PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • ६ वर्षपछि शाहरुख १०० करोड क्लबबाट आउट !

    ६ वर्षपछि शाहरुख १०० करोड क्लबबाट आउट !

    फिल्म रा वनबाट बलिउडको सय करोड क्‍लबमा इन्ट्री गरेका शाहरुख खानको पछिल्लो फिल्म फ्यान ‘असफल’ भएको छ। सन् २०१० मा रा वनले सय करोड कमाएपछि उनका कुनै पनि फिल्म बक्स अफिसमा सय करोडभन्दा बाहिर गएनन्। ६ वर्षको अवधिमा शाहरुख खानको आम्दानीका हिसाबले यो सबैभन्दा असफल फिल्म बन्न पुगेको छ। यद्यपि यो फिल्मलाई क्रिटिकहरुले शाहरुखको खानको चक दे इन्डियापछिको सबैभन्दा राम्रो…

    विस्तृतमा पढ्नुस्

  • किन माग्दैछ राजश्व अनुसन्धानले तीन पुस्ते ? व्यापारी भयभित, भन्छन्, 'चन्दा आतंकभन्दा चर्को'

    काठमाडौं : राजस्व अनुसन्धान विभागले व्यवसायिक फर्ममा अनुसन्धान गर्न जाँदा तीनपुस्ते माग्न थालेको छ। विभागले नागरिकतासँगै तीनपुस्ते माग्न थालेपछि उद्योगी/व्यवसायी आंतकित बनेका छन्।   एक व्यवसायीका अनुसार कुनै पनि फर्ममा छापा मार्नेवित्तिकै विभागका कर्मचारीले कम्पनीका संचालक, बाबु र हजुरबुबाको समेत नागरिकता माग्न थालेका छन्। ‘पछिल्लो समयमा ह्वाइट कलर(सरकारी कर्मचारी)बाट व्यवसायी आंतकित भएका छन्। विभागका कर्मचारीले अनावश्यक रुपमा व्यवसायीलाई चाहिँदो/नचाहिँदो कागजपत्र…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट ल्याइएको मोबाइल नचल्ने डर छ? बन्दैछ आइएमइआइ दर्ताको लागि एप

    विदेशबाट ल्याइएको मोबाइल नचल्ने डर छ? बन्दैछ आइएमइआइ दर्ताको लागि एप

    उमेश पौडेल - काठमाडौं : विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्न कार्यालय धाउन नपर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणले आइएमइआई नम्बर दर्ता गर्ने मोबाइल एप बनाउने भएको छ। अधिकतम दश लाख रुपैयाँको लागतमा यो एप बनाउन लागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।   प्राधिकरणले यही वैशाखदेखि अनिवार्य रुपमा मोबाइलको युनिक कोड (आइएमइआई)  नम्बर अनिवार्य दर्ता गर्नुपर्ने नत्र मोबाइल नचल्ने घोषणा गरेपछि विदेशबाट…

    विस्तृतमा पढ्नुस्

  • हिमालयन एयरलाइन्सले गर्दैछ कोलम्बो उडान, प्रमोसनल भाऊ टू वे ३५ हजारमा

    काठमाडौं : नेपाल र चिनियाँ संयुक्त लगानीमा स्थापित हिमालयन एयरलाइन्सले श्रीलंकासँग हवार्इ सम्पर्क जोडेको छ। एयरलाइन्सले कोलम्बोसँग व्यवसायिक उडान थालेको हो। एयरलाइन्सले कोलम्बो उडानको प्रोमोसनल फेयर समेत ल्याएको छ।   एयरलाइन्समार्फत् काठमाडौ कोलम्बो दुर्इतर्फी भाडा ३५ हजार रुपैयाँ मात्रै तोकेको छ। बिजनेश क्लासका लागि भने ५५ हजार रुपैयाँ पर्नेछ। एयरलाइन्सले मंगलबार एयरबस ३२०-२१४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार साढे…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउनमा

    नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउनमा

    काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्यिनसीप प्रतियोगिता अन्तर्गत चौथो चरणमा हुने नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउन २९ र ३१ गते हुने भएको छ।   विश्व क्रिकेट परिषद् (आइसीसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा आगामी साउन २९ र ३१ गते खेल्न लागेको हो।    त्यसपछि नेपालले हङकङ, केन्या र…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले डाकिन् संसद अधिवेशन

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा २०७३ साल वैशाख २१ गते मङ्गलबारका दिन ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरमा व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन आह्वान गरेकी छिन्।   व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भटृराईद्वारा हस्ताक्षरित आज प्रकाशित सूचनाअनुसार उक्त मिति, समय र स्थानमा संसद् सदस्यहरुको उपस्थितिका लागि व्यवस्थापिका–संसद सचिवालयले अनुरोध पनि गरेको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • अरुण सिङ्घानिया हत्यामा तीनलाई पुर्पक्ष तीनलाई धरौटीमा रिहा

    महेन्द्रनगर (धनुषा) : जिल्ला अदालत धनुषाले जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्घानिया हत्याकाण्डका तीनजना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।   अदालतले अन्य तीन अभियुक्तलाई धरौटीमा साधारण तारेखमा रिहा गर्ने आदेशसमेत दिएको छ।   अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सिङ्घानिया हत्याको मुख्य योजनाकारको अभियोग लागेका धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित एवम् निलम्बित सांसद सञ्जयकुमार साहलाई पुर्पक्षका…

    विस्तृतमा पढ्नुस्

  • आज कति छ फलफूल र तरकारीको भाउ? हेर्नुस् विवरण

    आज कति छ फलफूल र तरकारीको भाउ? हेर्नुस् विवरण

    कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा आज सोमबार बिहान ७ बजेको खुद्रा भाउ यस्तो छ -   दैनिक खुद्रा मूल्य विवरण वैशाख  १३, २०७३ कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो के.जी. ५० ६० ५५ गोलभेडा सानो के.जी. ५० ६० ५५ अालु रातो के.जी. ४० ५० ४५ अालु सेतो के.जी. ३० ४० ३५ प्याज सुकेको के.जी. ४० ५० ४५ गाजर…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतको उज्जैनमा महासम्मेलन, पूर्व राजालाई निम्तो

    उज्जैन : नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि भारतको उज्जैनबाट अभियान चलाइन लागेको भारतीय मिडियाले जनाएका छन्। नेपाल हिन्दु राष्ट्र पुन: निर्माण मञ्चका अध्यक्ष विष्णुप्रसाद बराललाई उदृत गर्दै १८ मे मा महासम्मेलन हुन लागेको जनाइएको छ। पाइलट बाबाको क्याम्प नजिकै महासम्मेलनका लागि पण्डाल तयार भइरहेको समाचारमा उल्लेख छ। यो कार्यक्रममा सहभागिताका लागि पूर्व राजा ज्ञानेन्द्र शाह र अयोध्या आन्दोलनका प्रमुख महन्त…

    विस्तृतमा पढ्नुस्

  • भेरी अञ्चल अस्पतालमा अक्सिजन नहुँदा दुई जनाको ज्यान गयो

    भेरी अञ्चल अस्पतालमा अक्सिजन नहुँदा दुई जनाको ज्यान गयो

    कृष्ण ओली - नेपालगन्ज : नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा अक्सिजनको अभावमा २ जना विरामीको मृत्यु भएको छ। शनिबार उपचारका लागि अस्पतालको इमरजेन्सी वार्डमा उपचारका लागि आएका बिरामीको अक्सिजनको अभावमा ज्यान गएको हो। अक्सिजनको अभावमा विरामीको ज्यान गएको घटना अस्पतालले गुपचुप राखेकाले ढिलो गरी सार्वजनिक भएको हो। अक्सिजनको अभावमा २ जनाको मृत्यु भएको इमरजेन्सी वार्डका सहायक इन्चार्ज मदन श्रेष्ठले स्वीकार गरे।…

    विस्तृतमा पढ्नुस्

  • १ अर्ब ४० करोडमा बनेको ललितपुरको लबिम मल कस्तो छ त?

    १ अर्ब ४० करोडमा बनेको ललितपुरको लबिम मल कस्तो छ त?

    उमेश पौडैल - काठमाडौं : ललितपुरको पुल्चोकमा व्यवसायिक प्रयोजनका लागि 'टिम क्वेस्ट होल्डिङ्स'ले  चारतल्ले लबिम मल सञ्चालनमा ल्याएको छ। कुल एक अर्ब ४० करोड रुपैयाँको लगानीमा काठमाडौं, ललितपुर र भक्तपुरको व्यापारिक केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले यो मल सञ्चालनमा आउन लागेको हो।   'ओपन मल' कन्सेप्टमा लबिम मल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक नकिम उद्दीनले बताए। टिम क्वेस्टले निकै महत्वकांक्षी लक्ष्यका…

    विस्तृतमा पढ्नुस्

  • चीनले चर्को बोलेपछि भारतले गर्‍यो डुल्कनको भिसा रिजेक्ट

    चीनले चर्को बोलेपछि भारतले गर्‍यो डुल्कनको भिसा रिजेक्ट

    अन्तत: भारतले उइगर नेता डुलकुन ईसालाई दिइसकेको भिसा रिजेक्ट गरेको छ। चीनले आतंकवादीको रुपमा ब्याख्या गर्दै आएको डुलकुन भारतको धर्मशालामा आयोजना हुन लागेको समारोहमा सहभागी हुने तयारीमा थिए। उनलाई भारत भित्रन भिसा समेत उपलब्ध गराइसकेको थियो। चिनियाँ कडा प्रतिवादपछि भारतले आफ्नो निर्णय सच्यायो र भिसा रद्ध गर्‍यो। ईसालाई चीनले आतंकवादी भन्दै इन्टरपोलको रेड नोटिसमा समावेश गराएको छ।  भारतले उनलाई भिसा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं भित्र कुन कुन सडकमा हुँदैछ कालोपत्रे ? हतारमा किन भइरहेछ काम?

    पवन तिमिल्सिना - काठमाडौं : काठमाडौंका सडकमा धुलो र धुँवाले सास्ती भोग्नुपरेको छ। बिहान कामका लागि निस्किएको व्यक्ति घर फर्किँदा धुलाम्ये हुन्छ। तर काठमाडौंका धुलाम्मे सडक निर्माण जारी छ।   अबको केही दिनमा धेरै सडक कालोपत्रे हुनेछन्। धुँवा होइन धुलोको सास्ती भने कम हुनेछ। सडक विभागले काठमाडौका सडक पुर्ननिर्माणको काम गरिरहेको छ त्यो पनि तीब्र रफ्तारमा। भूकम्प र नाकाबन्दीले रोकिएको…

    विस्तृतमा पढ्नुस्

  • यसरी झुक्याएर नेपाल छिरेका थिए हतियारधारी भारतीय प्रहरी

    भीमदत्तनगर : सुदूरपश्चिमको पहाडी जिल्ला डोटीबाट हतियारसहित पक्राउ परेका पाँच भारतीय प्रहरी कञ्चनपुरको गड्डाचौकी नाकामा तीन दिनका लागि नेपाल घुम्न जान लागेको बहानामा भित्रिएको तथ्य खुलेको छ।   शनिबार दिउँसो ३:२० मिनेटमा गड्डाचौकी भन्सारमा उनीहरु आफूहरुले प्रयोग गरेको भारतीय जिपको भन्सार राजस्व तिरेर नेपाल प्रवेश गरेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ।   “नेपाल घुम्न जानका लागि भन्दै तीन दिनको…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् विश्वका १० खराब एयरपोर्ट, खुसी हुनुस् त्रिभुवन विमानस्थलभन्दा २ एयरपोर्ट खराब छन्

    यी हुन् विश्वका १० खराब एयरपोर्ट, खुसी हुनुस् त्रिभुवन विमानस्थलभन्दा २ एयरपोर्ट खराब छन्

    काठमाडौं : विश्वमा धेरै राम्रा विमानस्थलहरु छन्। सँगै नराम्रा पनि। नराम्रामध्ये पनि प्रतिस्पर्धा हुने गर्छ सबैभन्दा नराम्रा कुन हुन्? दी चिटसिटले संसारका सबैभन्दा १० खराब विमानस्थलको सूची जारी गरेको छ – फिचरमार्फत्। यो सूचीमा तेस्रो स्थानमा छ नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। खुसी यसमा हुनुहोस् कि संसारको सबैभन्दा खराब एयरपोर्टको यो सूचीमा नेपाल कम्तिमा पनि दुई मुलुकको विमानस्थलभन्दा माथि छ।…

    विस्तृतमा पढ्नुस्

  • माल्भिकाको छोराको नाम जाइर रियो सुब्बा श्रेष्ठ : यस्तो छ नामको अर्थ

    माल्भिकाको छोराको नाम जाइर रियो सुब्बा श्रेष्ठ : यस्तो छ नामको अर्थ

    काठमाडौँ : पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफ्नो छोराको फोटो र नाम सार्वजनिक गरेकी छिन्। वैशाख २ गते नै सन्तान जन्मिएको भए पनि उनले सोमबार मात्रै फेसबुकबाट फोटो र नाम सार्वजनिक गरेकी हुन्। माल्भिकाले छोराको नाम जाइर रिओ सुब्बा श्रेष्ठ रहेको बताउँदै अर्थ खुलाएकी छिन्- जाइरको अर्थ गर्जँदो सिंह हो। जाइरको उल्टो रियाज हुन आउँछ जुन उनका श्रीमानको नाम हो।…

    विस्तृतमा पढ्नुस्

  • दीक्षित पक्राउ : गोहीको आँसु चुहाएको र तिललाई पहाड बनाएको भन्दै अख्तियारको आक्रोश

    दीक्षित पक्राउ : गोहीको आँसु चुहाएको र तिललाई पहाड बनाएको भन्दै अख्तियारको आक्रोश

    काठमाडौँ : साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरिएको विषय 'तिललाई पहाड बनाएर' 'राष्ट्रकै सबैभन्दा ठूलो गम्भीर संकट जस्तो गरी प्रस्तुत गरिएको' भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आक्रोश व्यक्त गरेको छ।  आयोगका प्रवक्ता कृष्णहरि पुस्करले सोमबार पाँच पेज लामो नेपालीमा अनुवाद नगरिएको अङ्ग्रेजी विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। सामान्यतया अख्तियारका विज्ञप्ति नेपाली अङ्ग्रेजी दुवै भाषामा सार्वजनिक हुने गरे पनि…

    विस्तृतमा पढ्नुस्

  • आशामरु भए सबै जनता : 'भूकम्प धान्ने ल्याकत भएका नेतै रहेनछन्'

    आशामरु भए सबै जनता : 'भूकम्प धान्ने ल्याकत भएका नेतै रहेनछन्'

    शिशिर वैद्य - किन हो यसपटक नयाँ वर्षको दिन कसैलाई शुभकामना दिन मन भएन। नयाँ वर्षको सुर्योदय हेर्न हजारौंको संख्यामा मानिसहरु नगरकोट, सराङकोट, धुलिखेल, हात्तीवन, चन्द्रागिरी, कालिन्चोक डाँडामा उक्लिँदै गर्दा आफू भने तामाकोसी पारीको धुले बाटो हुँदै मन्थली नगरपालिकाको १३ नं वडाको माझीबस्ती मुगिटारतिर गुड्दै थिएँ। तीन वर्षअघि मन्थली पुग्दा तामाकोसीमा पुल थिएन। मन्थली बजारमा सामान्य चहलपहल मात्र थियो। तर,…

    विस्तृतमा पढ्नुस्

  • प्रम केपी ओलीलाई ‘कालो पिण्ड’

    प्रम केपी ओलीलाई ‘कालो पिण्ड’

    काठमाडौं : विवेकशील नेपाली दलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो पिण्ड दिएका छन्। कालो पहिरनमा धरहरा पुगेका उनीहरुले भूकम्पपछि पुनर्निर्माणमा सरकारले देखाएको उदासिनताको विरोध गर्दै सांकेतिक विरोध जनाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरामा भूकम्पमा दिवंगत भएकाहरुको सम्झनामा धरहरामा पुष्पगुच्छा चढाएर फर्किएलगत्तै विवेकशील नेपालीले र्‍याली सुरु गरेको थियो। धरहरा नजिकैबाट सुरु भएको उनीहरुको र्‍याली वीर अस्पताल रत्नपार्क पुरानो बसपार्क…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महामन्त्री शशांक कोइरालाले भने : नेपालमा संघीयता जबर्जस्ती थोपारियो

    कांग्रेस महामन्त्री शशांक कोइरालाले भने : नेपालमा संघीयता जबर्जस्ती थोपारियो

    बिष्णुहरि घिमिरे - न्युयोर्क : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नेपालमा संघीयता जबर्जस्ती थोपारिएको बताएका छन्। पार्टीको भातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले यो विषय इतिहासमा पुर्नविचार हुनैपर्ने बताए। उनले बुझ्दै नबुझी नेपालमा संघीयता ल्याइएको दावी गरे। ‘संघीयता साच्चिकै बुझेका छौं हामीहरुले? जुन व्यक्तिले प्रजातन्त्र नै बुझेको छैन उनीहरुलाई हामीले संघीयतातिर लिएर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell