PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित, सांसद भवन पुगेका योगेशले सोधे : प्रधानमन्त्रीले जवाफ तयार गर्न कता सोध्नुपर्ने हो?

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित, सांसद भवन पुगेका योगेशले सोधे : प्रधानमन्त्रीले जवाफ तयार गर्न कता सोध्नुपर्ने हो?

    काठमाडौं : प्रतिनिधिसभाको आज दिउँसो ३ बजे बोलाइएको बैठक स्थगित भएको छ। सूचना टाँसेर बैठक असार २५ गते दिउँसो ३ बजे बोलाइएको जानकारी दिइएको हो। प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्दै प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको थियो। आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • मर्निङवाकमा गएका मानिसलाई टार्गेट गरेर सिक्री लुट्ने समूह समातियो, ८ वटा घटनामा एउटै मोटरसाइकलको प्रयोग

    मर्निङवाकमा गएका मानिसलाई टार्गेट गरेर सिक्री लुट्ने समूह समातियो, ८ वटा घटनामा एउटै मोटरसाइकलको प्रयोग

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र मोटरसाइकल प्रयोग गरेर सिक्री लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहानको समय मर्निङवाकमा हिँडेका मानिसलाई 'टार्गेट' गरेर सिक्री लुट्ने समूहलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रामेछापको लिखु गाउँपालिका घर भएका ३२ वर्षीय रविन दमाई, सुनसरीको धरान घर भएका १८ वर्षीय रवि विश्वकर्मा, काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भएका २६ वर्षीय उमेश क्षेत्री, धनकुटा…

    विस्तृतमा पढ्नुस्

  • राजीनामाको मागबाट एमाले चार दिनमै 'युटर्न' : प्रचण्डले जवाफ दिने, ओलीले अवरोध हटाउने

    राजीनामाको मागबाट एमाले चार दिनमै 'युटर्न' : प्रचण्डले जवाफ दिने, ओलीले अवरोध हटाउने

    काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधिसभाको अवरोध हटाउने भएको छ। सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी बैठकले अवरोध हटाउने सहमति गरेको हो। आइतवार १ बजेका लागि बैठक बोलाइएको थियो। २ घण्टा बैठक सारेर शीर्ष नेता वार्तामा जुटेका थिए। अब बैठक ३ बजे बस्ने तय भएको छ। बैशाख २० मा एमालेले…

    विस्तृतमा पढ्नुस्

  • सडक बनेपछि फेरियो कुस्मिसेराको मुहार, ‘बजारको शौन्दर्यकरण गरेको छ’

    सडक बनेपछि फेरियो कुस्मिसेराको मुहार, ‘बजारको शौन्दर्यकरण गरेको छ’

    गलकोट : तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बिच सडकबाट सिँचाइको कुलो बग्थ्यो। सडकमा नाली नहुँदा सिचाइँका लागिसमेत बजारको बिच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो। यस क्षेत्रमा उर्भर खेतीयोग्य जमिन भएपनि सङ्घीयता आएसँगै जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले यहाँ तीव्र शहरीकरण भइरहेको छ। ‘अन्नको भण्डार’का रुपमा रहेको उक्त खेतको फाँटमा पक्की भवन धमाधम निर्माण…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष नेता सिंहदरबारमा वार्तामा बसेपछि सर्‍यो प्रतिनिधिसभाको बैठक

    शीर्ष नेता सिंहदरबारमा वार्तामा बसेपछि सर्‍यो प्रतिनिधिसभाको बैठक

    काठमाडौं : शीर्ष नेताको वार्ताले प्रतिनिधिसभाको बैठक दुई घण्टा सरेको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली वार्तामा जुटेका हुन्। सिंहदरबारमा वार्ता सुरु भएपछि प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ बजेका लागि बोलाइएको बैठक सार्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेका थिए। त्यसपछि दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ। एमालेले प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • आरजु देउवा जोडिएको अडियोबारे प्रहरीको जवाफ : स्वर थुनामा रहेका सन्देशको हो

    आरजु देउवा जोडिएको अडियोबारे प्रहरीको जवाफ : स्वर थुनामा रहेका सन्देशको हो

    काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले साइबर ब्यूरोमा दिएको उजुरीको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रकरणमा आफ्नो नाम जोडर आएको अडियोको सत्यतथ्य छानबिन गर्न माग गर्दै आरजुले बैशाख २ गते साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सो प्रकरणमा हाल थुनामा रहेका बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण र आरजुले पनि रकम लिएको…

    विस्तृतमा पढ्नुस्

  • 'हात्तीछाप' को छायाङ्कन सुरु

    'हात्तीछाप' को छायाङ्कन सुरु

    काठमाडौं: सिमोस सुनुवारको निर्देशन रहेको फिल्म ‘हात्तीछाप’ को छायाङ्कन सुरु भएको छ। कोटेश्वरको बालकुमारीस्थित एक ग्यारेजबाट फिल्मको सुटिङ सुरु गरिएको हो। करण नेपाली निर्माता रहेको फिल्मको छायाङ्कन १५ दिन काठमाडौं र १५ दिन पोखरामा गरिने बताइएको छ। सामाजिक र कमेडी जनरामा बन्ने फिल्ममा प्रदीप भारद्धाजको लेखन रहेको छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल मुख्य भूमिकामा छन्। दया…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारमा जुटे प्रमुख तीन दलका शीर्ष नेता

    सिंहदरबारमा जुटे प्रमुख तीन दलका शीर्ष नेता

    काठमाडौं : प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्। प्रधानमन्त्री दाहालले प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर गत बुधबारदेखि सङ्घीय संसदका दुवै…

    विस्तृतमा पढ्नुस्

  • एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक आज पनि स्थगित

    एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक आज पनि स्थगित

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ। राष्ट्रियसभाको आइतवारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो। बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदले उठेर विरोध जनाएका थिए। एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म…

    विस्तृतमा पढ्नुस्

  • तिनाउ पुल नजिकै २० वर्षीय युवक मृत फेला

    तिनाउ पुल नजिकै २० वर्षीय युवक मृत फेला

    बुटवल : बुटवलको तिनाउ पुल नजिकै आइतवार बिहान एक युवक मृत फेला परेका छन्। बुटवल उपमहानगरपालिका-५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक तिनाउ खोला किनारमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको उनले बताए। विकको शरीरमा बाहिरी चोटपटक नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे कैलालीका स्थानीय तह

    बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे कैलालीका स्थानीय तह

    टीकापुर : कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिका बाढीको पूर्वतयारीमा जुटेका छन्। मनसुन भित्रिएसँगै बाढीजन्य विपद्को जोखिम बढ्नसक्ने भन्दै स्थानीय पालिका पूर्वतयारीमा जुटेका हुन्। कैलाली बाढीजन्य विपद्को जोखिममा रहेको जिल्ला हो। यहाँका जोखिममा रहेका पालिका टीकापुर, भजनी, जानकीलगायतका पालिका हरेक वर्ष आउने बाढीका कारण प्रभावित हुन्छन्। बाढीका कारण यहाँ हरेक वर्ष धनजनको क्षति हुने गरेको छ। यस वर्ष पनि वर्षा…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ मा छात्रवृत्ति दिन काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो प्रक्रिया

    कक्षा ११ मा छात्रवृत्ति दिन काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो प्रक्रिया

    काठमाडौं : काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिए। उनका अनुसार महानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको हो। कक्षा ११ मा पढ्ने…

    विस्तृतमा पढ्नुस्

  • डोटीको इन्द्रचोकमा विषालु च्याउ खाँदा ११ जना बिरामी

    डोटीको इन्द्रचोकमा विषालु च्याउ खाँदा ११ जना बिरामी

    काठमाडौं : डोटीको दिपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन्। बिरामी हुनेमा दिपायल सिलगढी-५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

     तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

    काठमाडौं : सर्लाहीको पर्सा गाउँपालिका-४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु  रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिए। शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति घरभन्दा तीन…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। शुक्रवार बस्ने भनिएको बैठक सूचना टाँसेर आजका लागि सारिएको जनाइएको थियो। दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ। बिहान साढे ११ बजे बोलाइएको बैठकमा बिनियोजन विधेयक २०८० का विभिन्न शीर्षकमाथि मन्त्रालययत रुपम छलफल हुने कार्यतालिका छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्दै अभिव्यक्ति दिएपछि…

    विस्तृतमा पढ्नुस्

  • युद्धको ५०१ दिन : युक्रेनमा मात्रै १४३ बिलियन डलरको क्षति, दोस्रो विश्वयुद्धपछि कै खराब अवस्थामा शरणार्थी समस्या

    युद्धको ५०१ दिन : युक्रेनमा मात्रै १४३ बिलियन डलरको क्षति, दोस्रो विश्वयुद्धपछि कै खराब अवस्थामा शरणार्थी समस्या

    आज युक्रेन र रसिया बिच युद्ध भएको ५०१ दिन पुगेको छ। ५०० दिन अघि फ्रेबुअरीमा रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि युद्ध सुरु भएको थियो। युद्ध लम्बिँदै जाँदा युक्रेनबाट लाखौं मानिस पलायन भइसकेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म ६३ लाखभन्दा धेरै युक्रेनीहरु शरणार्थी बन्दै छिमेकी देश पुगेका छन्। दोस्रो विश्वयुद्ध पछिकै हालसम्मको ठूलो शरणार्थी समस्या यो युद्धबाट…

    विस्तृतमा पढ्नुस्

  • प्राचीन कोचिलादेखि थरुहटसम्मको कथा, मधेशको इतिहास लेखन प्रारम्भ

     प्राचीन कोचिलादेखि थरुहटसम्मको कथा, मधेशको इतिहास लेखन प्रारम्भ

    काठमाडौं : मधेश प्रज्ञा प्रतिष्ठानले मधेशको इतिहास लेखन प्रारम्भ भएको जनाएको छ। मधेशको इतिहास लेखनसम्बन्धी बर्दिबास-४ माईस्थानमा शनिवार सम्पन्न दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’ ले इतिहास लेखनको कार्य गोष्ठीसँगै प्रारम्भ भएको घोषणा गरेका हुन्। 'मधेश र मधेशसँगै जोडिएको भारतका विभिन्न जिल्लाबाट आउनुभएका भाषाविज्ञ तथा इतिहास खोजकर्ताबाट प्राप्त सुझाव नै लेखनका आधार हुन्', समापन कार्यक्रममा अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • 'घुम्ती कटिङ' ले जयपृथ्वी राजमार्गमा झनै बढ्यो समस्या, दैनिक पहिरो जाँदा यात्रु सास्तीमा

    'घुम्ती कटिङ' ले जयपृथ्वी राजमार्गमा झनै बढ्यो समस्या, दैनिक पहिरो जाँदा यात्रु सास्तीमा

    काठमाडौं : बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। राजमार्गअन्तर्गत बैतडीको श्रीभावर, ज्यापु, ढोल्यामोड, मोतीनगरसहित विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ। बझाङ जिल्ला जोड्ने र बैतडीका पनि सिगास, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका पनि यही राजमार्ग भएर जानुपर्दछ। यही असार १० गतेदेखि हालसम्म उक्त राजमार्ग पाँचपटक बन्द भइसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • कालीखोलाको पहिरो पन्छ्याइयो, आज बिहानदेखि संचालनमा आयो नारायणगढ मुग्लिन सडकखण्ड

    कालीखोलाको पहिरो पन्छ्याइयो, आज बिहानदेखि संचालनमा आयो नारायणगढ मुग्लिन सडकखण्ड

    काठमाडौं : पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आएको छ। ९ घण्टापछि आज बिहानदेखि सडकखण्ड संचालनमा आएको हो। चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो। अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनले…

    विस्तृतमा पढ्नुस्

  • आज कहाँ कहाँ पर्छ पानी? यस्तो छ मौसम पूर्वानुमान

    आज कहाँ कहाँ पर्छ पानी? यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं : आज देशभर मनसुनी वायुको प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतवार बिहान कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक  देखि सामान्य बदली रहेको छ। कोशी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell