PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • ललितलाई अन्तरार्ष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण

    ललितलाई अन्तरार्ष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण

    काठमाडौं : माल्दिभ्सको मालेमा जारी १३ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले ७५ केजी तौल समूहको शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका छन्। उक्त प्रतियोगितामा भारत दोस्रो, चौथा तथा पाँचौ भएका थिए भने अफगानिस्तान तेस्रो भएका थिए। असार २० देखि २४ सम्ममा चल्ने प्रतियोगितामा सुगठनका उपाध्यक्ष  वकिल मान तुलाधर उदासको नेतृत्वमा ३ सदस्यीय टोली त्यस तर्फ प्रस्थान गरेका…

    विस्तृतमा पढ्नुस्

  • रामबाबु सुवेदीलाई 'रमाइला नानी बालसाहित्य पुरस्कार'

    रामबाबु सुवेदीलाई 'रमाइला नानी बालसाहित्य पुरस्कार'

    काठमाडौं : वरिष्ठ बाल साहित्य सर्जक रामबाबु सुवेदीलाई 'रमाइला नानी बालसाहित्य' पुरस्कार प्रदान गरिएको छ। दिवंगत साहित्यकार कृष्णप्रसाद पराजुलीको ८९ औं जन्मजयन्तीको अवसरमा शनिवार काठमाडौंको कमलदीस्थित युनिग्लोब स्कुलमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तीर्थ श्रेष्ठले उक्त पुरस्कार सुवेदीलाई हस्तान्तरण गरे। आयोजक कृष्ण साहित्य सदनका अनुसार सुवेदीलाई नगद १० हजार एक सयसहित सम्मान पत्र प्रदान गरियो। त्यसैगरी सदनले साहित्यकार पराजुलीको 'मनमाया'  महाकाव्यमा शोध गरी स्नातकोत्तर तहमा उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • गएको तीन महिनाको अपराध ग्राफ : बैंकिङ कसुर ह्वात्तै बढ्यो, आत्महत्या घट्यो

    गएको तीन महिनाको अपराध ग्राफ : बैंकिङ कसुर ह्वात्तै बढ्यो, आत्महत्या घट्यो

    काठमाडौं : गएको तीन महिनामा बैंकिङ कसुरको अपराध बढेर गएको छ। गएको चैत १५ गतेदेखि असार १५ गतेसम्म बैंकिङ कसुरका मात्र ३ हजार ५ सय ११ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो वर्षको सोही तीन महिनाको समयमा  १ हजार ८ सय ६० वटा मात्र मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी कुवेर बहादुर कठायतले जानकारी दिए। त्यस्तै, सार्वजनिक हितलगायत विरुद्धको…

    विस्तृतमा पढ्नुस्

  • मानव-वन्यजन्तु द्वन्द्व : पाँच वर्षमा दुई सय जनाको मृत्यु, ६० करोड बढी क्षतिपूर्ति वितरण

    मानव-वन्यजन्तु द्वन्द्व : पाँच वर्षमा दुई सय जनाको मृत्यु, ६० करोड बढी क्षतिपूर्ति वितरण

    भीष्मराज ओझा- काठमाडौं : पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धिका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ। तर यससँगै बढेको मानव-वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने गरेका छन्। खासगरी संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू-उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं…

    विस्तृतमा पढ्नुस्

  • ककनीको पानी विदेश निर्यात : वेभ नेपालले जेठदेखि पठाउन थाल्यो हङकङ र मकाउ

    ककनीको पानी विदेश निर्यात : वेभ नेपालले जेठदेखि पठाउन थाल्यो हङकङ र मकाउ

    काठमाडौं : ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्। गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृत भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताए। हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु, दुई जना घाइते

    मकवानपुरमा दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु, दुई जना घाइते

    मनहरी : मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शनिवार बिहान पौने २ बजे मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व-पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • दोधारा चाँदनीका बासिन्दालाई जहिल्यै चिन्ता : बर्सातमा बाढी, हिउँदमा सिँचाइ अभाव

    दोधारा चाँदनीका बासिन्दालाई जहिल्यै चिन्ता : बर्सातमा बाढी, हिउँदमा सिँचाइ अभाव

    दोधारा चाँदनी : महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित सङ्घर्ष गर्नुपरेको छ। महाकाली नदीमा पक्की पुल बन्नुअघि यहाँ झोलुङ्गे पुलबाट दुईपाङ्ग्रे सवारी मात्रै आवतजावत हुन्थ्यो। पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधारा चाँदनीले विकासमा गति लिएपनि हिउँदमा सिँचाइ अभाव र वर्षामा बाढीको मुख्य समस्या झेल्दै आउनुपरेको स्थानीयको दुखेसो छ। दोधारा चाँदनीतर्फको तीन हजार…

    विस्तृतमा पढ्नुस्

  • यी प्रदेशमा आज भारी वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

    यी प्रदेशमा आज भारी वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • कता गए होलान् नारायणीका बबई भाले?

    कता गए होलान् नारायणीका बबई भाले?

    वेदबहादुर खड्का- चितवन राष्ट्रिय निकुञ्जको सिमाना भएर बग्ने राप्ती र नारायणी नदीमा ब्याडको रुपमा २०६७ सालयता एउटैमात्र भाले घडियाल गोही थियो। भालेसँग संर्सग गर्न राप्तीका (चितवन) पोथी घडियालहरु ४०/५० किमीसम्म पौड्दै-पौड्दै तल नारायणीमा झर्दथे। संसर्गको समय करिब ३ महिना (पौष-फाल्गुण महिना) जति भाले-पोथी सँगै बसी सकेपछि भनौँ भाले लागेपछि राप्तीका पोथी नारायणी नदीबाट फर्केर/पौड्दै/बाँकटा हान्दै राप्तीतर्फ उक्लन्थे। आ-आफ्नो राप्ती बगरको…

    विस्तृतमा पढ्नुस्

  • इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको घोषणा, कोको छन् टिममा?

    इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको घोषणा, कोको छन् टिममा?

    काठमाडौँ: इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। १३ जुलाईबाट श्रीलंकामा हुने सुरु हुने प्रतियोगिताका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो। आईसीसी विश्वकप छनोट खेलेर शुक्रवारमात्र नेपाली टोली नेपाल फर्किएको छ। विश्वकप छनोट खेलेका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने क्यानडा फ्रेन्चाइज लिग खेल्न जाने हुँदा इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुने छैनन्। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा अध्यक्ष र कतारका राजदूतबीच कतार-पोखरा सिधा उडानबारे के भएको थियो छलफल?

    राष्ट्रिय सभा अध्यक्ष र कतारका राजदूतबीच कतार-पोखरा सिधा उडानबारे के भएको थियो छलफल?

    काठमाडौं नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल-हेलले शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटे। आफ्नो कार्यकाल सकिएपछि बिलाइ भेटका लागि राजदूत हेल अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेका थिए। भेटमा विभिन्न आर्थिक विषयमा छलफल भएको थियो। छलफलपछि तिमिल्सिनाको सचिवालयबाट विज्ञप्ति जारी भयो। त्यो विज्ञप्तिमा राजदूत हेलले राखेका चासोलाई समेत महत्वका साथ उल्लेख गरिएको थियो। राजदूतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायतबाट सिधा उडानका…

    विस्तृतमा पढ्नुस्

  • १४ बुँदे आन्तरिक प्रतिवद्धतासहित सकियो कांग्रेस जिल्ला सभापतिहरुको बैठक

    १४ बुँदे आन्तरिक प्रतिवद्धतासहित सकियो कांग्रेस जिल्ला सभापतिहरुको बैठक

    काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न भएको छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बिहिवारबाट शुरु भएको बैठक शुक्रवार सकिएको पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। 'नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा असार २१ गतेदेखि शुरु भएको जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै आज सम्पन्न भएको छ,' बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • गृहको नेतृत्व आक्रामकरूपमा लागे पनि अपेक्षा पूरा हुन सकेन : महानिरीक्षक कुँवर

    गृहको नेतृत्व आक्रामकरूपमा लागे पनि अपेक्षा पूरा हुन सकेन : महानिरीक्षक कुँवर

    काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सङ्गठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेको बताएका छन्। शुक्रवार प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट आयोजना गर्दै उनले प्रहरी सङ्गठनलाई राजनीतिक नेतृत्वबाट राम्रो सहयोग प्राप्त भएको पनि स्पष्ट पारे। उनले सङ्गठनको रुपान्तरण र विकासका लागि वातावरण राम्रो रहेको तर साधनश्रोतको कमी र राष्ट्रको ढुकुटी रित्तिएका बेला चुनौती भने धेरै रहेको…

    विस्तृतमा पढ्नुस्

  • हेवाखोलामा पुल निर्माण नहुँदा तीन सातादेखि फक्ताङलुङमा छैन मोबाइल सेवा

    हेवाखोलामा पुल निर्माण नहुँदा तीन सातादेखि फक्ताङलुङमा छैन मोबाइल सेवा

    काठमाडौं : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ। गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो। मोबाइल सेवा बन्द हुँदा सूचना आदनप्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताए। 'अहिले बाढीपहिरोको गइरहेको छ। यस्तो अवस्थामा नेटवर्क नहुँदा सञ्चार सेवा नचल्दा समस्या भएको छ', उनले भने। उनका अनुसार गाउँमा सञ्चार…

    विस्तृतमा पढ्नुस्

  • लुला सत्तामा आएपछि अमेजनमा वन विनाश घट्यो

    लुला सत्तामा आएपछि अमेजनमा वन विनाश घट्यो

    ब्राजिलमा पछिल्लो ६ महिनामा अमेजन क्षेत्रमा वन विनाश ३३.६ प्रतिशतले घटेको छ। लुइज लुला डी सिल्भा राष्ट्रपतिमा निर्वाचित भएपछि जंगल क्षेत्रको संरक्षण बढेको हो। पूर्व राष्ट्रपति जैर बोलसोनारोको समयमा अमेजनको विनाश बढेको थियो। उनको शासनकाल निकै विवादास्पद भएको थियो।   पछिल्लो केही वर्ष अमेजनमा वन फडानी बढेको थियो। लुलाले सन् २०३० सम्ममा अमेजनमा वन विनाश बन्द गराउने घोषणा गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक आइतवारसम्मका लागि स्थगित

    प्रतिनिधिसभा बैठक आइतवारसम्मका लागि स्थगित

    काठमाडौं : आजका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। आजको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्दै दिएको अभिव्यक्तिको विरोधमा सदन अवरुद्ध गर्दै आएको छ। एमालेकै अडानका कारण आजको राष्ट्रियसभा बैठक पनि स्थगित भएको थियो। एमालेले बैठक संचालन गर्न नमानेपछि आजको प्रतिनिधिसभा बैठक पनि…

    विस्तृतमा पढ्नुस्

  • पूर्वी नेपालमा बाढी : ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा ८ अर्ब ८४ करोड रुपैयाँको क्षति

    पूर्वी नेपालमा बाढी : ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा ८ अर्ब ८४ करोड रुपैयाँको क्षति

    काठमाडौं : असार १ र २ गते पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोड रुपैयाँको क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा आठ अर्ब ८४ करोड रुपैयाँको क्षति पुगेको बताएको हो। इपानका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ, दुई मन्त्रीले पनि लिए शपथ

    कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ, दुई मन्त्रीले पनि लिए शपथ

    काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज  पद तथा गोपनियताको शपथ लिएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन्। यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको…

    विस्तृतमा पढ्नुस्

  • कोशी सरकार निर्माणमा सभामुखको संलग्नताबारे शेखरले फेरि जनाए आपत्ति, प्रचण्डको अभिव्यक्ति माथि पनि उठाए प्रश्न

    कोशी सरकार निर्माणमा सभामुखको संलग्नताबारे शेखरले फेरि जनाए आपत्ति, प्रचण्डको अभिव्यक्ति माथि पनि उठाए प्रश्न

    विराटनगर : नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभामुख बाबुराम गौतमले कोशी प्रदेश सरकारको गठन गर्न 'स्वतन्त्र सांसद'का रूपमा राजनीतिक दलसँगै गरेको हस्ताक्षरले भविष्यसम्म असर पार्ने बताएका छन्। बिहिबार सामाजिक सञ्जालबाट सभामुख गौतमको कदमप्रति असहमति जनाएका नेता कोइरालाले शुक्रबार विराटनगर विमानस्थलमा फेरि आपत्ति प्रकट गरेका हुन्। कोइरालाले सभामुख सरकार बनाउने र बिगार्ने खेलमा नलागी तटस्थ रहनुपर्ने आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • खाली गराइयो बुटवलस्थित शिवशिखर सहकारीको कार्यालय र डिपार्टमेन्टल स्टोर

    खाली गराइयो बुटवलस्थित शिवशिखर सहकारीको कार्यालय र डिपार्टमेन्टल स्टोर

    बुटवल : बचतकर्ताको अर्बौँ रकम अपचलन गरेपछि बन्द भएको रूपन्देहीको बुटवल उपमहानगरपालिका-१० योगीकुटीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारीको भवन खाली गराइएको छ। सहकारीले योगीकुटीको मुमा टावरमा कार्यालय, गार्डेन मार्ट एवं डिपार्टमेन्ट स्टोर र खाद्य सामग्रीको डिलर सञ्चालन गर्दै आएको थियो। बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारी चार महिनादेखि बन्द छ। घरधनी ईश्वर मल्लले भवन खाली गराउन आग्रह गर्दा पनि सहकारीले अटेर गरेपछि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell