नयाँ दिल्ली : भारतीय जनता पार्टीका अध्यक्ष अमित साहले प्रधानमन्त्री नरेन्द्र मोदीको बीए र एमएका सर्टिफिकेट सार्वजनिक गरेको एक घन्टा नबित्दै आम आद्मी पार्टीले 'सर्टिफिकेट नक्कली' भएको दावी गरेको छ। आम आदमी पार्टीका नेता आशुतोषले भने, 'अमित साह भगवान होइनन्। उनले कुनै प्रमाणपत्र प्रेस कन्फरेन्समा देखाउँदै त्यो वास्तविक हुँदैन।' भाजपा प्रमुख साह र वित्त मन्त्री अरुण जेटलीले संयुक्त रुपमा मोदीका…
पेरिस : फ्रान्सको संसदका उपसभामुख डेनिस वाउपिनले यौन उत्पीडन गरेको आरोप लागेपछि सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्। वाउपिनमाथि चार जना महिलाले आफूलाई यौन अपराध गरेको दाबीका साथ अदालतमा मुद्दा दायर गरेपछि नैतिकताको आधार देखाई राजीनामा दिएका हुन्। यद्यपि वाउपिनले आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएका छन्। यकोलोजिस्ट ईईएलभी पार्टीबाट उपसभामुख निर्वाचित बनेका वाउपिनले फ्रान्सकै आवास…
स्वेच्छा राउत - काठमाडौं : नेपाली फिल्म इन्डस्ट्रीको स्थपित नाम हो आकाश अधिकारी। चलचित्र ‘रणभूमि’बाट निर्देशन यात्रा सुरु गरेका उनले अहिले सम्म दर्जनौं फिल्म निर्देशन गरी सकेका छन्। निर्माता, लेखक र गीतकारका रुपमा पनि परिचित उनले अभिनयमा पनि आफ्नो कला देखाइसके। अब भने आकाशलाई संगीतकारको रुपमा पनि चिन्न सकिने भएको छ। उनको निर्देशन रहेको फिल्म ‘के म तिम्रो हैन…
काठमाडौँ : भारतको राजधानी नयाँ दिल्लीमा जापान होस् कि अमेरिका लगभग सबै देशका दूतावास चाणक्यपुरीमा भेटिन्छ। तर नेपाली दूतावास त्यहाँको भिडमा हैन, बाराखम्बा रोडस्थित करिब ५० रोपनीमा फैलिएको परिसरमा छ। यो नेपाली दूतावासको भिन्न पहिचान हो। हुन पनि नेपाल र भारतको सम्बन्धका विषयमा व्याख्या गर्नुपर्दा धार्मिक, सांस्कृतिक, ऐतिहासिक आदि भएभरका शब्द जोडेर महत्त्व स्थापित गरिन्छ नै। तर पछिल्ला वर्षहरुमा अति राजनीतिको शिकार…
गया : भारतको बिहारमा जनता दल युनाइटेड (जेडीयू)का नेताको गाडीलाई ओभरटेक गरेको भन्दै एक १९ वर्षीय किशोरमाथि गोली हानी हत्या भएको छ। एनडीटीभीका अनुसार व्यवसायीका छोरा आदित्य सचदेव स्विफ्ट कारमा साथीहरुसँग गइरहेका थिए। उनीहरुको गाडीले जेडीइयू नेता मनोरमा देवीको रेन्ज रोभरलाई उछिन्यो। त्यो गाडीमा उनका छोरा रक्की बिहार पुलिसले उपलब्ध गराएको सुरक्षाकर्मीसँग यात्रा गरिरहेका थिए। जसै गाडीले उछिन्यो रक्की…
विज्ञान अधिकारी- काठमाडौं : एनसेलले सरकारलाई पुँजीगत लाभकर वापत ९ अर्ब ९६ करोड रुपैयाँ आइतबार बुझाएको छ। कर दाखिलाका लागि एनसेलले वित्तीय स्रोतको व्यवस्थापन सुरु गर्दै राजस्व दाखिला गर्न शुक्रबार नै केही रकम एभरेष्ट बैंकमा सारेको थियो। यही रकम आइतबार सरकारी कोषमा बुझाएको हो। एनसेलले आज ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ बुझाएको हो। स्वीडेनमा…
विज्ञान अधिकारी/सुदर्शन सापकोटा - काठमाडौं : ठूला करदाता कार्यालयका अधिकारीहरुले कर विवरणसहित अग्रिम कर कट्टिवापत एनसेलबाट आइतबार २३ अर्ब रुपैयाँ हाराहारी राजस्व प्राप्त हुने अपेक्षा गरेका थिए। तर दिउँसो एक बजे चार्टड एकाउण्टेन्ट सुदर्शनराज पाण्डे, एनसेलकै कानुन अधिकृत अमर थापासहित पुगेका एनसेलका एक्जियटा नियुक्त प्रबन्ध निर्देशक सिमोन पर्किन्सनले नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ कर…
काठमाडौँ : सुध्रिँदै गएको मानिएको दक्षिणी छिमेकीसँगको सम्बन्ध पुनः एक पटक बिग्रन लागेको संकेत देखिने गरी केही भारतीय मिडियाले आज समाचार लेखेका छन्। सबभन्दा कडा हेडलाइन र समाचार भारतको दोस्रो सबैभन्दा पुरानो अङ्ग्रेजी दैनिक द पायनियरले लेखेको छ। 'नेपाल झगडालु भयो, भारतको हात तिरस्कार गरियो' शीर्षकमा विनिता पान्डेको बाइलाइनमा लेखिएको समाचारमा नेपाल सरकारले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै…
काठमाडौै : 'कलाकारको कला सुन्दर हुन्छ तर ऊ भित्र सुन्दर अनि कोमल पक्ष मात्र भने हुँदैन। ऊ रिसाउछ पनि, डाह पनि गर्छ। त्यस्तै एउटा कलाकारको सकारात्मक र नकारात्मक दुवै पक्षलाई उसैको जीवनको कथासँग जोडेर हेर्न सकिन्छ यो चलचित्रमा,' माउन्टेन रिभर फिल्मस र टाइनी बट बिग पिक्चर्सले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म 'अनागत'को सब्जेक्टमाथि बोल्दै थिए निर्देशक तथा निर्माता साम्तेन…
नयाँ दिल्ली : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्ली युनिभर्सिटीलाई उपकूलपति योगेश त्यागीलाई पत्र लेख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको बीएको सर्टिफिकेट सार्वजनिक गर्न मागेका छन्। ‘मोदीले दिल्ली युनिभर्सिटीबाट कुनै डिग्री नलिएको सुनिएको छ। स्रोतहरुले दिल्ली युनिभर्सिटीसँग पनि उनको भर्ना, मार्कसिट वा अरु कुनै सूचना नरहेको जनाएका छन्,’ केजरिवालले पत्रमा लेखेका छन्। मोदीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै केजरिवालले पत्र लेखेपछि गुजरात युनिभर्सिटीले एमए पास गरिसकेको…
यूट्युब अनलाइन टेलिभिजनका रुपमा आउने तयारी करिब पूरा भएको छ। शुल्क लिने गरी भिडियो सेयरिङ गर्ने सामाजिक सञ्जालले टेलिभिजन देखाउने तयारी गरेको हो। ब्लुमवर्गका अनुसार यो सेवा युट्युव अनप्लग्डको नाममा सुरु हुने छ। आगामी वर्ष सेवा सुचारु हुने बताइएको छ। भियाकम, एनबीसी युनिभर्सल र ट्वान्टी फस्ट सेन्चुरी फक्सजस्ता ठूला टेलिभिजन कम्पनीहरुसँग यसबारे छलफल चलाएको युट्युवका कार्यकारीले जानकारी दिएका छन्। तर…
नयाँ दिल्ली : सरकार गिराउने खेलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको २४ घन्टामा यु टर्न हुनुलाई भारतीय मिडियाले 'भारतको टेस्ट' फेरि असफल भएको जनाएको छ। नेपालको आन्तरिक मामिला भएको बताउँदै आए पनि दिल्ली प्रधानमन्त्री केपी शर्मा ओलीसँग खुसी छैन। मधेसको मामिलामा भारत नेपालसँग चिढिँदै आएको छ। ओली सरकारमा प्रमुख सत्ता साझेदार रहेको एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड पनि सरकारको काम कारबाहीबाट सन्तुष्ट…
बम्बे हाइकोर्टले गाई काट्नु गैरकानुनी भएको बताउँदै मासु आयात गर्न र बिक्री गर्न भने छुट दिएको छ। महाराष्ट्र एनिमल प्रिभेन्सन एक्ट, १९७६ ले गाईको मासु (बिफ) आयातमा निषेध गरेको छ। अदालतले भने अब गाईको मासु किनबेच र आयातमा अवरोध नगर्न आदेश दिएको छ। गोपनियताको हक र खानाको चयनको अधिकारलाई ध्यानमा राख्दै न्यायाधीश अभय ओका र एससी गुप्तेले यस्तो फैसला सुनाएका…
बलिउडका सधैका ब्याचलर मानिएका सलमान खान यो वर्षको अन्तसम्म अविवाहित नरहन सक्छन्। समाचारअनुसार ५० वर्षे उमेरका हिरो सलमानको रोमानियन प्रेमिका लुलिया भेन्चरसँग लगनगाँठोमा गाँसिन सक्छन्। फिल्मी बिजमा सबैभन्दा चर्चामा रहेको छ अहिले यो जोडी। पत्रिकाले सलमान खान आफ्नी आमा सलमा विरामी भइरहेकाले बिहेका लागि तयार हुनसक्ने आधार पेश गरेको छ। त्यसो त सलमानको बिहेका विषयमा धेरै खबर र लेख…
सुरु भएको नौ साता नबित्दै दैनिक पत्रिका न्यु डे बन्द भएको छ। प्रकाशक ट्रिनिटी मिररले पत्रिका बन्द हुनुलाई 'दु:खद्' बताउँदै पत्रिकाको सर्कुलेसन अपेक्षाभन्दा कम हुनुलाई दोष लगाएको छ। सम्पादक एलिसन फिलिप्सले भनिन्, 'हामीले सक्ने सबै प्रयास गर्यौं। पाठकबाट गजबका प्रतिक्रिया पनि पायौं। तर यथार्थ के हो भने हामी उनीहरुका लागि पर्यप्त हुन सकेनौं।' पत्रिकाले दैनिक २ लाख प्रति बिक्री हुने…
काठमाडौं : पेट्रालियम व्यावसायीहरुले सरकारले नै तेलको कालोबजारी गरिरहेको आरोप लगाएका छन्। नेपाल आयल निगमले व्यावसायीहरुलाई दिने गरेको इन्धनका ट्याङ्करमा परिमाण भन्दा थोरै मात्रामा इन्धन दिएर जबर्जस्ती कालोबजारी गर्न लगाएको आरोप लगाए। राजधानीमा जारी नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको ३९ औं वार्षिक साधारणसभा तथा १५ औं राष्ट्रिय सम्मेलनमा व्यवसायीहरुले निगममा भ्रष्टाचार मौलाएको र त्यसलाई सरकारले रोक्न नसकेको आरोप लगाए।…
काठमाडौं: सरकारको आग्रहअनुसार राजिनामा नदिएपछि भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई शुक्रवार बर्खास्त गरिएको छ। बुधवार सरकारले राजदूत उपाध्यायलाई राजिनामा गर्न आग्रह गरेको थियो। डेढ वर्ष अघि भारतका लागि राजदूत नियुक्त उपाध्यायले सरकारको आग्रहबमोजिम राजिनामा नगरेपछि तीन आरोप लगाएर शुक्रवार बर्खास्त गरिएको हो। राजदूत उपाध्यायमाथि सरकारलाई जानकारी नदिई कार्यक्षेत्र छाडेर हिंडेको आरोप लगाइएको छ। नेपालमा सरकार परिवर्तनको चलखेल हुँदा उनी…
काठमाडौं : गायक सञ्जिब सिंहको नवौं गीति एल्बम ‘तिमी र म’ सार्वजनिक भएको छ। स्टेरियो रेकर्ड्सले बिहीबार काठमाडौंमा सार्वजनिक गरेको यो एल्बममा पनि गायक सिंहले आफ्नो मेलोडी शैलीलाई कायम राखेका छन्। पहिलो एल्बम ‘आकाशबाट’ मार्फत् सांगीतिक यात्रा सुरु गरेका सिंहले दर्जनौं गीत निकालिसकेका छन्। ‘चुलेसीमा...’ गीतको लोकप्रियतासँगै दर्शक तथा स्रोताको मन जितेका सञ्जिब सिंहले ‘तिमी र म’ एल्बममा सिंहका संगीतमा…
सलमान खान अभिनित फिल्म 'सुल्तान' र अर्का बलिउड स्टार शाहरुख खान 'रइज'को प्रदर्शन मिति जुधेपछि रइज युनिटले फिल्म रिलिज मिति पछि सारेको छ। यी दुवै फिल्म सन् २०१६ मा प्रदर्शनमा हुने भनिएको थियो। बलिउड हंगामाका अनुसार रइजले आफ्नो नयाँ रिलिज २०१७ को जनवरी २६ मा राखेको छ। रिलिज मिति सारेको घोषणा गर्दै निर्माता रितेश सिध्वानी, कलाकार फरान अख्तर र नायक…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने भएका छन्। बुधबारदेखि संसद बैठकमा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए। दाहालका अनुसार प्रधानमन्त्रीले विकसित राजनीतिक घटनाक्रमबारे पनि आफ्नो धारणा राख्नेछन्। एमाओवादीले राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान कार्यान्वयन र पुनर्निर्माणमा सरकारले परिणाममुखि काम गर्न…