काठमाडौं : कान्तिपुर दैनिकमा गत जेठ १ गते शनिबार एउटा खोजमूलक समाचार छापियो - 'शंकाको भरमा २० वर्ष जेल।' खोज पत्रकारिता केन्द्रको सहयोगमा तयार पारिएको उक्त समाचारलाई आधार बनाएर कान्तिपुरले त्यसको भोलिपल्ट जेठ २ गते सम्पादकीय नै प्रकाशित गर्यो। सम्पादकीय प्रकाशित भएको ३ दिनपछि सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै कान्तिपुरको समाचारको खण्डन गर्यो। 'सुनी सुनाएको भरमा तथ्य यकिन नगरी…
काठमाडौं : निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केही बेरअघि झडप भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका संघीय गठबन्धनका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो। बालुवाटारको नेशनल कलेजअगाडि भएको झडपपछि प्रदर्शनकारी उग्र भई नाराबाजीमा उत्रिएका छन्। 'कि अधिकार बराबर, कि आन्दोलन सरासर', 'हिमाल पहाड तराई, कोही छैन पराई' भन्दै…
तपाईँ आफ्नो मोबाइलमा पोर्नोग्राफी हेर्नुहुन्छ? बताउन चाहने वा नचाहने तपाईँको कुरा हो। अडल्ट इन्टरटेनमेन्टमा पोर्नो मुभी सबैभन्दा बढी हेरिनेमा पर्छ। आफ्नो मोबाइलमा निशुल्क उपलब्ध हुने पोर्नो एप्स राख्नु भएको छ भने त्यो खतरनाक हुनसक्छ। ह्याकरहरुले लक स्क्रिन मलवेयर विकास गरेका छन् जुन तपाईँले डाउनलोड गरेको पोर्नोग्राफी एपमा लुकाएर राखिएको हुनसक्छ। उनीहरुले स्क्रिन नै लक गर्न सक्छन्। डेल सेक्युरिटी विज्ञ अलेक्स…
काठमाडौं : सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसीहरु लखेटिएर काठमाडौं आएको नभई प्रधानमन्त्रीलाई लखेट्न राजधानी छिरेको बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ कार्यक्रममा बोल्दै नेता कर्णले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो 'दुईचार जना मान्छे आएर गरेको ट्राफिक जामको तमासा धेरै दिन नचल्ने बताएका थिए बताएका थिए। मधेसमा आन्दोलन गरेकाहरुलाई त्यहाँका जनताले बहिस्कार गरेपछि काठमाडौं…
बलिउडका सुपरस्टार सलमान खानलाई दिउँसो घाममा बाहिर ननिस्किन डाक्टरहरुले सुझाव दिएका छन्। उनको बहुप्रतीक्षित फिल्म सुल्तानको प्रमोसन गर्ने चर्को समयमा उनलाई केही दिनका लागि बाहिर ननिस्किन उनका डाक्टरहरुले सुझाव दिएका हुन्। उनलाई एयर कन्डिसनरमा रहन समेत सुझाव दिइएको छ। डाक्टरहरुले उनलाई किन यस्तो सल्लाह दिए होलान भन्ने खुलदुली पक्कै लागेको होला होइन? उनका फ्यानहरुले आत्तिनु पर्दैन किनकि उनलाई कुनै ठूलो…
काठमाडौँ : नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले मधेस केन्द्रित दलहरुको राजधानीमा भइरहेको आन्दोलनलाई प्रतिकारको चेतावनी दिएको छ। आन्दोलनका क्रममा राजधानीमा विद्यार्थीको निर्मम कुटाई भएको उल्लेख गर्दै युवा संघले भनेको छ - 'यस्ता हर्कत आन्दोलनकारीले नरोके युवा संघ नेपाल टुलुटुल हेरेर नबस्ने चेतावनी दिन चाहान्छ।' युवा संघका अध्यक्ष राजीव पहारीले जारी गरेको विज्ञप्तिमा मधेस केन्द्रित दलहरुको आन्दोलन राष्ट्रियता विरोधी रहेको…
काठमाडौं : मधुर शैलीमा मन्द मुस्कान सहित दर्शकलाई हसाउन खप्पिस छन् प्रधानमन्त्री केपी शर्मा ओली। त्यसैले प्रम ओलीका भाषणहरु निक्कै रोचक र घोचक हुन्छन्। त्यसो त उनलाई उखान टुक्का सुनाउने प्रधानमन्त्री भएको आरोप पनि लाग्ने गर्छ। विकासका विषयमा उनले भाषण दिँदा नेपाली समाजमा व्यङ्ग्य बन्ने गर्छ। ओलीले जानीजानी या अन्जानमै विकासका ठूलाठूला कुरा गरिरहँदा त्यसको धरातलीय यथार्थ भने उल्टो दिशामा हुने…
अनुपराज कँडेल- टोकियो : जापानको इवाराकीमा परिवार सहित बस्दै आएका बुद्धि बहादुर गुरुङले आत्महत्या गरेका छन्। परिवारका सदस्यहरुका अनुसार एक महिना अघिदेखि परिवारका सदस्यहरुसँग सम्पर्क बिहीन भएर हराइरहेका गुरुङ मृत भेटिएका थिए। पहिचान गर्न नसकिने अवस्थामा भेटिएको शव डिएनए परीक्षण गर्दा गुरुङको भएको र उनले आत्महत्या गरेको खुलेको हो। उनले के कारण आत्महत्या गरे भन्ने खुलेको छैन। एक छोरा एक छोरी र…
काठमाडौं : विश्वव्यापी रुपमा चुनौती दिइरहेको चिनियाँ स्मार्टफोन वान प्लस नेपाली बजारमा आएको छ। मूरारका समूहको आर्इ हब प्रालिले नेपाली बजारमा ल्याएको यो स्मार्टफोन प्रिमियम क्वालिटी र हार्इ परफरमेन्स हार्डवेयर भएको फोन हो। मूरारका समूहले भारतीय स्मार्टफोन माइक्रोम्याक्स बिक्री गर्दै आएको छ। चिनियाँ स्टार्टअप कम्पनी जसले परम्परागत अवधारणालार्इ चुनौती दिँदै नयाँ प्रविधि र इन्नोभेसनलार्इ अघि बढाएको छ। यही कारण…
नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीमा आशाराम वापुका समर्थकहरुले तोडफोडसहित उनको रिहाइको माग गरेका छन्। महिला हिंसा र यौन दुर्व्यवहारको विषयलाई लिएर आशाराम जेलमा रहेको महिनौं बितिसक्यो। उनका समर्थकहरुले पुलिस स्टेसनमा ढुंगा हान्नुका साथै चौकी नजिकै रहेका गाडी तोडफोडसमेत गरेका छन्। घटनामा परी ७ प्रहरी र आशारामका समर्थकहरुसमेत घाइते भएका छन्। तीन दिनअघि मे १३ मा अदालतमा सुनुवाईका लागि…
दाङ : सतबरिया–७ बिजुलीपुर बस्ने ५० वर्षीय दोवीराम चौधरीको आँपको रुखबाट खसेर मृत्यु भएको छ। आइतबार सोही ठाउँमा रहेको आँप टिप्न जाँदा रुखबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही हुँदै थप उपचारको लागि कोहलपुर लगिएको थियो। उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बलिउड हिरो रणबीर कपुरले फ्ल्याट खोजिरहेको खबर पुरानो भयो। अहिले उनीबारे अर्कै सनसनी रुपमा फैलिएको खबर हो - रणवीरले किने नयाँ फ्ल्याट। एक स्क्वायर फिटका लागि उनले १ लाख ४२ हजार भारु तिरेका छन् र उनको फ्ल्याटको कूल मूल्य हो ३५ करोड भारु! मुम्बईको पाली हिलमा उनले नयाँ फ्ल्याट फेला पारेका हुन्। वास्तु पाली हिलको सातौं तल्लामा छ उनको फ्ल्याट।…
दीपिका पादुकोण अहिले क्यानडामा छिन्। भर्खरै उनको हलिउड डेब्यु ट्रिपल एक्स सिक्वेल दी रिटर्न अफ जेन्डर केजको सुटिङ सकिएको छ। बलिउडमा आफ्नो बलियो प्रभाव जमाएपछि मात्र हलिउड यात्रामा हिडेकी दीपिका भ्यान डिसेलको एक्सन थ्रिलरमा देखिने छिन्। तर, अहिले हिजो उनी कोस्टार नीना डोब्रेको इन्ट्राग्राममा सार्वजनिक भइन्। सेल्फी खिच्दै हलिउडमा बलिउड प्रभाव देखाउन उनी कति सफल हुनेछिन फिल्म सार्वजनिक भएपछि थाहा…
काठमाडौँ : सैनिक श्रीमती संघको आयोजनामा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा भएको कार्यक्रमको बलिउड सुन्दरीसँग नेपालकी चर्चित नायिका रेखा थापाले पनि नृत्य प्रस्तुत गरिन्। 'अमरपंक्षी' नाम दिइएको सांगीतिक कार्यक्रमका लागि हजारौँको भिड टुँडिखेलमा जम्मा भएका थिए। हातमा बन्दुक र शिरमा ताज लाएर आएकी रेखा थापाले मञ्च तताइन्। उनको प्रस्तुति हेर्नुस् फोटोमा- थप फोटोहरु हेर्नुस्- १६ फोटोमा सोनाक्षीको डान्स जसले दर्शकलाई अनियन्त्रित…
काठमाडौँ : सैनिक श्रीमती संघको आयोजनामा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा भएको कार्यक्रमको बलिउड सुन्दरीसँग नेपालकी चर्चित नायिका प्रियंका कार्कीले पनि 'पावरफूल' पफरमेन्स दिइन्। एक त उनको इन्ट्री नै धमाकेदार थियो। त्यसमाथि उनले सुर्के थैलीमा दर्शक नचाइन्। 'अमरपंक्षी' नाम दिइएको सांगीतिक कार्यक्रमका लागि हजारौँको भिड टुँडिखेलमा जम्मा भएका थिए। दर्शककै भिड बीच डोलीमा चढेर फूल छर्दै स्टेजमा देखिएकी थिइन् प्रियंका जसले…
हैदरावाद : महाराष्ट्रको एकै परिवारका १५ जनाको दुर्घटनामा मृत्यु भएको छ। ट्रक र अटो ठोक्किँदा भएको दुर्घटनामा मर्नेमा ७ बालबालिका र ५ महिलासमेत छन्। ग्राभेल बोकेको तीब्र गतिमा कुदेको टिपरले १८ जना यात्रु बोकेर गइरहेको अटोलाई ठक्कर दिएको अदिलावाद जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट तरुण जोशीले जानकारी दिए। १४ जनाको घटनास्थलमै र एकको अस्पताल लैजाँदा लैजाँदै मृत्यु भयो। छिमेकी जिल्ला निजामवादको अस्पतालमा तीन…
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले मुलुकमा संकटकाल घोषणा गरेका छन्। अमेरिकी जासुसी संस्थाले कुनै पनि समय दक्षिण अमेरिकी मुलुक विघटन हुनसक्ने सार्वजनिक गरेको केही घन्टामै संकटकाल घोषणा भएको हो। 'मुलुकको स्थिरता तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय आक्रमणबाट बचाउनका लागि' भन्दै राष्ट्रपति मुदुरोले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएका हुन्। भेनेजुएला चर्को महँगी, खुम्चिँदै गएको अर्थव्यवस्था, कहालीलाग्दो खाद्य असुरक्षा तथा लोडसेडिङबाट गुज्रिरहेको छ। स्थिति…
बलिउड हिरोइनहरु मलाइका अरोरा र सोनाक्षी सिन्हाको नाचले चर्चित टुँडिखेलको अमरपंछीकी सञ्चालिका तथा चर्चित मोडल साहना बज्राचार्यको चर्चा नगर्यो भने उनीमाथि नै अन्याय हुन पुग्छ। मिस नेपाल २०१० मा 'मिस नेपाल अर्थ' ताज पहिरिएकी बज्राचार्य टेलिभिजन र स्टेज कार्यक्रम प्रस्तोताको रुपमा चिनिन्छिन्। शनिबार काठमाडौंको टुँडिखेलमा नेपाल सैनिक श्रीमती संघद्वारा आयोजित चर्चित लाइभ सो अमरपंक्षी उनैले संचालन गरिन्। सुरुवातमा भने रातो…
काठमाडौँ : पनामा पेपर्समा भेटिएका चार चौधरीको ठेगाना दक्षिण अफ्रिका नभई काठमाडौँ नै रहेको खुलेको छ। यसअघि आइसिआइजेले सार्वजनिक गरेको डेटाबेसमा उनीहरुको ठेगाना दक्षिण अफ्रिकाको देखिएको थियो। त्यही आधारमा मिडियाले समाचार बनाएका थिए। तर आइसिआइजेले नेपाली समय अनुसार बुधबार बिहान पौने ९ बजे गल्ती सच्याएको छ। सच्याइएको डेटाबेस अनुसार पनामा पेपर्समा भेटिएका चारै जना चौधरीको ठेगाना काठमाडौँको ठमेलस्थित सरस्वती सदन…
काठमाडौँ : सगरमाथा आरोहणको चौथो दिन आज थप तीन आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। दुई विदेशी र एक नेपालीसहित तीन आरोहीले सगरमाथा चढेको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सगरमाथा आरोहण गर्नेमा नेपाली छिरिङ तेम्बा शेर्पा र फुतेम्बा शेर्पा तथा स्वीडेनी डेनिलय छन्। यसअघि शुक्रबार १३ नेपालीसहित २७ आरोहीले…