PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • सरकार सुस्तायो आइएनजिओ मौलायो, जनता भन्छन् : हाम्रो दुःखमा डलरको खेती

    सरकार सुस्तायो आइएनजिओ मौलायो, जनता भन्छन् : हाम्रो दुःखमा डलरको खेती

    नरेश ज्ञवाली- बारपाक : केही समय अघिदेखि हामी उनको पसलमा बसिरहेका छौं। हामीतर्फ कसैको ध्यान जान सकिरहेको छैन। मानौं हामी उपेक्षित हौं। आफैँमा गफिँदै हामी भूकम्पले दिएका साइड इफेक्टस बारे कनिकुथी चर्चा गरिरहेका छौं।   ...तर उनी हामीलाई देखे पनि नदेखे जस्तो पो गर्छन! कथित सभ्य मानिसको परिचय दिँदै हामी उनको काममा बाधा पार्न चाहन्नौं भन्ने सन्देश नजानिँदो ढंगले दिइरहेका…

    विस्तृतमा पढ्नुस्

  • भारतीय मिडिया भन्छ : 'कनकमणि 'प्रो-इन्डियन' पत्रकार !

    भारतीय मिडिया भन्छ : 'कनकमणि 'प्रो-इन्डियन' पत्रकार !

    काठमाडौं : संविधान निर्माणमा दवाव र भारतीय नाकाबन्दीविरुद्ध 'मुभमेन्ट' हाँकेका पत्रकार कनकमणि दीक्षितलाई भारतीय मिडियाले ‘भारत परस्त चर्चित नेपाली पत्रकार’ भन्दै समाचार प्रकाशन गरेको छ। 'प्रो इन्डियन नेप्लिज जर्नालिस्ट कनकमणि दीक्षित एरेस्टेड वाइ एन्ट्री-ग्राफ्ट बडी’ शीर्षकमा भारतीय पत्रिका डिएनएले लेखेको छ – 'भारतपरस्त मानिने सुपरिचित नेपाली पत्रकार कनकमणि दीक्षितलाई सार्वजनिक पदको दुरुपयोग गरेर ठूलो परिमाणमा गैरकानुनी पैसा जम्मा गरेको आरोपमा…

    विस्तृतमा पढ्नुस्

  • इमेज च्यानलको फेसबुक आफ्नो बनाउँदा समातिए 'अपराजित प्रेम'

    कृष्ण ओली - नेपालगन्ज : इमेज च्यानलको फेसबुक पेज ह्याक गरेको आरोपमा समाचार पोर्टल 'इताजाखबरडटकम'का सञ्चालक अपराजित प्रेम भनिने प्रेमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा महानगरीय प्रहरी अपराध अनुसन्धानबाट खटिएको प्रहरी टोलीले शनिबार नेपालगञ्ज उप–महानगरपालिका २ सेतुविक चोक नजिकैबाट उनीलाई पक्राउ गरेको थियो। इमेज च्यानलको फेसबुक पेजमा १५ लाखभन्दा बढी लाइक रहेकोमा अज्ञात व्यक्तिले ह्याक…

    विस्तृतमा पढ्नुस्

  • दीक्षितलाई शुक्रबारदेखि लागू हुने गरी १० दिने हिरासत

    दीक्षितलाई शुक्रबारदेखि लागू हुने गरी १० दिने हिरासत

    काठमाडौं : साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई गएको शुक्रबारबाट लागू हुने गरी १० दिन हिरासतमा राखी अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। गत शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकै निवास पाटनबाट पक्राउ गरेको थियो। शुक्रबार दिउँसो २ बजे पक्राउ परेका दीक्षितलाई आज आयोगले अदालतमा पेश गर्दै अनुसन्धानका लागि ३० दिन हिरासतमा राख्ने अनुमति मागेको थियो। अख्तियारको मागअनुसार विशेष अदालतले…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पियाडको फाइनल आगामी असारमा

    काठमाडौं : वातावरण ओलम्पियाडको फाइनल चरण आगामी असार २५ गते काठमाडौंमा हुने भएको छ। कार्यक्रमको फाइनल चरण असार २५ गते गर्ने निर्णय गरिएको आयोगकले जनकारी दिएका छन्। फाइनलका लागि वायु प्रदुषणका विभिन्न शीर्षकमा वैज्ञानिक लेख लेखेर बुझाएका विज्ञान शंकायका स्नातकोत्तर तहका विद्यार्थीहरु मध्येबाट उत्कृष्ट दश जना छनौट भइसकेका छन्। छनौट हुनेमा अकिंत अर्याल, राजु चौहान, रिशब नकर्मी, विज्ञ ज्ञवाली, मनिषा…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : भुईँचालो महोत्सव

    कान्तिपुर गाथा : भुईँचालो महोत्सव

    किशोर नेपाल -   भोलि भुईंचालोको पहिलो जन्मोत्सव। सरकारी तवरमा नै ठूलो महोत्सवका रुपमा मनाईंदैछ यो दिन। शहरमा दिनभर हजारौं हजार बेलुन उड्ने छन। ती बेलुनहरुसँगै भत्किएका घर बनाउने पीडितका सपनाहरु पनि आकाशमा तरंगित हुनेछन्। साँझ परेपछि माइतीघर मण्डला, वसन्तपुर र शहरका गल्ली गल्लीमा हजारौ हजार मैनवत्ती बालिनेछन्। मैनवत्तीका ती दीपशिखाहरुसँगै भुईंचालोका सम्झनाहरु विस्मृतिको गर्भ गृहमा थन्किनेछन् अर्को वर्षका लागि।  …

    विस्तृतमा पढ्नुस्

  • चौरीको आलो रगत गिलासको १५० रुपैयाँ, पिउनेको भिड

    मुस्ताङ : मुस्ताङको कोबाङ गाविसस्थित बोक्सीखोलामा चौँरीगाईको आलो रगत पिउन सर्वसाधारणको घुइँचो लागेको छ।   स्थानीय किसानको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको मेलामा रगत पिउन मुस्ताङका साथै म्याग्दी, पर्वत, बाग्लुङ र पोखराबाट समेत सर्वसाधारण आएका छन्। हिमाली क्षेत्रमा पालिने चौँरीगाईको रगत पिएमा गानोगोला, वायुविकार, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको हुने जनविश्वास छ। हरेक वर्ष आयोजना गरिने मेलाबाट…

    विस्तृतमा पढ्नुस्

  • सुटिङ सकियो 'हाउसफुल ३' को, हाँस्न तयार हुनुस्

    सुटिङ सकियो 'हाउसफुल ३' को, हाँस्न तयार हुनुस्

    बलिउडको सुपरहिट सिक्वेल हाउसफूलको तेस्रो संस्करण ‘हाउसफूल ३’ को सुटिङ पूरा भएको छ। साजिद-फराद सामजीको फिल्मको लिड रोलमा अक्षय कुमार, अभिषेक बच्चन, रितेष देशमुख, नरगिस फाकरी, लिसा हेडन र ज्याकलिन फर्नान्डेज रहेका छन्। रितेशले फिल्मको अन्तिम सुट सकाएपछि ट्विट गरेर फिल्मको सुटिङ सकिएको जनाएका थिए। नोयडामा अन्तिम सुटिङ सकिएको थियो। कमेडी जेनराको फिल्मका अघिल्ला दुई सिक्वेलमा रितेष र अक्षयले स्क्रिन…

    विस्तृतमा पढ्नुस्

  • मनोज बाजपेयीलाई जन्मदिनको ‘उपहार’ दादासाहेव फाल्के पुरस्कार

    मनोज बाजपेयीलाई जन्मदिनको ‘उपहार’ दादासाहेव फाल्के पुरस्कार

    फराह खान, हंसल महेता र अनुराग कस्यप जस्ता बलिउडका सेलिब्रिटीले मनोज बाजपेयीलाई ४७ औं जन्मदिनको शुभकामना दिएका छन्। सँगै सेलिब्रिटीहरुले उनलाई दादासाहेव फालके अवार्ड पाउन लागेकोमा पनि उत्तिकै बधाई दिएका छन्। हंसल मेहताको वायोग्राफिक ड्रामा ‘अलिगढ’बाट उनलाई क्रिटिक च्वाइसतर्फको बेस्ट एक्टर घोषित गर्दै सम्मान गरिन लागेको हो। द्रोहकाल फिल्मबाट सन् १९९४ मा फिल्मी करिअरमा डेब्यु गरेका मनोजले शेखर कपुरको फिल्म…

    विस्तृतमा पढ्नुस्

  • म हिन्दु हुँ, हिन्दु राष्ट्र हुनुपर्छ भन्छु : कांग्रेस महामन्त्री शशांक कोइराला

    म हिन्दु हुँ, हिन्दु राष्ट्र हुनुपर्छ भन्छु : कांग्रेस महामन्त्री शशांक कोइराला

    बिष्णुहरि घिमिरे - न्युयोर्क : नेपाली काग्रेसका महामन्त्री शशांक कोइराला अमेरिका यात्रामा छन्। निजी भ्रमणमा रहेका सबैभन्दा ठूलो राजनीतिक दलका महामन्त्रीले नचाहे पनि भ्रमण राजनीतिक हुने गर्छ नै। न्युयोर्कस्थित जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा उनीसँग गरिएको कुराकानी: अहिलेको भ्रमणको उद्देश्य के हो? हुन त यो व्यक्तिगत भ्रमण हो। भतिजीको बिहे छ। छोरीलाई पनि भेट्दैछु। साथसाथै महामन्त्री भइसकेपछि साथीहरुलाई भेट्ने अवसरको रुपमा पनि…

    विस्तृतमा पढ्नुस्

  • ​भरतपुरमा भोलिदेखि भाटभटेनी

    ​भरतपुरमा भोलिदेखि भाटभटेनी

    सरिता पौडेल - चितवन : भाटभटेनी सुपर स्टोरको शाखा चितवनको भरतपुरमा खुलेको छ। चितवनमा खुलेको भाटभटेनीको १२औं शाखाको औपचारिक कारोबार भने भोलि शनिबारबाट हुनेछ।   भाटभटेनीका  संचालक मीनबहादुर गुरुङले उपत्यका बाहिर पोखरा र धरानपछि भरतपुरमा शाखा विस्तार गरिएको बताए। ‘भरतपुरमा ७५ करोडको लगानीमा भाटभटेनी खोलेका हौं,’ सञ्चालक गुरुङले भने, ‘यहाँ २ सय जनाले रोजगार पाएका छन्।‘   शाखा शुभारम्भको अवसरमा…

    विस्तृतमा पढ्नुस्

  • ​चिन्ता बासको भन्दा पानीको प्यासको

    सिबी अधिकारी -   चण्डनीमण्डन (काभ्रे) : सुनमाया तामाङ उमेरले ६७ कटिन्। उमेरका हिसाबले आराम गर्ने समय हो उनको। तर दैनिक तीन घन्टा हिँड्दै परिवारका लागि पानीको जोहो गर्नु उनको दैनिक बनेको छ। उनी त्यति लामो बाटोमा २० लिटर पानी बोक्छिन्।   फुलेको घुङ्ग्री कपाल, मुजा परेको अनुहार, पुर्पुरोमा हात लगाएर आफ्ना दुःखका कथा सुनाउँदै थिइन् काभ्रेको चन्डनी–८ की सुनमाया।…

    विस्तृतमा पढ्नुस्

  • आज बाइसधारा मेला, पानी सुक्दा हैरान

    काठमाडौँ : बालाजुको बाइसधारामा आज विशेष मेला लागेको छ। प्रत्येक वर्ष वैशाख महिनामा लाग्ने मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट समेत मानिस आउने गर्दछन्।   त्यहाँ पार्कभित्र रहेको बाइसधारामा स्नान गरी पवित्र भई त्यहाँको नारायणमन्दिरमा  तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने गर्दछन्। बालाजुको उक्त क्षेत्रमा स्थानीय फितलामाई भजनमण्डलको अगुवाइमा भजनकीर्तनसमेत भइरहेको देख्न पाइन्छ। आजको दिन…

    विस्तृतमा पढ्नुस्

  • ​गेम छाडेकोमा वेस्ट इन्डिजलाई ४ करोड १९ लाख डलर जरिवाना

    ​गेम छाडेकोमा वेस्ट इन्डिजलाई ४ करोड १९ लाख डलर जरिवाना

    बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)का अध्यक्ष शशांक मनोहरले वेस्ट इन्डिज क्रिकेट बोर्डलाई ४ करोड १९ लाख अमेरिकी डलर जरिवाना हुने जनाएका छन्। सन् २०१४ मा भारतविरुद्धको खेल बीचमै छाडेको भन्दै बीसीसीआईले जरिवानाको सूचना दिएको हो। मनोहरले खेलका बाँकी भाग सन् २०१७ मा खेलिनेसमेत जानकारी दिए। इन्डिया टुर बीचमै छाडेपछि दुई देशको क्रिकेट बोर्डबीच सम्बन्ध चिसिएको थियो। वेस्‍ट…

    विस्तृतमा पढ्नुस्

  • अर्बपतिका यस्तायस्ता सौख!

    काठमाडौं : संसारका केही अर्बपतिहरु पैसाका कारणले नभएर अचम्म लाग्दो बानी व्यहोराका कारण चर्चित छन्। उनीहरु आफ्ना सौखहरु पूरा गर्न करोडौं रुपैयाँ पानी जसरी बगाउन तयार छन्। कसैले आफ्नो निजी जेटलाई 'गोल्ड प्लेटेट' गरेका छन् त कसैले 'लाइव स्टन्ट' गर्न लगाएर चर्चा कमाएका छन्।   प्लेनमा सुनको डिजाइन सन्सारका सबैभन्दा धनी राजा ब्रुनाइका सुल्तान हसनल बोकियाले आफ्नो लक्जरी लाइफका लागि…

    विस्तृतमा पढ्नुस्

  • कनकमणि दीक्षितलाई अख्तियारले समात्यो

    कनकमणि दीक्षितलाई अख्तियारले समात्यो

    पहिलोपोस्ट -  काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चर्चित पत्रकार तथा साझा यातायातका सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई पक्रेको छ। उनको सम्पत्तिको स्रोत माथि प्रश्न गर्दै अख्तियारले त्यसको स्रोत खुलाउन भनेको थियो। दीक्षित प्रकाशक रहेको हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपालले दीक्षितलाई समातेको पुष्टि गरे। आज दिउँसो २ बजे उनलाई पाटनबाट अख्तियारले पक्राउ गरेको हो।  ढोकैमा क्याफेमा बसेका दीक्षितलाई पत्र थमाउँदै सिटी पुलिसको…

    विस्तृतमा पढ्नुस्

  • कनकमणि दीक्षितलाई जारी 'वारेन्ट'मा के छ लेखिएको ?

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दिउँसो कनकमणि दीक्षितलाई पक्राउ गरेको छ। दीक्षितलाई पत्र थमाउँदै उनको घर र अफिस परिसरभित्र रहेको ढोकैमा क्याफेबाट पक्रेको हो। के छ त उनको पत्रमा? पत्रमा लेखिएको छ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जारी भएको जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं ३, श्री दरबारटोल, पाटनढोका बस्ने कमलमणि आचार्य दीक्षीतका छोरा, वर्ष ६० का कनकमणि…

    विस्तृतमा पढ्नुस्

  • ​विमानभित्रैपछि कनकमणिविरुद्ध अख्तियारको दोस्रो अटेम्प्ट पाटनमा

    ​विमानभित्रैपछि कनकमणिविरुद्ध अख्तियारको दोस्रो अटेम्प्ट पाटनमा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ पत्रकार, लेखक एवम् साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई आज पक्रेको छ। अख्तियारले पक्राउ गर्दै पुर्जी दिए पनि उनीमाथि अख्तियारको यो दोस्रो 'पुर्जी अटेम्प्ट' हो। गएको मंसिरमा अख्तियारले दीक्षितमाथि पहिलो प्रहार गरेको थियो। पहिलोपटक उनलाई प्रहरीले पक्राउ त गरेन तर दिल्ली उड्नै लागेको नेपाल एअरलाइन्सको प्लेनभित्रै उनलाई पत्र पुग्यो अख्तियारको। त्यसपछि उनले ट्विट गर्दै…

    विस्तृतमा पढ्नुस्

  • अख्तियार भन्छ : दीक्षितले बुझाएको सम्पत्ति विवरण र भएकोबीच मेल खाएन

    पहिलोपोस्ट - काठमाडौं : साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बुझाएको सम्पत्ती विवरण उनको चल अचल सम्पत्ती र बैंक खातामा भएको रकमसँग मेल नखाएपछि उनलाई पक्रेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।   साझा यातायातका अध्यक्षलाई पक्राउ गरिएको सम्बन्धमा अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ – आयोगको अनुसन्धानका क्रममा निज दीक्षितले सो सम्पत्ती विवरण समुल्लेखन गर्नु भएको आफ्नो एवं परिवराका नाममा रहेको…

    विस्तृतमा पढ्नुस्

  • संघीय गठबन्धनको कार्यक्रममाथि परराष्ट्र रुष्ट, भन्यो 'भियना कन्भेन्सन पालन गर'

    काठमाडौं : हिजो राजधानीमा संघीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा कुटनीति क्षेत्रका प्रतिनिधिहरुले जनाएको सहभागितालाई लिएर परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले विदेश नीतिबारे भियना कन्भेन्स अनुरुप व्यवहार गर्नसमेत भनेको छ। ‘नेपाल सरकारलाई यो कार्यक्रमबारे जानकारी नै थिएन,’ परराष्ट्रले भनेका छन्। आज मन्त्रालयले जारी गरेको प्रेस नोटमा नेपालको आन्तरिक मामिलामा यहाँको सरकारलाई नै थाहा नदिई कार्यक्रम गर्नुलाई खेदजनक बताएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell