PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

  • प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभा स्थगित

    प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभा स्थगित

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ। राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद बिमला घिमिरेलाई बोल्न अनुमति दिएका थिए। सांसद घिमिरेले केही दिनअघि पुस्तक विमोचनको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको भनी अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति जनाएका थिए। उनले नेपालको…

    विस्तृतमा पढ्नुस्

  • सियान-काठमाडौं सिधा हवाई उडान हुने

    सियान-काठमाडौं सिधा हवाई उडान हुने

    सांघाई : आइतवारदेखि काठमाडौं चीनको अर्को शहरबाट प्रत्यक्ष हवाई उडानले जोडिने भएको छ। तिब्बत एयरलाइन्सले सियान-काठमाडौं रुटमा सिधा उडान पुन: सुरु गर्न लागेको हो। एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफर पनि दिएको छ। सियानबाट काठमाडौंको एकतर्फी यात्राका लागि ६९० युयान मात्र र सियान-काठमाडौं-सियान दुई तर्फी यात्राको ९९० तय गरेको छ। यो अवसर केही समयका लागि एयरलाइन्सको आधिकारिक वेवसाइट, आधिकारिक ह्विच्याट…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पानी कहिले काठमाडौं ल्याइन्छ? वर्षा कम भएपछि मात्रै!

    मेलम्चीको पानी कहिले काठमाडौं ल्याइन्छ? वर्षा कम भएपछि मात्रै!

    काठमाडौं : वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याइने भएको छ। मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ। नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौं ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। 'आयोजनाले काठमाडौं उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन। तर वर्षापछि…

    विस्तृतमा पढ्नुस्

  • मेसेजमा 'थम्स अप' इमोजी पठाउँदा क्यानडामा एक किसानले तिर्नुपर्‍यो ८१ लाख रुपैयाँ

    मेसेजमा 'थम्स अप' इमोजी पठाउँदा क्यानडामा एक किसानले तिर्नुपर्‍यो ८१ लाख रुपैयाँ

    सामाजिक संजाल चलाउँदा हामी धेरै जसो त्यसमा रहेका इमोजीहरु प्रयोग गर्छौं। 'थम्स अप' पठाउँछौं, 'लभ' रियाक्ट गर्छौं। तर, यही इमोजी क्यानडाका एक किसानलाई भारी परेको छ। क्यानडाको सास्काचेवानमा बस्ने क्रिस आर्चरलाई टेक्सट मेसेजबाट एउटा कन्ट्रयाक्ट पठाइएको थियो। जसको जवाफमा उनले 'थम्स अप' इमोजी पठाएका थिए। क्रिसले कागजपत्र प्राप्त गरेको जनाउन यसखाले इमोजी पठाएको दाबी गरेका छन्। तर,  न्यायाधीशले त्यसलाई कन्ट्रयाक्टमा…

    विस्तृतमा पढ्नुस्

  • थ्रेड्सको 'ब्लकबस्टर लन्च' पछि ट्वीटरले मेटालाई दियो कानुनी कारवाहीको चेतावनी, मस्कले भने : प्रतिस्पर्धा ठिक छ, 'चिटिङ' होइन

    थ्रेड्सको 'ब्लकबस्टर लन्च' पछि ट्वीटरले मेटालाई दियो कानुनी कारवाहीको चेतावनी, मस्कले भने : प्रतिस्पर्धा ठिक छ, 'चिटिङ' होइन

    ट्वीटरलाई टक्कर दिँदै मेटाले बिहिवार 'थ्रेड्स' सार्वजनिक गर्‍यो। ट्विटरकै शैलीमा नयाँ प्लेटफर्म घोषणा गरेपछि यसको चर्चा अहिले विश्वभर छ। 'थ्रेड्स' लन्च भएको ७ घण्टामा नै १ करोड प्रयोगकर्ताले 'साइन अप' गरिसकेका थिए। कहिलै ट्विटर नचलाएकाहरु नै थ्रेड्समा आउन थालेपछि इलन मस्कलाई लिएर मिमहरु पनि बने। मस्कले पछिल्लो समय ट्वीटरमा लागू गरेका नियमहरु प्रति प्रयोगकर्ता रुष्ट छन्। त्यसैले पनि मस्कलाई पाठ…

    विस्तृतमा पढ्नुस्

  • अभिनेता सारुक ताम्राकारको निधन

    अभिनेता सारुक ताम्राकारको निधन

    काठमाडौं : अभिनेता सारुक ताम्राकारको निधन भएको छ। ताम्राकार रातोपुलस्थित घरमा झुन्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा उपनिरीक्षक सीताराम रिजालले जानकारी दिए। 'बिहीवार राती ११ बजे उहाँ आफ्नै घरमै झुन्डिएको अवस्थामा भेटिनु भएको हो। राति नै हाम्रो टोली गएर मुचुल्का गरेपछि शवलाई पोस्टमार्टमका लागि टिचिङ पठाएका छौं। घटना शंकास्पद छैन। तर, आत्महत्याको कारण भने खुल्न सकेको छैन,' …

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक गाडीमै लुटियो ७ हजार ४७ अमेरिकी डलर, चारजना पक्राउ

    सार्वजनिक गाडीमै लुटियो ७ हजार ४७ अमेरिकी डलर, चारजना पक्राउ

    काठमाडौं : ललितपुरको ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट सात हजार ४७ डलर (करिब ९ लाख ३० हजार रुपैयाँ) रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। चोरी भएको जाहेरी परेपछि खोजतलासका क्रममा दुई लाख रुपैयाँ नगदसहित सञ्जीव तामाङ, आइतमान तामाङ, सविना तामाङ र मङ्गललक्ष्मी श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • अदालतका कर्मचारी र वकिलबिचको विवाद सहमतिमा टुङ्गियो

    अदालतका कर्मचारी र वकिलबिचको विवाद सहमतिमा टुङ्गियो

    काठमाडौं : ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबिचको विवाद सहमतिमा टुङ्गिएको छ। बिहिवार ललितपुर बार एशोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहबरमा दुई पक्षबिच सहमति भएपछि विवाद सल्टिएको र सबै विरोधका कार्यक्रम स्थगन भएको सहमतिपछि जारी सूचनामा जनाइएको छ। अदालतका कर्मचारी प्रेमिका तामाङले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर प्रहरीमा जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई अभद्र व्यवहार कसुरमा नियन्त्रणमा लिइएको थियो। ललितपुरका…

    विस्तृतमा पढ्नुस्

  • पानी परेसँगै डेङ्गु सङ्क्रमण पनि बढ्दै

    पानी परेसँगै डेङ्गु सङ्क्रमण पनि बढ्दै

    काठमाडौं : देशभर डेङ्गुको सङ्क्रमण बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पानी परेसँगै डेङ्गुका बिरामी बढ्न थालेका हुन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गुका बिरामी बढ्न थालेको जानकारी दिए। उनले डेङ्गु बढ्ने मौसम सुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको बताए। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेको उनको…

    विस्तृतमा पढ्नुस्

  • घरमा श्रीमतीको हत्या, श्रीमानको शव रुखमा झुण्डिएको अवस्थामा फेला

    घरमा श्रीमतीको हत्या, श्रीमानको शव रुखमा झुण्डिएको अवस्थामा फेला

    काठमाडौं : इलाममा एकजनाले श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन्। माइजोगमाई-२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरि आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो। राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ। गए राति करिब १०:३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको घिमिरेले बताए। राधिका कोठामा लडिरहेको…

    विस्तृतमा पढ्नुस्

  • बाढीले मेलम्ची र फट्टेको ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति

    बाढीले मेलम्ची र फट्टेको ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति

    काठमाडौं : अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ। गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए। 'फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन', उनले भने। फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका-७ र ८, हेलम्बु गाँउपालिका-२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका-१ र २ का बासिन्दा प्रभावित…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : आज प्रदर्शनमा आए दुई विदेशी फिल्म

    फ्राइडे रिलिज : आज प्रदर्शनमा आए दुई विदेशी फिल्म

    काठमाडौं: आज शुक्रवार नेपाली सिनेमाहलमा दुई विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। हलिउड फिल्म ‘इनसिडियस: द रेड डोर’ र दक्षिण भारतीय फिल्म ‘स्पाई’  रिलिज भएका हुन्। एक्सन र थ्रिलर जनरामा बनेको फिल्म ‘स्पाई’ मा ‘कार्तिकेय २’ फेम्ड निखिल सिद्धार्थ मुख्य भूमिकामा छन्। ग्यारी भा निर्देशित यस फिल्मको कथा अनिरुद्ध कृष्ण मुर्ति के र राजा शेखर रेड्डीले लेखेका हुन्। फिल्मको कथा ‘जय’…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : पहाडमा वर्षा, तराईमा हावा हुरीको पनि सम्भावना

    आजको मौसम : पहाडमा वर्षा, तराईमा हावा हुरीको पनि सम्भावना

    काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। अहिले कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • तिलगंगा आँखा प्रतिष्ठानमा 'जयन्ती लम्साल फेलोसिप', शिक्षासेवीद्वारा ५१ लाखको अक्षयकोष स्थापना

    तिलगंगा आँखा प्रतिष्ठानमा 'जयन्ती लम्साल फेलोसिप', शिक्षासेवीद्वारा ५१ लाखको अक्षयकोष स्थापना

    काठमाडौं : शिक्षासेवी जयन्ती लम्सालको नाममा तिलगंगा आँखा प्रतिष्ठानमा ५१ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र जयन्ती लम्साल बिच 'जयन्ती लम्साल फेलोसिप कार्यक्रम' संचालन गर्ने सम्झौता भएको हो। फेलोसिप प्रदान गर्नका लागि कोषको व्यवस्था गर्न लम्सालबाट ५१ लाख रुपैयाँ प्रदान गरिएको हो।  यसको ब्याज आम्दानीबाट अपुग रकम आँखा प्रतिष्ठानको आन्तरिक कोषबाट शोधभर्ना गरिने छ।…

    विस्तृतमा पढ्नुस्

  • एलओडीका सञ्चालक सुवाल पक्राउ, करणी प्रकरणमा कसरी जोडियो क्लब?

    एलओडीका सञ्चालक सुवाल पक्राउ, करणी प्रकरणमा कसरी जोडियो क्लब?

    काठमाडौंः काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन्। बालुवाटारबाट सुवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।  एक किशोरीमाथिको जबर्जस्ती करणीको जाहेरी अनुसन्धानको सिलसिलामा सुवाल पक्राउ परेका हुन्। अर्का सञ्चालक सञ्चालक दिलबल्लभ श्रेष्ठ भने फरार छन्। सुवालविरुद्ध करणीको जाहेरी भने परेको हैन।  पक्राउको पछाडि बलात्कारको घटना जोडिएको छ। तर उनीहरु विरुद्ध भने नाबालिगलाई क्लबमा प्रवेश दिएको अभियोग लगाइएको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशको बजेट बहुमतले पारित

    वाग्मती प्रदेशको बजेट बहुमतले पारित

    हेटौँडाः वाग्मती प्रदेश सभाले आर्थिक वर्ष २०८०-०८१ को बजेट बहुमतले पारित भएको छ। बिहीबारको प्रदेश सभाले विनियोजन र आर्थिक विधेयक बहुमतले पारित गरेको हो। विपक्षी दलहरुको असहमतिबीच बहुमतले विधेयक पारित भएको हो। बजेटमा नेकपा (एमाले), राप्रपालगायतका ४३ सांसद विपक्षमा थिए। सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) र अन्य सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउने सरकारको तयारी, संसद्ले राख्यो सम्भावित कार्यसूचीमा

    मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउने सरकारको तयारी, संसद्ले राख्यो सम्भावित कार्यसूचीमा

    काठमाडौंः सरकारले मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ। बिहीबार बिहान बसेको सत्ता साझेदार दलहरुसँगको परामर्शपछि सरकारले विधेयक अघि बढाउन लागेको हो। विधेयकबारे छलफलका लागि अपराह्न मन्त्रिपरिषद् बैठक समेत बोलाइएको थियो। उक्त बैठकमा समेत विचाराधीन विधेयक अघि बढाउनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए।  वैशाख १७ गतेको सिफारिस अनुसार जारी अध्यादेश संवैधानिक व्यवस्था अनुसार बुधबार निष्क्रिय भएको थियो। अध्यादेश जारी भएपछि…

    विस्तृतमा पढ्नुस्

  • एसईई उत्तिर्ण विद्यार्थीलाई ओलीको 'टिप्स' : अङ्कको आधारमा भन्दा आफ्नो रुचिको आधारमा विषय छनोट गर्नु

    एसईई उत्तिर्ण विद्यार्थीलाई ओलीको 'टिप्स' : अङ्कको आधारमा भन्दा आफ्नो रुचिको आधारमा विषय छनोट गर्नु

    काठमाडौं : माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफल आव सार्वजनिक भएको छ। यो वर्ष अघिल्लो वर्षको तुलनामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ। प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो। यसबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तिर्ण सबै विद्यालयलाई बधाई दिएका छन्। उनले अब कक्षा ११ मा…

    विस्तृतमा पढ्नुस्

  • कोशीमा कांग्रेसले नेतृत्व सम्हाल्दा शेखर कोइराला भने रुष्ट

    कोशीमा कांग्रेसले नेतृत्व सम्हाल्दा शेखर कोइराला भने रुष्ट

    काठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्। कोशी प्रदेश कांग्रेस संसदीय दलको नेता रहेका थापा मुख्यमन्त्री बनेसँगै डा शेखर कोइराला भने रुष्ट बनेका छन्। सभामुख बाबुराम गौतमको भूमिकामाथि प्रश्न उठाउँदै शेखरले आफ्नो असन्तुष्टि पोखेका हुन्। फेसबुकमा स्टाटस लेख्दै उनले आपत्ति प्रकट गरेका हुन्। 'प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोही पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • 'बेल बहादुरसँग बिहे'को दोस्रो संस्करण

    'बेल बहादुरसँग बिहे'को दोस्रो संस्करण

    काठमाडौं : जितेन्द्र रसिकको बालकथा कृति 'बेल बहादुरसँग बिहे' को दोस्रो संस्करण बजारमा आएको छ। एजुकेसन पब्लिसिङ हाउस काठमाडौंले बजारमा ल्याएको कृति विद्यार्थी र बालबालिकामाझ लोकप्रिय छ। माग बढेकाले दोस्रो संस्करण बजारमा ल्याइएको प्रकाशक अञ्जन श्रेष्ठले बताए। यो संस्करणमा आवरण कलेवर परिवर्तन गरिएको छ भने भित्री साजसज्जा पनि आकर्षक बनाइएको छ। संस्कृति र संस्कारहरु अमूर्त हुने, अमूर्तभित्र खोज्न सकियो भने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell