PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • प्रजातन्त्र सेनानी खत्रीको निधनमा कांग्रेसको शोक

    काठमाडौं : हिजो राति नधन भएका प्रजातन्त्र सेनानी मोहनकुमार खत्रीको शव आज पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नं. ३३ का ८१ वर्षीय खत्रीको गए राति निवासमा निधन भएको हो। नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका उनले लामो समयसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा रहेर कार्य गरेका थिए। प्रजातन्त्रको स्थापनाको संघर्षका क्रममा २०१७ सालदेखि २०२७ सालसम्म उनी भारत निर्वासनमा…

    विस्तृतमा पढ्नुस्

  • आमिरको के सपना हो जुन पूरा हुन कठिन भइरहेको छ?

    आमिरको के सपना हो जुन पूरा हुन कठिन भइरहेको छ?

    गत महिना आमिर खानले एउटा सपनाको कुरा गरेका थिए। त्यो सपना थियो – उनकी आमा जीनत हुसैनको बनारसमा रहेको घर ख्वाजी मन्जिल उनलाई किनेर उपहार दिने। दुखद् कुरा के रह्यो भने उनको यो सपना पूरा गर्नका लागि कानुनी झन्झटमात्र छैन। घरका तीनमध्ये दुई मालिक बिक्रीका लागि तयार छैनन्। उनीहरुबीच नै घरमा मुद्दा चलिरहेको छ। मुद्दा सुल्ट्याएर घर किन्न आमिर तयार…

    विस्तृतमा पढ्नुस्

  • कनकमणि दीक्षितको कुन विदेशी बैंकमा कति पैसा?

    कनकमणि दीक्षितको कुन विदेशी बैंकमा कति पैसा?

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितसँग अकूत सम्पति भएको दावी गरेको छ।   आयोगका अनुसार दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा चार हजार १२६ रहेको अध्ययनको क्रममा पत्ता लागेको छ।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकन हिपहप तताउँदै फुकुशिमा

    अमेरिकन हिपहप तताउँदै फुकुशिमा

     पहिलोपोस्ट- काठमाडौं : अमेरिकामा कला-संस्कृतिमाथि काम गर्दै आएको हिपहप सांगीतिक कार्यक्रम नेपालमा हुने भएको छ। अमेरिकन दूतावासले हिपहप संगीतकर्मी आइशा फुकुशिमा र उनको ब्यान्डलाई नेपालमा आमन्त्रण गरेको हो। फुकुशिमा सहितको ब्यान्डले आउँदो वैशाख ११ र १७ गते कन्सर्ट गर्दै छ। फुकुशिमाले र्‍याप्टिजम (र्‍याप एक्टिभिजम) नामक विश्वव्यापी परियोजना सञ्चालन गरिरहेकी छिन्, जुन १० देश र ५ महादेशमा कार्यरत छ। गएको वैशाखमा गएको…

    विस्तृतमा पढ्नुस्

  • सरकारले किन रोक्यो ट्रेड युनियन चुनावः कर्मचारी युनियनले लगायो ५ आरोप

    काठमाडौः एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उनले कर्मचारी भित्रको राजनीति अन्त्य गर्न आधिकारिक ट्रेड युनियन चुनाव गर्ने उद्घोष गरे। त्यही पदचाप पच्छ्याउँदै अर्थमन्त्री विष्णु पौडेलले चैत मशान्त भित्र कर्मचारिको आधिकारिक ट्रेड युनिएन चुनाव गराउने उद्घोष गरे। त्यही अनुरुप सरकारले कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव चैत्र २८ गतेका लागि तोक्यो। कर्मचारी युनियनहरु आआफ्नो तयारीमा लागे। निजामति कर्मचारीको आधिकारिक ट्रेड…

    विस्तृतमा पढ्नुस्

  • भोलि चन्द्रमाको आकार सबैभन्दा सानो, यस्तै आकार अब सन् २०३० को डिसेम्बरमा

    भोलि चन्द्रमाको आकार सबैभन्दा सानो, यस्तै आकार अब सन् २०३० को डिसेम्बरमा

    पूर्णिमाको दिन भोलि चन्द्रमा सबैभन्दा सानो आकारमा देखिनेछ। 'मिनी मुन' भनेर चिनिने चन्द्रमाको यो आकार हरेक १५ वर्षमा देख्‍न पाइन्छ।   चन्द्रमा आज राति नै पृथ्वीभन्दा ४ लाख ६ हजार ३ सय ५० किलोमिटर दुरीमा रहने छ। औशतमा चन्द्रमा र पृथ्वीबीचको दुरी ३ लाख ८४ हजार किलोमिटर हुने गर्छ। अन्तरिक्षमा कायम हुने यो दुरीले चन्द्रमाको आकारलाई सानो देखाउने हो। 'भोलि…

    विस्तृतमा पढ्नुस्

  • उधुम गर्मीले भारतमा लियो सय बढीको ज्यान, स्कुल विदा, निर्माण कार्यमा रोक

    उधुम गर्मीले भारतमा लियो सय बढीको ज्यान, स्कुल विदा, निर्माण कार्यमा रोक

    गर्मीयामको सुरुवातसँगै भारतमा सयजना भन्दा धेरैले ज्यान गुमाएका छन्। बढ्दो तापक्रमले मानिसको ज्यान लिन थालेपछि विद्यालय बन्द गर्न परेको छ भने निर्माण तथा आउटडोरमा आधारित सरकारी काममा रोक लगाइएको छ। भारतमा सबैभन्दा गर्मी मे र जुन महिनामा हुने गर्छ। तर यसपाला छिटै गर्मी बढेको छ। तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ। त्यसैले सरकारले विद्यालय बन्द र आपतकालीन सेवाहरुका लागि…

    विस्तृतमा पढ्नुस्

  • ​जस्ता बाबु उस्तै छोरा, राहुल द्रबिडका १० वर्षे छोराले हाने यु – १४ मा शतक!

    ​जस्ता बाबु उस्तै छोरा, राहुल द्रबिडका १० वर्षे छोराले हाने यु – १४ मा शतक!

    भारतीय क्रिकेटर राहुल द्रबिडका छोरा समितले यु-१४ क्रिकेट टुर्नामेन्टमा शतक बनाएका छन्। बेङ्लोर युनाइटेड क्रिकेट क्लबबाट खेल्दै उनले १ सय २५ रन बनाएका हुन्। फ्रान्क एन्थोनी पब्लिक स्कुलविरुद्ध टाइगर कम म्याचमा उनले शतक हानेका हुन्। खासमा यो खेल बालबालिकामा बाघप्रति जागरण फैलाउनका लागि खेलाइएको थियो। यसै वर्षको अक्टोबर ११ मा ११ वर्ष लाग्ने उनले १ सय २५ रन बनाउँदा धेरै…

    विस्तृतमा पढ्नुस्

  • ​सलमानको सुटिङमा हजार पुलिस तैनाथ !

    ​सलमानको सुटिङमा हजार पुलिस तैनाथ !

    जब बलिउडका भाइजानको कुरा आउँछ सबैले सोच्छन् – जे पनि हुनसक्छ। अनि अप्रत्यासित रुपमा जानकारी आयो – मुजप्फरपुरमा एक हजार सुरक्षाकर्मी पठाइयो सलमानको सुटिङमा। उत्तर प्रदेशमा सुटिङ हुँदै गरेको फिल्म सुल्तानमा सलमानको सुरक्षाका लागि यति धेरै बन्दोबस्त गरिएको हो जुन अहिलेकै सर्वाधिक भएको भारतीय मिडियाले जनाएका छन्। सलमान खान भएपछि – जे पनि हुनसक्छ भन्ने कुरालाई युपीले फेरि उजागर गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • अन्तत: फेसबुक म्यासेन्जरमा ग्रुप कलिङको सुविधा

    अन्तत: फेसबुक म्यासेन्जरमा ग्रुप कलिङको सुविधा

    लोकप्रिय म्यासेजिङ एप फेसबुक म्यासेन्जरका ९० करोड मासिक रुपमा सक्रिय प्रयोगकर्ता छन्। धेरैले रेस्पोन्स गर्ने भएकाले म्यासेन्जरले आफ्नो सेवालाई थप अपग्रेड गरिरहेको छ। यसै महिनाको सुरुवातमा एफ एट डेभलोपर कन्फरेन्समा फेसबुकले च्याट सपोर्ट फर च्याट बोट्सको घोषणा गरेको थियो। विशेषत कस्टुमर सपोर्टमा सुधारका लागि यसको घोषणा गरिएको हो। यसको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको ग्रुप कलिङको सुविधा हुनु हो। 'कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • टाइमको सय प्रभावशाली सूचीमा प्रियंका चोपडा

    टाइमको सय प्रभावशाली सूचीमा प्रियंका चोपडा

    विश्वले प्रियङ्का चोपडालाई कति प्रेम गर्छ? टाइम म्यागेजिनको सन् २०१६ का १०० सबैभन्दा बढी प्रभावशाली मानिसको सूचीमा ३३ वर्षीया हिरोइन समेटेको छ। त्यतिमात्र होइन टाइमले उनलाई नै कभर बनाएको छ। स्पेसल एडिसनमा उनीसहित ६ जनाको विशेष कभर गरिएको छ म्यागेजिनमा। उनी बाहेक फिचरिङ हुनेमा लियोनार्दो डि क्याप्रियो, निक्की मिनाज, मार्क जुकरवर्ग र उनीक पत्नी प्रिसिला चान, क्रिस्चिन लेगार्ड र लिन…

    विस्तृतमा पढ्नुस्

  • बिहेको हल्ला चलेपछि तमन्नालाई तनाव, विज्ञप्ति नै गरिन् जारी

    बिहेको हल्ला चलेपछि तमन्नालाई तनाव, विज्ञप्ति नै गरिन् जारी

    अखबारहरुमा दक्षिण भारतकी चर्चित हिरोइन तमन्ना भाटियाले कम्प्युटर इन्जिनियरसँग डेटिङमा रहेको खबर व्यापक भयो। बाहुबली हिरोइनले आफूमाथिको खबरलाई खण्डन गर्दै आफ्नो करिअरमै व्यस्त रहेको जनाएकी छिन्। ‘यो गलत समाचार हो। म बिहे गर्दैछैन। कुनै दिन मैले जीवन साथी पाएँ भने विश्वलाई सबैभन्दा पहिले म जानकारी गराउँछु,’ तमन्नाले विज्ञप्ति नै जारी गरेर भनेकी छिन्, ‘म अहिले प्रभु देवाको फिल्म सुटिङमा व्यस्त …

    विस्तृतमा पढ्नुस्

  • आमिर आउट, प्रियंका बन्दै ब्रान्ड एम्बेसडर

    आमिर आउट, प्रियंका बन्दै ब्रान्ड एम्बेसडर

    ‘असहिष्णु’ भनाइलाई कारण देखाउँदै भारतको पर्यटन मन्त्रालयले आमिर खानलाई ‘इन्क्रेडिबल इन्डिया’ को ब्रान्ड एम्बेसडर नबनाउने भएको छ। भारतको पर्यटन पर्वर्द्धनमा आमिरलाई ब्रान्डका रुपमा लिइएको थियो। ब्रान्ड एम्बेसडर सम्झौतामा उनलाई स्थान नदिने तयारी भएको हो। आमिरको साटो अमिताव बच्चन र प्रियंका चोपडालाई यो क्याम्पेनिङको हिस्सा बनाइँदैछ। यतिखेर अन्तर्राष्ट्रिय रुपमा प्रिंयकाको क्रेज बढेकाले उनले अमिताव बच्चनलाई समेत पछि पार्न सक्ने देखिन्छ। विदेशमा…

    विस्तृतमा पढ्नुस्

  • यिनलाई चिन्नुस् जसले खोज्छिन् करोडपतिलाई पत्नी र पैसा नहुनेलाई डेटिङ स्पट

    यिनलाई चिन्नुस् जसले खोज्छिन् करोडपतिलाई पत्नी र पैसा नहुनेलाई डेटिङ स्पट

    ब्रिटेनकी लारा एस्प्रे हाइ प्रोफाइल 'लमी' हुन्, जसले केवल करोडपतिहरुका मात्र सम्बधन्ध जोड्ने काम गर्छिन्। उनका अधिकांश ग्राहक ५० वर्षभन्दा माथिका उमेरका महिला तथा पुरुष छन्।   डेली मेलको रिपोर्ट अनुसार, लारा एस्प्रेले बिहेका लागि लमीको मात्र काम गर्दिनन्। उनले 'डेट' का लागि पार्टनर पनि खोजिदिन्छिन्। उनले डेटमा कसरी जाने वा कसरी तयार हुने भनेर पनि सिकाउँछिन्। यसका लागि उनलाई…

    विस्तृतमा पढ्नुस्

  • ​भारु नक्कली परेपछि चार नेपाली शिक्षक भारतमा पक्राउ

    ​भारु नक्कली परेपछि चार नेपाली शिक्षक भारतमा पक्राउ

    चितवन : भारतीय मुद्रा सहज रुपमा पाउन नसक्दा नेपाली ठगिने मात्र होइन नक्कली परेर कारबाही पनि भोग्दै आएका छन्। यसको पछिल्लो शिकार पश्चिम चितवनको ज्योति नगरमा रहेको युवा माध्यमिक विद्यालयका शिक्षक र कर्मचारी बनेका छन्।  सो विद्यालयका प्रध्यानाध्यापक रामनाथ घिमिरेका अनुसार गत चैत २९ गते भारतको नौतनवामा भ्रमण सकेर फर्कने क्रममा किनमेल गर्दा नेपालमा साटेर लगेको भारतीय नोट नक्कली परेपछि…

    विस्तृतमा पढ्नुस्

  • फेरि ध्यान खिच्दै बारपाक, के-के हुँदैछ वैशाख १२ गते बारपाकमा?

    फेरि ध्यान खिच्दै बारपाक, के-के हुँदैछ वैशाख १२ गते बारपाकमा?

    काठमाडौं : गत वर्ष गएको ७.८ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु बारपाकले एक वर्षपछि फेरि आफुतिर ध्यान खिच्दैछ। आउँदो वैशाख १२ गते भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झनामा बारपाकमा भूकम्प स्मृति दिवस कार्यक्रम आयोजना गरिएको छ। जिल्ला दैवीप्रकोप उद्दार समितिको सोमबार बसेको बैठकले बारपाकमा भूकम्प स्मृति दिवस मनाउने निर्णय गरेको छ। 'वैशाख १२ गते भूकम्प स्मृति दिवस मनाउने निर्णय भएको छ' जिल्ला दैवीप्रकोप उद्दार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell