PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • चीनको किन्डरगार्टेनमा चक्कु प्रहार गरि ६ जनाको हत्या, मारिनेमा ३ बालबालिका पनि

    चीनको किन्डरगार्टेनमा चक्कु प्रहार गरि ६ जनाको हत्या, मारिनेमा ३ बालबालिका पनि

    चीनको गुङडङ प्रान्तको एक किन्डरगार्टेनमा चक्कु प्रहार गरि ६ जनाको हत्या गरिएको छ। सो घटनामा एकजना घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले वु उपनाम गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ। मृत्यु भएकाहरुमा एकजना शिक्षक, दुईजना अभिभावक र तीनजन विद्यार्थी रहेका छन्। स्थानीय समय अनुसार सोमबार बिहान ७:४० मा घटना घटेको थियो। प्रहरीले संदिग्ध आरोपीलाई बिहान ८ बजे पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनले 'नाटो'को सदस्यता पाउन रसियासँगको युद्ध अन्त्य हुनुपर्छ : जो बाइडेन

    युक्रेनले 'नाटो'को सदस्यता पाउन रसियासँगको युद्ध अन्त्य हुनुपर्छ : जो बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन 'नाटो'को सदस्यताका लागि तयार भइनसकेको बताएका छन्। सीएनएनसँगको अन्तर्वार्तामा उनले नाटोमा संलग्न हुन युक्रेन र रसियाबिचको युद्ध समाप्त हुनुपर्ने बताएका हुन्। अहिलेकै अवस्थामा युक्रेनलाई नाटोको सदस्यता दिनु 'प्रिमेच्युअर' हुने भन्दै युक्रेनलाई युद्ध अन्त्यको दिशामा दोहोर्‍याउन सुरक्षा र हतियार उपलब्ध गराउने बताए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले नाटोको सदस्याका लागि 'लबिङ' गर्दै आएका छन्। तर, युरोप भ्रमणमा…

    विस्तृतमा पढ्नुस्

  • निकुञ्जबाट उद्धार गरिएका बाघलाई कहाँ छोडिन्छ?

    निकुञ्जबाट उद्धार गरिएका बाघलाई कहाँ छोडिन्छ?

    चितवन : चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छ वटा बाघको उद्धार गरेको छ। निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ। समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उनले जानकारी दिए। उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको कोरइलाकामा छाड्ने गरिन्छ। बाँके राष्ट्रिय निकुञ्ज…

    विस्तृतमा पढ्नुस्

  • मृग ठानेर बन्दुक पड्काउँदा साथीलाई लागेपछि...

    मृग ठानेर बन्दुक पड्काउँदा साथीलाई लागेपछि...

    भोजपुर : भोजपुर नगरपालिका-१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ। बन्दुकले लागेर भोजपुर-१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरत कुमार थापा क्षेत्रीले जानकारी दिए। घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाको बैठक आज बस्दै, के-के छन् कार्यसूचीमा?

    प्रतिनिधि सभाको बैठक आज बस्दै, के-के छन् कार्यसूचीमा?

    काठमाडौं : प्रतिनिधि सभाको बैठक सोमवार बस्दैछ। बैठक सोमवार अपराह्न ३ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ। त्यस्तै, ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञान बहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना…

    विस्तृतमा पढ्नुस्

  • सुदूरमा शिक्षाको पहुँच : उहिले धौ-धौ, अहिले आँगनमै विद्यावारिधि

    सुदूरमा शिक्षाको पहुँच : उहिले धौ-धौ, अहिले आँगनमै विद्यावारिधि

    शेरबहादुर सिंह/महादेव अवस्थी- महेन्द्रनगर : कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौं उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो। त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर राजधानी पुग्नुपर्ने बाध्यता मुलुकमा व्यवस्था परिर्वतनसँगै अन्त्य भयो। अब शैक्षिक विकासको दृष्किोणले सुदूर, सुदूर (टाढा) रहेन। नेपालमा शिक्षाको उदय सुदूरपश्चिमबाटै भएको भएपनि सुदूरपश्चिम शिक्षाबाट सधैँ ओझेलमा परेको विषय अब…

    विस्तृतमा पढ्नुस्

  • चुलोचौकोमा सीमित मायाको फेरिएको दैनिकी, अचार बिक्रीबाट गर्छिन् वार्षिक पाँचलाख आम्दानी

    चुलोचौकोमा सीमित मायाको फेरिएको दैनिकी, अचार बिक्रीबाट गर्छिन् वार्षिक पाँचलाख आम्दानी

    गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका-३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठक तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छन्। उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिएकी थिइन्। उनी आत्मनिर्भर मात्र बनेकी छैनन् प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आएकी छन्। तालिम लिएपछि उनले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक…

    विस्तृतमा पढ्नुस्

  • चितवनका सामुदायिक वनमा धमाधम किन निर्माण गरिँदैछ पोखरी?

    चितवनका सामुदायिक वनमा धमाधम किन निर्माण गरिँदैछ पोखरी?

    भरतपुर : वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो। कालिका नगरपालिका-१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका-७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन, रत्ननगर नगरपालिका-११ को पञ्चकन्या सामुदायिक वनमा नयाँ पोखरी निर्माण गरिएको हो। पञ्चकन्या सामुदायिक वनमा…

    विस्तृतमा पढ्नुस्

  • रसुवामा पनि देखिए डेङ्गीका बिरामी

    रसुवामा पनि देखिए डेङ्गीका बिरामी

    रसुवा : उत्तरी रसुवाको भू-भागमा समेत डेङ्गीका बिरामी फेला परेका छन्। ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भैराखेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले एकजना डेङ्गीका  बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए। समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेङ्गी रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ। जलवायु परिवर्तनका कारण…

    विस्तृतमा पढ्नुस्

  • त्यो गोप्य मिटिङ, जसले सुधारियो पर्यटनमन्त्री किराती र क्यान महानिर्देशक अधिकारीबिचको सम्बन्ध

    त्यो गोप्य मिटिङ, जसले सुधारियो पर्यटनमन्त्री किराती र क्यान महानिर्देशक अधिकारीबिचको सम्बन्ध

    काठमाडौं : पर्यटनमन्त्री सुदन किराती र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबिच सम्बन्ध सुध्रिएको छ। उच्च स्रोतका अनुसार किराती र अधिकारीबिच शुक्रवार वान-टु-वान मिटिङ भएको थियो। त्यो मिटिङमा किराती र अधिकारीबिच सौहार्दपूर्ण रुपमा अघि बढ्ने सहमति बनेको हो। ‘हामीले आरोप-प्रत्यारोप गर्दा नचाहिने मान्छेले खेल्ने अवसर पाए। हामी दुवै पक्ष मिलेर उड्डयन क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन लाग्नुपर्छ’, स्रोतले भन्यो,…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको  छ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार सोमवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।…

    विस्तृतमा पढ्नुस्

  • एनभीए भलिबलको दोस्रो दिन: आर्मी र एपीएफको लगातार दोश्रो जित

    एनभीए भलिबलको दोस्रो दिन: आर्मी र एपीएफको लगातार दोश्रो जित

    काठमाडौँ: सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० मा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लगातार दोश्रो जित निकालेका छन्। आर्मीले दोश्रो दिन दोश्रो जित निकाल्ने क्रममा दावाँली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अंकले हरायो। पहिलो दिनको खेलमा आर्मीले सैलुङ्ग बाघढुङ्गलाई पराजित गरेर ३ अंक जोडेको थियो। यस्तै एपीएफले पनि आज भएको…

    विस्तृतमा पढ्नुस्

  • बैंकका शाखा प्रमुख नै ग्राहकको रकम हिनामिनामाः कर्मचारीलाई हातमा लिएर श्रीमानको खाता खोली झिकियो रकम

    बैंकका शाखा प्रमुख नै ग्राहकको रकम हिनामिनामाः कर्मचारीलाई हातमा लिएर श्रीमानको खाता खोली झिकियो रकम

    काठमाडौंः सिन्धु विकास बैङ्क बाह्रबिसे शाखाबाट लामो समयदेखि निक्षेपकर्ताको रकम हिनामिना भएको खुलेको छ। घटनामा बैङ्कका कर्मचारीको नै मिलोमतो देखिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अनुसन्धान गरी बैङ्क कर्मचारीलाई नै नियन्त्रणमा लिएपछि घटना बाहिरिएको हो। शाखा प्रमुख रुक्सा श्रेष्ठको योजनामा बैङ्कको २ करोड ६८ लाख रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। प्रहरीले घटनामा संलग्न शाखा प्रमुख रुक्सा श्रेष्ठ, कर्मचारीहरू एलिसा…

    विस्तृतमा पढ्नुस्

  • साउने सोमवारको व्रत यसपटक असार २५ गतेदेखि नै किन हुँदैछ सुरु?

    साउने सोमवारको व्रत यसपटक असार २५ गतेदेखि नै किन हुँदैछ सुरु?

    काठमाडौं : चान्द्रमासअनुसार पहिलो साउने सोमवारको व्रत असार २५ गते सोमवारदेखि सुरु हुने भएको छ। सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चान्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको उनले…

    विस्तृतमा पढ्नुस्

  • बुटवल उपमहानगरले सञ्चालनमा ल्यायो ‘एआई च्याटबट’

    बुटवल उपमहानगरले सञ्चालनमा ल्यायो ‘एआई च्याटबट’

    बुटवल : बुटवल उपमहानगरपालिकाले सेवा प्रवाहलाई सहज र सरल बनाउन ‘एआई च्याटबट’ सञ्चालनमा ल्याएको छ। बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरुलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’सँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो। च्याटबटको आइतवार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ?’ भन्ने प्रश्न च्याटबटसँग सोधेर शुभारम्भ गरे। च्याटबट शुभारम्भ गर्दै प्रमुख पाण्डेयले बुटवलका हरेक सेवा र सूचनामा…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरणमा समातिएका सचिव राउतको के थियो भूमिका?

    ललिता निवास प्रकरणमा समातिएका सचिव राउतको के थियो भूमिका?

    काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ। आइतवार काठमाडौंबाट विराटनगर जान लागेका राउतलाई ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो। ललिता निवास प्रकरणमा उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। ‘उहाँलाई अदालतबाट नै पक्राउपुर्जी लिएर पक्राउ गरेका हौं,’ सीआइबी स्रोतले भन्यो। प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४ सय ६…

    विस्तृतमा पढ्नुस्

  • सञ्चार मन्त्रालयका सचिव राउत समातिए

    सञ्चार मन्त्रालयका सचिव राउत समातिए

    काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ। ब्युरोले आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राउतलाई नियन्त्रणमा लिएको हो। ललिता निवास प्रकरणमा उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४ सय ६ जनालाई फरार प्रतिवादी बनाएको छ। प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २ सय ९…

    विस्तृतमा पढ्नुस्

  • चेक रिपब्लिकमा 'गुँरास' लाई जुरी अवार्ड

    चेक रिपब्लिकमा 'गुँरास' लाई जुरी अवार्ड

    ‘दि कार्लोभी भारी इन्टरनेश्नल फिल्म फेस्टिभल’ मा नेपाली फिल्म ‘गुँरास’ ले जुरी अवार्ड पाएको छ। गत बुधवार वर्ल्ड प्रिमियर भएको यस फिल्मले चेक रिपब्लिकमा भइरहेको फेस्टिभलमा ‘प्रोक्सिमा स्पेश्ल जुरी प्राइज’ जितेको हो।   प्रिमियरमा सहभागी हुन नेपालबाट निर्देशक सौरभ राईसहित मेनुका प्रधान चेक रिपब्लिक पुगेका थिए। यस फिल्ममा मेनुका गुँरासकी आमाको भूमिकामा देखिएकी छिन्। फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिकामा…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा खोर अभाव भएपछि नियन्त्रणमा लिइएको बाघलाई पठाइयो पर्सा

    चितवनमा खोर अभाव भएपछि नियन्त्रणमा लिइएको बाघलाई पठाइयो पर्सा

    चितवन : चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ। पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उहाँका अनुसार बस्ती नजिक आएर जनतालाई त्रसित बनाउने, घरपालुवा जनावरलाई आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • बाढीका कारण ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढीका कारण ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बेनी : बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ। संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पुर्‍याएपछि निर्माण प्रभावित बनेको हो। असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पुर्‍याएको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिए। ‘बाढीले पूर्वाधार निर्माण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell