PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • ट्राफिक प्रहरीले उपत्यकामा आठ लाख ७६ हजार जनालाई काट्यो ‘चिट’

    ट्राफिक प्रहरीले उपत्यकामा आठ लाख ७६ हजार जनालाई काट्यो ‘चिट’

    काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो। कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरिएको…

    विस्तृतमा पढ्नुस्

  • राजस्थान पुगेका कांग्रेस नेता निधिले भने : नेपाल बाघ हो

    राजस्थान पुगेका कांग्रेस नेता निधिले भने : नेपाल बाघ हो

    राजस्थान : नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले भारत र चीनलाई हात्तीको संज्ञा दिदैं नेपाल यी दुई ठूला देशको बीचमा रहेको बाघ भएको बताएका छन्। जनार्दन राय नागर राजस्थान विद्यापीठमा मंगलवार आयोजित नेपाल भारत सम्बन्ध विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन्। उनले नेपालको स्वाभिमानी मुलुक भएको उल्लेख गर्दै इतिहासमा कहिल्यै कसैको उपनिवेशमा नपरेको स्पष्ट पारे। भारतको स्वतन्त्रता…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-बुटवल सडक : म्याद सकिन डेढ महिना बाँकी छँदा ४० प्रतिशतमात्रै प्रगति

    नारायणगढ-बुटवल सडक : म्याद सकिन डेढ महिना बाँकी छँदा ४० प्रतिशतमात्रै प्रगति

    त्रिवेणी : नारायणगढ-बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन करिब ढेड महिना बाँकी रहेको छ। पछिल्लो पटक थपिएको म्याद आगामी भदौ ११ गते सकिँदै छ। यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कामको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वी…

    विस्तृतमा पढ्नुस्

  • मेलौलीमा बस दुर्घटना अपडेट : घाइतेमध्ये १६ जना अझै उपचाररत, तीनजनालाई भारत पठाइयो

    मेलौलीमा बस दुर्घटना अपडेट : घाइतेमध्ये १६ जना अझै उपचाररत, तीनजनालाई भारत पठाइयो

    काठमाडौं : बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन्। थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका बस चालक पञ्चेश्वर गाउँपालिका-६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ गाउँपालिका-१ का ५५ वर्षीय मन्दिर सिंह साउद र शिवनाथ गाउँपालिका-५ का विनोद दमाइँलाई भारतको बरेलीमा उपचारका…

    विस्तृतमा पढ्नुस्

  • रोल्पाको रुन्टीगढी-४ का वडा अध्यक्ष पुनको मृत्यु

    रोल्पाको रुन्टीगढी-४ का वडा अध्यक्ष पुनको मृत्यु

    बुटवल : रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको मृत्यु भएको छ। ३७ वर्षीय पुनको दाङको घोराहीस्थित राप्ती प्राविधिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधवार मध्यान्ह १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। वडा अध्यक्ष पुनलाई मंगलबार उपचारका लागि रोल्पाबाट दाङ ल्याइएको थियो। टंकबहादुरलाई स्क्रब टाइफस देखिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए।  पुन गएको स्थानीय तह निर्वाचनमा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • दुई दिनपछि बढ्यो सुनको मूल्य

    दुई दिनपछि बढ्यो सुनको मूल्य

     काठमाडौं : दुई दिनदेखि स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ। बुधबार सुन तोलामा ३०० रुपैयाँ र चाँदीमा ५ रुपैयाँ बढेको हो। आज सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीमा ५ रुपैयाँ बढ्दा बुधबार प्रतितोला १४ सय रुपैयाँ भएको छ।

    विस्तृतमा पढ्नुस्

  • सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने सरकारको निर्णय

    सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने सरकारको निर्णय

    काठमाडौं : मन्त्रिपरिषदको बैठकले नेकपा माओवादी केन्द्रका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्‍नी सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ। सीताको बुधवार बिहान निधन भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो। नर्भिक अस्पतालमा बिहान ८:३३ बजे कार्डिक अरेस्टका कारण उनको मृत्यु भएको हो। 'अन्त्येष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने…

    विस्तृतमा पढ्नुस्

  • सीता दाहालको निधनले नरेन्द्र मोदी मर्माहित, प्रचण्डलाई प्रकट गरे समवेदना

    सीता दाहालको निधनले नरेन्द्र मोदी मर्माहित, प्रचण्डलाई प्रकट गरे समवेदना

    काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सीता दाहालको निधनले आफू मर्माहत भएको बताएका छन्। नेकपा माओवादी केन्द्रकी सल्लाहकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको आज निधन भएको हो। श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति। — Narendra Modi…

    विस्तृतमा पढ्नुस्

  • इजरायली राजदूत पनि पुगे पेरिसडाँडा, अमेरिकी र अस्ट्रेलियाका राजदूतहरुले पनि दिए श्रद्धाञ्जली

    इजरायली राजदूत पनि पुगे पेरिसडाँडा, अमेरिकी र अस्ट्रेलियाका राजदूतहरुले पनि दिए श्रद्धाञ्जली

    काठमाडौं : नेकपा माओवादी केन्द्रकी सल्लाहकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको आज बिहान निधन भयो। नर्भिक अस्पतालमा उनको आज निधन भएको हो। अहिले सीताको पार्थिव शरीरलाई पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ। नेपालका लागि विभिन्न देशका लागि राजदूतहरुले पनि सीताको निधनमा शोक व्यक्त गरेका छन्। चिनियाँ राजदूत छन् सोङेले पेरिसडाँडामै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए। इजरायली राजदूत…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेलद्वारा सीता दाहालको निधनमा दु:ख व्यक्त

    राष्ट्रपति पौडेलद्वारा सीता दाहालको निधनमा दु:ख व्यक्त

    काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन्। राष्ट्रपति पौडेलले बुधवार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन्। राष्ट्रपति पौडेलले दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • सीतालाई श्रद्धाञ्जली दिन पेरिसडाँडामा चिनियाँ राजदूत सोङ

    सीतालाई श्रद्धाञ्जली दिन पेरिसडाँडामा चिनियाँ राजदूत सोङ

    काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पेरिसडाँडा पुगेर सीता दाहाललाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको आज बिहान निधन भएको हो। अहिले उनको पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको छ। त्यहीँ पुगेर राजदूत सोङले प्रचण्डलाई सम्वेदना व्यक्त गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • सीताको शवमा माला अर्पण गर्दा प्रचण्डको मलिन मुहार, ओसिला आँखा

    सीताको शवमा माला अर्पण गर्दा प्रचण्डको मलिन मुहार, ओसिला आँखा

    काठमाडौं : नेकपा माओवादी केन्द्रकी सल्लाहकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको पार्थिव शरीर अहिले पेरिसडाँडामा राखिएको छ। आज बिहान सीताको निधन नर्भिक अस्पतालमा भएको हो। प्रधानमन्त्री प्रचण्डले पार्टी कार्यालयमा सीतालाई फूलमाला चढाएर श्रद्धाञ्जली व्यक्त गरे। त्यसक्रममा छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि थिए। उनीहरु सबै भावुक हुँदै सीतालाई फूल चढाइरहेका थिए। परिवारका कसैको पनि आँखा ओभानो देखिएन।…

    विस्तृतमा पढ्नुस्

  • पेरिसडाँडामा सीताको पार्थिव शरीर, श्रद्धाञ्जली दिन पुग्दै शुभेच्छुक

    पेरिसडाँडामा सीताको पार्थिव शरीर, श्रद्धाञ्जली दिन पुग्दै शुभेच्छुक

    काठमाडौं : नेकपा माओवादी केन्द्रकी सल्लाहकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको पार्थिव शरीरलाईपाटी कार्यालय पेरिस डाँडामा पुर्‍याइएको छ। आज बिहान नर्भिक अस्पतालमा सीताको निधन भएको थियो। अस्पतालबाट उनको शवलाई पार्टी कार्यालय पुर्‍याइएको हो। त्यहाँ उनको शव श्रद्धाञ्जलीका लागि राखिएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएकी दाहालको आज बिहान ८:३३ बजे मृत्यु भएको हो। सीताको अन्तिम संस्कार आजै दिउँसो २…

    विस्तृतमा पढ्नुस्

  • सीता दाहालको पार्थीव शरीरलाई लगियो पेरिसडाँडा

    सीता दाहालको पार्थीव शरीरलाई लगियो पेरिसडाँडा

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीरलाई नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा लगिएको छ। दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ। बुधवार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। दाहालको ६९ वर्षको उमेरमा बुधवार बिहान…

    विस्तृतमा पढ्नुस्

  • आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

    आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

    काठमाडौं : बुधवार बस्ने तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक अब साउन २ गते बस्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए। लामो समयदेखि अस्वस्थ रहँदै…

    विस्तृतमा पढ्नुस्

  • सीता दाहालको मृत्युपछि शेरबहादुर देउवा र माधवकुमार नेपाल पनि नर्भिक पुगे

    सीता दाहालको मृत्युपछि शेरबहादुर देउवा र माधवकुमार नेपाल पनि नर्भिक पुगे

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको मृत्यु भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि अस्पताल पुगेका छन्। त्यसअघि सुरक्षा निकायका प्रमुख तथा सरकारका सचिवहरु अस्पताल पुगेका थिए। नर्भिक अस्पतालमा मानिसहरुको भिडको सम्भावनालाई ख्याल गर्दै ट्राफिक प्रहरीले बबरमहल तथा थापाथली चोकबाट नियन्त्रित मात्रामा मात्र सवारी साधन प्रवेश गराएको छ। नर्भिक अस्पतालमा उल्लेख्य संख्यामा मानिसहरुको…

    विस्तृतमा पढ्नुस्

  • सीता दाहालको मृत्यु, पत्‍नी शोकमा प्रधानमन्त्री प्रचण्ड

    सीता दाहालको मृत्यु, पत्‍नी शोकमा प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्‍नी सीता दाहालको मृत्यु भएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएकी दाहालको आज बिहान ८:३३ बजे मृत्यु भएको हो। प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार आज बिहान उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो। सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको हो।  उनमा सुपरन्युक्लियर पल्सी, पार्किन्सन तथा डायवेटिज थियो। नर्भिक अस्पतालले जारी गरेको नोटअनुसार आज बिहान ८ बजे…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल, अमेरिकी सेनाको जासुसी विमान खसाल्ने दिएको थियो धम्की

    उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल, अमेरिकी सेनाको जासुसी विमान खसाल्ने दिएको थियो धम्की

    उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बुधवार जनाएअनुसार उत्तर कोरियाले कम्तिमा एउटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सीएनएनले उल्लेख गरेको छ। प्योङयाङले यसै हप्ताको सुरुमा जापानको सागर भनेर चिनिने पूर्वी समुद्र नजिकै उड्ने अमेरिकी सेनाको जासुसी विमानहरू खसाल्ने धम्की दिएको थियो। त्यसपछि नै उसले ब्यालेस्टिक मिसाइल प्रहार हो। उक्क मिसाइल लामो…

    विस्तृतमा पढ्नुस्

  • मनसुनी वायुको प्रभाव : यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

    मनसुनी वायुको प्रभाव : यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी तथा मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी…

    विस्तृतमा पढ्नुस्

  • भारतमा पहिरोमा परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन

    भारतमा पहिरोमा परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन

    काठमाडौंः विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतमा पहिरोमा परी तीन नेपाली नागरिकको निधन भएको छ। हिमाचल प्रदेशमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली नागरिकसमेत बाढीबाट प्रभावित भएका एवं पश्चिम रुकुम जिल्लाका एकै परिवारका तीन जनाको पहिरोमा परी निधन भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। निधन भएका नेपाली नागरिकप्रति राजदूतावासले श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell