PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • न्युरोडमा कोही उठेर बाइक चलाउने, कोही सुतेर, कोही एक खुट्टा भूइँमा टेकेर : हेर्नुस् फोटो

    न्युरोडमा कोही उठेर बाइक चलाउने, कोही सुतेर, कोही एक खुट्टा भूइँमा टेकेर : हेर्नुस् फोटो

    ​काठमाडौं : शनिबार न्युरोड नजिकैको संकटा मन्दिर परिसरको ब्याडमिन्टन कोर्टमा ब्याडमिन्टन खेल होइन, एउटा रमाइलो दृश्य देखियो। कसैले सुतेर स्कुटर चलाए, कसैले उठेर। कसैले एक खुट्टा भुइँमा टेकेर  बाइक एकै ठाउँमा फुइँफुइँ घुमाए। कसैले गुडाउँदा गडाउँदैको बाइक ठाडो पारे।  बाइकको घ्वार्र घुर्रको चर्को आवाजमा आफ्नै अगाडि बाइक दौडिरहँदा दर्शकहरु भने रमाइलो मानेर हेरिरहेका थिए। बिभिन्न स्टाइलमा बाइक गुडाउने बाइक स्टन्टहरु…

    विस्तृतमा पढ्नुस्

  • दिउँसो कार्यक्रममा सक्रिय साहित्यकार साँझ मृत

    काठमाडौँ : साहित्यकार रामप्रसाद शर्मा प्रदीपको आज ६८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।   कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा साँझ उपचारार्थ लगिएका उनलाई केही समयपछि चिकित्सकले मृत घोषित गरेका थिए।   उनी आज दिउँसो राष्ट्रिय जनसांस्कृतिक महासङ्घमा गरिएको वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्मा अभिनन्दन समारोह समितिको बैठकमा सम्मिलित थिए।   प्रदीप माइलस्टोन कलेजका सञ्चालक र जनकशिक्षा सामग्री केन्द्र लिमिटेडका पूर्वप्रबन्ध…

    विस्तृतमा पढ्नुस्

  • बुद्धजयन्ती मनाउन भारतका प्रम नरेन्द्र मोदी नेपाल आउने!

    बुद्धजयन्ती मनाउन भारतका प्रम नरेन्द्र मोदी नेपाल आउने!

    ​नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 'वैशाख पूर्णिमा' नेपालमै मनाउन चाहेको कोलकातामा मुख्य कार्यालय भएको  पत्रिका टेलिग्राफले जनाएको छ। मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमारसँगै लुम्बिनी जान चाहेको भारतीय जनता पार्टी स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ। नेपाल सरकारले प्रधानमन्त्री मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई मे २१ मा आयोजना हुने बुद्धजयन्तीमा सहभागी हुन निम्ता दिएको समाचारमा उल्लेख छ। प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ११ यात्रु र २ चालक दलको ज्यान लिने गरी भयो हेलिकप्टर दुर्घटना

    ११ यात्रु र २ चालक दलको ज्यान लिने गरी भयो हेलिकप्टर दुर्घटना

    ११ यात्रु र दुई चालक दलका सदस्यको ज्यान लिने गरी नर्बेमा हेलिकप्टर दुर्घटना भएको छ। नर्बेको पश्चिमी तटमा ग्यास र तेल उत्पादन हुने क्षेत्र नजिकै दुर्घटना भएको हो। हेलिकप्टर स्थानीय समयअनुसार १२ बजेको समयमा दुर्घटना भएको थियो भने उद्दारको काम ५ बजे सकिएको थियो। र ५ बजे नै नर्बेको जोइन्ट रेस्क्यु कोअर्डिनेसन सेन्टरले सबैको मृत्यु भएको पुष्टि गरेको हो। नर्बेको…

    विस्तृतमा पढ्नुस्

  • सरकारी कर्मचारी युनियनको चुनावी किचलो : को हुन दोषी?

    सरकारी कर्मचारी युनियनको चुनावी किचलो : को हुन दोषी?

    रमेश वाग्ले- काठमाडौ : नेपाल सरकारका कर्मचारीको आधिकारिक ट्रेड यूनिएन चुनाव दुई पटक सारिएको छ। सरकारी कर्मचारीहरुका विभिन्न पार्टीसँग निकट रहेका सातवटा संगठनहरुले आआफ्ना माग राख्ने र तिनीहरुसँग छुट्टा छुट्टै डिल गर्दा सरकरको कामकार्वाही समेत प्रभावित हुने भन्दै सरकारले पहिलो पटक आधिकारिक ट्रेड युनियन चुनाव गराउन लागेको थियो। तर चैत २८ मा हुने भनिएको चुनाव वैशाख १० का लागि सारियो। तोकिएको…

    विस्तृतमा पढ्नुस्

  • रक्सीको नशामा बाबुको हत्या

    भोजपुर : मातेको सुरमा एक व्यक्तिले आफ्नै बाबुको हत्या गरेका छन्। भोजपुरको बोया–५ का प्रल्हाद खत्रीले आफ्ना ८० वर्षे बाबु गणेशबहादुर खत्रीको हत्या गरेका हुन्।   मङ्गलबार बेलुकी छिमेकीको बिहेमा गएका खत्रीले मातेर घरमा आई आफ्ना बाबुलाई कुटपिट गरेका थिए। छोराको कुटपिटबाट गम्भीर घाइते बनेका गणेशबहादुरको बुधबार उपचारका क्रममा मृत्यु भएको छिमेकी ध्यानबहादुर तामाङले जानकारी दिए।   बाबुको हत्या गर्ने…

    विस्तृतमा पढ्नुस्

  • कसरी बढ्दैछ काठमाडौंमा जग्गाको भाऊ?

    पवन तिमिल्सिना - काठमाडौं : उपत्यकामा भूकम्पपछि सुस्त रहेको जग्गाको कारोबार बढ्न थालेको छ। भूकम्पपछिको तीन महिना ठप्प प्राय रहेको उपत्यकामा अहिले जग्गा बिक्रीको चहलपहल सुरु भएको छ।   जग्गा व्यवसायीका अनुसार पछिल्लो समयमा टुक्रे जग्गाको कारोबार बढेको छ। ती व्यवसायीका अनुसार तीन महिनाको अवधिमा जग्गाको कारोबार झन्डै दश प्रतिशतले बढेको छ।   तीन महिनादेखि घरजग्गाको कारोबारमा सुधार आएको घरजग्गा…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माणमा जानुअघि प्रम ओलीसामु इन्जिनियरको नारा : भत्ता भत्ता

    रमेश वाग्ले/पहिलोपोस्ट- काठमाडौं  : सरकारले भूकम्पको एक वर्ष नाघेपछि क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि पहिलोपटक इन्जिनियर पठाउन लागेको छ। भर्खरै बिई सकेर पुनर्निर्माणमा जान लागेका इन्जिनियरको अभिमुखीकरण तालिम समापनमा उनीहरुलाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओली आज प्रज्ञा भवन पुगे। भूकम्पबाट आहत जनतालाई राहत दिन जान लागेका युवा इन्जिनियरलाई प्रधानमन्त्री ओलीले हौसला मात्र दिएनन् मनोरन्जन पनि गराए। ओलीले दिने हौसला मात्र नभएर मनोरन्जन…

    विस्तृतमा पढ्नुस्

  • स्विडेनको कम्पनीले कर तिर्दिन भन्दै गर्दा प्रम ओली र स्विडिश मन्त्रीको भेट! संयोग कि नियोजित?

    काठमाडौँ : टेलियाले सात दिनमा दोस्रो पटक बुधबार साँझ विज्ञप्ति जारी गर्दै एनसेल बिक्री वापतको कर तिर्न नपर्ने जिकिर गरेको छ।  अर्थ मन्त्रालयको आन्तरिक राजस्व विभाग अन्तर्गत रहेको  ठूला करदाताको कार्यालयले टेलियालाई कर तिर्न ताकेता गर्दै पुनः पत्र लेखेपछि उसले आफ्नो आधिकारिक वेबसाइटमा विज्ञप्ति जारी गर्दै नतिर्ने बताएको हो। सात दिनअघि गत बिहीबार जारी गरिएको विज्ञप्तिमा टेलियाले नेपालको कर कार्यालयबाट खरिद विक्रिका…

    विस्तृतमा पढ्नुस्

  • आमालाई 'लाज' लागेको पेशा जसबाट छोरीले कमाइन् अर्बौं रुपैयाँ

    आमालाई 'लाज' लागेको पेशा जसबाट छोरीले कमाइन् अर्बौं रुपैयाँ

    नयाँ दिल्ली - महिलाका लागि यसै पनि आफ्नै व्यवसया सुरु गर्न गाह्रो छ। त्यसमाथि अप्ठेरो त्यो बेला बढ्छ, जब ब्यवसाय गर्ने क्षेत्र नै एकदमै फरक हुन्छ।   यो एक भारतीय महिला ब्यवसायीको कथा हो, जसले ब्यवसाय सुरु गर्दा सबैभन्दा ठूलो प्रश्न उसको परिवारले गरेको थियो। उनी हुन् ऋचा कौर, जसले अनलाइन 'अन्डर गार्मेन्ट' बेच्नका लागि 'जिभामे' को सुरुवात गरिन्।  …

    विस्तृतमा पढ्नुस्

  • गीतकार तथा पत्रकार सूर्यकुमार क्षेत्रीको निधन, शुक्रबार दाहसंस्कार

    गीतकार तथा पत्रकार सूर्यकुमार क्षेत्रीको निधन, शुक्रबार दाहसंस्कार

    काठमाडौँ : गीतकार तथा पत्रकार सूर्यकुमार क्षेत्रीको बिहीबार राति निधन भएको छ। ३३ वर्षीय क्षेत्रीको काठमाडौंको बबरमहलस्थित अन्नपूर्ण  न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेसमा उपचारका क्रममा निधन भएको हो। २०७१ सालमा उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। सोही वर्ष मंसिरको अन्तिम साता ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो। उनलाई थप उपचारका लागि नयाँ दिल्ली पनि लगिएको थियो।  केही महिनादेखि ब्रेन ट्युमरको…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङमा यसरी चलिरहेछ चौरीको रगत पिउने मेला

    मुस्ताङमा यसरी चलिरहेछ चौरीको रगत पिउने मेला

    शब्द/तस्बिर : हरिहर योगी -​ मुस्ताङ : वारीपारी सेताम्मे धौलागिरी र टुकुचे हिमाल, त्यहाँबाट बगेका कलकल गर्ने हिमछाँगो। हिमाली मरुभूमि भनिए पनि धुपी र सल्लाका प्रशस्त हरियाली। नजिकै प्रख्यात र सुन्दर थाक्साङ भिलेजको काखमा रहेको बोक्सीखोलाको किनार। मुस्ताङको कोवाङ गाविसको यही शान्त सुन्दर बोक्सीखोलाको किनारमा चौँरी गाईको आलो रगत पिउने मेला सुरु भएको छ। ​ मेलामा मुस्ताङी भन्दा म्याग्दी, तनहुँ, पर्वत,…

    विस्तृतमा पढ्नुस्

  • सायद २, लाउरे र लभ नम्बर : २०७३ का तीन फिल्म

    सायद २, लाउरे र लभ नम्बर : २०७३ का तीन फिल्म

    काठमाडौं : युवावस्थामा घट्ने विभिन्न घटनालाई पर्दामा उतार्दै सायद, होस्टल, होस्टल रिटर्न्स जस्ता हिट फिल्म दिएको दुर्गिस फिल्मले २०७३ मा मात्र तीनवटा चलचित्र प्रस्तुत गर्ने भएको छ। मङ्गलबार एक कार्यक्रम आयोजना गरी दुर्गिस फिल्म्स ब्यानारले सायद २, लाउरे र लभ नम्बरको घोषणा गर्यो।  प्राय फिल्ममा नयाँ अनुहार लिँदै आएको दुर्गेस फिल्म ब्यानरले नेपाली फिल्म इन्डस्ट्रीका लागि संयम पुरी, अनमोल केसी,…

    विस्तृतमा पढ्नुस्

  • चार शव घरभित्र, बाहिर बसेका पत्रकार नै अन्योलमा : हत्या हो कि होइन ?

    चार शव घरभित्र, बाहिर बसेका पत्रकार नै अन्योलमा : हत्या हो कि होइन ?

    रमेश गौतम - सल्यान : एकै घरभित्र चार जनाको शव छ भन्ने खबरलगत्तै हामी घटनास्थल पुग्यौं। प्रहरीले पत्रकारलाई घरभित्र जान दिएको छैन। नेपालगञ्जबाट प्रहरीको विशेष टोली यहाँ आउँदैछ। हामी त्यही प्रतीक्षामा छौं। दुई बालिका र दुई महिलाको मृत्यु भएको छ। शव देखेका मानिसहरुले हामीलाई बताए अनुसार उनीहरुलाई लाठी/मुग्राले हानिएको छ। तर प्रहरीले यसबारे मुख खोलेको छैन। शव कस्तो अवस्थामा छ…

    विस्तृतमा पढ्नुस्

  • नेपाल जाँदै गरेको बुलेट पल्टियो, एक किलोमिटरसम्म चिया पसलसमेत बन्द

    नेपाल जाँदै गरेको बुलेट पल्टियो, एक किलोमिटरसम्म चिया पसलसमेत बन्द

    गोरखपुर : भारत उत्तर प्रदेशको गोरखपुर – सुनौली राजमार्गमा ग्यास लिएर नेपाल जाँदै गरेको बुलेट दुर्घटना भएको छ। इन्डियन आयल कर्पोरेसनबाट भरी ग्यास लिएर नेपाल जान लागेको बुलेट राष्ट्रिय राजमार्गमा पल्टिएका कारण यहाँको रुटलाई डाइभर्ट गरेर सवारी बन्द गरिएको भारतीय मिडियाले जनाएका छन्।   तत्कालै घटनास्थलमा दुईवटा दमकल परिचालन गरिएको छ। साथै दुर्घटना भएको एक किलोमिटर ओरपर आगो बाल्न निषेध गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सोनाक्षी पाकिस्तानी पत्रकार!

    सोनाक्षी पाकिस्तानी पत्रकार!

    सवा इम्तियाजको उपन्यास 'कराँची यु आर किलिङ मी'मा आधारित फिल्म 'नुर'मा पत्रकारको रोलमा देखिने भएकी छिन् बलिउड हिरोइन सोनाक्षी सिन्हा। फिल्ममा उनी कराची डेटलाइनमा काम गर्ने पत्रकार हुनेछिन्। फिल्मको डिटेल जानकारी भने सार्वजनिक भएको छैन तर फिल्म नुर विज्ञापनको निर्देशन गर्दै आएका सुनिल सिप्पीले निर्देशन गर्नेछन् भने यो सन् २०१७ मा रिलिज हुनेछ। कराँचीको कमजोर सुरक्षा व्यवस्थाको पृष्ठभूमिमा सावा इम्तियाजको…

    विस्तृतमा पढ्नुस्

  • 'गाजलु' देश बाहिर पनि, नेपालमा जेठ २८ बाट

    'गाजलु' देश बाहिर पनि, नेपालमा जेठ २८ बाट

    काठमाडौं : जेठ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'गाजलु' विदेशमा प्रदर्शनको लागि बिक्री भएको छ। रोहित अधिकारीको निर्माण तथा हेमराज बिसीको निर्देशनमा बनेको फिल्म 'गाजलु' २१ लाख नेपाली रुपैयाँमा अष्ट्रेलियामा रिलिजका लागि बिक्री भएको कम्पनीले दावी गरेको छ। सो चलचित्र रोहित फिल्म्सले जापान र हङकङ रिलिजका लागि पनि पाँच/पाँच लाखमा बिक्री गरेको जनाएको छ। पूर्व कुमारीको कथा समेटिएको फिल्म…

    विस्तृतमा पढ्नुस्

  • विप्लव माओवादीका विद्यार्थीले जिशिअ*लाई कालो मोसो दल्दै देखायो आफ्नो उपस्थिति

    काठमाडौँ : मोहन वैद्य नेतृत्वको माओवादीबाट टुटेर बनेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका विद्यार्थी समूहले काठमाडौँ जिल्ला शिक्षा अधिकारी शङ्कर गौतमलाई कालोमोसो दल्दै दुर्व्यवहार गरेको छ।   कार्यालय आएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)सम्बद्ध ती विद्यार्थी कार्यकर्ताले विवाद झिकी गौतमलाई कालोमोसोसहित हातपातको प्रयास गरेका थिए। सो सङ्गठनका अध्यक्ष पूर्णसिंह बराइलीले पूर्वयोजनाअनुसार घटना नभएको र यसबारे आफूहरुले थप…

    विस्तृतमा पढ्नुस्

  • डिस होमले अब राजधानी तथा मोफसलका फुटबल खेलहरु लाइभ गर्ने

    काठमाडौं : डिस होमले अब नेपाली फुटबलको लाइभ ब्रोडकास्ट गर्ने भएको छ। राजधानी तथा मोफसलमा संचालन हुने ए डिभिजन स्तरीय फुटबल खेलहरुको डिस होममा प्रत्यक्ष प्रशारण हेर्न पाउने भएका छन्।  डिस होमले यही वैशाख १६ गते देखि २३ गते सम्म नेपालगञ्जमा संचालन हुने प्रथम नेपागञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०७३ को आफ्नो च्यानल नं ११४ मा प्रत्यक्ष प्रशारण गर्ने जानकारी…

    विस्तृतमा पढ्नुस्

  • के छ काठमाडौंमा जग्गाको भाऊ?

    पवन तिमिल्सिना - काठमाडौं : उपत्यकामा भूकम्पपछि सुस्त रहेको जग्गाको कारोबार बढ्न थालेको छ। भूकम्पपछिको तीन महिना ठप्प प्राय रहेको उपत्यकामा अहिले जग्गा बिक्रीको चहलपहल सुरु भएको छ।   जग्गा व्यवसायीका अनुसार पछिल्लो समयमा टुक्रे जग्गाको कारोबार बढेको छ। ती व्यवसायीका अनुसार तीन महिनाको अवधिमा जग्गाको कारोबार झन्डै दश प्रतिशतले बढेको छ।   तीन महिनादेखि घरजग्गाको कारोबारमा सुधार आएको घरजग्गा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell