PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • १८ वर्षीया विपनाको हत्या, समातिए भक्तबहादुर

    कृष्ण ओली - नेपालगन्ज : किशोरीको घाँटी थिचेर हत्या गरेको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मेहलतोली २ की १८ वर्षीया विपना खङ्काको हत्या गरेको आरोपमा सोही ठाउँका भक्तबहादुर खङ्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। विपनाको सोमबार साँझ हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी वीरबहादुर ओलीले जानकारी दिए। उनलाई…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस मुभ हुने भएपछि मध्यरातसम्म एमाले-एमाओवादी नेताहरु बैठकमा

    काठमाडौँ : वर्तमान सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले) र सत्ता साझेदार एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरुको बैठक राति अबेरसम्म जारी रहेको छ।   प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संसद् सञ्चालन, सरकारको आगामी नीति तथा कार्यक्रम, बजेट र सरकार सञ्चालनका विषयमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ।   बैठकमा एमालेको तर्फबाट  प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ…

    विस्तृतमा पढ्नुस्

  • लाप्राकमा नमूना बस्ती बनाउन गैर आवासीय नेपालीलाई प्राधिकरणको आग्रह

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खा जिल्लाको लाप्राकमा लाप्राक नमूना बस्ती विकास दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी काम अघि बढाउन गैरआवासीय नेपाली संघलाई अनुरोध गरेको छ। कार्यक्रम स्वीकृति सम्बन्धमा संघलाई पत्राचार गरी प्राधिकरणले त्रिपक्षीय सम्झौता भएको एक महिनाभित्र गुरु योजना स्वीकृत गराई समयमा काम सम्पन्न हुने गरी बस्ती विकासका लागि आवश्यक पर्ने पूर्वाधारहरुको निर्माण कार्य प्रारम्भ गर्न पनि अनुरोध गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • सडक मार्गबाटै भागे एनसेलका तीन उच्च कर्मचारी

    सडक मार्गबाटै भागे एनसेलका तीन उच्च कर्मचारी

    काठमाडौँ : अर्बौँको कर विवादमा फसेको एनसेलका तीन उच्च कर्मचारी सडक मार्गबाट भारत हुँदै आफ्नो देशतर्फ गएका छन्। स्वीडेनको टेलिया कम्पनी (पुरानो नाम टेलियासोनेरा) बाट नियुक्त तत्कालीन सिइओ एरिम टेलान्लार, चिफ फाइनान्स अफिसर (सिएफओ) क्यारोलिना बुगाइयान र टेक्निकल डिपार्टमेन्टका उप निर्देशक (सिटिओ) नेस्रिन सेरिम सडक मार्गबाट केही दिन अघि भारत पुगेको स्रोतले दावी गर्‍यो।   एनसेल खरिद बिक्रीबारे जानकारी दिने…

    विस्तृतमा पढ्नुस्

  • न्युयोर्कमा नेपाल मेला ! मानव तस्करी कि व्यापार? आयोजक यसो भन्छन्

    न्युयोर्कमा नेपाल मेला ! मानव तस्करी कि व्यापार? आयोजक यसो भन्छन्

    बिष्णु हरि घिमिरे - न्युयोर्क : वर्ल्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट (डब्लुबिएमसी) को आयोजनामा आगामी सेम्टेम्बरमा अमेरिकाको न्युयोर्कमा हुन लागेको नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलालाई अनावश्यक शंका नगर्न आयोजकले अनुरोध गरेका छन्। ज्याक्सन हाइटमा आइतबार पत्रकार सम्मेलन मार्फत उनीहरुले यस्तो आग्रह गरेका हुन्। 'व्यापार मेलाको नाममा मानव तस्करी गर्न लाग्यो' भनेर बाहिर  हल्लाहरु  आएको भन्दै उनीहरुले आफूहरु प्रक्रिया भन्दा…

    विस्तृतमा पढ्नुस्

  • दुलही बन्दा यस्ती देखिइन् जिस्मकी 'हट' विपासा

    दुलही बन्दा यस्ती देखिइन् जिस्मकी 'हट' विपासा

    सुश्रीबाट श्रीमतीमा रुपान्तरित भएकी छिन् बलिउडकी बिपासा वसु। करण सिंह ग्रोभरसँग बिहे गरेकी उनले श्रीमती बन्दाका क्षणलाई सामाजिक सञ्जाल इन्स्ट्राग्रामबाट सेयर गरेकी छिन्। भारतलाई प्रतिनिधित्व गर्ने गहुँगोरी रोगनकी हिरोइन विपासाको बिहे भारतीय परम्परा अनुसार नै मुम्बईको सवअर्बमा रहेको एक होटलमा भएको थियो। बंगाली परम्परा अनुसार उनको बिहे भएको हो। हिट फिल्म जिस्मकी हट हिरोइनले आफ्नो बिहेका अन्तरंग तस्बिरहरु सार्वजनिक गरेकी…

    विस्तृतमा पढ्नुस्

  • फेरि सर्‍यो राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने मिति, यस्तो छ कारण

    फेरि सर्‍यो राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने मिति, यस्तो छ कारण

    काठमाडौँ : सरकारको तर्फबाट संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने समय फेरि सरेको छ। यसअघि वैशाख २५ गते शनिबार नीति तथा कार्यक्रम पेश गर्ने दलहरुको सहमतिलाई सभामुखसहित बसेको प्रमुख सचेतकहरुको बैठकले २६ गते आइतबार सारेको हो।  कांग्रेसले संसद अधिवेशन सुरु भए लगत्तै समसामयिक विषयमा छलफल हुनुपर्ने माग अगाडि सारेपछि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची पछाडि धकेलिएको हो। आइतबार…

    विस्तृतमा पढ्नुस्

  • तीन सातादेखि लगातार आगलागी, सखाप हुँदै सरकारी, सामुदायिक र निकुञ्ज क्षेत्र

    तीन सातादेखि लगातार आगलागी, सखाप हुँदै सरकारी, सामुदायिक र निकुञ्ज क्षेत्र

    कृष्ण ओली - नेपालगन्ज : गर्मी सुरु भएपछि पछिल्लो समय यहाँका सरकारी तथा सामुदायिक वन र राष्ट्रिय निकुञ्जमा दैनिक आगलागीका घटना दोहोरिन थालेका छन्। बाँके राष्ट्रिय निकुञ्जमा ३ सातायता आगलागी भइरहेको छ। लामो समयसम्म पनि आगलागी नियन्त्रणमा आउन नसक्दा करोडौको क्षति भइसकेको छ।   आगलागी निकुञ्जको नियन्त्रण बाहिर गएको छ। निकुञ्जको मुगुवा खोलाको माथिल्लो चुरे क्षेत्र, खड्गवारको माथिल्लो क्षेत्र र…

    विस्तृतमा पढ्नुस्

  • ​अब नेपालसँगको नाकामै ‘मापसे चेक’

    ​अब नेपालसँगको नाकामै ‘मापसे चेक’

    पटना : नेपालमा सफल भएको ‘मापसे चेकिङ’ मोडल भारतले नेपाली सीमामा लागू गर्ने भएको छ। बिहारमा मुख्यमन्त्री नितिश कुमारले मदिरा निषेध गरेपछि सीमा जोडिएको नेपाली भूमिमा आएर रक्सी पिउनेहरु बढेका छन्। त्यसैले मापसे चेक नेपालसँग सीमा जोडिएका ठाउँमा हुन लागेको हो। नेपालबाट बिहार जाने नाकामा सबैलाई ब्रेथ एनलाइजरको प्रयोग गर्ने तयारी भएको हो। सशस्त्र सीमा बलले यसको प्रयोग गर्ने छ।…

    विस्तृतमा पढ्नुस्

  • सोनाक्षी आउट हुँदै श्रद्धाको इन्ट्री? हसिना बन्ने होडबाजी

    सोनाक्षी आउट हुँदै श्रद्धाको इन्ट्री? हसिना बन्ने होडबाजी

    यो साताको सुरुमै अपूर्वा लाखीको 'हसिना'का लागि सोनाक्षी सिन्हा हिरोइन रहने चर्चा थियो। तर अहिले भने यो रोलमा 'श्रद्धा कपुरले बाजी मार्ने होइनन?' भन्ने चर्चा छ। श्रद्धाको गत शुक्रबार रिलिज भएको फिल्म बाघी अहिले थियटरमा जमिरहेको छ। श्रद्धाका भाइ सिद्धार्थले यसबारे प्रतिक्रिया दिँदै भने, ‘म हसिनाको पार्ट हुँ तर म श्रद्धाको बारेमा बताउन सक्दिन। यतिसम्म हो हामी दुवैलाई यो फिल्मका…

    विस्तृतमा पढ्नुस्

  • कति पढेका छन् भारतका प्रम नरेन्द्र मोदीले?

    कति पढेका छन् भारतका प्रम नरेन्द्र मोदीले?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शिक्षा कति भन्ने सबैको चासोको विषय हो। त्यसमाथि दिल्लीमा बसेर केन्द्र हाँकिरहेका प्रधानमन्त्री मोदीमाथि दिल्लीकै मुख्यमन्त्री अरविन्द केजरीवालले औला ठड्याए – कति हो तिम्रो शिक्षा? मोदीको शिक्षा कति हो भनेर केजरिवालले दिल्ली युनिभर्सिटीसम्म गुहार लगाए। एजुकेसनल रेकर्डको खोजीले भारतमा व्यापक चर्चा पनि पायो। सबैले चासो राखे – शक्तिशाली मुलुकका शक्तिशाली प्रधानमन्त्रीको शैक्षिक योग्यता आखिर कति छ?…

    विस्तृतमा पढ्नुस्

  • आमिर खानको दंगलपछि सेक्रेट सुपरस्टार!

    आमिर खान वर्षमा एउटा फिल्ममा मात्र आउने कलाकारका रुपमा चिनिन्छन्। ‘पर्फेक्सनिस्ट एक्टर’ यो वर्षको अन्त्यतिर फिल्म दंगल लिएर आउँदैछन्। योसँगै अर्को वर्षको फिल्मका लागि पनि उनले साइन गरेका छन्। त्यो फिल्म हो ‘सेक्रेट सुपरस्टार’। अझ रमाइलो त के छ भने यो फिल्ममा आमिर खान लिड रोलमा आउने छैनन। क्यामो रोल पनि होइन उनको। उनी त म्युजिक कम्पोजरको भूमिकामा देखिने छन्।…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सेलीको पैसाले म्याग्दीमा लज

    बेनी (म्याग्दी) :  म्याग्दीको शिख–६ को प्रसिद्ध पर्यटकीयस्थल खोप्रा लेकमा फ्रान्सेली इन्जिनियर र नागरिकले अत्याधुनिक सामुदायिक लज निर्माण गरिरहेका छन्।  सामुदायिक लजलाई आधुनिक र सुविधासम्पन्न बनाउन फ्रान्सेली नागरिकले आर्थिक सङ्कलन तथा अनुभवी इन्जिनियरलाई प्रयोग गरिएको छ। फ्रान्सका बेथोको नेतृत्वमा दुईजना फ्रान्सेली इन्जिनियरले पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको खोप्रालेकमा रहेको सामुदायिक लजको निर्माण गरिरहेका छन्। ६४ लाख रुपैयाँको लागतमा…

    विस्तृतमा पढ्नुस्

  • वुद्ध जयन्ति पारेर किन आउँदैछन् भारतीय प्रम मोदी नेपालमा?

    ​नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 'वैशाख पूर्णिमा' नेपालमै मनाउन चाहेको कोलकातामा मुख्य कार्यालय भएको  पत्रिका टेलिग्राफले जनाएको छ। मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमारसँगै लुम्बिनी जान चाहेको भारतीय जनता पार्टी स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ। नेपाल सरकारले प्रधानमन्त्री मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई मे २१ मा आयोजना हुने बुद्धजयन्तीमा सहभागी हुन निम्ता दिएको समाचारमा उल्लेख छ। प्रधानमन्त्री मोदीको…

    विस्तृतमा पढ्नुस्

  • अक्षयसँग सेल्फी, बडीगार्डको मुक्का

    अक्षयसँग सेल्फी, बडीगार्डको मुक्का

    सेलिब्रिटीहरु पापराजीबाट सधै सताइन्छन्। धेरैजसो मिडियाले पछ्याएर हैरानै पार्छन् सेलिब्रिटीलाई। अनि कहिलेकाही उनीहरुकै फ्यानले पनि सताउने गर्छन्। मुम्बइ एयरपोर्टमा यस्तै दृश्य देखियो केही दिन अघि। एकजना फ्यान अक्षय कुमारलाई देखेपछि हुर्रिएर उनीतिर पुगे। अक्षयकुमारलाई पछ्याउँदै फोटाहरु खिच्न थाले। उनलाई अक्षय कुमारसँग सेल्फी खिच्ने रहर रहेछ। त्यसैले उनले अक्षय नजिकै पुगेर प्रयास गरे। तर त्यतिखेरसम्म उनको व्यवहारबाट हैरान भएका अक्षय कुमारका…

    विस्तृतमा पढ्नुस्

  • सोनम कपुरको एप

    सोनम कपुरको एप

    सोनम कपुरलाई अभिनयका अलावा स्टाइल र भारतीय फेसनलाई ग्लोबल म्यापमा उतार्न सक्ने हिरोइनका रुपमा चिनिन्छ। पछिल्लो फिल्‍म निरजाले उनलाई थप बलियो हिरोइन बनाएको छ। फेसबुक, ट्विटर, इन्स्ट्राग्राम र स्न्याप च्याट आदिले डिजिटल संसारमा आफ्नो दवदवा कायम राखेको समयमा उनले भने आफ्नै एप ल्याएकी छिन्। डिसक्लिपल मिडियासँगको सहकार्यमा उनले यस्तो एप ल्याएकी हुन्। आफ्ना फ्यानहरुसँग जोडिनका लागि उनले एप्लिकेसन नै बनाएको…

    विस्तृतमा पढ्नुस्

  • युरोपका २८ देशमा अब 'रोमिङ फ्री', मोबाइल खर्च ह्वात्तै घट्दै

    युरोपका २८ देशमा अब 'रोमिङ फ्री', मोबाइल खर्च ह्वात्तै घट्दै

    लन्डन : मोबाइल प्रयोगकर्ताले शनिबारबाट कम खर्चमा युरोपभित्र कुराकानी गर्न सक्ने भएका छन्। युरोपेली युनियनभित्र रहेका २८ मुलुकमा रोमिङ खर्च कटौती गरिएकाले प्रयोगकर्ताको मोबाइल बिल कम उठ्ने भएको हो। शनिबारदेखि सुरु भएको कम शूल्क आगामी वर्षको जुन देखि पूर्ण रुपमा खारेज हुनेछ। मतलब युरोपका कुनै पनि मुलुकमा पुग्नुस् तपाईँले रोमिङ वापतको रकम तिर्नुपर्ने छैन। फोनसँगै डाउनलोड डेटा वा टेक्स्टिङमा पनि छुट…

    विस्तृतमा पढ्नुस्

  • मार्क जुकरबर्गको सुरक्षा खर्च ४४ करोड रुपैयाँ

    मार्क जुकरबर्गको सुरक्षा खर्च ४४ करोड रुपैयाँ

    फेसबुकका संस्थापक मार्क जुकरबर्ग धनीको सूचीमा मात्र छैनन् खतराको सूचीमा पनि पर्छन्। त्यसैले फेसबुक इंकले उनको सुरक्षामा ठूलै लगानी गर्छ। आखिर जुकरबर्गको सुरक्षा खर्च कति छ त? फेसबुकले पहिलोपटक यसको खुलासा गरेको छ। कम्पनीले संस्थापक जुकरवर्गको सुरक्षाका लागि ४२ लाख अमेरिकी डलर एक वर्षमा खर्च गर्छ। रुपैयाँसँग तुलना गर्दा करिब ४४ करोड रुपैयाँभन्दा धेरै हुन जान्छ। विश्वका धनीहरुको सूची निकाल्ने…

    विस्तृतमा पढ्नुस्

  • अब नोटको प्याकेटमा स्टिच निकाल्दै हैरान हुनुपर्ने छैन, राष्ट्र बैँकले दियो निर्देशन

    अब नोटको प्याकेटमा स्टिच निकाल्दै हैरान हुनुपर्ने छैन, राष्ट्र बैँकले दियो निर्देशन

    काठमाडौँ : बैँक तथा वित्तीय संस्थाहरुबाट चेकमार्फत् रकम निकाल्दा नोटको बन्डलमा च्यापिएका लामा लामा स्टिच निकाल्दै हैरान हुनुभएको अनुभव छ? अब तपाईँले त्यस्तो दुःख सहनुपर्ने छैन। बैँक तथा वित्तीय संस्थाहरुलाई अनुगमन गर्ने केन्द्रीय बैँक नेपाल राष्ट्र बैँकले नोटको प्याकेटमा स्टिच नगर्न परिपत्र जारी गरेको छ। वैशाख १२ गते जारी गरिएको परिपत्रमा नोटको प्याकेटमा स्टिचको साटो आवश्यकता अनुसार रबर/प्लास्टिक/पेपर ब्यान्ड प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्रको 'गोप्य' दिल्ली भ्रमणको सार्वजनिक एक मात्र फोटो

    ज्ञानेन्द्रको 'गोप्य' दिल्ली भ्रमणको सार्वजनिक एक मात्र फोटो

    काठमाडौँ : गद्दी खोसिएका राजा ज्ञानेन्द्र शाह बिहीबार अपराह्न भारतको नयाँ दिल्ली गएर शुक्रबार राति फर्किए। उनको यो गोप्य भनिएको भ्रमणबारे नेपाली मात्र होइन, भारतीय मिडियामा समेत अन्यौल देखियो।  भारतीय मिडियामा ज्ञानेन्द्रलाई भारतीय संस्थापनले निमन्त्रणा गरेको र उनले भारतीय प्रम मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुशमा स्वराज र भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघका प्रभावशाली नेताहरुलाई भेट्न सक्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell