PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • बालकृष्ण खाणको निलम्बनबारे कांग्रेस केन्द्रीय समितिमा छैन एजेन्डा!

    बालकृष्ण खाणको निलम्बनबारे कांग्रेस केन्द्रीय समितिमा छैन एजेन्डा!

    काठमाडौं: नेपाली कांग्रेसको विधानमा रहेको परिच्छेद - ७ को दफा २१ को उपदफा १२ मा केन्द्रीय कार्यसमितको बैठकबारे भनिएको छ - केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्नेछ। कांग्रेसको पछिल्लो केन्द्रीय समिति २०७९ भदौमा बसेको थियो। त्यसयता कांग्रेस केन्द्रीय समिति विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको थियो। पछिल्लोपटक पुसमा बोलाइएको बैठक सरकार निर्माण प्रक्रियाका कारण स्थगित भयो।…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरणः थप एक जना पक्राउ, के थियो भूमिका?

    ललिता निवास प्रकरणः थप एक जना पक्राउ, के थियो भूमिका?

    काठमाडौंः ललिता निवास प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो। विभागमा उनी शाखा अधिकृत हुँदा सरकारी जग्गा व्यक्तिको नाममा टिपोट उठाएको आरोप प्रहरीको छ। सिआइबीको टोलीले मंगलबार तीन जनालाई पक्राउ गरेको हो। नापीका दुई कर्मचारी योगराज पौडेल र नारायणदत्त मिश्रलाई नियन्त्रणमा लिइएको हो। उनीहरू सो प्रकरणको…

    विस्तृतमा पढ्नुस्

  • विद्यापति नेपाल - भारत सम्बन्धको पुल : मन्त्री किराती

    विद्यापति नेपाल - भारत सम्बन्धको पुल : मन्त्री किराती

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विद्यापति नेपाल - भारत सम्बन्धको पुल रहेको बताएका छन्। जनकपुरमा विद्यापति पुरस्कार २०७९ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन्। मैथिली भाषालाई साहित्यमार्फत वृहतररुपमा प्रवर्द्धनसँगै साहित्यमार्फत नेपाल र भारतको सम्बन्ध विस्तारका लागि साहित्यकार विद्यापतिको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। त्यस्तै विद्यापतिद्वारा लिखित नाटक मल्लहरुले प्रदर्शन गरेको इतिहास चर्चा गर्दै…

    विस्तृतमा पढ्नुस्

  • मुलुक 'सेन्डिकेट' मा चलाउन खोजिएको कमल थापाको आरोप : चाँडै विस्फोट हुन्छ

    मुलुक 'सेन्डिकेट' मा चलाउन खोजिएको कमल थापाको आरोप : चाँडै विस्फोट हुन्छ

    काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक सेन्डिकेटमा चलाउन खोजिएको र यो धेरै दिन नचल्ने भन्दै चाँडै नै विष्फोट हुने दाबी गरेका छन्। मंगलवार पार्टी केन्द्रीय कार्यालयमा नब गठित भ्रातृ संगठनका प्रमुखहरुलाई जिम्मेवारी प्रदान गर्दै  थापाले २०६२/६३ को परिवर्तनले मुलुकलाई अस्थिरतातर्फ धकेलेको भन्दै मुलुक अहिले आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्रित भएको तर्क गरे। सम्पूर्ण रोग, भोक, अशिक्षा र गरिबीको रामबाण गणतन्त्र,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफल सकियो

    राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफल सकियो

    काठमाडौं : राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ। राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग,…

    विस्तृतमा पढ्नुस्

  • घुस लिँदै गर्दा गागलफेदीबाट पक्राउ परे प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष

    घुस लिँदै गर्दा गागलफेदीबाट पक्राउ परे प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा १६ हजार रुपैयाँ घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ। आयोगको टोलीले कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित सिद्धिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा आज पक्राउ गरेको हो। आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो नाम जोडिएको ललिता निवास प्रकरणबारे माधव नेपालले भने : छानबिन गरौं

    आफ्नो नाम जोडिएको ललिता निवास प्रकरणबारे माधव नेपालले भने : छानबिन गरौं

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्ने छानबिन गरिनुपर्ने बताएका छन्। पाल्पामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएका हुन्। ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउँदै उनले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्यतथ्य छानबिन गरि बाहिर ल्याउनुपर्ने माग…

    विस्तृतमा पढ्नुस्

  • सन् २०५० मा भारत र चीनको जनसंख्या कति पुग्ला ? यी १० देशमा हुनेछ सर्वाधिक जनसंख्या

    सन् २०५० मा भारत र चीनको जनसंख्या कति पुग्ला ? यी १० देशमा हुनेछ सर्वाधिक जनसंख्या

    काठमाडौं : आज जुलाई ११। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष झै आजको दिन विश्व जनसंख्या दिवस मनाइँदैछ। गएको एक वर्ष विश्वले जनसंख्यासम्बन्धी दुईवटा 'माइलस्टोन'हरु देख्यो। पहिलो सन् २०२२ को नोभेम्बरमा विश्वको जनसंख्या ८ बिलियन पुग्यो। दोस्रो सन् २०२३ को अप्रिलमा चीनको जनसंख्यालाई उछिन्दै भारत विश्वकै धेरै जनसंख्या भएको राष्ट्र बन्यो। विश्वका अधिकांश देशमा जनसंख्या वृद्धि दर पहिलाको तुलनामा घटेको पाइएको छ। दक्षिण एसियामा…

    विस्तृतमा पढ्नुस्

  • लामजुरामा हेलिकप्टर दुर्घटना : ६ जनाकै मृत्यु, यात्रु सबै मेक्सिकन नागरिक

    लामजुरामा हेलिकप्टर दुर्घटना : ६ जनाकै मृत्यु, यात्रु सबै मेक्सिकन नागरिक

    काठमाडौं : सोलुखुम्बुको लामजुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाकै शव फेला परेको छ।  आज बिहान सुर्केबाट काठमाडौंका लागि उडेको सो हेलिकप्टर १५ मिनेटमा सम्पर्क बिहीन भएको थियो। खोजी टोली परिचालन पछि हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। मृतकहरुको पहिचान खुलेको छैन। नागरिक उड्डयन प्राधिकरणले भने हेलिकप्टरमा सवार ६ जनाको विवरण सार्वजनिक गरेको छ। हेलिकप्टरमा ५ जना मेक्सिकन…

    विस्तृतमा पढ्नुस्

  • सुर्केबाट उडेको हेलिकप्टर लामजुरामा कसरी भयो दुर्घटना? शवलाई काठमाडौं ल्याइँदै

    सुर्केबाट उडेको हेलिकप्टर लामजुरामा कसरी भयो दुर्घटना? शवलाई काठमाडौं ल्याइँदै

    काठमाडौं : सोलुखुम्बुको सुर्केबाट उडेको मनाङ एयर हेलिकप्टर दुर्घटना भएको छ। आज बिहान सुर्केबाट उडेको विमान वेपत्ता भएपछि खोजी टोली परिचालन गरिएको थियो। हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा सोलुखुम्बुकै लामजुरामा भेटिएको हो। हेलिकप्टरमा चालक एकजना सहित पाँचजना मेक्सिकन नागरिक सवार थिए। दुर्घटनास्थलबाट ६ जनाकै शव फेला परेको छ। शवलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। ९एन-एएमभी कलसाइनको हेलिकप्टर मंगलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको…

    विस्तृतमा पढ्नुस्

  • न्यून चापीय रेखा नेपाल नजिक : मौसममा सुधार हुन अझै केही दिन लाग्ने

    न्यून चापीय रेखा नेपाल नजिक : मौसममा सुधार हुन अझै केही दिन लाग्ने

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, वाग्मती, गण्डकी र कर्णाली…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुमा सर्पले डसेर दाजुभाइसहित चार जनाको मृत्यु

    कपिलवस्तुमा सर्पले डसेर दाजुभाइसहित चार जनाको मृत्यु

    बुटवल : कपिलवस्तुमा विषालु सर्पले डस्दा मंगलवार दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका-१ कपासीका ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलले जानकारी दिए। उनीहरू दाजुभाइ हुन्। हजुरआमासँग भुइँमा सुतेका उनीहरुलाई सोमवार राति सर्पले डसेको थियो। परिवारले उपचारका लागि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगेका थिए। पोलिक्लिनिकले…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेश जाँदै ३१ सदस्यीय नेपाली फुटबल टोली, साफको फाइनलपछि पहिलो पटक हुँदैछन् आमनेसामने

    बंगलादेश जाँदै ३१ सदस्यीय नेपाली फुटबल टोली, साफको फाइनलपछि पहिलो पटक हुँदैछन् आमनेसामने

    काठमाडौं : नेपाली महिला फुटबल टोली बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न त्यसतर्फ प्रस्थान गरेको छ। साफ च्याम्पियनसिपपछि नेपाली महिला टोलीले पहिलो पटक बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो। साफको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ३-१ गोलअन्तरले हराउँदै पहिलो पटक साफको उपाधि उचालेको थियो। बंगलादेशमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्न आज ३१ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ। ढाकामा नेपालले पहिलो…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा ८८ लाखमा बन्यो १६ डोम परिवारका लागि एकीकृत वस्ती

    पर्सामा ८८ लाखमा बन्यो १६ डोम परिवारका लागि एकीकृत वस्ती

    वीरगंज : पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले पाँच वर्षमा नगरपालिकाको पाँच स्थानमा एकीकृत नमूना बस्ती निर्माण गर्ने बताएका छन्। नगरपालिकाको वडा ६ मा निर्मित नमुना एकिकृत डोम बस्तिको साँचो हस्तान्तरण कार्यक्रममा पाठकले पिछडिएका वर्गहरुका लागि नमुना बस्तीको निर्माण गर्ने बताएका हुन्। आर्थिक वर्ष २०७९/८० को नगर योजनाबाट ५ कठा जग्गा क्षेत्रफलमा ८८ लाख रुपैयाँको लागतमा पर्सागढी नगरपालिकाले १६ घर…

    विस्तृतमा पढ्नुस्

  • तिलिचो ताल क्षेत्रमा १५० किलो फोहोर, ‘विदेशीले आफैँ बोकेर फर्किन्छन्, आन्तरिकले जथाभावी फाल्छन्’

    तिलिचो ताल क्षेत्रमा १५० किलो फोहोर, ‘विदेशीले आफैँ बोकेर फर्किन्छन्, आन्तरिकले जथाभावी फाल्छन्’

    नवीन लामिछाने- मनाङ : अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाइ गरिएको छ। फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका-९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर सङ्कलन गरिएको हो। तालमा आवातजावतका क्रममा पर्यटकले फालेका एक सय ५० किलोग्राम फोहोर सङ्कलन गरिएको अन्नपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • सुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त, पाँच मेक्सिकन नागरिकसहित ६ जना थिए सवार

    सुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त, पाँच मेक्सिकन नागरिकसहित ६ जना थिए सवार

    काठमाडौं : मंगलबार बिहानैदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको सुर्के नजिकै फेला परेको छ। लिखुपिके गाउँपालिकामा हेलिकप्टर भेटिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीले सो हेलिकोप्टर दुर्घटना भएको स्थान पत्ता लागेको बताए। हेलिकप्टर दुर्घटनास्थलमा पाँचजनाको शव फेला परेको बताइएको छ। यसबारेमा विस्तृत विवरण आउन बाँकी छ। कम्पनीका सुरक्षा प्रवन्धक राजु न्यौपानेका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा नेपाल प्रहरीको टोली देउराली भन्ज्याङमा परिचालन भइसकेको छ। हेलिकप्टर…

    विस्तृतमा पढ्नुस्

  • मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, उडान गरेको १५ मिनेटमै हरायो

    मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, उडान गरेको १५ मिनेटमै हरायो

    काठमाडौंः मङ्गलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको सुर्केबाट काठमाडौं उडान गरेको मनाङ एयरहो हेलिकप्टर सम्पर्कविहीन भएको छ। ९ एन-एएमभी कलसाइनको हेलिककप्टर उडान गरेको १५ मिनेटमै सम्पर्क विहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिष विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। उनका अनुसार सो हेलिकप्टरमा पाँचजना विदेशी यात्रु सवार थिए। यतखेर हेलिकोप्टर खोजी भइरहेको उनले बताए।

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरणमा थप दुई कर्मचारी समातिए, अरु पनि खोज्दै प्रहरी

    ललिता निवास प्रकरणमा थप दुई कर्मचारी समातिए, अरु पनि खोज्दै प्रहरी

    काठमाडौं : ललिता निवास प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलवार दुई जनालाई पक्राउ गरेको हो। नापीका दुई कर्मचारीहरू योगराज पौडेल र नारायणदत्त मिश्रलाई नियन्त्रणमा लिइएको हो। उनीहरू सो प्रकरणको समयमा नापी विभागमा कार्यरत थिए। 'तात्कालीन नापी विभागमा कार्यरत दुई कर्मचारीहरुलाई पक्राउ गरेका छौं,' ब्यूरोका एसएसपी दिनेश आचार्याले भने। प्रहरीले १४३ रोपनी जग्गा…

    विस्तृतमा पढ्नुस्

  • फोहरबाट मोहर : मल उत्पादन गरेर आम्दानी बढाउँदै मध्यविन्दु नगरपालिका

    फोहरबाट मोहर : मल उत्पादन गरेर आम्दानी बढाउँदै मध्यविन्दु नगरपालिका

    त्रिवेणी : फोहर व्यवस्थापन शहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ। उचित व्यवस्थापन नहुँदा ठूला शहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ। मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रममार्फत फोहर व्यवस्थापनको काम सञ्चालन गरेको छ। उक्त कार्यक्रममार्फत फोहरबाट कम्पोस्ट मल उत्पादन गर्ने काम गरिएको छ। फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस!

    भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस!

    प्रकाश सिलवाल- तिगाउँ (नुवाकोट) : ‘सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बीएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ। अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ।’ भारतीय अनलाइन ‘एबीपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो। अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell