PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • अनमोल आउट, आशिरमान इन

    अनमोल आउट, आशिरमान इन

    युवावस्थामा बनाइने ग्याङ्ग, ग्याङ्ग बनाउनुको कारण र ग्याङ्ग बनाए पछि सिर्जना हुने अवस्थालाई लिएर बनाइन लागेको 'ग्याङ्गस्टर ब्लुज' को युनिट फागुन देखि मात्र सुटिङको लागि फ्लोरमा निस्कने घोषणा भएको छ। युवास्टार अनमोल केसीले 'ग्याङ्गस्टर ब्लुजु' मा पनि हेमराज बिसीसँग काम गर्ने चर्चाबीच फिल्म युनिटले अनमोल बिनाको कलाकार टोली सार्वजनिक गर्‍यो। हेमराजसँग यसअघि तीन फिल्ममा काम गरी सकेका अनमोल केसीको स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • के मोदीले बिए पास गरेका छैनन्? अरविन्दलाई चाहियो मार्कसिट

    के मोदीले बिए पास गरेका छैनन्? अरविन्दलाई चाहियो मार्कसिट

    नयाँ दिल्ली : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्ली युनिभर्सिटीलाई उपकूलपति योगेश त्यागीलाई पत्र लेख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको बीएको सर्टिफिकेट सार्वजनिक गर्न मागेका छन्। ‘मोदीले दिल्ली युनिभर्सिटीबाट कुनै डिग्री नलिएको सुनिएको छ। स्रोतहरुले दिल्ली युनिभर्सिटीसँग पनि उनको भर्ना, मार्कसिट वा अरु कुनै सूचना नरहेको जनाएका छन्,’ केजरिवालले पत्रमा लेखेका छन्। मोदीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै केजरिवालले पत्र लेखेपछि गुजरात युनिभर्सिटीले एमए…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन बोर्डमा सुरु भयो चौथो संस्करणको फोटो प्रदर्शनी

    पर्यटन बोर्डमा सुरु भयो चौथो संस्करणको फोटो प्रदर्शनी

    काठमाडौं : नेपाल टुरिजम बोर्डले आयोजना गर्दै आएको फोटो प्रदर्शनीको चौथो संस्करण आजबाट सुरु भएको छ। मासिक रुपमा आयोजना हुने सो प्रदर्शनी आइतबारसम्म हुनेछ। पहिलोपटक फोटो पत्रकार समूहको सहकार्यमा सुरु भएको चौथो संस्करणमा पर्यटकीय क्षेत्र लक्षित फोटोहरु राखिएको छ। प्रदर्शनीमा राखिएका फोटोहरु नेपाल फोटो प्रतियोगितामा प्रतिस्पर्धी फोटोहरु हुन्। यो पटकको फोटो प्रदर्शनी फोटोग्राफर अनिल चित्रकारले एउटा फोटो अनावरण गरेर प्रदर्शनीमा राख्दै…

    विस्तृतमा पढ्नुस्

  • सरकार परिवर्तनको हल्लाले बजारमा रातो सिग्नल

    काठमाडौं : राजनीतिक अन्यौलताले पुँजीबजारलाई पनि असर गर्‍यो। बिहीबार पनि बजार शिथिल देखियो। नेप्से परिसूचक १५०० विन्दुतर्फ लागेको बेला सरकार परिवर्तनको बहसले बजारलाई १४६३ अंकमा ओराल्यो। सरकार परिवर्तनको पहल सुरु भएपछि बुधबार र बिहीबार दुवै दिन बजार घट्यो। बिहीबार नेप्से करिब पाँच अंकले ओर्लियो। कारोबार सुरु हुनासाथ घट्न थालेको बजार आधा घण्टामा १४५० अंकसम्ममा ओर्लिएको थियो। आधा घण्टामै करिब १८…

    विस्तृतमा पढ्नुस्

  • एउटै गीतमा ३ सय २१ जनाको स्वर !

    एउटै गीतमा ३ सय २१ जनाको स्वर !

    वातावरण सम्बर्धन र संरक्षणका लागि काम गर्दै आएको संस्था सिम नेपालाले वातावरण संरक्षणको महत्व बारे जनचेतना मुलक अभियान सुरु गरेको छ। 'मेलान्क्लोनी' नाम दिइएको कलात्मक अभियानमा संगीत मार्फत् वातवरण सम्बर्धन र संरक्षणको संदेश दिइँदै छ। अभियान अन्तर्गत ३ सय २१ जना कलाकारले एउटै गीतमा स्वर दिने छन्। पहिलो पटक धेरै सङ्ख्याका कलाकारले स्वर दिन लागेका सो गीतलाई यही जेठ ६…

    विस्तृतमा पढ्नुस्

  • ​अदालतले बोलाउँदा नुरप्रसाद पुगेनन्

    चितवन : गोरखका फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको आज जिल्ला अदालत चितवनमा सुनुवाइ हुने भनिएकामा जाहेरवाला मृतकका दाजु नुरप्रसाद उपस्थित नभएपछि अदालतले पुनः एक पटक जाहेरवाला झिकाउन आदेश दिएको छ।   मुद्दाको जिम्मेवारी न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासमा  छ। एक जना जाहेरवाला कृष्णप्रसादका पिता नन्दप्रसादको मृत्यु भइसकेको छ भने अर्का जाहेरवाला नुरप्रसाद उपस्थित नभएपछि पुनः जाहेरवालालाई झिकाउन आदेश दिइएको अदालतका सूचना…

    विस्तृतमा पढ्नुस्

  • ​राजदूत फिर्ताबारे भारतको प्रतिक्रिया- यो नेपालको आन्तरिक मामला हो

    ​राजदूत फिर्ताबारे भारतको प्रतिक्रिया- यो नेपालको आन्तरिक मामला हो

    काठमाडौँ : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णयबारे भारतले आन्तरिक मामिला भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेको छ।  नयाँ दिल्लीमा आज आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास स्वरुपलाई भारतको आधिकारिक धारणाबारे सोधिएको थियो। उनले भने, 'यो नेपालको आन्तरिक मामिला हो। तपाईँलाई थाहै छ यो विषयमा धेरै कुरा सार्वजनिक भइसकेको छ।' मोदीको नेपाल आउने कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • राजिनामा नगरे यसरी अविश्वास प्रस्तावबाट हटाइन सक्छन् प्रम ओली

    राजिनामा नगरे यसरी अविश्वास प्रस्तावबाट हटाइन सक्छन् प्रम ओली

    पहिलोपोस्ट - काठमाडौं : एकीकृत नेकपा माओवादीले सरकारको समर्थन फिर्ताको स्पष्ट संकेत गरेपछि सत्ता नेतृत्व गरिरहेको नेकपा एमाले कम्तिमा नीति तथा कार्यक्रम र बजेटको तयारीसम्म सरकार लम्ब्याउने प्रयत्नमा छ। सरकार नै ढलेपछि नीति तथा कार्यक्रम र बजेट पङ्गु हुने यथार्थताबाट एमालेका नेता अनभिज्ञ छैनन् तर 'जस लिने राजनीति'मा यसले अर्थ राख्छ। अर्कोपट्टि नेपाली कांग्रेस नीति तथा कार्यक्रम पेश हुनु अघि…

    विस्तृतमा पढ्नुस्

  • सरकार फेर्ने निर्णयबाट प्रचण्ड ब्याक : कांग्रेसले भन्यो धोका

    सरकार फेर्ने निर्णयबाट प्रचण्ड ब्याक : कांग्रेसले भन्यो धोका

    काठमाडौं : नेपाली कांग्रेसले सत्ता परिवर्तनका लागि भएको सबै प्रयासमा एकीकृत नेकपा माओवादीले धोका दिएको जनाएको छ। ‘पार्टीले मानेन भन्दै एमाओवादीले धोका दिएको छ,’ एमाओवादीसँगको बैठकपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पहिलोपोस्टसँग भने। कांग्रेससँगको गठबन्धनमा सरकार बनाउने एमाओवादीको तयारी स्वरुप आजै अविश्वासको प्रस्ताव लैजाने सहमति एमाओवादी र कांग्रेसबीच भएको थियो। ’हामीसँग आज सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा खेती, थाइल्याण्डमा लभ, ड्रग्सको धन्दा प्रहरीको फन्दा

    मनोज सत्याल - काठमाडौँ : धादिङ सत्यदेवीका पूर्णबहादुर पाख्रिनले आफ्ना एक साथीलाई साझेदारीमा अर्गानिक खेती गर्न प्रस्ताव गरे। पाख्रिनका साथी पनि तयार भए। दुवैबीच आर्थिक सरसापटी हुन थाल्यो। साथीले खाँचो परेको भन्दै पचास लाख रकम सापट मागेपछि पाख्रिनले दिए पनि। तर एकदिन पाख्रिनले साथीलाई फोन गरे अनि भने –‘ त्यो पचास लाख खर्च नगर। बरु त्यो रकमले मेरो मुद्दा मिलाइदेउ।‘ पाख्रिनको कारोबार…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघमा युनियन-चौतारी राजनीति : विधान संशोधन प्रस्ताव पेश भएन

    नारायण ढुङ्गाना - रत्ननगर : विधान संशोधन प्रस्ताव पेस हुनै नपाई चितवनको रत्ननगरमा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा सम्पन्न भएको छ।   श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै ११ बुँदे ‘चितवन घोषणापत्र’ जारी गरी साधारणसभा गएराति सम्पन्न भएको हो ।   नेपाल प्रेस युनियनले एक महिनाअघि नै प्रस्तावित विधान अध्ययनका…

    विस्तृतमा पढ्नुस्

  • काम खोज्न आएका युवतीलाई यौन धन्दामा लगाउनेलाई मुद्‍दा

    कृष्ण ओली - नेपालगञ्ज : कामको खोजीमा नेपालगञ्ज आएका युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको आरोपमा यहाँ रहेको कालिकोटे होटलका सञ्चालक, कामदार र सम्वद्ध एकजनालाई बाँके प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्दा लगाएको छ। प्रहरीले होटल सञ्चालिका, कामदार जगबीर ऐडी र विजय जैसवालविरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्दा दर्ता गरेको हो। होटलले राम्ररी खानासमेत नदिएर बन्धक बनाई यौनधन्दामा लगाएको युवतीहरुले प्रहरी समक्ष…

    विस्तृतमा पढ्नुस्

  • एमालेसँग 'अन्तिम कुराकानी'पछि मात्रै सरकार छाड्ने एमाओवादी निर्णय

    एमालेसँग 'अन्तिम कुराकानी'पछि मात्रै सरकार छाड्ने एमाओवादी निर्णय

    काठमाडौं : बुधबार बेलुकी बसेको एनेकपा माओवादीको स्थायी समिति बैठकले एमालेसँग अन्तिम छलफल गरेरमात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिने भन्ने निर्णय लिने भएको छ। स्थायी समितिको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने पदाधिकारीको निर्णयलाई स्थायी समितिले अनुमोदन गरेको छ। ‘एमालेसँग यी सबै विषयमा अन्तिम छलफल गर्ने र निर्णय लिने हो,’ बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले…

    विस्तृतमा पढ्नुस्

  • अबको प्रधानमन्त्री को ? कांग्रेस नेताले लिएनन् प्रचण्डको नाम

    पहिलोपोस्ट- काठमाडौँ : एकीकृत नेकपा माओवादीले विज्ञप्ति मार्फत् नै कांग्रेसले आफ्नो पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठनको प्रस्ताव गरेको उल्लेख गरे पनि कांग्रेसका नेताहरुले भने प्रचण्डको नाम लिएका छैनन् ।   बुधबार मधेसी मोर्चासँगको छलफल पछि कसको नेतृत्वमा सरकार गठनको कसरत भन्ने प्रश्नमा विमलेन्द्र निधीले प्रचण्डको नाम लिएनन्। उनले भने – ‘पहिले त यो सरकारबाट सत्ता सामेल दल फिर्ता हुन्छ…

    विस्तृतमा पढ्नुस्

  • के भयो एमाओवादीको एमालेसँगको 'अन्तिम कुराकानी'मा?

    काठमाडौँ : कांग्रेसले सरकारविरुद्ध अभियान छेड्नु र एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकार निर्माणका लागि आह्वान गरेपछि बुधबार दिनभर राजनीति नयाँ सरकार बन्ने र ओली सरकार ढल्ने विषयमै राजनीति रुङमुङ्गियो।   सत्तारुढ नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच साँझ छलफल भएपछि यो विषय क्लिर हुने सबैको अपेक्षा थियो। एमाओवादी स्थायी समिति बैठकले एकपटक एमालेसँग कुरा गरेपछिमात्रै सरकारबाट बाहिरिने या…

    विस्तृतमा पढ्नुस्

  • चुरोट छाड्न रणवीर कपुरको यस्तो रणनीति

    चुरोट छाड्न रणवीर कपुरको यस्तो रणनीति

    सन् २०१२ मा रणवीर कपुरले चुरोटको लत समाप्त पार्ने बताएका थिए। फिल्म बर्फी हिट भएपछि उनले धुमपान त्याग्ने घोषणा नै गरे। उनले भनेअनुसार एक वर्ष छाडे पनि। त्यसपछि सकेनन् र फेरि चुरोट पिउन थालिहाले। यतिखेर उनी फेरि चुरोट छाड्ने मुडमा छन्। स्पटव्वायडटकमले हालै उनलाई इलेक्ट्रोनिक चुरोट प्रयोग गरिरहेको अवस्थामा भेट्यो। इलेक्ट्रोनिक चुरोट कम हानिकारक मानिन्छ। चुरोटको लत छुटाउनेहरुले यसको प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • ​सरकारको पक्षमा कडारुपमा उत्रिन ओलीको निर्देशन

    ​सरकारको पक्षमा कडारुपमा उत्रिन ओलीको निर्देशन

    काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पक्षमा लाग्न सांसदहरुलाई निर्देशन दिएका छन्। संसदमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम कांग्रेसका कारण सरेपछि ओलीले सरकारका पक्षमा आफ्ना सांसदलाई कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्। नेपाली कांग्रेसका सांसदहरु सरकार परिवर्तनको पक्षमा उभिन थालेलगत्तै ओलीले यस्तो निर्देशन दिएका हुन्। उनले संसदमा सरकारको पक्षमा…

    विस्तृतमा पढ्नुस्

  • नेजा अध्यक्षमा भोला आचार्यको उम्मेदवारी

    न्युयोर्क : नेपाल अमेरिका पत्रकार संघ नेजाको आसन्न अधिवेशनमा भोला आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेजाको अधिवेशन यही मेको ७ र ८ मा लस एन्जलसमा हुँदै छ। आचार्य हाल महासचिव छन्। आइतबार विज्ञप्ति मार्फत् आचार्यले उम्मेदवारी घोषणा गरेका हुन्। अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने आचार्य पहिलो हुन्। पाका पत्रकार तारा बरालले पनि अध्यक्षका लागि इच्छा राख्दै…

    विस्तृतमा पढ्नुस्

  • अट्याकिङ मुभमा कांग्रेसले भन्यो : राजनीतिकरण, भष्टाचार र कालोबजारीमा लिप्त भयो सरकार

    अट्याकिङ मुभमा कांग्रेसले भन्यो : राजनीतिकरण, भष्टाचार र कालोबजारीमा लिप्त भयो सरकार

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकार राज्य संरचनामा राजनीतिकरणमा सक्रिय रहेको आरोप लगाएको छ। बैठकले ओली नेतृत्वको सरकार भ्रष्टाचार र कालोबजारीलाई संस्थागत गर्नमै भुलेको भन्दै जनतासँग सरोकार राख्ने विषयबाट पन्छिएको समेत आरोप लगाएको छ। बैठकले मुलुकभित्रको राजनीतिक समस्या समाधान गर्न असफल भएको र कुटनीतिक पहलमा समेत ‘फेल’ भएको ठहर गरेको छ। ‘संविधान जारी भएको लामो समय बितिसकेको र…

    विस्तृतमा पढ्नुस्

  • समातेको भोलिपल्टै रोवर्ट पिनरलाई'भोलन्टियर डिपार्चर'

    समातेको भोलिपल्टै रोवर्ट पिनरलाई'भोलन्टियर डिपार्चर'

    काठमाडौं : सामाजिक सञ्जालमा सक्रिय रहँदै नेपालको आन्तरिक मामिलामा ‘टिप्पणी’ गरेको आरोप खेपेका क्यानडाली नागरिक रोवर्ट पिनरलाई ‘भोलन्टियर डिपार्चर’ हुन अध्यागमनले निर्देशन दिएको छ। उनलाई ‘देश निकाला’ नगरी सम्मानजनक रुपमा नेपाल छाड्न निर्देशन दिएको हो। अध्यागमनको यो निर्देशनसँगै नेपालमा रहेर काम गर्न पाउने ‘वर्किङ’ भिसा पाएका पिनरको भिसा खोसिएको छ। पक्राउ परेलगत्तै माइक्रो ब्लगिङ साइट ट्विटर चलाउँदै ‘गिरफ्तार भएको’ जानकारी दिएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell