PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • हात्तीछापमा सौगातको राजा अवतार

    हात्तीछापमा सौगातको राजा अवतार

    काठमाडौं: असार २४ गतेबाट छायाङ्कन भइरहेको फिल्म ‘हात्तीछाप’को सेटबाट अभिनेता सौगात मल्लको लुक्स बाहिरिएको छ। भित्तामा झुण्ड्याइएको चित्रमा सौगातलाई राजाको अवतारमा देख्न सकिन्छ। निर्माता किरण नेपालीका अनुसार फिल्मको सेटमा अभिनेता सौगातसहित अभिनेत्री उपासना सिंह ठकुरी आजबाट जोडिएका छन्। प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा सिमोस सुनुवारको निर्देशन रहेको छ। सामाजिक कथावस्तुमा बन्न लागेको फिल्मलाई १५ दिन काठमाडौं र १५ दिन पोखरामा खिचिनेछ…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै

    काठमाडौं : दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदेछन्। अमेरिकी दूतावासले एक सूचना जारी गरि लु भोलि काठमाडौं आउने जनाएको हो। काठमाडौं बसाईका क्रममा लुले विभिन्न राजनीतिक दलका नेताहरु सँग भेट गर्नेछन्। यस्तै, अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग पनि उनले भेटघाट गर्नेछन्। त्यसक्रममा उनले नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा…

    विस्तृतमा पढ्नुस्

  • बन्दिपुरमा सुरु भयो ‘श्रद्धा-सुमन’को वर्कशप

    बन्दिपुरमा सुरु भयो ‘श्रद्धा-सुमन’को वर्कशप

    काठमाडौं : अन्तरजातीय प्रेम कथालाई आधार बनाएर ‘श्रद्धा-सुमन’ निर्माण हुने भएको छ। के डी प्रशितको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको आजबाट बन्दिपुरमा 'वर्कशप' समेत सुरु भएको छ। यस फिल्मलाई अमर सिंह खातीले निर्माण गर्दैछन्। फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ शीर्ष भूमिकामा देखिँदैछन्। एक ब्राह्मण युवक र तामाङ युवतीको प्रेम कथामा यो फिल्म बन्न लागेको निर्देशक प्रशितले जानकारी दिए। फिल्ममा दीपक…

    विस्तृतमा पढ्नुस्

  • साइबर आक्रमण तथा अपराधबाट जोगिन के गर्ने? संचार मन्त्रालयले जारी गर्‍यो २४ बुँदे 'एड्भाइजरी'

    साइबर आक्रमण तथा अपराधबाट जोगिन के गर्ने? संचार मन्त्रालयले जारी गर्‍यो २४ बुँदे 'एड्भाइजरी'

    काठमाडौं : संचार मन्त्रालयले साइबर आक्रमण तथा अपराधहरुबाट जोगिन २४ बुँदे एड्भाइजरी जारी गरेको छ। मन्त्रालयले बिहीबार साइबर हाइजिन सम्बन्धी एड्भाइजरी २०२३ जारी गर्दै असम्बन्धित तथा अपरिचित व्यक्ति तथा संस्थाबाट आएका इमेल फिसिङ एवम् स्प्याम इमेल हुन सक्ने भन्दै त्यसको आधिकारिकता पुष्टि नभएसम्म नखोल्न आग्रह गरेको छ। मन्त्रालयले कुनै पनि सूचना प्रविधि सम्बन्धी उपकरणहरु मर्मतका लागि पठाउँदा सूचना चुहावट हुन…

    विस्तृतमा पढ्नुस्

  • थाइल्यान्डमा 'प्रयुथ शासन'को अन्त्य गर्दै पिता बन्लान् प्रधानमन्त्री?

    थाइल्यान्डमा 'प्रयुथ शासन'को अन्त्य गर्दै पिता बन्लान् प्रधानमन्त्री?

    सेना समर्थित सरकार रहेको थाइल्यान्डमा आजको दिन त्यहाँको प्रजातन्त्रको लागि निकै महत्वपूर्ण क्षण हो। आज थाइल्यान्डको संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुँदैछ। गएको निर्वाचनमा मुभ फर्वार्ड पार्टी त्यहाँको ठूलो दल बनेको थियो। र, सो पार्टीका नेता पिता लिमजारोएनराटलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो। तर, सैन्य सरकारले जनमतको कदर गर्दै सत्ता हस्तान्तरण गर्ने देखिएको छैन। आजको संसदमा यसको छिनोफानो…

    विस्तृतमा पढ्नुस्

  • तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदी कतिले बढ्यो?

    तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदी कतिले बढ्यो?

    काठमाडौं : सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिन बुधवारको भन्दा तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेको हो। बिहीवारका लागि सुन प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधवार सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि तोलामा…

    विस्तृतमा पढ्नुस्

  • मनाङका चौपायामा पहिलो पटक देखियो लम्पी स्किन, खोप लगाउन सुरु

    मनाङका चौपायामा पहिलो पटक देखियो लम्पी स्किन, खोप लगाउन सुरु

    मनाङ : हिमाली जिल्ला मनाङका पशु चौपायामा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका-२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए। उनका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ। गोरुको छालामा स-सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उनले बताए। ‘बिरामी गोरुले घाँस…

    विस्तृतमा पढ्नुस्

  • हेंवा खोलाको बाढीले तटीय क्षेत्र तहसनहस : खेतीयोग्य जमिन बन्यो खण्डहर, पानी बस्ती पस्ने खतरा

    हेंवा खोलाको बाढीले तटीय क्षेत्र तहसनहस : खेतीयोग्य जमिन बन्यो खण्डहर, पानी बस्ती पस्ने खतरा

    पाँचथर : यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो। बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पुर्‍याएपछि जनजीवन असामान्य बनेको छ। चार वटा मोटरेवल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ तर त्योभन्दा मुख्य कुरा हेंवा खोलाले ठाउँ-ठाउँमा बहाव बदलेको छ। यसले तटीय क्षेत्रमा जोखिम…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा तीन हजार सात सय घर बाढी-पहिरोको उच्च जोखिममा

    काभ्रेमा तीन हजार सात सय घर बाढी-पहिरोको उच्च जोखिममा

    काभ्रे : काभ्रेपलाञ्चोकमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेका छन्। सबैभदा बढी मण्डनदेउपुर नगरपालिकाका बासिन्दा जोखिममा रहेको अनुगमन तथा निरीक्षणको तथ्याङ्कले देखाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाद्वारा प्रस्तुत विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको जानकारी दिइयो। सबैभन्दा बढी मण्डनदेउपुर…

    विस्तृतमा पढ्नुस्

  • आलु राम्रो फलेपछि अब मजदुरी गर्न भारत जाँदैनन् आनन्दपुरका किसान

    आलु राम्रो फलेपछि अब मजदुरी गर्न भारत जाँदैनन् आनन्दपुरका किसान

    भूमिराज पिठातोली- बझाङ : बझाङको वित्थडचिर गाउँपालिका-१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए। आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनले तरकारी खेती रोजेका हुन्। बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन। छोड्नुपर्ने अवस्था पनि छैन। पाँच कट्ठामा बीउ रोपेका बोहरालाई आलु…

    विस्तृतमा पढ्नुस्

  • सिँचाइको पानी कुर्दै खडेरीको मारमा परेका किसान, कहिलेसम्म आउँछ नारायणी लिफ्टबाट पानी?

    सिँचाइको पानी कुर्दै खडेरीको मारमा परेका किसान, कहिलेसम्म आउँछ नारायणी लिफ्टबाट पानी?

    चितवन : लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा अझै अन्योलमा परेका छन्। यस सिँचाइ आयोजनाबाट पानी छोडेर धान रोप्ने किसान पानी छोड्ने दिन गन्दै बसेको समयमा लिफ्टबाट पानी छोड्न समय लाग्ने भएको हो। लिफ्टमा मेसिन जडानको काम भइरहेकाले केही दिन लाग्ने आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर कुलराज चालिसेका अनुसार पुराना पम्प मोटर…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको दाबी

    गण्डकी प्रदेशमा मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको दाबी

    अन्नपूर्ण (कास्की) : गण्डकी प्रदेशमा किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ। बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो। कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुर प्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डीएपी २१ टन र युरिया पाँच टन गोदाममा छ। थप…

    विस्तृतमा पढ्नुस्

  • बिचमै पढाइ छोड्छन् बालबालिका : छोरालाई भारत पठाउने र छोरीको सानैमा विवाह गरिदिने चलन अहिले पनि

    बिचमै पढाइ छोड्छन् बालबालिका : छोरालाई भारत पठाउने र छोरीको सानैमा विवाह गरिदिने चलन अहिले पनि

    डडेल्धुरा : डडेल्धुरामा रोजगारीका लागि बिचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ। आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन्। कतिपय बालबालिका सानै उमेरमा विवाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन्। भागेश्वर गाउँपालिकामा बिचमै पढाइ छाड्नेको सङ्ख्या अत्यधिक रहेको पाइएको छ। गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र…

    विस्तृतमा पढ्नुस्

  • काठे पुल भाँचिदा लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडक अवरुद्ध

    काठे पुल भाँचिदा लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडक अवरुद्ध

    लमजुङ : पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ। तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो। बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका-१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नम्बर २ स्थित स्यार्कु खोलाको…

    विस्तृतमा पढ्नुस्

  • कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

    कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको । कोशी, मधेश, वाग्मती, गण्डकी…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभा विघटन मोडलमा कोशी सरकारविरुद्धको मुद्दा, कहिलेसम्म टुङ्गिएला?

    प्रतिनिधि सभा विघटन मोडलमा कोशी सरकारविरुद्धको मुद्दा, कहिलेसम्म टुङ्गिएला?

    काठमाडौंः सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठनविरुद्धको मुद्दालाई साउन ७ गतेबाट अन्तिम सुनुवाइका लागि पेश गर्न आदेश गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासबाट अन्तिम सुनुवाइको मिति तोकिएको हो। गम्भीर संवैधानिक विषय जोडिएको भन्दै अदालतले दुबै पक्षको उपस्थिति र लिखित जवाफपछि अन्तिम सुनुवाइमा लैजाने आदेश गरेको हो।  तर, आदेशमा कोशी सरकारलाई भने कामचलाउको हैसियत तोकिदिएको छ। मुद्दाको अन्तिम किनारा नलागेसम्म…

    विस्तृतमा पढ्नुस्

  • वानएक्स बेट प्रकरणः कलाकारसँग ५ हजार रुपैयाँ धरौटी माग, खातामा करौडौंको कारोबार देखिनेसँग १० लाख

    वानएक्स बेट प्रकरणः कलाकारसँग ५ हजार रुपैयाँ धरौटी माग, खातामा करौडौंको कारोबार देखिनेसँग १० लाख

    काठमाडौं: ‘वान एक्स बेट’ प्रकरणमा प्रहरीले पक्राउ गरेका केही कलाकार र अन्य गरेर १० जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। सरकारी वकिल कार्यालय काठमाडौंले ११ जनाविरुद्ध सट्टेबाजी सम्बन्धी कसुर र नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको थियो। थुन्छेक बहसपछि उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। एकलाई भने फरार अवस्थामा मुद्धा दायर गरिएको थियो।  जेठ ३२…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचार आरोपमा अख्तियारद्वारा १३ जनाविरुद्ध मुद्दा दायर

    भ्रष्टाचार आरोपमा अख्तियारद्वारा १३ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो। आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा रसिला आँखा लिएर श्रीमती सीतालाई बिदा गरे प्रचण्डले, भावविह्वाल भइन् बुहारी बिना

    पशुपतिमा रसिला आँखा लिएर श्रीमती सीतालाई बिदा गरे प्रचण्डले, भावविह्वाल भइन् बुहारी बिना

    काठमाडौं : आज बिहान ८:३३ बजे नेकपा माओवादीकी केन्द्रीय सल्लहकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भयो। सीतामा सुपरन्युक्लियर पल्सी, पार्किन्सन तथा डायवेटिज थियो। नर्भिक अस्पतालले जारी गरेको नोटअनुसार आज बिहान ८ बजे कार्डिक अरेस्ट भएको हो। उपचारका क्रममा उनको निधन भयो। त्यसपछि उनको पार्थिव शरीरलाई पार्टी कार्यालय पेरिसडाँडा लगियो। त्यहाँ शुभेच्छुकहरुले श्रद्धाञ्जली दिएपछि पशुपति आर्यघाट लगेर…

    विस्तृतमा पढ्नुस्

  • सीता दाहाललाई छोरीहरूसँगै प्रचण्डको दागबत्ती

    सीता दाहाललाई छोरीहरूसँगै प्रचण्डको दागबत्ती

    काठमाडौं : नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सीताको पार्थिव शरीरमा श्रीमान् प्रचण्डसँगै छोरी गंगा र रेणुले दागबत्ती दिएका थिए। राजकीय सम्मानसहित सीताको अन्त्येष्टि गरिएको हो। सरकारको तर्फबाट उप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसँगै प्रधानमन्त्री प्रचण्डले सीताको शरीरमा राष्ट्रिय झण्डा ओडाएका थिए। त्यसपछि सेनाको टुकडीले सीतालाई सलामी दिएको थियो। आज बसेको मन्त्रिपरिषद्…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell