PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • पनामा पेपर्समा भेटिएका चार चौधरीको ठेगाना दक्षिण अफ्रिका होइन, काठमाडौँ नै

    पनामा पेपर्समा भेटिएका चार चौधरीको ठेगाना दक्षिण अफ्रिका होइन, काठमाडौँ नै

    काठमाडौँ : पनामा पेपर्समा भेटिएका चार चौधरीको ठेगाना दक्षिण अफ्रिका नभई काठमाडौँ नै रहेको खुलेको छ। यसअघि आइसिआइजेले सार्वजनिक गरेको डेटाबेसमा उनीहरुको ठेगाना दक्षिण अफ्रिकाको देखिएको थियो। त्यही आधारमा मिडियाले समाचार बनाएका थिए।  तर आइसिआइजेले नेपाली समय अनुसार बुधबार बिहान पौने ९ बजे गल्ती सच्याएको छ। सच्याइएको डेटाबेस अनुसार पनामा पेपर्समा भेटिएका चारै जना चौधरीको ठेगाना काठमाडौँको ठमेलस्थित सरस्वती सदन…

    विस्तृतमा पढ्नुस्

  • एक लाख कार्यकर्ता उतार्ने बाबुरामको दाबी, जेठ ३० मा नयाँ शक्ति पार्टी घोषणा

    एक लाख कार्यकर्ता उतार्ने बाबुरामको दाबी, जेठ ३० मा नयाँ शक्ति पार्टी घोषणा

    काठमाडौं : नयाँ शक्ति अभियान नेपालले राजधानीमा एक लाख सदस्य उतार्ने दाबी गरेको छ। जेठ ३० मा दशरथ रंगशालामा हुने पार्टी घोषणा कार्यक्रममा देशभर र प्रवासबाट समेत एक लाख सदस्य भेला हुने यसका संयोजक डा बाबुराम भट्टराईले दाबी गरे। आज आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी गराएका हुन्। जेठ ३० देखि तीन दिनसम्म हुने भेलामा १५ सय प्रतिनिधि/पर्यवेक्षक आउने उनले…

    विस्तृतमा पढ्नुस्

  • १९ वर्षीया किशोरीले पेरिस्कोपबाट लाइभ देखाउँदै गरिन् आत्महत्या

    १९ वर्षीया किशोरीले पेरिस्कोपबाट लाइभ देखाउँदै गरिन् आत्महत्या

    पेरिस : फ्रान्सकी १९ वर्षीय किशोरीले आफ्नो मोबाइलमा रहेको पेरिस्कोपबाट  लाइभ देखाउँदै आत्महत्या गरेकी छिन्। युट्युवमा लाइभ आत्महत्या गरेकी युवतीको भिडियो भाइरल हुन थालेपछि अन्तत: फ्रान्सको न्यायिक स्रोतले 'लाइभ मृत्यु' भएको जनाएको हो। पेरिसको सबअर्ब इग्लोको ट्रेन स्टेसनमा उनले गरेको आत्महत्याका दृश्यलाई लाइभ हेरेकाहरु आत्तिएका थिए। घटना गत मंगलबार भएको हो। फ्रान्स इन्फोले गरेको रिपोर्टअनुसार किशोरीले जीवनको अन्तिम मिनेट आफ्नो पूर्व…

    विस्तृतमा पढ्नुस्

  • आफैले काँध थापेर जोगाएको ओली सरकारको कार्यक्रमप्रति प्रचण्ड किन असन्तुष्ट? तीन कारण

    आफैले काँध थापेर जोगाएको ओली सरकारको कार्यक्रमप्रति प्रचण्ड किन असन्तुष्ट? तीन कारण

    काठमाडौँ : आफैले काँध थापेर ढल्नबाट जोगाएको केपी ओली नेतृत्वको आफ्नै दल सहभागी सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आलोचना गरेका छन्। सरकारको नीति तथा कार्यक्रममा भएको छलफलमा सहभागी हुँदै बुधबार संसदमा बोल्ने क्रममा प्रचण्डले मुख्यतया तीन वटा विषयमा आफ्नो असन्तुष्टि जाहेर गरे- संक्रमणकालीन न्याय, स्थानीय निकाय निर्वाचन र मधेस-जनजातिका असन्तुष्टिलाई सम्बोधन।         कांग्रेससँग…

    विस्तृतमा पढ्नुस्

  • भारतीय दूतावासले तीन ट्विट गर्दै खण्डन गरेको कान्तिपुरको समाचारका ७ तथ्य

    भारतीय दूतावासले तीन ट्विट गर्दै खण्डन गरेको कान्तिपुरको समाचारका ७ तथ्य

    काठमाडौँ : नेपाल र भारतको सम्बन्धमा नै असर पुर्‍याउन सक्ने भन्दै नेपालस्थित भारतीय दूतावासले कान्तिपुर राष्ट्रिय दैनिकमा आज प्रकाशित समाचारको खण्डन गरेको छ। दूतावासले आफ्नो आधिकारिक ट्विटरबाट तीन वटा ट्विट गरी गरिएको खण्डनमा पहिलो ट्विटमा कान्तिपुरको समाचारलाई पीत पत्रकारिताको आरोप लगाइएको छ।  दोस्रो ट्विटमा यो समाचारले विवाद उत्पन्न गराउने दुष्ट प्रयास गरेको उल्लेख छ। तेस्रो ट्विटमा पाठकहरु आम सञ्चारबाट राम्रो सामाग्रीको…

    विस्तृतमा पढ्नुस्

  • ​मधेसी मोर्चाद्वारा वार्ता अस्विकार, यस्तो छ सरकारलाई पठाएको पत्र

    ​मधेसी मोर्चाद्वारा वार्ता अस्विकार, यस्तो छ सरकारलाई पठाएको पत्र

    काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वार्ताका लागि पठाएको पत्रको जबाफ दिँदै ततकाल वार्ता सम्भव नभएको स्पष्ट पारेको छ। मोर्चा सम्बद्ध सात दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै लेखेको पत्रमा ११ बुँदे प्रस्तावका सम्बन्धमा सरकारबाट स्पष्ट धारणा नआएको भन्दै वार्ताद्वारा समस्या समाधान गर्न सरकारले नचाहेको आरोप लगाइएको छ। यस्तो छ सरकारी पत्रको जबाफ सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार…

    विस्तृतमा पढ्नुस्

  • सलमानको प्रतिस्पर्धा को सँग? सलमान खान भन्छन् : सलमानसँग

    सलमानको प्रतिस्पर्धा को सँग? सलमान खान भन्छन् : सलमानसँग

    सलमान खान प्रस्ट कुरा राख्ने बलिउडका थोरैमध्येमा पर्छन्। हालैको एक अन्तर्वार्तामा उनलाई बलिउडका शाहरुख खान र आमिरखानसँग तुलना गर्दै कलायात्राको बारेमा सोधियो। र यी हिरोले बलिउडका तीन खान सधै जोडिएको तर अडियन्सले हरेक समय कामको तुलना गरिरहेको जनाए। सलमानले आफूले अरु कसैसँग प्रतिस्पर्धा नगर्ने बरु आफूसँगै गरिरहेको जनाए। यी तीन हिरो करिबकरिब सँगै बलिउड प्रवेश गरेका हुन्। त्यतिखेर इन्ड्रस्टीमा टिक्नु…

    विस्तृतमा पढ्नुस्

  • बिहेका फोटो पछि विपासाले गरिन् हनिमुनका फोटा सार्वजनिक

    बिहेका फोटो पछि विपासाले गरिन् हनिमुनका फोटा सार्वजनिक

    आफ्नो बिहेका फोटाहरु इन्स्ट्राग्राममा सजाउँदै राख्ने बलिउड हिरोइन विपासा वसु हनिमुन ट्रिप कस्तो रह्यो होला? बलिउडकी बोल्ड हिरोइन विपासाले फेरि इन्स्ट्राग्राम मार्फत् सबैको ध्यानाकर्षण गराएकी छिन्। हो, उनले आफ्नो हनिमुन बेडको पनि फोटो सार्वजनिक गरेकी छिन्। वसुले टेलिभिजन कलाकार करण सिंह ग्रोभरसँग बिहे गरेकी हुन्। उनको हनिमुन सपना झै लाग्दो छ। जहाँ सूर्य, बालुवा, बादलहरु र चिज केक देखिन्छ। यो…

    विस्तृतमा पढ्नुस्

  • आज दिउँसोसम्म दुई पटक परकम्प!

    काठमाडौं : आज एकै दिन परकम्पका दुई धक्का महसुस गरिएको छ। दिउँसो २ बजेर ३७ मिनेटमा गोर्खा केन्द्रविन्दु बनाई ४.५ म्याग्नेच्युड क्षमताको भूकम्प गयो। यसअघि आज बिहान ७ बजेर ४ मिनेट जाँदा धादिङ केन्द्रविन्दु पारेर ४.४ म्याग्नेच्युड क्षमताको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। २०७२ वैशाख १२ यता ४ म्याग्नेच्युडभन्दा माथिका ४ सय ५४ परकम्प आइसकेको छ।

    विस्तृतमा पढ्नुस्

  • के आइफोन मेड इन इन्डिया होला ?

    के आइफोन मेड इन इन्डिया होला ?

    रिपोर्टहरुलाई मान्ने हो भने मेड इन इन्डिया आइफोन एउटा सत्यतामा परिणत हुने बाटोमा छ। एप्पलको प्रमुख उत्पादक कन्ट्र्याक्टर फक्सकोनको रिपोर्टले भारतमा एप्पलको प्लान्ट राख्नका लागि हरियो संकेत दिएको छ।    महाराष्ट्र सरकारको रिपोर्टले दावी गरेको छ सरकारले फक्सकन स्थापनाका लागि सहयोग गर्न तयार छ। 'प्रोजेक्टको कूल लागत करिब १० अर्ब डलर हुनसक्छ र सम्झौतामा हस्ताक्षर भयो भने त्यसको १८ महिनाभित्र…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रम मोदीकै सांसदको माग : ​नेपालसँगको सीमामा काँडेतार

    भारतीय प्रम मोदीकै सांसदको माग : ​नेपालसँगको सीमामा काँडेतार

    नयाँ दिल्ली : भारतीय जनता पार्टीका सांसद निशिकान्त दुबेले नेपालप्रति कठोर नीति अवलम्बन गर्दै सीमामा पाकिस्तान र बंगलादेशमा जस्तै 'बार' लगाउनुपर्ने बताएका छन्।    आज लोकसभामा बोल्दै उनले कमजोर मुलुक नेपालले भारतलाई धम्क्याइरहेको आरोप लगाए। नेपालले चीनको आड लिएर भारतलाई धम्क्याउन खोजेको उनले दावी गरे। सदनको शून्य समयमा बोल्दै भाजपा नेता दुबेले नेपालसँगको १४ सय ८५ किलोमिटर दुरीमा पूरै बार…

    विस्तृतमा पढ्नुस्

  • बौद्धको एनआइसी एसिया बैंक रहेको घरमा आगलागी, ७ दमकल परिचालित

    बौद्धको एनआइसी एसिया बैंक रहेको घरमा आगलागी, ७ दमकल परिचालित

    काठमाडौं : बौद्ध टुसाल चोकमा रहेको एनआइसी एसिया बैंक रहेको भवनमा आगलागी भएको छ। आगलागीको कारण खुल्न नसके पनि विद्युत सर्ट भएको हुनसक्ने प्रत्यक्षदर्शीहरुले बताएका छन्। नेपाली सेनाको सहित ७ वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भएको छ। ७ तल्ले घरको दोस्रो तल्लाबाट आगो सल्किएको हो। महानगरीय प्रहरी वृत्त नजिकै घटना भएकाले तत्काल रेस्पोन्स भएको थियो। भवनको अगाडि…

    विस्तृतमा पढ्नुस्

  • ७२ वर्षको उमेरमा आमा बनिन् दिलजिन्दर

    ७२ वर्षको उमेरमा आमा बनिन् दिलजिन्दर

    अमृतसर : मोहिन्दर सिंह गिल र उनकी पत्नी दिलजिन्दर कौरलाई सन्तान जन्माउने रहर पूरा गर्न ४६ वर्ष लाग्यो। अप्रिल १९, २०१६ मा यो जोडीको बालक जन्मिए जसलाई उनीहरुले नाम दिए - अरमान अर्थात् चाहना। इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) पद्धतीबाट दुई वर्षको प्रयासपछि उनीहरुको ठूलो रहर पूरा हुन सकेको हो। उनीहरुको यो पद्धतिबाट जन्मिएको शिशुको तौल २ किलोग्राम छ। हिसारमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • सरकारको पत्र आओस् अनि म बोल्छु : राजदूत उपाध्याय

    रमेश वाग्ले/पहिलोपोस्ट - काठमाडौं : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले सरकारको ‘फिर्ता बोलाउने पत्र’ पाउनासाथ नेपाल फर्कने बताएका छन्। सरकार गिराउने खेलमा लागेको भन्दै सरकारले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।   सुशील कोइराला प्रधानमन्त्री हुँदा लामो समयदेखि रिक्त रहँदै आएको भारतको राजदूतमा उपाध्यायलाई नियुक्ति गरिएको थियो। उनी त्यतिखेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य थिए। पूर्वमन्त्री समेत रहेका उपाध्यायलाई सरकारले ‘असहयोग…

    विस्तृतमा पढ्नुस्

  • 'कालो पोथी'को मूल्य ३ करोड ८५ लाख!

    'कालो पोथी'को मूल्य ३ करोड ८५ लाख!

    काठमाडौं : २३ वटा विदेशी फिल्म फेस्टिभलमा सहभागी जनाएको र भेनिस फिल्म फेस्टिभलमा ‘क्रिटिक्स च्वाइस’ अन्तर्गत बेस्ट फिल्मको अवार्ड जितेको 'कालो पोथी'को नयाँ ट्रेलर सार्वजनिक भएको छ। द्वन्द्वकालीन अवस्थाको कथा बोल्ने सो फिल्मको ट्रेलरमा सेतो कुखुरा देखाइएको छ, 'कालो पोथी'को कुनै संकेत दिइएको छैन। मीनबहादुर भाम निर्देशित कालो पोथीमा खड्काराज नेपाली, सुकराज रोकाया, जितबहादुर मल्ल, बेनिशा हमाल, विपीन कार्की लगायतका…

    विस्तृतमा पढ्नुस्

  • मुटुमै प्रहारपछि नेपाली पीडामा चिच्याएका हुन् : दीपकुमार उपाध्याय

    मुटुमै प्रहारपछि नेपाली पीडामा चिच्याएका हुन् : दीपकुमार उपाध्याय

    काठमाडौं : केपी ‌ओली नेतृत्वको सरकारले असहयोग गरेको आरोप लगाउँदै फिर्ता बोलाएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आफ्नो कदमको बचाउ गर्दै नेपालमा रहेका भारतीय राजदूतले पनि नेपाल विरोधी गतिविधि नगरेको दावी गरेका छन्।   राजदूत उपाध्यायले भारतबाट आपूर्ति अवरोध भएपछि नेपालमा आक्रोश बढेको बताए। उनले भने, 'यो आवेग हो। मुटुमै प्रहार गरेपछि तपाईँ पनि पीडाको चित्कार निकाल्नुहुन्छ।' उनको भनाईलाई…

    विस्तृतमा पढ्नुस्

  • नेपालको सबैभन्दा ठूलो कर छली प्रकरण : मिडिया निगरानीको आउँदै नतिजा

    नेपालको सबैभन्दा ठूलो कर छली प्रकरण : मिडिया निगरानीको आउँदै नतिजा

    काठमाडौं : सानातिना कारोबारमा पनि जनताले कर तिर्ने मुलुकमा एउटा सनसनीपूर्ण खबर आउँछ – अहिलेसम्मको सबैभन्दा ठूलो बिजनेस डिलमा कर छलिँदैछ ।   नेपालीले मोबाइल सेवा प्रयोग गरेरै सफलताको शिखर चुमेको कम्पनी एनसेल बिक्री हुँदैछ र बिक्रीवापत मुलुकले पाउनुपर्ने कर उसले छल्दैछ। बिजमाण्डूले यो प्रपन्चको उजागरमात्र गरेन यसका अन्तरङ्ग प्रकरण र प्रयास / दुस्प्रयासलाई उजागर गर्न थाल्यो। भूकम्पले ध्वस्त र…

    विस्तृतमा पढ्नुस्

  • ​लौ हेर मोदीको मार्कसिट, केजरिवाललाई गाली

    ​लौ हेर मोदीको मार्कसिट, केजरिवाललाई गाली

    गत साता अनवरत रुपमा अरविन्द केजरिवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पढाइमाथि प्रश्न गरिरहे। त्यसैको उत्तर लिएर भारतीय जनता पार्टीले नै मोदीको कलेजका सर्टिफिकेटहरु मिडियासामु सार्वजनिक गरेका छन्। मोदीको सर्टिफिकेट सार्वजनिक गर्न शीर्ष नेताहरु अमित साह र अरुण जेटली नै उपस्थित भए। 'अरविन्द केजरिवालले प्रधानमन्त्रीका बारे झुटा प्रचार गरिरहे। प्रधानमन्त्रीको अपमान नै गरिरहे। अब उनले माफी माग्नुपर्छ,' भाजपा अध्यक्ष अमित साहले…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् यस वर्षका उत्कृष्ट युनिभर्सिटी, टप टेनमा अमेरिका र बेलायतीमात्र

    यी हुन् यस वर्षका उत्कृष्ट युनिभर्सिटी, टप टेनमा अमेरिका र बेलायतीमात्र

    विश्वका सबैभन्दा सम्मानित शिक्षालयमा फेरि पनि बेलायती र अमेरिकन शैक्षिक संस्थाले नै अरुलाई पछि पारेका छन्। टाइम्स हायर एजुकेसनले जारी गरेको प्रेस्टिजिअर युनिभर्सिटीको सूचीमा बेलायती र अमेरिकन युनिभर्सिटीको दवदवा देखिएको हो। इन्भेटिसन - वन्ली ओपिनिअन सर्भेका आधारमा यो सूची तयार भएको हो। विश्वका १० हजार स्कलरले यसमा मत जाहेर गरेका छन्। अमेरिकाले शीर्ष १० को सूचीमा ८ स्थान ओगट्यो भने…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस मुख्यालयमा ​तिवारी 'आउट' पौडेल 'इन'

    काठमाडौं : स्याङ्जाका कृष्ण प्रसाद पौडेल नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवमा नियुक्त भएका छन्। आजकै मितिदेखि लागू हुने गरी पौडेललाई पार्टी सभापति शेरबहादुर देउवाले नियुक्त गरेका हुन्। यसअघिका मुख्य सचिव ऋषिकेश तिवारीले पदबाट दिएको राजिनामा आजै सभापति देउवाले स्वीकृत गरे।   नवनियुक्त मुख्य सचिव पौडेल नेपाल शिक्षक संघ तथा नेपाल ट्रेड यूनियन कांग्रेसको केन्द्रीय नेतृत्वमा रही लामो समयदेखि सक्रिय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell