PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • सिदिङ्वा र मैवाखोलाका उच्च जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरिने

     सिदिङ्वा र मैवाखोलाका उच्च जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरिने

    काठमाडौं : ताप्लेजुङमा बाढीपहिरोबाट उच्च जोखिम बस्तीलाई स्थानान्तरण गरिने भएको छ। बाढी पहिराले बस्ती उच्च जोखिम अवस्था भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा सुरक्षित स्थानमा स्थानान्तर गर्न लागेको हो । बिहीवार जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी र पहिराको उच्च जोखिममा रहेका सिदिङ्वा र मैवाखोला गाउँपालिकाका बस्ती स्थानान्तरणको अध्ययन गर्न विज्ञ टोली खटाउने निर्णय गरेको हो। बैठकले विज्ञ टोलीको अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • डेंगु विरुद्धको अभियान सञ्चालन गर्न पुनः आग्रह

    डेंगु विरुद्धको अभियान सञ्चालन गर्न पुनः आग्रह

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु  सङ्क्रमण बढ्न थालेपछि डेंगु विरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी दैनिकजसो पानी परेसँगै डेंगुको सङ्क्रमण बढ्न थालेपछि सबै कर्मचारीलाई आफ्नो कार्यालय वरिपरि डेंगु विरुद्धको सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए। उनका अनुसार मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा…

    विस्तृतमा पढ्नुस्

  • सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

    सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं : पूर्वी नेपालको सुनसरी र मोरङमा अहिले अति भारी वर्षा भइरहेको छ। बिहानैदेखि त्यहाँ भारी वर्षा भइरहेकोले अति उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सुनसरीको इटहरी र मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपास अति भारी वर्षा भइरहेको हो। वर्षाका कारण बुढीखोला, खेसलिया, सुनरसी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, होचा स्थानमा डुबानको उच्च…

    विस्तृतमा पढ्नुस्

  • आज दिनभर वर्षा हुने

    आज दिनभर वर्षा हुने

    काठमाडौं : शुक्रवार बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी,  वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा पनि भइरहेको छ। आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी  र गण्डकी…

    विस्तृतमा पढ्नुस्

  • कुन कुन प्रदेशमा भइरहेको छ मनसुनी वर्षा ?

    कुन कुन प्रदेशमा भइरहेको छ मनसुनी वर्षा ?

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सददर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुकासाथै कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • 'सिल्क रोडस्टर' फोरम स्थापना, नेपालमा पनि गरियो सुरुवात

    'सिल्क रोडस्टर' फोरम स्थापना, नेपालमा पनि गरियो सुरुवात

    काठमाडौं : चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआइआर) को १० वर्ष पूरा भएको अवसरमा ‘सिल्क रोडस्टर’ स्थापना गरिएको छ। चीन र पूर्वी र दक्षिण एसियाली राष्ट्रबिच समन्वयका  लागि चिनियाँ कम्युनिष्टी पार्टीले यो फोरमको स्थापना गरेको हो। नेपालमा पनि बीआरआइ १० वर्ष पुगेको अवसरमा 'सिल्क रोडस्टर : जोइन द राइड फर बेटर फ्युचर' कार्यक्रम आयोजना गरिएको छ। भक्तपुरमा आयोजित कार्यक्रममा चिनियाँ राजनीतिज्ञसहित नेकपा…

    विस्तृतमा पढ्नुस्

  • इन्ज्युरी समयमा सावित्राले गोल फर्काउँदा बराबरीमा रोकिए नेपाल र बंगलादेश

    इन्ज्युरी समयमा सावित्राले गोल फर्काउँदा बराबरीमा रोकिए नेपाल र बंगलादेश

    काठमाडौँ: नेपाल महिला फुटबल टोली घरेलु टोली बंगलादेशसँग बराबरीमा रोकिएको छ। ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश १-१ गोलको बराबरीमा रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको ६५ औँ मिनेटमा सविना खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। हारको समिप पुगेको नेपाललाई सावित्रा भण्डारीले जोगाइन्।…

    विस्तृतमा पढ्नुस्

  • थाइल्यान्डको प्रधानमन्त्री बन्न सकेनन् पिता

    थाइल्यान्डको प्रधानमन्त्री बन्न सकेनन् पिता

    थाइल्यान्डमा भएको संसदीय निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको मुभ फर्वाड पार्टीका नेता पिता लिमजारोएनराट प्रधानमन्त्री बन्नबाट रोकिएका छन्। बिहीवार भएको निर्वाचनमा एकमात्र उम्मेदवार रहेका पिताले प्रधानमन्त्री बन्न संसदबाट समर्थन पाउन नसकेको हो। पितासहित ८ वटा दलसँगै तल्लो सदनमा ३१२ भोट छ। तर प्रधानमन्त्री बन्न उनलाई ३७५ मत आवश्यक थियो। उनलाई माथिल्लो सदनमा रहेका केही कन्जर्भेटिभ सांसदहरुको समर्थन दिएमामात्रै प्रधानमन्त्री बन्न…

    विस्तृतमा पढ्नुस्

  • जी २० अर्थमन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री महत जाने,यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय

    जी २० अर्थमन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री महत जाने,यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय

    काठमाडौं : सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरूको समूह (जी २०) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को यही असार २६ गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो जानकारी दिइन्। बैठकले थाइल्यान्डले…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले अवरुद्ध भएको बुटवल-पाल्पा सडक खुल्यो

    पहिरोले अवरुद्ध भएको बुटवल-पाल्पा सडक खुल्यो

    बुटवल : पहिरोले अवरुद्ध भएको बुटवल-पाल्पा सडकखण्ड संचालनमा आएको छ। बिहीबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर नजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो। पहिरो हटाइएपछि सवारी संचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए। सडक संचालनमा आएसँगै बिच बाटोमै रोकिएका सवारी साधन गन्तव्यमा हिँडेका छन्। बुटवल-पाल्पा सडकखण्डको यो क्षेत्रमा हरेक वर्षायाममा…

    विस्तृतमा पढ्नुस्

  • सञ्चार सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

    सञ्चार सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

    काठमाडौं : ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई असार २० गते पक्राउ गरेको थियो। त्यसपछि उनका भाईले गैर कानुनीरुपमा कृष्णबहादुरलाई थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • शीतल निवासमा वर-पीपल रोप्दै राष्ट्रपति पौडेलद्वारा चौतारो र पोखरी निर्माणको शुभारम्भ

    शीतल निवासमा वर-पीपल रोप्दै राष्ट्रपति पौडेलद्वारा चौतारो र पोखरी निर्माणको शुभारम्भ

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन्। राष्ट्रपति पौडेलले बिहीवार बिहान राष्ट्रपति कार्यालय परिसरभित्र वर-पीपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका हुन्। राष्ट्रपति पौडेलले वर-पीपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगतै निर्देशन दिएका थिए। सोहीअनुरूप बिहीबार पूजा अर्चनासहित वर-पीपल रोपेका हुन्। राष्ट्रपति भवनको पश्चिमपट्टीको भागमा चौतारो निर्माणका लागि वरपीपल रोपिएको हो। सोही…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा नारायणकाजीले भने : सुशासनको अभियालने विश्राम लिँदैन

    राष्ट्रियसभामा नारायणकाजीले भने : सुशासनको अभियालने विश्राम लिँदैन

    काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन्। राष्ट्रियसभाका आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासनलाई आत्मसात् गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 'सुशासन समृद्धिको पूर्वसर्त हो। सुशासनलाई आत्मसात् गरेर हामी अगाडि बढ्छौं। सुशासन, समृद्धि र सामाजिक न्यायलाई…

    विस्तृतमा पढ्नुस्

  • कालीगण्डकीबाट धुमधामसहित अयोध्या पुर्‍याइएको शिलाबाट नबन्ने भयो रामको मूर्ति, मापदण्ड नै नपुगेको जिकिर

    कालीगण्डकीबाट धुमधामसहित अयोध्या पुर्‍याइएको शिलाबाट नबन्ने भयो रामको मूर्ति, मापदण्ड नै नपुगेको जिकिर

    काठमाडौं : नेपालको कालीगण्डकी नदीबाट निकालिएको देवशिला धुमधामसहित गत वर्ष माघ १८ गते राति भारतको भारतको अयोध्या पुर्‍याइयो। उत्तर प्रदेशमा ठूलै तामझाम गरेर शिलाको स्वागत गरियो। अनुष्ठान पूजापछि माघ १९ गते सो देवशिला श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरियो। उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला नेपालबाट अयोध्या पुर्‍याइएको थियो। तर, जुन शिलालाई…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा विपद्को पूर्वानुमान : बाढी पहिरोका कारण एक लाख ६६ हजार मानिस प्रभावित हुने

    चितवनमा विपद्को पूर्वानुमान : बाढी पहिरोका कारण एक लाख ६६ हजार मानिस प्रभावित हुने

    काठमाडौं : चितवन जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ। बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसङ्ख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले बाढीबाट सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका जनता प्रभावित…

    विस्तृतमा पढ्नुस्

  • नेपालसहित चार देशका दर्शकले स्टार स्पोर्ट्सबाट हेर्न पाउनेछन् इमर्जिङ टिम्स एसिया कप

    नेपालसहित चार देशका दर्शकले स्टार स्पोर्ट्सबाट हेर्न पाउनेछन् इमर्जिङ टिम्स एसिया कप

    काठमाडौं : आजबाट श्रीलंकामा इमर्जिङ टिम्स एसिया कप सुरु भएको छ। प्रतियोगितामा सहभागी हुन रोहित पौडेलको कप्तानीमा नेपाली टोली पनि श्रीलंका पुगेको छ। प्रतियोगिताको समूह 'बी' मा रहेको नेपालले शुक्रवार आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, दोस्रो खेलमा भारतसँग १७ जुलाई र यूएईसँग १९ जुलाईमा प्रतिस्पर्धा गर्दैछ नेपालले। चार देशहरु (भारत, श्रीलंका, बंगलादेश र नेपाल) का दर्शकहरुले श्रीलंकामा हुने खेलहरु…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक अभियुक्त सानोभर्‍याङबाट समातिए

    नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक अभियुक्त सानोभर्‍याङबाट समातिए

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक अभियुक्त पक्राउ परेका छन्। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको असन घर भएका ५९ वर्षीय केशव तुलाधरलाई पक्राउ गरेको हो। उनलाई बुधवार काठमाडौंको सानोभर्‍याङबाट नियन्त्रणमा लिएको हो। असार १ गते नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले ‘हाइप्रोफाइल’ व्यक्तिसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन…

    विस्तृतमा पढ्नुस्

  • शाहरुखलाई प्रश्न - तपाईँ आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ? : के दिए होलान् जवाफ?

    शाहरुखलाई प्रश्न - तपाईँ आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ? : के दिए होलान् जवाफ?

    बलिउडका स्टार शाहरुख खान फिल्म प्रवर्द्धनमा फरक शैलीसहित उत्रिन्छन्। फ्यानलाई आफूसँग जोड्न सिपालु छन् उनी। यतिखेर शाहरुख ट्विटरमा भिडिरहेका छन्। रिलिजको मुखैमा रहेको फिल्म 'जवान'को प्रवर्द्धनका लागि उनी रणनीतिक हिसाबले अगाडि बढिरहेका छन्। पछिल्लो समय उनको फिल्म पठानले कमाइको मामिलामा सबैखाले रेकर्ड तोड्यो। पठानपछि ठूलो पर्दामा आएका शाहरुख खानको अब रिलिज हुने फिल्म 'जवान'प्रति धेरैको नजर छ।  बिहीवार मध्यान्न एकाएक…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछि बुटवल-पाल्पा सडक अवरुद्ध

    माथिल्लो सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछि बुटवल-पाल्पा सडक अवरुद्ध

    बुटवल : पहिरोका कारण बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर नजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो। सडक माथिबाट ढुंगासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए। पहिरो हटाउने काम सुरु भएपनि सवारी सञ्चालन हुन केही समय लाग्ने दोभान प्रहरी चौकीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेश र नेपाल भिड्दै : खेलअघि खेलाडी र प्रशिक्षकले किन सम्झिए साफ फाइनल?

    बंगलादेश र नेपाल भिड्दै : खेलअघि खेलाडी र प्रशिक्षकले किन सम्झिए साफ फाइनल?

    काठमाडौं : नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। साँझ पौने ५ बजे ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा खेल सुरु हुनेछ। साफ च्याम्पियनसिपपछि नेपाली महिला टोलीले पहिलो पटक बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो। साफको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ३-१ गोलअन्तरले हराउँदै पहिलो पटक साफको उपाधि उचालेको थियो। त्यसबेला नेपाल घरेलु मैदानमा उपाधि उचाल्ने अवसरबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell