PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • नाटो सदस्य बन्न स्वीडेनले दिएको निवेदनलाई टर्कीएको समर्थन, युक्रेन पनि एजेन्डा

    नाटो सदस्य बन्न स्वीडेनले दिएको निवेदनलाई टर्कीएको समर्थन, युक्रेन पनि एजेन्डा

    नाटोमा संलग्न देशका सरकार प्रमुखहरु लिथुआनियामा भेला हुँदैछन्। युक्रेन र रसियाबिच युद्ध चलिरहँदा नाटोको सम्मेलन बस्न लागेको हो। नाटोमा हाल ३१ वटा देश आवद्ध छन्। यो बैठकमा युक्रेनलाई नाटोको सदस्य बनाउने कि नबनाउने भन्नेबारेमा पनि छलफल हुने तय भएको छ। तर, युक्रेनले अहिले नै नाटोको सदस्यता पाउने देखिँदैन। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले नै नाटोको सदस्य बनाउनु अपरिपक्व हुने…

    विस्तृतमा पढ्नुस्

  • आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै, कोरोना भाइरसको प्रकोपपछि अझ बन्यो प्रभावकारी

    आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै, कोरोना भाइरसको प्रकोपपछि अझ बन्यो प्रभावकारी

    रत्ननगर : पूर्वी चितवनको रत्ननगर नगरपालिका-१ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चालु आर्थिक वर्षको ११ महिनामा ८३ हजारभन्दा धेरै नागरिकले सेवा लिएका छन्। केन्द्रले सोमवार आयोजना गरेको आयुर्वेद सेवा प्रवर्द्धनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सार्वजनिक गरिएको जेठ मसान्तसम्मको तथ्याङ्कका अनुसार २०७९ साउनदेखि २०८० जेठसम्म ८३ हजार तीन सय ७९ जना सेवाग्राहीले सेवा लिएका हुन्। स्वास्थ्य केन्द्रमा उपचार गराउन आएका बिरामीले १० प्रकारका…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर : ६४ हजार पशु सङ्क्रमित, नौ हजार मरे

    बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर : ६४ हजार पशु सङ्क्रमित, नौ हजार मरे

    बैतडी : बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए। यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७…

    विस्तृतमा पढ्नुस्

  • गाउँघरमा देखिन छाडे परम्परागत ढिकी, जाँतो र पानी घट्ट

    गाउँघरमा देखिन छाडे परम्परागत ढिकी, जाँतो र पानी घट्ट

    ढोरपाटन : डेढ दशकअगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे। स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे। अहिलेको जस्तो ठाउँ-ठाउँमा मिल थिएनन्। जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा दुई-तीनवटा मिल सञ्चालन गर्न थाले। मिलले कुट्ने र पिस्ने काम गर्न थालेपछि घरका पिँढीमा रहेका ढिकी जाँतोको महत्त्व…

    विस्तृतमा पढ्नुस्

  • तङ्ग्रिँदै ‘चितवन मिल्क’ : दैनिक एक लाख लिटर दूध प्रशोधन

    तङ्ग्रिँदै ‘चितवन मिल्क’ : दैनिक एक लाख लिटर दूध प्रशोधन

    भरतपुर : नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ। भरतपुर महानगरपालिका-१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पुर्‍याएको हो। कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए। असार महिनामा पनि उद्योगमा दूधको अभाव छैन। चितवन मिल्कको दैनिक…

    विस्तृतमा पढ्नुस्

  • पोखरा विमानस्थलको पार्किङ शुल्क घटाउन माग, ‘२१ गुणा महँगो शुल्क कुनै कोणबाट जायज छैन’

    पोखरा विमानस्थलको पार्किङ शुल्क घटाउन माग, ‘२१ गुणा महँगो शुल्क कुनै कोणबाट जायज छैन’

    पोखरा : पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ। सङ्घका अध्यक्ष पवन कुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमवार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो। सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्‍याउन जाँदा बिदाइ र आगन्तुक/अथिति पाहुनालाई…

    विस्तृतमा पढ्नुस्

  • कोभिड महामारीले जन्माएको सुजनको ‘जरबुटा कला’

    कोभिड महामारीले जन्माएको सुजनको ‘जरबुटा कला’

    राजु आचार्य- सुजन खड्का सानै उमेरदेखि चित्र कोर्थे। दोलखाको चरिकोटको चिसोले उनको कला प्रेमलाई चिस्याउन सकेन। उमेर बढ्दै गयो, कलाको आकार पनि बढ्दै गयो। ३८ वर्षीय खड्का कलामा अझै निखारिँदै गएका छन्। कोभिडले उनको कलाकारितालाई रोक्ने प्रयास गर्‍यो। त्यो महामारीले उनको कलाको बाटो परिवर्तन भयो। घर वरिपरि भेटिएका/फालिएका रुखका जराहरू जम्मा गर्न थाले। तीभित्र उनले कला देखे। सोही कला अरूलाई…

    विस्तृतमा पढ्नुस्

  • मनसुनी वायुको प्रभाव : कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनी वायुको प्रभाव : कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको  छ। कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता विमलेन्द्र निधिलाई ‘अटल मिथिला सम्मान’

    कांग्रेस नेता विमलेन्द्र निधिलाई ‘अटल मिथिला सम्मान’

    नयाँदिल्ली : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका छन्। अटल भारत फाउन्डेसनले आइतवार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका हुन्। फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिकलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ ले सम्मानित गर्दै आएको छ। सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • आक्रोशित प्रचण्ड क्षणमै भावुक : मेरो मनभित्र मैलो छैन, यही त प्रचण्ड भएँ गर्नुहुन्छ त के?

    आक्रोशित प्रचण्ड क्षणमै भावुक : मेरो मनभित्र मैलो छैन, यही त प्रचण्ड भएँ गर्नुहुन्छ त के?

    काठमाडौं : प्रितम सिंहबारे लेखिएको किताब विमोचनमा राखेको धारणाका कारण प्रतिपक्षीले राजीनामा मागेपछि विवादमा तानिएका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। प्रितम सिंहले प्रधानमन्त्री बन्नुपर्छ भनी प्रस्ताव राखेको धारणा आउनसाथ प्रतिपक्षी नेकपा एमालेले सदन तताए। राजीनामा माग्दै तीन दिन त सदन अवरुद्ध नै भयो। यही विषयमा प्रधानमन्त्री दाहाल सोमवार जवाफ दिन संसदको रोस्ट्रममा उभिए। शुरुमै सदनमा आक्रोशित सुनिएका प्रचण्ड जवाफ दिने…

    विस्तृतमा पढ्नुस्

  • क्रेमलिनविरुद्ध विद्रोह अन्त्य भएपछि भेटेका थिए पुटिन र प्रिगोजिन

    क्रेमलिनविरुद्ध विद्रोह अन्त्य भएपछि भेटेका थिए पुटिन र प्रिगोजिन

    रसियाका राष्ट्रपति भलाद्मिर पुटिन र वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनबिच भेट भएको छ। जुन २६ मा वाग्नर समूहले पुटिनविरुद्ध विद्रोह घोषणा गरेको थियो। प्रिगोजिन पुटिनको शासन ढाल्ने भन्दै मस्को प्रवेश गर्ने प्रयास गरेका थिए। पछि बेलारुससँगको सहमति पछि प्रिगोजिन आफ्नो निर्णयबाट पछि हटेका थिए। त्यसयता प्रिगोजिन युक्रेनमा बस्दै आएको जनाइएको छ। सो विद्रोहपछि पहिलोपटक पुटिन र प्रिगोजिनबिच भेट भएको क्रेमलिनले…

    विस्तृतमा पढ्नुस्

  • रुपान्तरण अभियानकै कारण देउवा बैठक बोलाउन बाध्य भए : केसी

    रुपान्तरण अभियानकै कारण देउवा बैठक बोलाउन बाध्य भए : केसी

    काठमाडौं : नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टीको रुपान्तरण अभियानकै दबाबका कारण पार्टीमा केन्द्रीय समितिको बैठक बोलाइएको दाबी गरेका छन्। सोमवार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित नेपाली कांग्रेस रुपान्तरण अभियान : तरुण युवाहरुसँग रुपान्तरण संवाद कार्यक्रममा नेता केसीले उक्त भनाइ राखेका हुन्। नेपाली कांग्रेसको विधानमा ६ महिनामा सबै विभागहरु गठन गर्नुपर्ने, हरेक २ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्नेमा त्यही नगरेर केन्द्रले…

    विस्तृतमा पढ्नुस्

  • सदनमा आक्रोशित प्रचण्ड : स्पष्टीकरणको मौका नदिई राजीनामा माग्ने?

    सदनमा आक्रोशित प्रचण्ड : स्पष्टीकरणको मौका नदिई राजीनामा माग्ने?

    काठमाडौं : प्रितम सिंहको कार्यक्रमको बोलीका कारण राजीनामा माग्दै सदन अवरुद्ध पारेकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल आक्रोशित सुनिएका छन्। सोमवारको सदनमा यस प्रकरणबारे स्पष्टीकरण दिन उभिँदै प्रचण्डले सांसदहरुको मर्यादाबारे प्रश्नसमेत गरे। 'स्पष्टीकरणको मौका नदिई राजीनामा माग्न,' प्रधानमन्त्री दाहालले प्रश्न गरे, 'संसदको मर्यादा यही हो?' प्रतिपक्षीले राजीनामा माग्ने बित्तिकै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भन्दै दाहालले अर्को प्रश्नसमेत गरे। 'के प्रतिपक्षीले राजीनामा माग्ने वित्तिकै प्रधानमन्त्रीबाट…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा मोटरसाइकल चोरेर विभिन्न जिल्लामा बिक्री, गिरोह नै बुटवल प्रहरीको नियन्त्रणमा

    रुपन्देहीमा मोटरसाइकल चोरेर विभिन्न जिल्लामा बिक्री, गिरोह नै बुटवल प्रहरीको नियन्त्रणमा

    बुटवल : रुपन्देही तथा आसपासका जिल्लाहरुबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बुटवलले सोमबार चोरीका १४ वटा मोटरसाइकलसहित चोरीमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ ज्योतीनगरका १९ वर्षीय तरुन राना, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१४ का ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम-१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई रुपन्देहीको तिलोत्तमा…

    विस्तृतमा पढ्नुस्

  • कुन कुन देशमा हुनेछ ‘पशुपति प्रसाद : भष्मे डन’ रिलिज?

    कुन कुन देशमा हुनेछ  ‘पशुपति प्रसाद : भष्मे डन’ रिलिज?

    काठमाडौं : विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद : भष्मे डन’ विश्वव्यापी रिलिज हुने पक्का भएको छ। यस फिल्मलाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रुपमा प्रदर्शन गर्नेछ। सोमवार काठमाडौंमा निर्माण कम्पनी टुकी आर्टस र सेभेन सिजका प्रतिनिधिबिच सम्झौता भएको हो। निर्माण टिमले अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुने दाबी गरेको छ। सेभेन सिजले अमेरिकाका नेश्नल चेनहरु रेगेन सिनेमा, रिडिङ सिनेमा, सिने…

    विस्तृतमा पढ्नुस्

  • कतारदेखि काठमाडौं सुन तस्करीमा वैदेशिक रोजगारमा गएका युवाको प्रयोग : एयरपोर्ट बाहिर हुन्थ्यो 'रिसिभ', १२ जना पक्राउ

    कतारदेखि काठमाडौं सुन तस्करीमा वैदेशिक रोजगारमा गएका युवाको प्रयोग : एयरपोर्ट बाहिर हुन्थ्यो 'रिसिभ', १२ जना पक्राउ

    काठमाडौं : प्रहरीले वैदशिक रोजगारमा गएका कामदारको प्रयोग गरि सुन तस्करीमा संलग्न समुहलाई पक्राउ गरेको छ। आज राजधानीमा प्रहरीले सो समूहमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयको टोलीले १२ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा विनोद कुमार साह, सन्जु कुमारी साह, शिव शंकर राउत, भुमबहादुर वली, नरेश परियार, सन्तु गुलाम मुराउ, दिनेश कुमार यादव, सुनिल कुमार…

    विस्तृतमा पढ्नुस्

  • बन्जर सिसुवा भतेरी क्षेत्र : राष्ट्रपति पौडेलको परिकल्पनाले बन्दै उर्वर

     बन्जर सिसुवा भतेरी क्षेत्र : राष्ट्रपति पौडेलको परिकल्पनाले बन्दै उर्वर

    दमौली : प्रजापति सापकोटा हिजोआज ढुक्कले खेती गर्न सक्छन्l तनहुको व्यास नगरपालिका १० दुम्सी निवासी सापकोटा केही वर्ष अघिसम्म बालीनाली छाडा चौपायाले नष्ट गरिदिने होकी भन्ने चिन्ताले पिरोलिन्थेl तर अचेल उनको यो चिन्ता घट्दै गएको छl नगरपालिका क्षेत्रकै छाडा तथा वृद्ध चौपायाको व्यवस्थापन गर्ने हेतुले सिसुवा भतेरी क्षेत्रमा गौशाला बनेपछि बालीनालीको रेखदेखमा सहजमात्र भएको छैन कि त्यहाँ भएका विविध खेतीपाती…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा नौ हजार ६८३ दुर्घटना : एक सय ७८ जनाको मृत्यु

    काठमाडौं उपत्यकामा नौ हजार ६८३ दुर्घटना : एक सय ७८ जनाको मृत्यु

    काठमाडौं : काठमाडौं उपत्यकामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नौ हजार छ सय ८३ सवारी साधन दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा नौ हजार छ सय ८३ सवारी दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको हो। सोही दुर्घटनामा परी दुई…

    विस्तृतमा पढ्नुस्

  • दीपेन्द्र के खनालले 'मेयर' बनाउने

    दीपेन्द्र के खनालले 'मेयर' बनाउने

    काठमाडौं : निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म बनाउने भएका छन्। उनले चलचित्र विकास बोर्डमा ‘मेयर’ शीर्षकमा फिल्म दर्ता गरिसकेका छन्।  ‘मेयर’ नाममा फिल्म दर्ता भए पनि कलाकारहरु 'फाइनल' गर्न बाँकी नै रहेको उनले बताए। फिल्ममा दीपेन्द्रका साथै सुरेन्द्र पाण्डेको लगानी रहनेछ। ‘अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ। अहिलेका लागि हामीले टाइटल मात्रै दर्ता गराएका हौं। कलाकारदेखि अन्य तयारी भने गर्न बाँकी नै छ,’…

    विस्तृतमा पढ्नुस्

  • जग्गाको विषयमा विवाद हुँदा देवरले गरे भाउजुको हत्या!

    जग्गाको विषयमा विवाद हुँदा देवरले गरे भाउजुको हत्या!

    बुटवल : पश्चिम नवलपरासीमा देवरले भाउजुको हत्या गरेका छन्। रामग्राम नगरपालिका वडा नम्बर १० मन्झरियाका २७ वर्षीय चन्दन चौधरीले जग्गाको विषयमा विवाद हुँदा आफ्नै भाउजु २५ वर्षीया मिरा चौधरीको हत्या गरेको नवलपरासी प्रहरीले जनाएको छ। आइतवार साँझ जग्गाको विषयमा वादविवाद भइरहेका बेला देवर चन्दनले भाउजु मिराको टाउकोमा मोटरसाइकलको सकर प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell