्यक्रममा नेता निधिको अभिनन्दन गरिएको हो। उक्त विश्वविद्यालयमा नेपालका एक सय भन्दा बढी छात्रछात्रा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रममा नेता निधिले नेपाली विद्यार्थीहरुसँग भेटेर शैक्षिक अवस्थाबारे जानकारी लिएका थिए। यो विश्वविद्यालयले हालैमात्र नेपालको प्राविधिक शिक्षा तथा व्यबसायीक तालीम केन्द्रबाट सम्बन्धनसमेत पाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • पीडित पक्ष र अस्पतालबिच सहमति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु

    पीडित पक्ष र अस्पतालबिच सहमति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु

    बुटवल : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु भएको छ। उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएपछि प्रतिष्ठानको सेवा दुई दिनदेखि प्रभावित भएको थियो। पीडित पक्ष र अस्पतालबिच भएको वार्तामा सहमति जुटेपछि अस्पतालको सेवा सुरु भएको हो। सहमतिपछि मृतक बालकका आफन्तले विरोधका कार्यक्रम रोकेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले पीडित पक्ष र…

    विस्तृतमा पढ्नुस्

  • एसईई उत्तीर्णलाई तारकेश्वरको सम्मान

    एसईई उत्तीर्णलाई तारकेश्वरको सम्मान

    काठमाडौं : परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ। शनिवार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको हो।  यस वर्षको एसईईमा संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मि पोख्रेल, सहारा लोहनी र आकृति सुनार ४.० जीपीए ल्याएर सर्वोत्कृष्ट भएकामा उनीहरुलाई कार्यक्रमका बीच प्रमाणपत्रसहित विशेष सम्मान गरियो। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति

    झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति

    काठमाडौं : भारतको पिथौरागढमा सम्पन्न नेपाल-भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ। नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको  झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो। यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल…

    विस्तृतमा पढ्नुस्

  • नाटक 'बाह्रा' कौशीमा जारी

    नाटक 'बाह्रा' कौशीमा जारी

    काठमाडौं : टेकुस्थित कौशी थिएटरमा 'बाह्रा' नाटक मञ्चन जारी छ। मृगशिरा वर्ल्ड स्कुल (दीप हाइ स्कुल) को प्रस्तुति रहेको नाटक ‘बाह्रा’ शुक्रवारबाट मञ्चन शुरु भएको हो। नाटक प्रत्येक दिन प्रत्येक दिन ११ बजे र १ बजे मञ्चन हुने निर्देशक पुष्पराज अवस्थीले बताए। बाह्रा नेपाली परम्परामा भएको गुफा राख्ने संस्कृतिको कथावस्तु हो। नाटकमा गुफा बस्दा किशोरीले भोग्नुपरेको समस्यालाई प्रमुखताका साथ देखाइएको…

    विस्तृतमा पढ्नुस्

  • संयमित र मर्यादित भएर आचोलना गर्नुस्, सच्चिन तयार छौं : रवि लामिछाने

    संयमित र मर्यादित भएर आचोलना गर्नुस्, सच्चिन तयार छौं : रवि लामिछाने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।          बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित नगर भेलामा उनले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरेका हुन्। उनले भने, हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ। सप्रिने…

    विस्तृतमा पढ्नुस्

  • गाँजा खेतीलाई मान्यता दिन माग गर्दै प्रदर्शन

    गाँजा खेतीलाई मान्यता दिन माग गर्दै प्रदर्शन

    काठमाडौं : गाँजा खेतीलाई मान्यता दिनुपर्ने माग सहित आज राजधानीमा प्रदर्शन गरिएको छ। नेपालमा अमेरिकी दबाबमा गाँजामाथि प्रतिबन्ध लगाएको ५० वर्ष पुगेको अवसरमा अभियन्ताहरुले प्रदर्शन गरेका हुन्। हाल अमेरिकाका कयौं राज्यमा गाँजाको प्रयोग खुकुलो बनाइएको भन्दै उनीहरुले अमेरिकाले गाँजा खेती रोकेर प्रभावित बनाएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्। नेपालमा पछिल्लो समय गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग उठिरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • म संसदीय दलको नेता भए पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने थिएँ : गगन थापा

    म संसदीय दलको नेता भए पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने थिएँ : गगन थापा

    मोरङ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका नेताहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे। उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटक-पटक प्रयोग हुनाका साथै…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा सोमबारदेखि विदेशी टेलिभिजन च्यानलको प्रशारण किन हुँदैछ बन्द?

    नेपालमा सोमबारदेखि विदेशी टेलिभिजन च्यानलको प्रशारण किन हुँदैछ बन्द?

    काठमाडौं : विदेशी टेलिभिजन च्यानलहरुको प्रशारण सोमबारबाट देशभर बन्द हुने भएको छ। संचार मन्त्रालयले गएको चैतमा ‘आला कार्ट’ मूल्य प्रणाली लागू गर्दै शुल्क निर्धारण गरेको थियो। आला कार्ट भन्नाले ‘पे टेलिभिजन’ सेवा हो। अर्थात नेपाली उपभोक्ताहरुले आफूलाई मनपर्ने च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउँछन् भन्ने हो। अहिले एकमुस्ट प्याकेजको पैसा तिर्दा सबै च्यानल आउने गर्छन्। च्यानल छनोट गर्ने अधिकार उपभोक्तामा थिएन। आला कार्ट लागू भएपछि…

    विस्तृतमा पढ्नुस्

  • यमुनाको जलस्तर बढ्दा डुबिरहेको छ दिल्ली

    यमुनाको जलस्तर बढ्दा डुबिरहेको छ दिल्ली

    भारतको राजधानी नयाँ दिल्लीमा बाढीको कहर जारी छ। चार दिनयता भारी वर्षासँगै आएको बाढीले दिल्लीका धेरै क्षेत्र डुबानमा परेका छन्। अहिले पनि धेरै क्षेत्रमा पानी परिरहेको छ। यमुना नदीको जलस्तर बढ्दै गइरहेको छ। हजारौं घरहरु डुबानमा पर्दा खेतीयोग्य जमिनहरुमा पनि क्षति पुगेको छ। सडकमा पार्क गरि राखिएका गाडीहरु तैरिरहेका तस्विर सार्वजनिक गरेका छन्। दिल्लीको मुकंदपुर क्षेत्रमा शुक्रवार बाढीका कारण तीनजना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell