PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

  • 'ब्रेकअप'पछि मलाइकाको अर्बाज खानसँग फेरि 'टाइअप'

    १७ वर्ष लामो वैवाहिक जीवन बिताएका बलिउड जोडी मलाइका अरोरा र अर्बाज खानले एक महिना अघि मात्र आफ्नो सम्बन्ध विच्छेद घोषणा गरेका थिए। केही वर्षयताको खटपट पछि उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर भनेका थिए,'अब हामी सँगै रहँदैनौं। तर, हाम्रो बारे फैलिएको अनावश्यक हल्ला पनि ठीक होइन।' आफ्नो सम्बन्धबारे अनावश्यक हल्ला फैलँदा चुप बस्नुको अर्थ कमजोर हुनु नभएको कुरा पनि…

    विस्तृतमा पढ्नुस्

  • शुक्रबारदेखि लोडसेडिङको समय घट्ने

    काठमाडौं : चर्को लोडसेडिङ खेप्दै आएका विद्युत उपभोक्तालाई शुक्रबारदेखि केही राहत मिल्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लागू हुनेगरी दैनिक एक घन्टा लोडसेडिङ घटाउने निर्णय गरेको छ।    एक घन्टा घटेपछि अब दैनिक लोडसेडिङको अवधि १० घन्टा हुनेछ। नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भएको हो। यही कारण राष्ट्रिय प्रसारणमा विद्युत आपूर्ति थपिएको छ। विद्युत उत्पादन केही…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुरलाई सर्वोच्चको टिप्पणी : विचाराधीन मु्द्दा प्रभावित नपार

    काठमाडौं : कान्तिपुर दैनिकमा गत जेठ १ गते शनिबार एउटा खोजमूलक समाचार छापियो - 'शंकाको भरमा २० वर्ष जेल।' खोज पत्रकारिता केन्द्रको सहयोगमा तयार पारिएको उक्त समाचारलाई आधार बनाएर कान्तिपुरले त्यसको भोलिपल्ट जेठ २ गते सम्पादकीय नै प्रकाशित गर्‍यो। सम्पादकीय प्रकाशित भएको ३ दिनपछि सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै कान्तिपुरको समाचारको खण्डन गर्‍यो। 'सुनी सुनाएको भरमा तथ्य यकिन नगरी…

    विस्तृतमा पढ्नुस्

  • विभाजित माओवादीहरुको आज एकता हुँदै, मातृका यादव पनि सहमत

    विभाजित माओवादीहरुको आज एकता हुँदै, मातृका यादव पनि सहमत

    काठमाडौं : पार्टी एकता प्रक्रियामा असहमति राख्दै आएका नेकपा माओवादीका अध्यक्ष मातृका यादव पनि अन्तिम समयमा सहमत भएका छन्।    एकताका लागि सहमत गराउन अन्य माओवादी नेताहरुले गरेको कसरतपछि उनी सकारात्मक देखिएका हुन्। आजै बबरमहलमा रहेको कार्की पार्टी प्यालेसमा विभाजित विभिन्न माओवादी समूहको एकता घोषणा हुँदै छ। विभिन्न चरणमा भएको छलफलपछि यादवले एकतामा सामेल हुने निर्णय गरेको एकता संयोजन समितिका…

    विस्तृतमा पढ्नुस्

  • अझै पत्ता लागेन इजिप्ट एयरको विमान, १२ देशका नागरिक यात्रु छन्

    अझै पत्ता लागेन इजिप्ट एयरको विमान, १२ देशका नागरिक यात्रु छन्

    पेरिसबाट कायरोतर्फ उड्ने क्रममा हराएको इजिप्ट एयरको विमान एमएस ८०४ मा १२ देशका नागरिक यात्रु रहेको एयरलाइन्सले जनाएको छ। इजिप्टको वायुसीमामा प्रवेश गरेको केही समयमै ३७ हजार फिटको उचाइमा उडिरहेको सो विमान राडारबाट बेपत्ता भएको थियो।  सो एयरबस ए ३२० मा ५६ यात्रु र १० चालक दलका सदस्य गरी ६६ जना सवार रहेको इजिप्ट एयरले जनाएको छ। यसअघि विमानमा कूल…

    विस्तृतमा पढ्नुस्

  • एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’

      एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’

    काठमाडौं : एकीकरणपछि माओवादी पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ रहने भएको छ। यही नाम राख्न माओवादी नेताहरुबाट प्रस्ताव आएपछि एकता अधिवेशनमा छलफल भएको थियो। सोही अधिवेशनले पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ (माओवादी केन्द्र) राख्ने प्रस्ताव पारित गरेको हो। महाधिवेशनका लागि भने ६ सय ९९ सदस्यीय आयोजक समिति बनाइएको छ। पार्टी बहुपदीय प्रणालीमा जाने र एक वर्षभित्र महाधिवेशन गर्ने समझदारी भएको नेता मणि थापाले…

    विस्तृतमा पढ्नुस्

  • के ५१ औं जन्मदिनमा सलमानले गर्लान बिहे?

    के ५१ औं जन्मदिनमा सलमानले गर्लान बिहे?

    पटक पटक चल्ने बलिउड स्टार सलमान खानको बिहेको हल्ला यो वर्ष भने साकार हुने सम्भावना बढेको छ। सलमानको २०१६ डिसेम्बए २७ मा बिहे हुने उनको परिवारका सुत्रले बताए। सलमान खान केही समययता रसियन नायिका लुलियासँग प्रेममा छन्। लुलियासँगै सलामानको विवाह हुने इन्डियाटाइम्सले जनाएको छ। समाचारका अनुसार डिसेम्बर २७ मा ५१ औं जन्मदिनको दिन उनको बिहे हुने बताइएको हो। केही समययता…

    विस्तृतमा पढ्नुस्

  • ​चाइनाको तेल भर्ने रहर गर्ने बद्री पंगेनीलाई प्रम ओलीको यस्तो जवाफ

    ​चाइनाको तेल भर्ने रहर गर्ने बद्री पंगेनीलाई प्रम ओलीको यस्तो जवाफ

    काठमाडौं : यो कुनै सांगितिक कार्यक्रम त थिएन। एमालेको पत्रकार संगठन प्रेस चौतारीको आठौं राष्‍ट्रिय अधिवेशन थियो। तर बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित यस कार्यक्रममा प्रधानमन्त्री केपी ओली भन्दा पहिले बोल्ने पालो पाए गायक बद्री पंगेनीले। उनले आफ्नो भाषणको सुरुवात नै गीतबाट गरे। कहिले आउला पिएम ज्यू सिगात्सेमा रेल ? भर्न मन थ्यो पिएम ज्यु चाइना वाला तेल। उनको गीत यतिमै…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघले फुक्यो सरकार विरुद्ध सडकमा शंख

    काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओली नेृतृत्वको सरकारको संरक्षणमा चरम महङ्गी र कालोबजारिया मौलाएको भन्दै सडकमै शंख फुकेको छ। 'जनताको गुनासा र आवाजहरु सरकारले सुनेन त्यसैले हामीले शंख फुक्दै र्‍याली गरेका हौँ', नेविसंघका प्रवक्ता युपि लामिछानेले शंख फुक्नुको कारणबारे भने।  राजधानीको प्रदर्शनीमार्ग स्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको प्रदर्शन बागबजारमा टुङ्गिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • बोधगया पुगेर बुद्ध बनेको तर्कको प्रमद्वारा खण्डन, भन्छन्- बुद्ध र बुद्धत्वलाई छुट्याउन मिल्दैन

    बोधगया पुगेर बुद्ध बनेको तर्कको प्रमद्वारा खण्डन, भन्छन्- बुद्ध र बुद्धत्वलाई छुट्याउन मिल्दैन

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध र बुद्धत्वलाई छुट्याएर हेर्न नहुने बताएका छन्। राजधानीमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धार्थ गौतम भारतको बोधगयामा पुगेर बुद्ध बनेको तर्कको खण्डन गरेका हुन्।   प्रधानमन्त्री ओलीले भने - 'हामीले बुद्ध र बुद्धत्वलाई छुट्याउन सक्दैनौँ। बुद्धत्वको दर्शन बुद्ध भित्रै थियो र बुद्धत्व प्राप्ति (इन्लाइटमेन्ट) भयो र विकास भयो।'…

    विस्तृतमा पढ्नुस्

  • दाइजोका कारण विवाह अस्वीकार गरेपछि

    पर्सा : पर्सा महुबन गाविस- ३ का गौरीशंकर साह र लखनपुर गाविस–४ की १९ वर्षीया युवतीबीच वैशाख १७ गते बिहे हुने पक्कापक्की गरियो। केटा र केटी पक्षकै अभिभावकहरु सामाजिक परम्पराअनुसार बिहे गर्न मञ्जुर भए। बिहेको तयारी थालियो।   तर १७ गते केटीको घरमा न बेहुला पुगे न त जन्ती नै। दाइजो कम भएको भन्दै केटा पक्षका बाबुले अड्डी कसेपछि विवाह…

    विस्तृतमा पढ्नुस्

  • कालो पोथीका लागि फ्रान्सेली कम्पनीले गर्‍यो १४ करोडमा पाइरेसी बिमा

    कालो पोथीका लागि फ्रान्सेली कम्पनीले गर्‍यो १४ करोडमा पाइरेसी बिमा

    काठमाडौं : सोसल ड्रामा सिनेमा ‘कालो पोथी’लाई फ्रान्सेली फिल्म वितरण कम्पनी वाइड म्यानेजमेन्टले १४ करोडमा पाइरेसी बिमा गरिदिएको छ।   निर्देशक मीन भामका अनुसार सम्भावित पाइरेसीबाट बच्न उक्त सेल्स एजेन्ट कम्पनीले इन्स्युरेन्स गरिदिएको हो। सोही कम्पनीले फिल्मको नेपाल र भारतबाहेक विश्वव्यापी वितरण अधिकार पनि लिएको छ।   ‘बढ्दो पाइरेसीलाई रोक्नका लागि सतर्क छौं र भइहाले क्षति हुन नदिन पूर्ण तयारी…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातसम्म पप्पुको मदिरा पार्टी, नेतादेखि पत्रकारसम्म, क-कसले गरे बहिस्कार?

    मध्यरातसम्म पप्पुको मदिरा पार्टी, नेतादेखि पत्रकारसम्म, क-कसले गरे बहिस्कार?

    कृष्ण ओली नेपालगन्ज : राँझा-जमुनाहा सडक खण्ड निर्माण गुणस्तरहीन भएको भन्दै विरोध भइरहेका बेला ठेकेदार कम्पनीले मध्यरातसम्म भव्य मदिरा पार्टी आयोजना गरी कमजोरी लुकाउने प्रयास गरेको छ।   केही समयअघि अन्तरपार्टी सञ्जालले छलफल गरी सडक निर्माण गुणस्तरीय नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो। निर्माण प्रक्रियामा सुधार गर्नुको साटो विरोध गर्नेहरुलाई नै बोलाएर कम्पनीले मदिरा पिलाइदिएको हो। पार्टीमा सरकारी अधिकारी र…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा नेपाल ललितपुरको जिम्मा प्रधानलाई

    राप्रपा नेपाल ललितपुरको जिम्मा प्रधानलाई

    काठमाडौं  : राप्रपा नेपालले विघटित ललितपुर जिल्ला कार्यसमितिको अध्यक्षको जिम्मेवारी बाबुकाजी प्रधानलाई दिएको छ। पार्टीको हित र एकता विपरित काम गरेको भन्दै ३ दिनअघि बिघटन गरेको ललितपुर जिल्ला कार्यसमितिको तदर्थ समितिको अध्यक्षको जिम्मा प्रधानलाई दिएको हो।  यसअघि जेठ २ गते बसेको राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठकले पार्टीको बृहत्तर हित र एकता विपरित छुट्टै भेलाको आयोजना, गर्ने, पटक पटक सचेत गराउँदा…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ रेलबाट ल्याइएको सामानको अवस्था बुझ्न रसुवा भन्सार प्रमुख नाकातिर

    चिनियाँ रेलबाट ल्याइएको सामानको अवस्था बुझ्न रसुवा भन्सार प्रमुख नाकातिर

    काठमाडौँ : अघिल्लो बुधबार दिउँसो चीनको गान्सु प्रान्तको राजधानी लान झाउबाट 'काठमाडौँका लागि' भन्दै रेल छुटेको समाचारले ठूलो तरंग ल्यायो। त्यही रेलमा ल्याइएको सामान अहिले नेपाल आउने क्रममा छ। सामानको अवस्था बुझ्न रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरु केरुङ पुगेका छन्।   सामान मंगलबार चीनको केरुङ आइपुगेको हो। सामान लिन गएका नेपाली कन्टेनर हिजै केरुङ पुगेका थिए। त्यहाँबाट कन्टेनरहरुमा लोड…

    विस्तृतमा पढ्नुस्

  • नदीमा पानीको बहाव बढ्यो, शुक्रबारदेखि लोडसेडिङको समय घट्ने

    नदीमा पानीको बहाव बढ्यो, शुक्रबारदेखि लोडसेडिङको समय घट्ने

    काठमाडौं : चर्को लोडसेडिङ खेप्दै आएका विद्युत उपभोक्तालाई शुक्रबारदेखि केही राहत मिल्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लागू हुनेगरी दैनिक एक घन्टा लोडसेडिङ घटाउने निर्णय गरेको छ।    एक घन्टा घटेपछि अब दैनिक लोडसेडिङको अवधि १० घन्टा हुनेछ। नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भएको हो। यही कारण राष्ट्रिय प्रसारणमा विद्युत आपूर्ति थपिएको छ। विद्युत उत्पादन केही…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले पुरेर श्रीलंकामा १५० भन्दा धेरैको मृत्यु

    पहिरोले पुरेर श्रीलंकामा १५० भन्दा धेरैको मृत्यु

    कोलम्बो : तीन दिनदेखि लगातार परेको झरीपछि गएको पहिरोमा पुरिएर श्रीलंकामा १ सय ५० भन्दा धेरैको ज्यान गएको छ। प्रकोप व्यवस्थापन अधिकारीले मध्य श्रीलंकाको पहिरोग्रस्त क्षेत्रमा उद्दारपछि मृत्यु हुनेको संख्या सार्वजनिक गरेका हुन्। सरकारी तथ्याङ्कअनुसार ठूलो झरीका कारण १ लाख ९६ हजार मानिसलाई घरबारबिहीन बनाएको छ। पछिल्लोपटक १९ शव निकालेका उद्दारकर्ताले औपचारिकरुपमा भने ३५ जनाको मृत्यु भएको जनाएका छन्। ३…

    विस्तृतमा पढ्नुस्

  • 'ब्रेकअप'पछि मलाइकाको अर्बाज खानसँग फेरि 'टाइअप'

    'ब्रेकअप'पछि मलाइकाको अर्बाज खानसँग फेरि 'टाइअप'

    १७ वर्ष लामो वैवाहिक जीवन बिताएका बलिउड जोडी मलाइका अरोरा र अर्बाज खानले एक महिना अघि मात्र आफ्नो सम्बन्ध विच्छेद घोषणा गरेका थिए। केही वर्षयताको खटपट पछि उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर भनेका थिए,'अब हामी सँगै रहँदैनौं। तर, हाम्रो बारे फैलिएको अनावश्यक हल्ला पनि ठीक होइन।' आफ्नो सम्बन्धबारे अनावश्यक हल्ला फैलँदा चुप बस्नुको अर्थ कमजोर हुनु नभएको कुरा पनि…

    विस्तृतमा पढ्नुस्

  • छुरी हानेर फरार बुढाथोकी १४ वर्षपछि प्रहरीको फन्दामा

    काठमाडौं : ज्यान मार्ने मुद्दामा फरार एक पुरुष घटनाको १४ वर्षपछि प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्ने काठमाडौं सीतापाइला १ का ४८ वर्षीय कृष्णराम बुढाथोकी हुन्। उनलाई आज कलंकीबाट पक्राउ गरिएको हो।   बुढाथोकीले ०५९ फागुन १ गते कुपन्डोलस्थित हनुमानथान नजिक बागमती पुलमा धनुषा धारापानीका विनोद शाही तेलीलाई छुरी हानी गम्भीर घाइते बनाएका थिए। घटनापछि मनोज शाह तेलीले बुढाथोकीविरुद्ध किटानी…

    विस्तृतमा पढ्नुस्

  • ​विद्यालय र स्वास्थ चौकी निर्माणमा ५० लाख सहयोग

    काठमाडौँ : अमेरिकाको बाल्टिमोरमा मूख्यालय रहेको एउटा अमेरिकन फाइनान्सियल कम्पनी क्यापिटल फन्डिङ ग्रुपले भूकम्पबाट क्षतिग्रस्त, नुवाकोटको विद्यालय पुनर्निर्माण तथा स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। सहयोग रकम भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको कविलास गाविस—२ को श्री कविलास माध्यामिक विद्यलाय र अधरबोट स्वास्थ्य सेवा विकास कार्यक्रममा खर्च हुनेछ। विद्यालयको पुर्ननिर्माणमा ३५ लाख र अधरबोट स्वास्थ्य सेवा विकास कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell